शनिबार, अशोज १, २०७९
युरोपको सुन्दर देश अष्ट्रिया जहाँ कुनै अपराध हुँदैन भिडियोमा हेर्नुहोस्

युरोपको सुन्दर देश अष्ट्रिया जहाँ कुनै अपराध हुँदैन भिडियोमा हेर्नुहोस्


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १, २०७९

अष्ट्रिया युरोपेली देश हो।विश्वकै सबैभन्दा सुन्दर देशहरु मध्येमा पर्ने देश हो अष्ट्रिया।विश्वकै पुरानो रेष्टुरेण्ट पनि अष्ट्रियामा छ।जम्मा नब्बे लाख जनसंख्या भएको देश अष्ट्रिया विकसित र धनी देश हो।मध्ये युरोपको भूपरिबेष्ठित देश अष्ट्रियाको चेक रिपब्लिक,जर्मनी,स्लोभाकिया,हंगेरी,इटाली,स्विट्जरल्याण्ड र लिचेस्टाइन हो।

अष्ट्रियालाई सुन्दर युवतीहरूको देश भनेर पनि चिनिन्छ।किनकी यहाँका युवतीहरु निकै सुन्दर र आकर्षक हुन्छन्।अष्ट्रियामा सतप्रतिशत साक्षरता रहेको छ भने बेरोजगारी शून्य छ।साथैं अष्ट्रियालाई ‘क्राइम फ्री’ अर्थात अपराध शून्य देश भनेर समेत चिनिन्छ।

कडा सुरक्षा ब्यबस्था र सबैजना शिक्षित हुनाले अष्ट्रियामा अपराधहरु हुँदैन र त्यहाँको समाज सभ्य छ।विश्वमा सबैभन्दा पहिला नोबेल पुरस्कार पाउँने महिला अष्ट्रियाकै हुन्।

सुन्दर देश अष्ट्रिया भिडियोमा हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट