शनिबार, अशोज २७, २०७५
समृद्द नेपालको मार्गचित्र २० : “सामाजिक ब्यबस्थापन”

समृद्द नेपालको मार्गचित्र २० : “सामाजिक ब्यबस्थापन”


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २७, २०७५

जगन्नाथ काफ्ले – समृद्द नेपाल निर्माणको निमित्त सामाजिक ब्यबस्थापन एउटा अर्को महत्वपुर्ण काम हो । हामीले माने पनि नमाने पनि हाम्रो समाजमा एक प्रकारको बिग्रह आएको छ । आफ्नो मौलिक संस्कृति, जातीय, प्रादेशिक एबम धार्मिक अनुशासनबाट स्खलित भएका छौं । आफ्नो अधिकार मात्र खोज्न सिक्यौं अरुको अधिकार प्रतिको दायित्व भुलेका छौं । यी सब सामाजिक ब्यबस्थापनमा भएको त्रुटिको नतिजा हो । उपयुक्त पद्दति बसालेर कुशल सामाजिक ब्यबस्थापन गर्नु पर्दछ । संरचनात्मक परिवर्तन गर्ने क्रममा विद्यमान सुधारको नाममा भएको जातीय बर्गीय एबम क्षेत्रीय समाबेशीकरण झन् घातक हुने अवस्यम्भावी छ । झनै जातीय, साम्प्रदायिक एबम क्षेत्रीय विद्वेष र बिग्रह भएर हाम्रो समाजमा सद्भाव बिथोल्न भूमीका खेलेको छ । राजनैतिक, साम्प्रदायिक एबम क्षेत्रीय समाबेशीकरणले झनै टाठा बाठाले मौकाको फाईदा लिएका छन् भने सिमान्तकृत समुदाय दयनीय अवस्था मै छन् । अब सामाजिक परिचयपत्र नम्बर प्रणाली, व्यक्तिगत प्रोफाईल र व्यक्तित्व विकास बोर्डका मध्यमद्वारा हरेक व्यक्तिको व्यक्तित्व विकास गरेर मूल प्रवाहीकरण गर्नु पर्छ । बाउ आमा जुन बर्ग, क्षेत्र र स्तरका भए पनि हरेक गाउँ/नगरपालिका क्षेत्र भित्रका हरेक बच्चाको स्वास्थ्य शिक्षा लगायतका शारीरिक एबम मानसिक व्यक्तित्व विकास र अवसर प्राप्तिमा राज्याले समान अवसर सुनिस्चित गर्नु पर्छ ।

जात-जाती भाईचारा एबम बर्ग विभेदको निराकरण: भाईचारा अभिबृद्दी तथा प्रादेशिक, जातीय र धार्मिक बिषयहरु राजनैतिक बिषयबस्तु होईनन्, प्रथा, कला, संस्कृतिक, प्रादेशिक रीतिरिवाज, जात जातीय प्रावधानहरु सामाजिक सुधार(Civilization)का बिषयबस्तु हुन्, सांस्कृतिक सम्पत्ति हुन् र पर्यटन व्यवसायका आधार हुन । सो सम्बन्धमा राजनीतिकरण गरिनु हुदैन तर यस्ता सम्बन्धमा राजनीतिले विभेद रहित पद्दति निर्माण गरी कानुनी सद्भाव सम्बन्धि कानुनी मार्ग प्रसस्त भने गर्नु जरुरी छ । विद्यमान सामाजिक विग्रहलाई सामाजिक कानुन, साईबर कानुन, रंगभेद बिरुद्द कानुन, डिजिटल परिचय पत्र नम्बर र सामाजिक सुरक्षा प्रणालीमार्फत ब्यबस्थापन गर्नु जरुरी छ । सामाजिक सुरक्षा पद्दति विकास गरेर सीमान्तकृत सवलिकरण गरेर समाधान गर्नु पर्दछ ।

विद्युतीय पद्दति मार्फत ब्यबस्थापन : अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्युतीय सुशासन अध्यायमा उल्लेख गरे झैँ समाज ब्यबस्थापनको थालनी विद्युतीय पद्दति मार्फत ब्यबस्थापन गर्नु पर्दछ । डिजिटल परिचय पत्र नम्बर भित्र हरेक व्यक्तिको सम्पूर्ण लगत(data) हरु {नाम, ठेगाना, पेशा, शिक्षा, स्वास्थ्य, बैंक खाता, बीमा, टेलिफोन नम्बर, कर अथवा स्थाई लेखा नम्बर(PAN), सामाजिक सुरक्षा/पेन्सन नम्बर, सम्पत्ति, परिवार, नागरिता/पासपोर्ट/लाईसेन्स लगायत हरेक व्यक्तिगत ईतिहास (personal history)को तथ्यांकहरु समेटिन सकिने } सफ्टवेरमा राखेर समाजका हरेक व्यक्तिको हरेक क्रियाकलापमा नियमन गर्न सकिने पद्दति स्थापित गर्नु पर्दछ । उक्त लगतलाई दुरुपयोग हुन नदिन अख्तियार प्राप्त सम्बन्धित सरकारी अधिकारीले निश्चित आई डी र पासवर्ड प्रयोग गरि आ/आफ्नो बिषयबस्तुमा मात्र आंशिक एबम पूर्ण पहुंच हुने र कुनै व्यक्तिगत लगत श्रोत बाटै परिवर्तन गर्न सकिने व्यवस्था मिलाउने | यसरी परिवर्तन भएको लगत कसले, कहिले, किन गरेको सो को समेत रेकर्ड रहने हुन्छ ।

व्यक्तित्व विकास प्रतिष्ठान: हरेक गाउँ/नगरपालिकामा व्यक्तित्व विकास प्रतिष्ठान स्थापना गरेर राष्ट्रीय परिचयपत्र र व्यक्तिगत प्रोफाईलका आधारमा आफ्नो गाउँ/नगरपालिका भित्रका हरेक व्यक्तिको व्यक्तित्व बिकास तथा क्षमता अभिबृद्दी र अवसरको प्रबन्ध मिलाउनु पर्दछ । राज्यले हरेक नागरिक र नागरिकका सन्तानलाई प्रदान गरिने सुबिधा र अवसरमा समान गुणस्तर र समान पहुँच हुनै पर्दछ । आमाको गर्भमा आएदेखि नै व्यक्तिगत प्रोफाईल खडा गरी उसको उमेर संगै उक्त प्रोफाईल अद्यावधिक गर्दै शारीरिक एबम मानसिक बिकास तथा अवसर पाउने प्रवन्ध मिलाऔँ । सबैको शारीरिक एबम मानसिक क्षमता एकनाशले विकास हुदैन । यदि शारीरिक एबम मानसिक रुपमा पूर्ण अशक्त भएमा सामाजिक सुरक्षा अन्तर्गत राज्यले पूर्ण रुपमा पालन पोषण एबम हेरचाहको प्रबन्ध मिलाउनु पर्दछ भने आंशिक अशक्त भएमा उसको क्षमता बमोजिमको अवसर प्रवन्ध गर्नु पर्दछ । सम्बन्धित निकाय हरुसंग समन्वय गरेर कुनै पनि व्यक्तिको क्षमता, तत्परता र गाउँ/नगरपालिका तथा देशको जनशक्ति आवस्यकता अनुसार वृत्तिविकास र अवसरको प्रबन्ध गर्न व्यक्तित्व विकास बोर्ड र व्यक्तित्व विकास प्रतिष्ठान मार्फत ब्यबस्था मिलाउनु पर्दछ ।

