मङ्लबार, फाल्गुन २४, २०७८

मङ्लबार, फाल्गुन २४, २०७८

भक्तपुरमा एक महिलाकाे हत्या भएकाे छ। प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको हो। अन्दाजी ३५/४०...

खेतको टहरामा घाँटी रेटिएको अवस्थामा महिला भेटिइन्

मङ्लबार, फाल्गुन २४, २०७८

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको...

मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

बुधबार, फाल्गुन १८, २०७८

दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा...

कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु,तीन घाइते

सोमवार, फाल्गुन १६, २०७८

पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सोमवार, फाल्गुन १६, २०७८

दाङमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा आगलागी भई एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्। तुलसीपुर-घोराही सडकखण्डमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा...

माइक्रो र मोटरसाइकल ठोक्दिा आगलागी भई एकको मृत्यु, तीन घाइते

आइतवार, फाल्गुन १५, २०७८

सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश...

मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

बिहिबार, फाल्गुन १२, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले...

करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, फाल्गुन ११, २०७८

आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकबाट एक जनालाई पक्राउ गरेको छ । बलेफी गाउँपालिका-१...

२८ बर्षिया श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या,श्रीमान पक्राउ

सोमवार, फाल्गुन ९, २०७८

बैतडीमा भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । थप एक जना विद्यार्थीकाे ज्यान गएसँगै दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको ज्यान गएको...

बैतडीमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु , ५ गम्भिर घाइते

सोमवार, फाल्गुन ९, २०७८

कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका...

नाचगान गर्ने क्रममा विवाद हुँदा एक युवकको ज्यान गयो
ताजा अपडेट