बिहिबार, भदौ ३०, २०७९
स्विट्जरल्याण्डको नेपाल जस्तै डाँडापाखामा कुद्छ रेल, भिडियोमा हेर्नुहोस्

स्विट्जरल्याण्डको नेपाल जस्तै डाँडापाखामा कुद्छ रेल, भिडियोमा हेर्नुहोस्


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ ३०, २०७९

नेपाल जस्तै भुपरिबेष्ठित देश हो स्विट्जरल्याण्ड।तर नेपाल भन्दा निकै सानो।डाँडाकाडा बन-जंगल हिमाल र हरियालीले नेपालकै झल्को दिने गर्छ।भौगोलिक बनावट नेपाल नेपालको जस्तै भएपनि विकास,समृद्धिको हिसाबले विश्वमै अग्रस्थानमा रहेको छ।

स्विट्जरल्याण्डको डाँडापाखामा रेल कुद्धछ,ब्यबस्थित बस्ती छ।विकास र समृद्धि छ त्यहाँका जनताहरु खुशी र सुखी छन्।

हेर्नुहोस् सुन्दर स्विट्जरल्याण्ड र त्यहाँका डाँडापाखामा कुद्धै गरेको रेलको सुन्दर दृश्यहरू।

प्रतिक्रिया
सम्बन्धित समाचार