बिहिबार, बैशाख २, २०७८

बिहिबार, बैशाख २, २०७८

गण्डकी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ। प्रदेशसभाका चार राजनीतिक दलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले...

कांग्रेस र माओबादी मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए !

बिहिबार, बैशाख २, २०७८

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिशमा अधिवेशन हिजो (बुधवार) मध्यरातदेखि नै अन्त्य भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख...

मुख्यमन्त्रीको पद जोगाउन ओली पक्षले मध्यराती नै प्रदेशसभाको चालु अधिवेशन अन्त्य गराए !

शुक्रबार, मंसिर १९, २०७७

पोखराका सामाजिक संस्थाहरु लियो क्लब फिस्टेल लेकसिटी, संघम पिस चौतारीको संयूक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत सङ्कलन भएको छ । रक्तदानमा यूवा...

पोखरामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६५ यूनिट रगत सङ्कलन

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं । लियो क्लब अफ पोखरा फिस्टेल सिटिले पोखराका हेम थापालाई किचन सामग्रीसहित सहयोग हस्तान्तरण गरेको छ । लियो क्लब अफ पोखरा फिस्टेल सिटिका अध्यक्ष...

लियो क्लब अफ पोखरा फिस्टेल सिटिद्वारा मजदुरलाई सहयोग हस्तान्तरण

शुक्रबार, फाल्गुन १६, २०७६

पोखरा / तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय समितिको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १६ देखि १८ गतेसम्म हुने भएको छ । महाधिवेशन गण्डकी...

तमू सञ्चारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन फागुन १६- १८ गतेसम्म क्होंला सोंथरमा हुदै

बुधबार, फाल्गुन ७, २०७६

भैँसी चो`री गरेको आरोपमा प्रहरीले भिर-कोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई प`क्रा`उ गरेको छ । उनीहरुले ग१ज...

भैंसी चो`रेको आरोपमा दुई प`क्रा`उ

शनिबार, पुस ५, २०७६

बजारमा गिरीमाथि मकै पोलेर एक पैसा, दुई पैसा कमाएका असहाय महिलादेखि जुत्ता सिलाएर पैसा जम्मा पारेका गरिवसम्मको पैसा बढी ब्याज दिन्छु भन्ने लोभ देखाएर...

तरहराको आर्थिक लेनदेन: ८० प्रतिशत हिसाब मिलाईसकेको सुमन गिरिको भनाई, डेटलाईन फागुन

बिहिबार, अशोज २३, २०७६

काठमाडौं । प्रदेश सरकार गठन भएको दुईवर्ष पुग्न लागेपनि ४ वटा प्रदेशले अझंै नाम र राजधानी टुंगो लागाउन सकेका छैनन् । प्रदेश १ ले स्थायी...

४ प्रदेश सरकारले अझैं नाम र राजधानी टुङ्गो लगाउन सकेन

मङ्लबार, भदौ १७, २०७६

करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ । भक्तपुरबाट...

श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाच सकियो

मङ्लबार, भदौ १७, २०७६

लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण...

लाखेनाच संरक्षणका लागि पहल
ताजा अपडेट