शिक्षा: नेपालको विद्यमान ब्यापारिक शिक्षा प्रणालीलाई व्यापक सुधार गरी ब्यबहारिक(business to behavior) शिक्षा प्रणाली स्थापना गर्नु अत्याबस्यक रहेको छ । शिक्षा/ज्ञान पाउनु व्यक्तिको मौलिक अधिकार हो भने शिक्षाको पहुँचमा राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई समान स्थान दिनु कर्तब्य हो (परिचयपत्र नम्बर प्रणाली र व्यक्तित्व विकास प्रतिष्ठान मार्फत ब्यबस्थापन गर्ने ) । जसरी राज्यले आम्दानीमा अनुपातिक गुणात्मक कर लगाउछ, शिक्षामा पनि व्यक्तिले आम्दानीको आधारमा योगदान गर्नु पर्ने प्रणाली बसाल्नु जरुरी छ । आम्दानी नहुनेले या एउटा सीमा भन्दा कम आम्दानी हुने परिवारको बालबच्चाले निशुल्क र बढी आम्दानी हुने परिवारले आम्दानीको आधारमा बढी शुल्क तिरेर पढ्ने ब्यबस्था भएको समतामूलक शिक्षा प्रणाली नेपालको निमित्त उत्कृष्ट शिक्षा प्रणाली हुनेछ । कुनै पनि गाउँ/नगरपालिका भित्र हरेक शिक्षण संस्थाबाट प्रदान गरिने शिक्षाको गुणस्तर र विद्यार्थीको पहुँच समान हुनु पर्दछ । शिक्षाको कुनै सीमा त हुदैन तर पनि सामान्यतया औपचारिक शिक्षालाई आधारभूत, माध्यमिक र उच्चशिक्षा तीन तहमा बर्गिकरण गरेर अध्ययन अध्यापन गर्नु गराउनु उपयुक्त हुन्छ ।

प्राथमिक(आधारभूत शिक्षा (Basic Survival, Civilization, Social, Inter-multi Culturel): प्राथमिक कक्षा हरुमा साक्षरता, ग्रहण गर्ने तरिका, समाज, सभ्यता, संस्कार, संस्कृति र आधारभूत ज्ञान प्रदान गर्ने प्रबन्ध मिलाउनु पर्छ । मान्छे भएर कसरी जिउने अथवा मानवीय जीवन जिउने आधारभूत ज्ञान यस तहको शिक्षले प्रदान गर्ने छ । आजको जमानामा युग सुहाउदो कम्प्युटर, सामान्य प्रबिधि र इन्टरनेटको प्रयोग गर्न जान्नु पनि सक्षरता भित्र पर्न थालेको छ । यो स्तरको शिक्षा भित्र नैतिक शिक्षा, सामाजिक शिक्षा, सिविलाईजेसन, आन्तरिक/अन्तर संस्कृति एबम संस्कार सम्बन्धि ज्ञान हासिल हुनु पर्दछ ।

माध्यमिक शिक्षा (Basic Professionl): स्थानीय स्तरमा ब्यबस्थापकीय रुपमा समता शिक्षा पद्दति र प्राबिधिक रुपमा ब्यबसायिक शिक्षा पद्दतिको संयोजन(Fusion) गरी उच्चमाध्यामिक स्तर सम्म शिक्षा मन्त्रालय(प्राबिधिक ब्यबस्थापन) र स्थानीय तह(जनसांख्यिक ब्यबस्थापन) बीच समन्वय गरी पढाउने व्यवस्था मिलाउनु जरुरी छ । समाजको कुनै पनि बालबालिकालाई माध्यमिक शिक्षा अनिवार्य गराउनु पर्दछ । माध्यमिक शिक्षा भित्र सामाजिक र मानसिक रुपमा समाजलाई आधार प्रदान गर्ने सक्षम् युवा तथा मानवीय संसाधन तयार गर्ने ब्यबस्था मिलाउनु पर्दछ । उच्चमाध्यमिक स्तरको शिक्षा प्राप्त गरि सक्दा कुनै पनि व्यक्ति कम्तिमा सहज ब्यबसायिक जीवन निर्वाह गर्ने क्षमताको श्रम शक्ति विकास गर्ने हेतुले ब्यबहारिक र ब्यबसायिक शिक्षा प्रदान गर्नु पर्दछ । यो स्तरको शिक्षा भित्र नितान्त ब्यबसायिक कामसंग सम्बन्धित शिक्षा उच्चमाध्यमिक शिक्षा हुनु पर्दछ । उच्चमाध्यमिक तहलाई आधारभूत र अनिबार्य शिक्षाको रुपमा स्थापित गर्नु पर्दछ । उच्चमाध्यमिक स्तरलाई राज्यले निशुल्क प्रदान गर्नु पर्दछ । कुन गाउँ/नगर पालिकामा के, कस्ता, कतिवटा बिद्यालय र कस्ता जनशक्ति कति बर्ष भित्रमा विकास गर्ने र उत्पादित जनशक्ति कसरी ब्यबस्थापन गर्ने जिम्मा स्थानीय तहले बिशेष व्यक्तित्व विकास प्रतिष्ठानले गर्ने प्रवन्ध मिलाउनु पर्दछ । सहज जीवन निर्वाह र कुन पेशामा भविष्य बनाउने आधार यस स्तरको शिक्षाले दिने प्रवन्ध मिलाउनु पर्दछ ।

उच्च/बिश्वबिद्यालय शिक्षा: (Highly Professional) उच्चमाध्यमिक शिक्षा प्राप्त गरेको र आफु जीवन निर्वाह गर्न सक्षम् अनि कुनै न कुनै पेशामा निश्चित भै सकेको विद्यार्थी मात्र यस स्तरको शिक्षा हासिल गर्न योग्य हुने छ । हार्ड साइन्स र सफ्ट साईन्सको रुपमा अन्तर्राष्ट्रिय स्तरको नितान्त अनुसन्धान र आविस्कारमा केन्द्रित उच्च शिक्षालाई अन्तर्राष्ट्रीय स्तरको बिश्वबिद्यालय शिक्षाको रुपमा विकास गर्नु पर्दछ । उच्च माध्यमिक शिक्षा पछि विशिष्टीकरणको(खोज, अनुसन्धान आविस्कार र राष्ट्रीय/अन्तर्राष्ट्रीय ब्यबस्थापन)को निमित्त बिश्वबिद्यालय अध्ययनको बिषयबस्तु हो । यो तह भनेको नितान्त ब्यबस्थापकीय, आविस्कार मुलक, राष्ट्रीय/अन्तर्राष्ट्रीय स्तरको हुनु पर्दछ, सोहीअनुसार ब्यबस्थापन आजको आवस्यकता हो । विद्यमान अवस्थामा हाम्रो विश्वविद्यालयको प्रमाणपत्र बोकेर अधिकांश अन्तर्राष्ट्रीय प्राज्ञिक बजारमा प्रतिस्पर्धा गर्न सकिने गुणस्तरको हाम्रो बिश्वबिद्यालय शिक्षा छैन । काम नलाग्ने प्रमाणपत्र वितरण गर्नु भन्दा संख्या थोरै होस् तर गुणस्तर साँच्चै विश्व बजारमा प्रतिस्पर्धी गर्न योग्य बिश्वबिद्यालय शिक्षाको प्रवन्ध गर्ने हैसियत नेपालले राख्नै पर्दछ । यसको निमित्त अन्तर्राष्ट्रीय बिद्यार्थी एक्सचेन्ज, अन्तर्राष्ट्रीय स्तरको जोर्नलमा पहुँच, अन्तर्राष्ट्रीय बिश्वबिद्यालयहरुसंग सहसम्बन्ध, ब्यबसायिक र ब्यबहारिक खोज अनुसन्धान पद्दती, नक्कल पत्तालगाउने सफ्टवेरको प्रयोग र अन्तर्राष्ट्रीय सिकाई पद्दतिको प्रवन्ध गर्नु जरुरी छ ।

