बिहिबार, पुस ८, २०७८

बिहिबार, पुस ८, २०७८

काठमाडौं । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि...

अब घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

बिहिबार, पुस ८, २०७८

नेपाली सेनामा कार्यरत कर्मचारीले घर बनाउन सहुलियतपूर्ण ऋण पाउन थालेका छन्। सेनामा न्यूनतम १० वर्ष सेवा गरेका कर्मचारीलाई घर बनाउन नेपाली सेनाले सहुलियत व्याजदरमा...

अब सेनाका कर्मचारीले घर बनाउन २५ लाखसम्म ऋण पाउने

बुधबार, पुस ७, २०७८

जग्गा बैना गर्दै ठगी गर्ने गरेको आरोपमा मंगलबार साँझ प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको...

डेढ करोड ठगी आरोपमा काठमाडौंमा एक जना पक्राउ

मङ्लबार, पुस ६, २०७८

काठमाडौं। उपत्यकामा घरजग्गाको मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४/५ किलोमिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो। उपत्यकाको जग्गा सामान्य मान्छेको...

अहिले पनि आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ !

आइतवार, मंसिर ५, २०७८

काठमाडौं । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक...

घरजग्गाको मूल्यवृद्धि घट्यो

शुक्रबार, कार्तिक ५, २०७८

काठमाडौं उपत्यका– देशकै केन्द्रीय राजधानी । अध्ययनको लागि होस् वा जागिर तथा व्यापार व्यवसायका लागि वा स्थायी बसोबासका लागि नै किन नहोस् सबैको ...

काठमाडौंमा आवासका लागि रुचाइएका १० क्षेत्र : कहाँ कति मूल्य ?

शनिबार, असार १२, २०७८

काठमाडौं महानगरपालिकाले घरजग्गा मूल्यांकन पुरानै व्यवस्थालाई कायम राखिएको छ। काठमाडौं महानगरपालिका क्षेत्रका प्रमुख सडक एवं सडकको दायाँबायाँका जग्गाहरुको सम्पत्ति कर मूल्यांकन सार्वजनिक गरेको छ। मनोहरा...

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचीसहित)

शनिबार, बैशाख ४, २०७८

अष्ट्रेलिया । ठोस इँटा, टाइल गरिएको छाना र तस्वीरमा जस्तै डिजाइन भएको घर सपनाको पारिवारिक घर जस्तै देखिन्छ । तर यो कथाको आधा भाग...

अष्ट्रेलियामा घर बनाउन साढे ६ करोड रुपैयाँ तिरेका नेपाली, घर देखेपछि छाँगाबाट खसे – ( तस्बिरसहित )

बिहिबार, बैशाख २, २०७८

सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न...

जग्गासम्बन्धि लागु भयो नयाँ प्रणाली – घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने, सबै काम अनलाइनबाटै

शनिबार, चैत्र २१, २०७७

काठमाडौं । बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो,...

घडेरी किन्दै हुनुहुन्छ ? सक्कली जग्गा र जग्गाधनी यसरी चिनौं
ताजा अपडेट