शनिबार, माघ १५, २०७८
विश्वकै एकमात्र त्रिकोणात्मक ‘नेपालको झण्डा’ कति हजार बर्ष पुरानो हो ? पढौ खोजमुलक इतिहास

विश्वकै एकमात्र त्रिकोणात्मक ‘नेपालको झण्डा’ कति हजार बर्ष पुरानो हो ? पढौ खोजमुलक इतिहास


  • स्वदेश नेपाल
  • शनिबार, माघ १५, २०७८

संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा आधारित छ । यसले नेपाल स्वतन्त्र देश हो भन्ने सन्देश दिएको छ । यसैले यो स्वतन्त्रताको प्रतीक एवं पर्याय हो । प्राचीन कालदेखि नै यो झन्डाको अस्तित्व रहेको पाइन्छ । लिच्छविकालमा बनेका मन्दिरका द्वारमा यस झन्डाले स्थान पाएको छ।

लिच्छविकालमा तामाका विभिन्न किसिमका निकै टकहरू पाइएका छन्। तिनमा ‘श्रीमानांक’ अंकित टक पनि एक हो । विभिन्न साइजका ‘श्रीमानांक’ मुद्रा अरुभन्दा केही बढी मात्रामा प्राप्त भएका छन् । तिनमा ध्वजासहित सिंहको मूर्ति अंकित (श्रीमानांक) मुद्रा विशेष उल्लेखनीय छ । यी ‘श्रीमानांक’ मुद्रामा अंकित लिपि चाँगुको स्तम्भ लेखको लिपिसँग ट्वाक्क मिल्ने हुनाले ‘श्रीमानांक’ मुद्रा प्रसिद्ध मानदेवकै हो भन्ने कुरा निश्चित हुने नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको धनबज्र बज्राचार्यको लिच्छविकालमा अभिलेख (२०५३, पृ.८)मा उल्लेख छ ।

एक हजार पाँच सय वर्ष पुरानो मानांक मुद्रामा नेपालको वर्तमान ६ कोणयुक्त झन्डालाई दायाँ खुट्टा उचालेर सिंहले सलाम गरेको अंकित छ । त्यसबेला यसलाई स्रयन्सो भनिन्थ्यो । अंशुबर्माले पनि यसै झन्डालाई अपनाए । उनले यसको नाम ‘ध्वज’ नामाकरण गरे भने मल्ल राजा सिद्धिनरसिंह मल्लले यसलाई धातुमा बनाएको दयाराम श्रेष्ठले ‘नेसनल फ्ल्याग अफ नेपाल एन्ड इन्ट्रोडक्सन’ (सन् १९९८, पृ.२८)मा उल्लेख गरेका छन् ।

सिंह राजसंस्थाको प्रतीक र झन्डा जनताको सामूहिक भावना र सार्वभौमिकताको प्रतीक हो । राजसंस्था विधिविधानको अधिनमा रहनुपर्छ भन्ने सन्देश यसले दिएको छ। यसरी नेपालमा संवैधानिक राजसंस्थाको अभ्यास लिच्छविकालदेखि नै रहेको पाइन्छ।

लिच्छविहरू वैदिक मूल्य–मान्यताका अनुयायी भएको हुँदा यो झन्डा वैदिक मान्यताको उपज हो भन्नु अत्युक्ति नहोला । सायद यति पुरानो झन्डा अहिले कुनै पनि राष्ट्रको नहोला।संयुक्त राष्ट्रसंघको ‘झन्डा’ पुस्तकमा नेपालको झन्डालाई मौलिक हिन्दू परम्परामा रहेको भनी उल्लेख गरिएको छ । यस सम्बन्धमा दयाराम श्रेष्ठले सोही पुस्तकमा उल्लेख गरेका छन् (पृ. १३)।

