शुक्रबार, भदौ ३१, २०७९
फ्रान्सको आधुनिक कृषि प्रणाली र ग्रामिण जीवन यस्तो छ भिडियोमा हेर्नुहोस्

फ्रान्सको आधुनिक कृषि प्रणाली र ग्रामिण जीवन यस्तो छ भिडियोमा हेर्नुहोस्


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोड पर्यटक घुम्न निस्किने गरेका छन् । यस्ता पर्यटकहरूको पहिलो रोजाइमा युरोपेली मुलुक फ्रान्स पर्ने गरेको छ । त्यस्तै विश्वभरबाट घुम्न निस्कनेहरूमा पनि सबैभन्दा धेरै यूरोपेलीहरू नै रहेका छन् ।

बर्षेनी ८ करोड भन्दा धेरै पर्यटकहरु फ्रान्स घुम्न जाने गर्दछन्।फ्रान्समा खास गरेर आइफल टावर,म्युजियम र प्राकृतिक सौन्दर्य हेर्न पर्यटकहरुको घुईचो लाग्ने गरेको हो।

फ्रान्स खेतीपातीको लागी एकदमै प्रख्यात छ।खास गरेर अंगुर खेती जसबाट वाइन बनाईन्छ।त्यस लगायत बेरी,आलु र जौं र गहुँ प्रमुख बाली हुन् भने गाई र बंगुलपालनको पनि प्रमुख पशुपालन हो।

फ्रान्समा आधुनिक तरिकाले कसरी खेती गरिन्छ ? कस्तो छ फ्रान्सको ग्रामीण जीवन ? हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट