शनिबार, मंसिर १५, २०७५
समृद्द नेपालको मार्गचित्र २७: “स्थानीय सरकारका आधारभूत जिम्मेवारी”

समृद्द नेपालको मार्गचित्र २७: “स्थानीय सरकारका आधारभूत जिम्मेवारी”


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर १५, २०७५

जगन्नाथ काफ्ले -हरेक ठुला बडा नेता तथा प्रशासकहरुले ‘सिंहदरवारको अधिकार गाउँघरमा झरेको छ’ भन्ने कुरा त बारम्बार सुनिन्छ । तर, आम सर्वसाधारणलाई तथा अधिकांश स्थानीय जनप्रतिनिधिहरुलाई समेत राम्रो संग थाहा छैन कि के के गर्न सक्छ स्थानीय सरकारले ? हाम्रो गाउँ/नगर पालिका नै वास्तविक लोकतन्त्र र बिकासको प्रतिफल सहज रुपमा सर्वसाधारण समक्ष पुर्याउने निकाय हो । समाज ब्यबस्थापक र समृद्दिको नेतृत्व गर्ने निकाय हो । नेपालको संबिधान, स्थानीय तह सम्बन्धि ऐन, नियमावली तथा आदेशहरु जारी गरी गाउँ/नगरपालिका तथा विभिन्न तहका राजनैतिक एबम प्रशासनिक पधाधिकारीहरुको स्थानीय अधिकार क्षेत्र भित्रका विधायिकी, कार्यकारिणी र न्यायिक काम कर्तब्य र अधिकार तोकेर के के कुराहरुमा जिम्मेवार बनाउने भन्ने कुराको ब्यबस्था गरेको छ । यद्यपी कानुनी रुपमा मात्र नभई ब्यबहारिकरुपमा सामाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक, प्राबिधिक र वातावरणीय हरेक पक्षमा गाउँ/नगरपालिकालाई सकृय र जिम्मेवार बनाउन सकेमा मात्र देशमा सन्तुलित समृद्दी हासिल गर्न सकिन्छ ।

आम सर्वसाधारणलाई सुखी र खुशी जीवन प्रदान गर्न स्थानीय तहहरुले नै अग्रणी भूमिका निर्वाह गर्नु पर्छ । समृद्द मुलुकहरुका स्थानीय निकायहरुले प्रमाणित गरिसकेका छन् कि समाजलाई समृद्द बनाउन स्थानीय सरकारलाई नै प्रमुख जिम्मेवार बनाउनु जरुरी पर्दछ । आफ्नो गाउँ/नगरपालिका, वडा तथा टोल टोलमा सरकारको दह्रो उपस्थिति बिना हाम्रो मुलुक समृद्द बनाउने सम्भावना देखिदैन । आफ्नो गाउँ/नगरपालिका, वडा तथा टोल टोलमा सरकारको दह्रो उपस्थिति हुने भनेकै स्थानीय सरकार हो । हामीले पनि हाम्रा गाउँ/नगरपालिकालाई प्राप्त निम्न पक्षका काम, कर्तब्य र अधिकारहरुमा सकृय तथा जिम्मेवार बनाएर समृद्दी हासिल गर्न सकिन्छ ।

श्रोतमा नै तथ्यांक संकलन
कुनै पनि गाउँ/नगरपालिकाले आफ्ना ईलाका भित्र रहेको सम्पूर्ण व्यक्ति तथा संघ संस्थाहरुको प्रोफाईल सम्बन्धी आधारभूत ब्यबस्थापन गर्नु पर्दछ । एउटा व्यक्ति आमाको गर्भमा आएदेखि मृत्यु पर्यन्तका संस्कार सम्मका सम्पूर्ण बिवरण प्रमाणीकरण तथा श्रोत बाटै तथ्यांक संकलन र अद्यावधिक गर्न गराउन जिम्मेवार बन्नु पर्दछ । यसै गरी हरेक संघ संस्था, भवन, ब्यबसाय, कारोवार लगायत बिबिध पक्षहरुको सम्पूर्ण बिवरणहरु श्रोत बाटै तथ्यांक संकलन र अद्यावधिक गर्न गराउनु पर्दछ ।

स्वास्थ्य सेवा
आफ्नो गाउँ/नगरपालिका क्षेत्र भित्र स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सम्बन्धि सम्पूर्ण काम गर्न गराउन स्थानीय सरकारलाई जिम्मेवार बनाउनु पर्दछ । आफ्ना ईलाका भित्र के कस्ता स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा तथा जनशक्ति ब्यबस्थापन गर्नु गराउनु जरुर हुन्छ, अल्पकालीन एबम दीर्घकालीन ब्यबस्थापन गर्ने गराउने काम स्थानीय तहकै हुनु पर्दछ । नागरिकको प्रोफाईल अधबधिक गर्दै स्वास्थ्य एबम रोगको गाम्भीर्यता हेरेर आफ्नो स्थानीय ईलाकामा उपचार गर्नै नसक्ने भएमा आवस्यक बिशेषज्ञ अस्पत्तालमा पठाउनु पर्दछ । बिशेष गरी स्थानीय तहले स्वास्थ्य सम्बन्धि कम्तिमा निम्न जिम्मेवारी लिनु पर्दछ ।

सरसफाई तथा जनस्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, खाद्य हईजिन शिक्षा, जांच र प्रमाणपत्र दिने, सामान्य, निवारक तथा बिशिस्ट स्वास्थ्य सेवा प्रदान गर्ने, नाक, कान, घाँटी, दाँत तथा मुखको स्वास्थ्य सेवा प्रदान गर्ने प्रजनन् स्वास्थ्य शिक्षा एबम सेवा प्रदान गर्ने ।

सामाजिक सेवा
समाजमा असक्षम् एबम कम्जोर बर्गलाई आधारभूत मानवीय सामाजिक जीवनको सुनिस्चितता गर्नु राज्यको कर्तब्य हो । राज्यको उपस्थिति हुनु भन्नु नै हाम्रो स्थानीय तहका निकायहरुले जिम्मेवारी लिनु हो । सामाजिक सेवाको हकमा हाम्रो गाउँ/नगरपालिकाले कम्तिमा निम्न कुराहरुमा जिम्मेवारी लिनु पर्दछ । शिशु श्याहर केन्द्र वालवच्चा हेरचाह केन्द्र तथा किन्नर गार्टेन ब्यबस्थापन गर्ने, वाल सुरक्षा एबम वृत्ति विकास(Child protection) को जिम्मा लिने, महिला सुरक्षा प्रवन्ध गर्ने, जेष्ठ नागरिक स्याहार केन्द्र (Elderly care) को स्थापना र संचालन गर्ने, असक्त सुरक्षा(Disabled care) ब्यबस्थापन गर्ने सामाजिक कल्याण सेवा (Social welfare service) संचालन गर्ने, हरेक नागरिकलाई जीवन निर्बाहको लागि सामाजिक सुरक्षा (Subsistence security) अनिवार्य प्रवन्ध गर्ने, सीमान्तकृत वृत्ति विकास प्रवन्ध गर्ने सामाजिक न्याय सुनिस्चित गर्ने ।

शिक्षा, संस्कृति र व्यक्तित्व विकास
हाम्रो गाउँ/नगरपालिकाले आफ्नो ईलाका भित्रका हरेक नागरिकहरुको शारीरिक एबम मानसिक व्यक्तित्व विकास एबम संस्कृतिक सम्बर्धन गर्न जिम्मेवारी लिनु पर्दछ । मुख्यतया आफ्नो क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको मनसिक सोच, सभ्यता, मौलिक संस्कार एबम संस्कृतिको संरक्षण र सम्बर्द्धन, जनशक्ति विकास र ब्यबस्थापन, प्राज्ञिक दक्षता र व्यक्तित्व विकास सम्बन्धमा जिम्मेवार बन्नु पर्दछ ।

प्राथमिक शिक्षा(कक्षा १-७) : साक्षर, सभ्य र सामाजिक(civilized and Social) बनाउन सिकाउने, माध्यमिक शिक्षा(कक्षा ८-१२): कम्तिमा एउटा ब्यबसायिक शिक्षा (vocational education) प्राप्त गरी जीवन निर्वाह गर्न सक्षम् बनाउने र जीवन निर्वाह गर्ने क्षमताको विकास बिना बिश्वबिद्यालय प्रवेश गर्न नसक्ने ब्यबस्था गर्ने, ब्यबसायिक शिक्षा: कुनै पनि बिषय बस्तुमा थप ब्यबसायिक एबम प्राबिधिक तालिम (tertiary vocational schools) दिने , शैक्षिक नीति: निजि स्कुल भन्दा सरकारी स्कुलको प्रभाबकारीतामा जोड, नतिजा मुखी अध्यापन नीति,
समता शिक्षा प्रणाली लागु गर्ने, लोक गीत/संगीत, स्थानीय भाषा र प्रौढ शिक्षा (Folk music, Language and adult education) अनिबार्य गर्ने, सार्बजनिक पुस्तकालय संचालन गर्ने, युवा वृत्ति विकास प्रतिष्ठान स्थापना र संचालन गर्ने सार्वजनिक ब्यायाम तथा विचरण ट्रयाकहरु ब्यबस्थापन गर्ने, सार्वजनिक पार्क, खेल मैदान र सार्बजनिक स्थानहरु ब्यबस्थापन गर्ने, बिबिध संस्कार र आस्था अनुसार योग तथा साधना केन्द्रहरुको प्रबन्ध तथा संचालन गर्ने संस्कृतिक सम्मेलन केन्द्र: पर्यटन प्रबर्धन प्रयोजनको निमित्त (Cultural show connecting tourism) स्थापना र संचालन गर्ने, होम स्टे प्रबर्धन गर्ने ।

प्राकृतिक संसधान ब्यबस्थापन
आफ्नो गाउँ नगरपालिकाको ईलाका भित्रका सम्पूर्ण प्राकृतिक संसाधन तथा भुमी प्रयोग सम्बन्धि उत्कृष्ट र दीगो ब्यबस्थापन गर्ने जिम्मेवारी स्थानीय तह कै हो । यसै गरी प्राकृतिक सम्पदाहरुको संरक्षण तथा वातावरण प्रवर्द्धन एबम हरित ब्यबस्थापन पनि गाउँ/नगरपालिकाले नै गर्नु पर्दछ । जमिनको बर्गीकरण र ब्यबस्थापन (Zoning): कुन जमिनलाई कसरी प्रयोगमा ल्याउने एबम भूउपयोग प्रवन्ध गर्ने । प्राकृतिक संसाधनहरुको अभिलेखीकरण, संरक्षण र सम्बर्द्धन गर्ने । पशु अधिकार सम्बन्धी एबम पशु पीडा बिरुद्द काम गर्ने । हरियाली, बोटानिकल गार्डेन, बृक्षा रोपण, पार्क ब्यबस्थापन गर्ने । वातावरण ब्यबस्थापन सम्बन्धी काम गर्ने

पूर्वाधार ब्यबस्थापन
गाउँ/नगरपालिकाले केन्द्रीय निकायहरु संग समन्वय गरेर स्थानीय तहमा हुने सम्पूर्ण पूर्वाधार निर्माण र ब्यबस्थापन साथै आवस्यक सार्वजनिक उपयोगिताको सुबिधाहरुको प्रवन्ध र ब्यबस्थापन गर्ने कार्य स्थानीय निकायले गर्नु पर्दछ । बस्ती ब्यबस्थापन, बजार ब्यबस्थापन, आर्थिक क्षेत्र ब्यबस्थापन, सार्वजनिक यातायात ब्यबस्थापन गर्ने, गोदाम तथा ढुवानी प्रवन्ध गर्ने, स्थानीय बाटोघाटो निर्माण र मर्मत सम्भार गर्ने, पानी ब्यबस्थापन गर्ने, उर्जा ब्यबस्थापन गर्ने , फोहोर मैला, ढल ब्यबस्थापन गर्ने ।

आर्थिक विकास
आफ्नो ईलाका भित्र हुने सम्पूर्ण आर्थिक विकास सम्बन्धि कामहरुमा गाउँ/नगरपालिका आफैंले जिम्मेवारी लिनु पर्दछ हो । आवास, ब्यबसायिक कृषी, पर्यटन, बजार क्षेत्र , बाणिज्य ब्यापार, उद्यमशीलता अभियान, सम्बन्धि सम्पूर्ण आर्थिक क्रियाकलापहरुमा गाउँ/नगरपालिका ले भाइब्रेसन सिर्जना गर्नु पर्दछ । कुनै पनि काम सानो या ठुलो हुदैन, सबै काममा ब्यबसयिकताको विकास गराउनु पर्दछ । हरेक क्षेत्रमा स्थानीय आर्थिक बिकासको क्रियाकलापमा नेतृत्वदायी भूमिका खेल्ने, स्थानीय श्रोत एबम साधनको संरक्षण र सम्बर्द्धन गर्ने गराउने, उपलब्ध साधन तथा श्रोतको उच्चतम प्रयोग गर्ने गराउने हरेक आर्थिक क्रियाकलापलाई ब्यबसायिक बनाउने, गोदाम एबम ढुवानी ब्यबस्थापन गर्ने गराउने, आर्थिक ब्याबसयको अग्र पृष्ठ सम्बन्ध मजबुद गराउने, स्थानीय अर्थतन्त्रलाई प्रबर्द्धन तथा रोजगारी सिर्जना गर्ने गराउने, काम र व्यवसायमा नैतिक प्रवृत्ति(Ethical Attitude)को विकास गराउने , कामको सम्मान, हरेक काममा न्युनतम ज्याला एबम तलब निर्धारण गर्ने गराउने स्थानीय कर, शुल्क, जरिवाना गर्ने गराउने, सामाजिक एबम आर्थिक खर्च गर्ने गराउने ।

कानुनको कार्यान्वयन
गाउँ/नगरपालिकाको महत्वपुर्ण अर्को काम हो कानुनको कार्यान्वन गराउने । राज्य संयन्त्रबाट निर्माण भएका कानुन हरुको मर्म अनुरुप कार्यान्वन गराउने जिम्मेवारी स्थानीय तहको हो । सरकारबाट आम सर्वसाधारणलाई दिईने प्रशासनिक सेवा चुस्त र दुरुस्त गर्ने गराउने, सरकारी कानुनको कार्यन्वयन र प्रयोग (enforcement of law) गर्न लगाउने, खाद्यान्न प्रवन्ध, गुणस्तर एबम हाईजिन कार्यान्वन, खाद्य सुरक्षा ब्यबस्थापन जाँच गर्ने गराउने घरपालुवा एबम बनजन्य जीव जन्तु कल्याण, बीमा र ब्यबस्थापन गर्ने गराउने, वातावारणीय संरक्षण एबम नियमन गर्ने गराउने, ट्राफिक एबम पार्किंग ब्यबस्थापन गर्ने गराउने, सार्वजनिक यातायात ब्यबस्थापन गर्ने गराउने पारदर्शिता कायम आफ्नो गाउँ नगरपालिका क्षेत्र भित्र सार्वजनिक महत्वका कुनै पनि काम कारवाही एबम ब्यबहारमा पारदर्शीता कायम गर्ने मुख्य दायित्व स्थानीय तहकै हुन्छ। सम्पूर्ण सरोकारवालाहरुलाई सार्वजनिक महत्वको आर्थिक एबम सूचना सम्बन्धि पारदर्शिता कायम गर्ने गराउने । गाउँ/नगरपालिका भित्र उदाहरणीय काम गर्ने व्यक्ति एबम संस्थालाई पुरस्कार एबम प्रोत्साहनको ब्यबस्थापन गर्ने गराउनेआफ्नो ईलाका भित्र भएका कुनै पनि गलत, अनैतिक र कानुन बिपरितका कार्य गर्ने गराउने व्यक्ति एबम संस्थालाई दण्ड, जरिवाना तथा सजाय गर्नु पर्ने भएमा सो कार्य गर्ने गराउने ।

विपद ब्यबस्थापन

प्राकृतिक प्रकोप तथा विपद ब्यबस्थापन गर्नको निमित्त गाउँ/नगर पालिकालाई जिम्मेवार बनाएर आपतकालीन परिस्थितिमा जन धनको न्यून क्षती, तुरुन्त राहत अनि बैकल्पिक समस्या समाधानको उपाय अबलम्बन गर्न जिम्मेवार बनाउनु पर्दछ । यसरी हाम्रो गाउँ/नगरपालिकालाई आफ्नो क्षेत्र एबम क्षेत्रधिकार भित्रका सम्पूर्ण आर्थिक, सामाजिक, प्रशासनिक, प्राबिधिक एबम वातावारणीय आयामहरुमा पूर्ण रुपमा जिम्मेवार बनाई समृद्द नेपाल निर्माण गर्न नैत्रित्वदायी भूमिका खेल्न सक्ने क्षमतावन बनाउनु पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija