बुधबार, भदौ २९, २०७९
मनै लोभ्याउने दृश्यहरु भएको सुन्दर देश इटाली भिडियोमा हेर्नुहोस्

मनै लोभ्याउने दृश्यहरु भएको सुन्दर देश इटाली भिडियोमा हेर्नुहोस्


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २९, २०७९

युरोपको सुन्दर देशहरु मध्येमा सबैभन्दा अगाडि आउँने देश हो इटाली।

यो देश प्रायद्वीपद्वारा विभाजित छ भने यसलाई युरोपको सबैभन्दा लामो हिमश्रृङ्खलाहरू आल्प्स र धेरै टापुहरूद्वारा घेरिएको छ। इटाली दक्षिण मध्य यूरोपमा अवस्थित भएता पनि यसलाई पश्चिमी यूरोपको एक भाग मानिन्छ। यसको राजधानी तथा सबैभन्दा ठूलो सहर रोम हो। देशको एकात्मक संसदीय गणतन्त्रले हो। यसले ३,०१,३४० वर्ग किलोमिटर वा ११६,३५० वर्ग माइल क्षेत्रफल ओगटेको छ। फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, स्लोभेनिया र भ्याटिकन र सान मारिनोको केही भूभागसँग सीमा साझेदारी गरेको छ। करीव ६ करोड जनसङ्ख्याको साथ, इटाली युरोपेली सङ्घको तेस्रो सर्वाधिक धेरै जनसङ्ख्या भएको देश हो।

हेर्नुहोस् सुन्दर देश इटालीको लोभलाग्दो दृश्यहरू भिडियोमा

प्रतिक्रिया
सम्बन्धित समाचार