लुम्बिनी क्षेत्रको उत्खनन्मा पाइएको यस झन्डाबारे ‘असहमति’ (२०७१, पृ. ५०)मा सौरभ लेख्छन्, ‘लुम्बिनी उत्खनन्ताका सगरहवाको स्तूप नम्बर– ८ को पीँधमा पाइएका इँटहरूमध्ये एउटा झन्डायुक्त छ । यो बुद्धधर्मका अष्टमंगलहरूमध्ये एक विजयध्वजा हो, जससँगै श्रीवत्स, त्रिशूल आदियुक्त अरु आठ इँट छन्।

पिसी मुखर्जीको कपिलवस्तु क्षेत्रका प्राचीन वस्तुहरूको खोजीसम्बन्धी रिपोर्टमा छापिएको प्रस्तुत चित्रबाटै थाहा हुन्छ, यो चारकुने झन्डा होइन । यी स्तुपहरू कोशल सेनापति विरुधकले इसापूर्व चौधौँ शताब्दीमा कपिलवस्तु ध्वस्त गर्नुअघिको मान्दा पनि हाम्रो झन्डाको उमेर २५ सय वर्ष पर जान्छ । सिद्धार्थ गौतमको जन्म वैदिक परम्पराको क्षेत्र लुम्बिनीमा भएको र बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध बने । गौतम बुद्धभन्दा अगाडिदेखि नै यस झन्डाको प्रचलन त्यहाँ रहेको हुँदा यो झन्डाले वैदिक परम्परा, मूल्य–मान्यताको अर्थबोध गर्छ।’

हाम्रो परम्परा, इतिहास, संस्कृति र ज्ञानका आधारमा विद्वान् हरिनन्दन ठाकुरले ‘नेपाल देश और संस्कृति’ पुस्तकमा यस झन्डाको विषय उठान गरेका छन् । ठाकुर लेख्छन्, ‘नेपालको मौलिक विशिष्टता र पौराणिक महŒव अनुरूप नै त्यसको राष्ट्रध्वज पनि अनौठो छ,’ (२०२६, पृ. ४) । उनले नेपालको राष्ट्रध्वजमा चन्द्र र सूर्य, दुवैका चिह्न सँगसँगै अंकित भएको र चन्द्रमाको चिह्न माथिल्लो भागमा रहेको एवं सूर्य तल्लो भागमा भएको उल्लेख गरेका छन् । उनका अनुसार, वैदिक प्रतीक–विद्या अनुसार चन्द्रमा ब्रह्मतंखव (ज्ञान) को परिचायक हो र सूर्य क्षत्रतंखव अथवा ओजस् (इनर्जी)को परिचायक हो।

अनुमान गरिए अनुसार त्यही कारणले गर्दा चन्द्र चिह्नलाई सूर्य चिह्नभन्दा माथि अंकित गरिएको हो । यो के कुराको पनि परिचायक हो भने यहाँ योगीहरू र राजाहरूलाई बराबर महंखव दिइएको संयोग रहेको छ । अर्थात् के पनि भन्न सकिन्छ भने यो राष्ट्रध्वज सहअस्तित्वको प्रतीक हो । यसको छहारीमा विभिन्न वर्गका बीचको वैमनस्यता नभएर सामूहिक मेलमिलाप र प्रेमजन्य भावना रहेको छ । ऐतिहासिक दृष्टिबाट विहंगम गर्दा यसलाई चन्द्रवंशी र सूर्यवंशीहरूको गहनतम् एकाकारको प्रतीक मान्न सकिन्छ।

योगी यतीन्द्रनाथले ‘गोरख वाणी और गोरख योग’ पुस्तकमा हठयोगलाई सूर्य र चन्द्रमाको प्रतीक मानेका छन् । ‘ह’ को अर्थ सूर्य र ‘ठ’ को अर्थ ‘चन्द्र’ हुन आउँछ । यिनको योगलाई हठयोग भनिन्छ । प्राण, अपानवायु जसलाई सूर्य चन्द्रमाको संज्ञा दिइन्छ, यसलाई ऐक्यबद्ध गर्ने जुन प्राणायम हो त्यसलाई हठयोग भनिन्छ (पृ.९१) ।

नेपालको राष्ट्रिय झन्डा गोरख परम्परामा रहेको हठयोगको प्रतीक त होइन ? भन्ने सन्दर्भ छ । हरिनन्दन ठाकुरले यसै प्रसंगलाई औँल्याएका छन्, ‘योग साधनाको दृष्टिमा यो राष्ट्रध्वजाको अर्थ गौरव र प्रकृष्टको प्रतीक हुन आउँछ । योगको परम्परा अनुसार चन्द्र इडा नाडीको प्रतीक र सूर्य पिंगलाको प्रतीक हो । प्राणायाम प्रक्रियामा यी दुवै नाडीहरूद्वारा श्वास क्रियाको नियन्त्रणदेखि सुषुम्णा खुलेपछि मात्र परब्रह्म परमेश्वरसँग साक्षात्कार हुन जान्छ।’

वाइजे कृष्णमूर्तिले ‘राजा महेन्द्र’ नामक ग्रन्थमा राष्ट्रध्वजाको त्रिकोणलाई नैतिक तीव्रताको प्रतीक मानेका छन् । साधारण दृष्टिमा त्रिकोण त्रिशक्ति (ज्ञान–इच्छा–क्रिया)को संकेत हो । डा. जनार्दन मिश्रद्वारा लिखित भारतीय ‘प्रतीक विद्या’ नामक ग्रन्थ अनुसार यसको नाम चित्तानन्द हो । वास्तवमा त्रिकोण चिदानन्दको आदि र सबैभन्दा सरल प्रतीक हो । श्रीतन्त्रालोकमा ‘त्रिकोणे देवताः सर्वा ब्रह्मविष्णुमहेश्वराः’ भनी त्रिकोणमा ब्रह्मा, विष्णु, महेश्वर सबै देवता रहेको उल्लेख गरिएको ठाकुरको पुस्तकमा उल्लेख छ (पृ. ४)।

चन्द्रमा भनेका ज्ञान (ब्रह्म)का प्रतीक र सूर्य भनेका शक्ति र सृष्टिका प्रतीक हुन् । पृथ्वीनारायण शाहले प्राचीनकालदेखि चलेको यो झन्डालाई भक्तपुर विजय गरेपछि काठमाडौंलाई राजधानी र जयस्थिति मल्लले अपनाएको चन्द्र–सूर्य अंकित झन्डालाई राष्ट्रिय झन्डा बनाए भनि ‘द गोर्खा कन्क्वेस्ट’मा कुमार प्रधानले उल्लेख गरेका छन् (पृ.११४)।

कुमार प्रधानले बाबुराम आचार्यद्वारा लिखित ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’लाई आधार मानेका छन् । आचार्यले त्यस पुस्तकमा लेखेका छन्, ‘राजाका निमित्त राजदरबार सिंहासन रहनु अनिवार्य हुनाले गोर्खाको राजसिंहासन यसै राजदरबार (वसन्तपुर)मा ल्याएर राखियो र यस मितिदेखि नेपाल अधिराज्यको राजधानी काठमाडौं सहर बनेर आएको छ । राजाका साथ रहने अनिवार्य वस्तुहरूमा सेतो चमर, सेतो छाता (मैन कपडाको) र राजध्वज हुन्छन्।

चमर र छाता विशेष नहुनाले आकारप्रकार बदलिन सक्छन् । तर, राजध्वजका रंग, चिह्न र आकारप्रकार हत्तपत्त बदलिँदैनन् । राजध्वज जति स्थिर रह्यो राजवंश उति स्थिर रहन्छ भन्ने हिन्दू राजवंशमा चलिआएको छ । श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरका पछिल्ला मल्लवंशका पहिला राजा जयस्थिति मल्लले तयार गरेको हिन्दू जातिका जातीय रङ रातो भएको तुलको माथिल्ला पताकामा चन्द्र बिम्बको र तल्ला पताकामा सूर्य बिम्बको आकृति भएको तीनकुने दुई पताका भएका राजध्वजालाई आफ्ना राजध्वजाका रूपमा अपनाए,’ (पृ.३६२) ।

यसैगरी पृथ्वीनारायण शाहले कान्तिपुर, ललितपुर र भक्तपुर विजय गरेपछि गोरखा राज्यको सट्टा नेपाल राज्यमा नामाकरण गरिएको घोषणा गरे । यसरी विधिवत् रूपमा संवत् १८२६ मंसिर १ (१६ नोभेम्वर १७६९) मा नेपाल राज्यको भौगोलिक रूपमा जन्म भएको भनी बुद्धिनारायण श्रेष्ठले ‘नेपालको सीमाना’मा लेखेका छन् (२०७३, पृ.८)।

शाहवंशीय राजाहरूले आपूmलाई श्री ५ को रूपमा र ज्ञानलाई माथि राखि श्री ६ का रूपमा आचार्य–गुरूलाई राखेको सन्दर्भले पनि त्यसैलाई इंगित गरेको हुनुपर्छ । पृथ्वीनारायण शाहले आफ्नो गोर्खा राज्यको नाम नेपालमा नै समाहित गरेझैँ झन्डा पनि नेपाल उपत्यकामा चलेकोलाई नै अपनाएर दूरदृष्टि देखाएका छन्।

यसरी लिच्छविकालदेखि मन्दिरहरूमा रहेको वैदिक झन्डा पृथ्वीनारायण शाहका कारण एकीकृत नेपालको राष्ट्रिय झन्डाका रूपमा गौरवान्वित हुन पुग्यो । यो झन्डा बदल्न खोज्नेहरू पूर्वीय मान्यता र ज्ञान प्रणालीमाथि प्रहार गर्नेहरू हुन् । यस्ता काम गर्नेहरूबाट किमार्थ आफ्नो मौलिक परम्परा र ज्ञान प्रणालीको संरक्षण हुन सक्दैन । यो झन्डा बदल्न खोज्नेहरू राष्ट्रद्रोही र अराष्ट्रिय तत्व हुन् भन्दा अत्युक्ति हुँदैन।

चन्द्रमा भनेका ज्ञानका प्रतिक र सूर्य भनेका शक्तिका प्रतीक हुन् । पश्चिमा ज्ञान प्रणालीमा ज्ञान ठूलो कि शक्ति ठूलो भन्ने बहस छ । उत्तरउपनिवेश चिन्तनका व्याख्याता मिसेल फुकोको धारणा के रहेको छ भने मनोजगत्मा रहेका समर्पण र अतार्किक विश्वासको स्थिति नै उपनिवेश मात्र होइन, उत्तरउपनिवेश समेतको प्रमुख प्रेरक तंखव हो भन्ने कुरा निष्कर्षमा आएको छ।

पश्चिम चिन्तन प्रणालीमा धन–सम्पत्ति र राजनीतिक शक्तिलाई मूल शक्ति मान्दछन् । सीमित रूपमा मात्र ज्ञान ठूलो हो भन्ने बहस छ । त्यसका समर्थकको भनाइमा ज्ञानीले धन–सम्पत्ति र राजनीति हत्याउन सक्छ भन्छन्।

तर, विवादचाहिँ यथावत छ । नेपाली सन्दर्भमा भने शक्तिभन्दा ज्ञानलाई माथि राखिएको छ । अर्थात्, ज्ञान नै ठूलो हो भन्ने विवाद छैन ।शक्ति र शक्तिको प्रयोगबाट प्राप्त परिणाम नै न्याय हो भन्ने अवधारणाको जग हिब्रु सभ्यतामा निर्माण भयो । र, हिंसाको यस्तो जगमा उभिएको शासन र न्यायको अवधारणा नै पछिल्लो समय अरब र पश्चिमी मुलुकमा फैलियो भनी युवराज संग्रौलाले ‘निःसंकोच अभिव्यक्ति’मा लेखेका छन् (२०७४, पृ. ३१)।

पूर्वीय मान्यतामा ‘स्वं स्वं चरित्रं शिक्षेरन्पृथिव्या सर्वमानवाः’ भनिएको छ । यसको तात्पर्य हुन्छ– ‘पृथ्वीमा रहेका सबै मानिसहरूले यस ज्ञानभूमिका जन्मिएका ऋषि, मुनि, आचार्य र गुरूहरूले देखाएको बाटो र सिकाएको चरित्रलाई आत्मसात गरी व्यवहारमा उतार्नु पर्छ । यो नै मानवको कर्तव्य हो । यसैमा मानव जातिको हित छ । गुरूकै नामबाट सामाजिक हैसियत वा चिनारी निर्धारण हुने प्रणाली जसलाई गोत्र भनेर जानिन्छ । यसबाट स्पष्ट हुन्छ, ज्ञान प्रणालीलाई बढी महंखव दिएको पाइन्छ।

यो देशको नेपाल नाम नै किन रह्यो ? भन्ने सन्दर्भ पनि महत्वपूर्ण छ । यसको नाम ज्ञान प्रणालीसँग जोडिएको छ । ‘नेति नीतिः ताम्पालयति इति नेपालः’ यसको व्युत्पत्ति अनुसार नीतिको जहाँ पालन गरिन्छ त्यो नेपाल हो । अर्थात् नयाँ (नयेन) पाल्यते यः सः नेपालः का अनुसार नीति (ज्ञान) द्वारा पालित या परिरक्षित हुन्छ त्यो नै नेपाल हो भनी हरिनन्दन ठाकुरले लेखेका छन् (२०२६, पृ.५) । यस अर्थमा पनि ज्ञान प्रणालीमा नेपाल राष्ट्र बाँच्न सकेको मान्न सकिन्छ । झन्डाको चन्द्रपक्षलाई यसले प्रतिविम्बित गर्न खोजेको स्पष्ट देखिन्छ।

नेपाली ज्ञान प्रणालीमा ज्ञान र शक्ति दुवैलाई बराबरीको स्थान दिइएको छ । जुन कुरा नेपालको चन्द्र–सूर्य अंकित झन्डामा देखिन्छ । अझ ज्ञान (चन्द्रमा) लाई सूर्यभन्दा माथि राखिनुले ज्ञानले प्रमुखता पाएको छ । हाम्रा इतिहासमा राजाभन्दा आचार्य गुरू, ऋषि–महर्षि ठूला हुन्थे । ज्ञानले शक्तिमाथि नियन्त्रण गर्न सकेन भने त्यो शक्ति विनाशक हुन्छ भन्ने मान्यता रहेको छ।

मनुष्य जन्म जात स्वार्थी हुने हुनाले त्यसलाई ज्ञानबाट नियन्त्रण हुनुपर्छ । ज्ञान चन्द्रमा जस्तै शीतल हुन्छ र ठन्डा दिमाग (ज्ञान)ले कुनै पनि समस्याको समाधान निकाल्न सक्छ । यी दुई शक्तिको सन्तुलनबाट नै राष्ट्र वा समाजमा शक्ति सन्तुलन कायम हुन जान्छ । यो झन्डा नेपालको स्वतन्त्रताको प्रतीकमात्र नभएर पूर्वीय ज्ञान एवं मान्यताको प्रतीक हो ।

अर्जुन ज्ञवाली र पेशल निरौलाद्वारा लिखित पुस्तक ‘गोरक्ष पद्धति’मा संग्रहित आलेखको सम्पादित अंश ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija