मङ्लबार, चैत्र १३, २०८०
प्राइभेट जासुस शरलक होम्सको घर पुग्दा

प्राइभेट जासुस शरलक होम्सको घर पुग्दा

प्राइभेट जासुस शरलक होम्स पात्रको सिर्जना लेखक सर आर्थर कानन डायलले गरेका हुन् ।


  • डा. बाबुराम ज्ञवाली
  • मङ्लबार, चैत्र १३, २०८०

मसँगको पुस्ता इब्ने शफी बी ए, वेद प्रकाश, अगाथा क्रिस्टी देखि दीर्घबाहु सम्मका यस्तै जासुसी उपन्यास र कथा पढेर हुर्केको हो । आजको पुस्ताले ती कथा पढ्दाको आनन्द सायदै बुझ्लान् । त्यो समय जासुसी उपन्यासको स्वर्णयुग थियो । बजारमा यी उपन्यासले बुकस्टल भरिभराउ रहन्थे । यिने जासुसी कथा लेखकमध्ये एउटा थिए सर आर्थर कानन डायल । जसको उपन्यासमा एउटा प्राइभेट जासुस हुन्थ्यो शरलक होम्स । उसको चरित्र बुझ्न सुरुमा दुईवटा जासुसी कथा–

द एडवेन्चर अफ स्पेकल्ड ब्यान्ड (थोप्ले फित्ताको रहस्य)

सम्भावित मृत्युले डराएकी एउटी युवती छ हेलन स्टोनर । उसले जासुस शरलक होम्सलाई भेटेर आफ्नो भयबारे स्पष्ट गर्छे । हेलनले दुई हप्ता पछि आफ्नो विवाह गर्दैछ । विवाहको तयारी सुरु भएको ठीक यस्तै समयमा उसकी दिदीको मृत्यु भएको थियो । यसको थप रहस्य के हो भने मृत्यु हुने रातिमा ऊ जोडले कराएकी थिई थोप्ले फित्ता सिट्टी बजाउँदै छ । थोप्ले फित्ता र मृत्यु दुवैको भयले युवतीको मनोविज्ञान असामान्य जस्तो हुन पुगेको छ ।

स्टोनरकी आमाको धेरै अघि सडक दुर्घटनामा मृत्यु भइसकेको छ । दुवै जना दिदीबहिनी सौताने बाबुको हेरचाहमा हुन्छन् । तर कठोर प्रकृतिको बाबुले छोरीहरुको तुलनामा जंगली जनावरहरुलाई बढी मायाँ गर्छ ।

शरलक होम्सले युवतीको शयन कोठा निरीक्षण गर्छ । घण्टी लगाएर नोकरलाई बोलाउन डोरी तानेर राखिएको छ । दुई कोठाको बीचमा भएको भित्तामा सानो भेन्टीलेशन छ । यसको मुनि पलंग छ । पलंगको खुट्टा फर्शमा जमाइएको छ ।

यस कथाको अन्तिम दृश्यसम्म पनि रहस्य यथावत रहन्छ । जसले पाठकलाई रोमांचित गराइरहन्छ ।
अन्तिम रातिमा कोठामा लुकेर रहेको शरलक होम्सले सिट्टी बज्ना साथ डोरीमा लौरोले हान्छ ।
एक छिन पछि सौताने बाबुको कोठाबाट आउँछ, ऐया… ।
त्यो लर्कने थोप्ले फित्ता एक विषालु सर्प रहेछ, जसलाई डोरीबाट हिँडाएर सौताने बाबुले छोरीहरुलाई डस्न पठाउँदो रहेछ ।
शरलक होम्सका लौरोको चोटबाट क्रोधित त्यस विषालु सर्पले फर्केर गएर आफ्नै मालिकलाई डसेछ । ऐया… आवाज आउनुको अर्थ हो उसले आफूले गरेको पापको सजायँ पाइसक्यो ।

द हाउण्ड अफ बास्करविल (बास्करविल परिवारको रहस्यमय शिकारी कुकुर)

बास्करविल परिवारमा शिकारी कुकुरले घरका पाका मानिसहरुलाई टोकेर मारेका रहस्यपूर्ण घटना घटेका हुन्छन् । त्यस कुकुरलाई कसैले देखेको छैन तर उसको पंजा छाप जताततै देखिन्छन् । यसलाई परिवारमा परेको कुनै श्राप ठानिएको हुन्छ । परिवारमा कान्छो सदस्य हेनरी बास्करविल मात्र बाँकी छ जसको सुरक्षाका लागि त्यस परिवारका हितैषी डा. जेम्सले शरलकलाई बोलाउँछन् ।

बास्करविल परिवारको नोकर छ ब्यारीमोर । जो हरेक आधारातमा घर बाहिर जान्छ । शरलकले त्यसमाथि शंका सुरु गर्छ । यसै बीच त्यस रहस्यमय कुकुरले थप एक जना मानिसको हत्या गरिसक्छ । त्यो जेलबाट भागेको कैदी शेलडन हुन्छ । जो नातामा ब्यारीमोरको भाई शेल्डन हो । भगौडा भएकोले नोकर ब्यारीमोरले आधारातमा भेट्न जाने रहेछ । जुन रात उसको हत्या भयो उसले बास्करविल परिवारका घरमूलीको लुगा लगाएको हुन्छ । बास्करविल परिवारको कपडा समेत अशुभको संकेत हुन जान्छ ।

बास्करविल परिवारको कान्छो सदस्य हेनरीलाई छिमेकी ज्याकले हप्ताको अन्तिम दिन साँझ खान बोलाउँछ । ज्याककी बहिनीले पाहुनालाई परिकार बनाएर खुवाउँछे । राति घर फर्कन लाग्दा अचानक अज्ञात ठाउँबाट निस्केर एउटा शिकारी कुकुरले हेनरीमाथि आक्रमण गर्छ । इंस्पेक्टरका साथ बाहिर लुकेर बसेको शरलक होम्सले त्यस खतरनाक कुकुरलाई गोली हान्न लगाउँछ ।

यो उपन्यास सुरुदेखि अन्त्यसम्म एकनास रहस्यपूर्ण तरिकाले अगाडि बढेको छ । कथा जति अगाडि बढ्छ, रहस्य झन् झन् गहिरो हुँदै जान्छ । पाठकले कुन पात्र असली अपराधी हो भन्ने कुरा अन्तिम सम्म ठम्याउन सक्दैन ।

अन्तिममा शरलकले रहस्य खोल्छ । ज्याकले बास्करविल परिवारको सम्पत्ति हडप्नका लागि ती रहस्यपूर्ण हत्या गरेको रहेछ ।
यस प्राइभेट जासुस शरलक होम्स पात्रको सिर्जना लेखक सर आर्थर कानन डायलले गरेका हुन् । स्कटल्याण्डमा जन्मेका र पढेका डायल पेशाले चिकित्सक थिए र स्वयं अमेरिकी लेखक एडगर एलेन पोबाट प्रभावित थिए, जो स्वयं रहस्य र रोमांचपूर्ण कथाका लागि प्रख्यात थिए । उनले सन् १८८७ देखि उपन्यास लेखन प्रारम्भ गरे ।

कथाको काल्पनिक पात्र शरलक होम्स कालान्तरमा लेखकभन्दा पनि प्रसिद्ध हुन पुग्यो । कति प्रसिद्ध भयो भने पात्रका प्रशंसकहरुले उसको साँच्चैको घर बनाइदिए । कथामा उसको घर २२१ बी बेकर स्ट्रीट, लन्दनमा छ । लन्दनमा बेकर स्ट्रीट छ तर कथामा भएको २२१ बी नाम गरेको गल्ली कहीं छैन । शरलक होम्सका प्रशंसकहरुले सन् १९९१ पछि यस गल्लीलाई वास्तविक बनाइदिएका छन् ।

लन्दनमा म बसेको ठाउँ थियो ग्रीनफोर्ड । त्यहाँबाट जी पि एसका पछि लागेर अलग अलग नम्बरका बसहरु फेर्दै नवम्बर २२, सन् २०२३ (मंसिर ६, २०८०) का दिन नातिनी दीपिका र म दुईजना शरलक होम्सको गल्ली बेकर पुग्यौं ।

बसबाट ओर्ले पछि जी पी एसका पछि लागेर शरलक होम्सको घर खोजी गर्दै पैदल हिँड्न थाल्यौं । दुईवटा घुम्ती र एउटा चौराहा पार गरे पछि दुई तल्ले साँघुरो कोठा देखा पर्यो जसमा २२१ बी बेकर स्ट्रीट लेखेको थियो । त्यस गल्लीको छेउमा स्पष्ट देखिने गरी शरलक होम्स लेखिएको शटर देखा पर्यो । बिहान ९.३० देखि साँझ छ बजेसम्म म्युजियम खुल्दो रहेछ । भुईं तला निःशुल्क थियो । माथिल्लो तल्लामा प्रवेश शुल्क लाग्दो रहेछ । मनमनै हिसाब गरें, नेपालको हिसाबले करीब चार हजार रुपैयाँ । लागतको दृष्टिले माथिल्लो तलामा जाने उपयोगिता कम लाग्यो ।
भुईं तलाका वस्तुहरु ओल्टाई पल्टाई हेरें । मलाई त काल्पनिक शरलक होम्सका वास्तविक सामानहरु कोठाभरी देख्दा विचित्रको अनुभूति भइरहेको थियो । लोककथाको हातिमताई, अलादीनको चिराग साँच्चै भेटिए जस्तो वा मुना मदनको भोटेसँग बाटोमा भेट गर्दाको रोमांच जस्तो । कथाको जासुसका घरमा साँच्चै प्रवेश गरे जस्तो लाग्यो ।

रमाइलो कुरा के भने यस पात्रलाई सिर्जना गर्ने लेखकका लागि त्यहाँ एउटा फोटो बाहेक अरु केही थिएन तर त्यस काल्पनिक पात्रका लागि प्रशंसकहरुले खर्च गरेर म्युजियम बनाएका थिए । म्युजियममा कर्मचारीहरुले कपडा, किताब, चित्रहरु, पैम्फलेटको व्यवस्थापन गरेका थिए ।
माथिल्लो तल्लामा होम्सको कोठा, आगो ताप्ने ठाउँ, टोपी, सिगार, भाँडा कुँडाहरु, टेबुल कुर्सी, अतिथि भेट्ने कोठा, होम्समाथिका चलचित्र लगायतका कुरा थिए होलान् । तर म त्यहाँ नगएकोले सबै कुरा के थिए भन्न सक्दिन । भुईं तलाको दुईवटा कोठा भने घुमि घुमि हेरें । कानन डायलका सम्पूर्ण कथाहरुका अलग अलग बाइन्डिंग । शरलक होम्सको कथा माथि समय समयमा सिनेमाहरु बनाइए । सिनेमाहरुमा बनेका शरलक होम्सको अभिनय गर्ने केही कलाकारका चित्रहरु र केही रहस्य कथाका चित्रहरु ।

पाइप मुखमा लगाउने धुवाँ उडाउने र कुनै घटना माथि सहायक डा. वाटसनका साथ विचार गरिरहने शरलक होम्ससँग पाठकहरुले आफूलाई कतिसम्म जोडे भने एउटा उपन्यासमा शरलक होम्सको मृत्यु भएको सुने पछि निकै चित्त दुखाए । पाठकहरुको लगातार अनुरोध पछि लेखकले अर्को उपन्यासमा उनले फेरि ब्युँताउनु परेको थियो ।

म्युजियमको ढोकैमा शरलक होम्सले लगाउने टोपी र कोटहरु राखिएका थिए । फोटो खिचाउनका लागि निशुल्क उपलब्ध रहेछन् । एउटा टोपी लगाएर गेटमा २२१ बी बेकर स्ट्रीट देखिने गरी उभिएर आफ्नै मोबाइलमा फोटो खिचाएँ ।
तर म्युजियममा शरलक होम्सको सालिक कतै देखिनँ । त्यहाँको युवा कर्मचारीलाई सोधें– एक्सक्युज मी, वेयर इज द स्ट्याच्यु ? (सालिक कहाँ छ?)

उसले बाहिरतिर हातले ईशारा गर्दै भन्यो– टू हन्ड्रेड यार्ड्स अहेड टु द लेफ्ट साइड ।
(बाहिर बायाँ गएर २०० गज टाढा।)

म्युजियमको अगाडिको सडकबाट एउटा घुम्ती पार गरे पछि रेलवे स्टेशन बाहिर दस फुट अग्लो काँसको सालिक देखियो ।

यो सालिक शरलक होम्सको मृत्यु भएको १०० वर्षमा स्थापित गरिएको थियो । सालिकको लोकप्रियता पछि त्यस प्रशंसकहरुले शरलक होम्स म्युजियम बनाएका हुन् ।

म्युजियम र सालिक हेरेर फर्कने समयमा मैले पनि कल्पनामा मुना मदनको घर, दुवै जनाले बसेर खाना खाएको चुलो, काल्पनिक दिदी, मुनाले आफ्नो प्रियतमलाई विदेशबाट आउँछन् भनेर प्रतिक्षा गरेको गुन्द्री, चौकी इत्यादि बनाएँ, कुनै दिन वास्तवमा नै देख्न पाइला भन्ने आश गर्दै ।

यो पनि पढ्नुहोस – डब्लिन, कर्क, बेलफास्ट हुँदै टाइटानिक म्युजियम

-चौबिस बजाउने घडी हेर्न जाँदा !

-हाइगेट सिमेट्री , जेनीका चिहान र मार्क्सको स्मारक

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija