बुधबार, मंसिर ८, २०७८
यस्तो सपना त देख्नु हुन्न ? धन प्राप्त हुन्छ !

यस्तो सपना त देख्नु हुन्न ? धन प्राप्त हुन्छ !


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ८, २०७८

काठमाडौँ

सपनामा देखिएका विभिन्न घटनाले तपाईको भविष्यमा आइपर्ने समस्या, राम्रो कुराहरुको जानकारी आउने विश्वास गरिन्छ। सामान्यतया मानिसको सोचाइको आधारमा सपना देखिने गरिन्छ । तर तपाईले सपनामा देखेका पात्र र घटनाले तपाईलाई निकट भविष्यमा पुग्ने फाइदा र घाटा बारे जानकारी हुन्छ।

कस्तो सपनाको के दोष ?
लडाई मा मरेको देखेमा -राज प्राप्ति को यो हुनेछ
अनारफल फल देखेमा – धनको प्राप्ति हुनेछ
मोती रत्न देखेमा – कुलमा छोरीको आगमन हुनेछ
सहर बजार देखेमा – दरिद्रता हराउछ
दूध देखेमा -आर्थिक उन्नति
मठ मन्दिर देखेमा – धार्मिक कार्य मा प्रगति
गाईको बाछो देखेमा – कुनै नराम्रो घटना को संकेत
दाजु भाई देखेमा – नया मित्रता देखापर्नु
खाली थाल देखेमा -धन प्राप्ति
कन्या घरमा आऊको देखेमा – लक्ष्मी को कृपा बाट धनको आगमन हुन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट