श्री शाके १९४० बि.स. २०७५ साल फाल्गुन २७ गते सोमबार इश्वी सन् २०१९ मार्च ११ तारीख फाल्गुन शुक्लपक्ष पञ्चमी तिथी भरणी नक्षत्र ऐन्द्र योग १४ः०७ बजे सम्म पश्चात वैधृति योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा चर योग सुर्य उत्तरायण शिशिर ऋतु –ज्यो.पं. सरोज घिमिरे
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक साथ सहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, ट
कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।
तुला राशि -र,रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्यापार ब्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।
मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ ।

