सोम, चैत्र १७, २०७६
Mon, March 30, 2020

सोम, चैत्र १७, २०७६

कोरोना भाइरसको महामारीले संसारलाई गाँज्दै लगेको विषम परिस्थितिमा यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना रोकथामको लागि नेपालसंग यथेष्ठ समय रहदारहदै पनि सरकारले...

लकडाउनको कारण कुनै समस्या परेमा मलाई 9851031179 मा सम्पर्क गर्नुस – रमेश धमला, सभापति, धादिङ कांग्रेस

बुध, चैत्र ५, २०७६

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आ`क्रमण गरी मानवीय क्ष`ति हुँदा सम्बन्धित पी`डित परिवारलाई क्ष`तिपूर्ति`बापत अनुदान रकम यसै...

मानवीय क्ष`ति भएका परिवारलाई वाग्मती प्रदेश सरकारले क्ष`तिपू`र्ति दिने

मङ्ल, चैत्र ४, २०७६

नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी भित्र राजनितिक धुर्बीकरण दुई कित्तामा चुलिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष...

नेपाली कांग्रेस पश्चिम नवलपरासीको विवादको वास्तबिकता यस्तो छ

शुक्र, फाल्गुन ३०, २०७६

विराटनगर : प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने कार्य सुरु गरेको छ। उत्तरी छिमेकी...

प्रदेश १ मा हजार क्षमताको क्वारेन्टाइन

बिहि, फाल्गुन २२, २०७६

कोरोना भाइरस (कोभिड १९) को सङ्‌क्रमणबाट बच्न प्रदेश १ मा उच्च सतर्कता अपनाइएको छ। प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि आवश्यक तयारी...

प्रदेश १ मा उच्च सतर्कता, २८ वडा आइसोलेसन बेड तयार

शुक्र, फाल्गुन १६, २०७६

पोखरा / तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय समितिको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १६ देखि १८ गतेसम्म हुने भएको छ । महाधिवेशन गण्डकी...

तमू सञ्चारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन फागुन १६- १८ गतेसम्म क्होंला सोंथरमा हुदै

सोम, फाल्गुन १२, २०७६

इटहरी उपमहानगरपालिकाले भोली मङगलबार सार्बजनिक बिदा दिने भएको छ । गत बुधबार भारतमा भएको तिर्थयात्री दु’र्घट्ना हुदा इटहरी १० को एकै परिवारको ३ जना...

भोली फाल्गुन १३ गते मङगलबार सार्बजनिक बिदा

आइत, फाल्गुन ११, २०७६

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न लागिपरेको बताएका छन् । जनजीविकासंग गाँसिएको प्रमुख योजनाहरुको निर्माण कार्य द्रुत गतिमा...

नेपाली नागरिकको अब भोक र तिर्खाले म’र्ने दिने सकिए: प्रधानमन्त्री ओली

आइत, फाल्गुन ११, २०७६

जनकपुरधाम, ११ फागुन । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो- जनकपुरधाममा यो परम्पराले...

प्रदेश २ को मिथिलाञ्चलमा ‘पटमूर्ख’ र ‘महामूर्ख’ को खोजी तीव्र

बुध, फाल्गुन ७, २०७६

भैँसी चो`री गरेको आरोपमा प्रहरीले भिर-कोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई प`क्रा`उ गरेको छ । उनीहरुले ग१ज...

भैंसी चो`रेको आरोपमा दुई प`क्रा`उ
ताजा अपडेट