बुधबार, अशोज १३, २०७८
श्रीमान्‌लाई ‘मा’रेर किचनमा गा’डिन्, त्यहीँमाथि चुल्हो बनाएर खाना पकाइन्, त्यसपछि जे भयो…

श्रीमान्‌लाई ‘मा’रेर किचनमा गा’डिन्, त्यहीँमाथि चुल्हो बनाएर खाना पकाइन्, त्यसपछि जे भयो…


  • स्वदेश नेपाल
  • बुधबार, अशोज १३, २०७८

एजेन्सी-

अहिले एक समाचार निकै भाइरल भएको छ। भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको त्यस घटनाले निकै मानिसलाई आश्चर्यचकित पारेको छ।

एक महिलाले आफ्ना श्रीमानलाई मा’रेर भान्सामा गा’डिन् र जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चुलो बनाएर एक महिनासम्म खाना बनाइरहिन्।

३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको ह’त्या गरेकी हुन् ।बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह’त्या गरेको आ’रोपमा प’क्राउ गरेको छ।

महेश एक महिनादेखि बेपत्ता भएको भन्दै २२ अक्टोबरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन्। त्यसपछि पुलिसले खोजी गरिरहेको थियो।

पुलिसले बेपत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो। मृ’तकका दाजु अर्जुन बैनेवालले कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना बनाएर टारेपछि पुलिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए।

त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो। जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो।

किचनमा दुर्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृ’तकको श’व भेटियो। श’व भेटिएपछि सोधपुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन्।

यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मार्ने योजना बनाए। प्रमिलाको यो बयानपछि गंगारामले भने आफू ह’त्याको योजनामा सहभागी नभएको दावी गरेका छन्। पुलिसले यो घ’टनामा थप अनुसन्धान अगाडि बढाएको छ। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट