काठमाडौं । गत सोमबार बिहान सिरियामा गएको शक्तिशाली भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको जिवितै उद्धार गरिएको छ । बीबीसीका अनुसार उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि...
काठमाडौं । गत सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको मृत्यु भएको छ । टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर...
बेलायत । नेपाली कलाकार प्रस्तोता समाज बेलायतले आगामी २९ अप्रिलमा बिबिध साँस्कृतिक कार्यक्रमको साथमा नेपाली नयाँ वर्ष कार्यक्रमको आयोजना गर्ने भएको छ । ४...
काठमाडौं । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति...
काठमाडौं । झापाली समाज इजरायलको पाँचौ अधिवेशन हुने भएको छ । ‘समग्र झापाको बिकासका निम्ति हामी झपाली’ भन्ने मुल नाराका साथ सन २०१५ मा...
काठमाडौं । आज भारतले ७४औँ गणतन्त्र दिवस मनाउदैछ। भारतले यो राष्ट्रिय उत्सव देशभर हर्षोल्लासका साथ मनाउन लागेको हो । आजको दिन भारतका जनताको लोकतान्त्रिक रूपमा...
काठमाडौं । ‘प्रथम शहिद क्या. लखन थापा मगर अमर रहुन’ भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन...
काठमाडौं । नेपाली जनसंम्पर्क समिति इजरायलले महोत्तरीका रुस्तम अलिलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको...
काठमाडौं । ग्याल्पो लोसार सांस्कृतिक साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने भएको छ । बौद्दधर्मावलम्वीहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो...
काठमाडौं । बौद्ध धर्मवालम्विहरुको राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ तावर, कुरि ल्हो अर्थात (बिरालो वर्ग) आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, इजरायलले...
स्वदेश नेपाल मिडिया प्रा.लि.
सूचना विभाग दर्ता नम्बर – ११४६/०७५ -७६
अध्यक्ष तथा प्रकाशक – सूचक महर्जन/विराज प्रधान
फोन नम्बर – 9841524930
इमेल – [email protected]
ठेगाना – अनामनगर, काठमाण्डौ।