स्वास्थ्य: स्वास्थ्य व्यक्तिको मौलिक अधिकार हो भने स्वस्थ्यको पहुँचमा राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई समान स्थान दिनु राज्यको कर्तब्य हो(परिचयपत्र नम्बर प्रणाली मार्फत ब्यबस्थापन गर्ने ) । स्वास्थ्य शिक्षामा सबैको पहुँच पुर्याउन पृथक ब्यबस्थापन गर्नु पर्दछ । पहिलो पक्ष जसरी राज्यले आम्दानीमा अनुपातिक गुणात्मक कर लगाउछ, स्वास्थ्य शिक्षामा पनि व्यक्तिले आम्दानीको आधारमा योगदान गर्नु पर्ने प्रणाली बसाल्नु जरुरी छ । दोश्रो पक्ष सम्पूर्ण स्वास्थ्य शिक्षामा निश्चित तह अध्ययन पुरा गरेपछि अनिबार्य ५ बर्ष सरकारले खटाएको स्थानमा गएर काम गरिसकेपछि मात्र पूर्ण अध्ययन प्रमाणपत्र दिने (यदि ऊ सङ्ग केहि पनि आय स्रोत छैन भने अनुभव पनि हुने, राज्यलाई ब्यबस्थापन गर्न सहज पनि हुने र कोही पनि शिक्षाबाट बन्चित पनि नहुने) र विद्यमान चर्को शुल्क तिर्नुपर्ने ब्यापारिक स्वास्थ्य शिक्षालाई ब्यबहारिक स्वास्थ्यमा परिणत गरिनु जरुरी छ । आम्दानी नहुनेले या एउटा सीमा भन्दा कम आम्दानी हुने परिवारको बालबच्चाले निशुल्क र बढी आम्दानी हुने परिवारले आम्दानीको आधारमा बढी शुल्क तिरेर स्वास्थ्य शिक्षा र स्वास्थ्य सुबिधा ब्यबस्था भएको समता स्वास्थ्य प्रणाली नेपालको निमित्त उत्कृष्ट स्वास्थ्य प्रणाली लागु गर्नु पर्दछ । मेडिकल व्यापारलाई राज्यले प्रत्यक्ष नियन्त्रण गरेर ब्यबहारिक व्यवसायमा परिणत गरिनु जरुरी छ । कुनै पनि गाउँ/नगर पालिका भित्र हरेक स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्यको गुणस्तर र सर्वसाधारणको पहुँच समतामूलक हुनु पर्दछ । यसै गरी हाम्रो गाउँ/नगर पालिकामा हाम्रो स्वास्थ्यको गुणस्तरलाई उच्च राख्नको निमित्त “उपभोक्ता हीत र गुणस्तर प्रबर्द्धन कानुन” जुन अन्तर्राष्ट्रिय उपभोक्ता बजारमा “हईजिन कानुन”(Hygiene Law) ले चिन्निन्छ । प्रयोगमा ल्याएर खाद्य गुणस्तर एबम खाद्य सामग्री ह्यान्डल प्रणालीमा गुणस्तरीय एकरुपता ल्याउने प्रवन्ध मिलाउनु पर्दछ ।

सार्वजनिक अपराधमा जरीवाना : कुनै पनि सार्वजनिक अपराधमा अपराधको प्रकृति हेरी आर्थिक भए साँउ ब्याज अनि मुद्राको उत्पादकत्व मूल्य (Time Value of Money) गुणा गरेर र गैर आर्थिक भए सरकारलाई श्रम तिर्ने हिसाबले अपराध भन्दा गुणात्मक रुपमा ठुलो झट्का लाग्ने आर्थिक जरिवानाको ब्यबस्था गर्ने, जसले गर्दा मानिसलाई अपराधिक मानसिकता तयार गर्नु भन्दा अगाडी केहि थप सोच्न बाध्य होस् । सामाजिक परिचयपत्र नम्बर मार्फत नियमन गरी उसको हरेक क्रियाकलापमा ट्रयाक गर्ने । कुनै पनि व्यक्तिले अपराध गर्छ भने यसरी जरिवाना गर्दा उसको बार्षिक आम्दानीको आधारलाई समेत ध्यान राखी गुणात्मक समानुपातिक जरिवाना (आम्दानीको आधारमा जरिवाना) लगाउने पद्दतिको विकास गर्नु पर्छ जसले समाजमा न्यायोचित दण्ड प्रणाली स्थापित गर्न, अपराधिक मानसिकता न्यूनीकरण गर्न र राज्यको आम्दानी बढाउन समेत सहयोगी हुन्छ । आर्थिक रुपमा जरिवाना तिर्न सक्षम् नहुनेले श्रम मार्फत अनिवार्य सरकारी बक्यौता चुक्त गर्नु पर्ने व्यवस्था गर्ने । जेल एबम गैर जेल जीवन मार्फत नै जरिवाना भाराउने ब्यबस्था मिलाउनु पर्दछ ता कि सितिमिति कसैले पनि सार्वजनिक अपराध गर्न साहस नगरोस ।

उदाहरण -फिनल्याण्डमा तोकिएको भन्दा बढी गतिमा मोटर गुडाएमा कम्तिमा ६० युरो जरिवाना लाग्छ तर हरेक व्यक्तिको बार्षिकआम्दानीको आधारमा जरिवाना फरक फरक हुन्छ । सन् २००२ मा नोकिया मोबाईल कम्पनीको कार्यकारीले आफ्नो हार्ले डेभिड्सन मोटरसाईकल ३० किलोमिटर प्रति घण्टा गती सीमा भएको सडकमा ४५ किलोमिटर प्रति घण्टा दौडाउदा ११६,०००.००(एक लाख सोह्र हजार) युरो जरिवाना तिरेका थिए भने सन् २०१५ मार्चमा एक ब्यापारी रेइमा कुइस्लाले ५० किलो मिटर प्रति घण्टाको गति सीमा भएको सडकमा ६५ किलो मिटर प्रति घण्टा आफ्नो कार दौडाउदा ५४,०००.००(चौवन्न हजार) युरो जरिवाना तिरेका थिए । यो जरिवाना उनीहरुले देशको कानुन राम्रो संग पालना नगरे बापत उनीहरुको बार्षिक आम्दानी क्रमश: १४ मिलियन र ६.५ मिलियनको आधारमा तिरेका थिए ।

संस्कार र सकारात्मक उर्जा: धर्म एबम भगवानको अस्थित्व स्वतन्त्र र असंगठीत हुन्छ । धर्म र संस्कार एक प्रकारको सत्य र सकारात्मक उर्जा हो । धर्म र शासनलाई अलग्गै राख्नु जरुरी छ । धर्मको नैतिकता, आत्माअनुशासन र सु-संस्कारलाई राज्य तथा समाजले कदर गर्नु पर्दछ। बौद्द, हिन्दु, ईसाई, मुस्लिम, जैन, शिख आदि संस्कार र सम्प्रदायलाई धर्म नामकरण गरेर वास्तवमा धर्मको नाममा एकले अर्काको मौलिक संस्कार/संस्कृति क्षय गराउने, बर्ग विभाजन गर्ने, एकले अर्कोलाई हेयको दृष्टिले हेर्ने र कतिपय ठाउँमा द्वन्द सिर्जना गर्ने, हत्या, हिँसा समेत हुने जस्ता पाप कर्महरु भई रहेको पाइन्छ । बौद्द, हिन्दु, ईसाई, मुस्लिम, जैन, शिख आदि सम्प्रदायका प्रवर्तकहरु केवल आ/आफ्नो भाषा र संस्कार बमोजिम समाज सुधारक महामानव गुरुहरु हुन्, सबैको सम्मान गर्नु हाम्रो मानवीय कर्तब्य हो । हामीले ईतिहास हेर्यौँ भने थाहा हुन्छ कि हाम्रा महामानव समाज सुधारक गुरुहरुको यस धर्तीमा जन्म हुनु भन्दा अगाडी पनि यस पृथ्वीमा शृष्टि चली रहेको थियो, वास्तविक भगवानको अस्थित्व थियो । संसारमा भगवानको अस्थित्व छ भने भगवान केवल एउटा मात्र छ, निरन्जन, निराकार छ । भगवानले मानव बनाउने हो, मानवले भगवान बनाउने होईन, अहिले मानिसले बनाएको भगवानलाई पुजिन्छ र मानव बनाउने भगवानलाई भुलिएको छ र धर्मको नाम मा पाप गरिएको छ । भगवानको नजरमा जुन सुकै संस्कार र सम्प्रदायका मानिस र सबै प्राणी समान हुन्छन । भगवानलाई मानिसलाई झैँ चाकडी चाहिन्दैन, भगवान सुन्दर र शक्तिशाली मानब रुपी होईन, भगवानको बास सुन्दर सफा मन्दिरमा मात्र होइन सिनो र फोहोरको डङ्गुर भित्रको कीरामा पनि समान रुपमा हुन्छ । धर्म प्रदर्शन गर्ने बस्तु होइन । भगवान र धर्म कसैको पनि हुदैन, सबैको हुन्छ;धर्म एउटा मात्र हुन्छ: मानबीय पवित्र आत्मा, सत्य र सकारात्मक उर्जा नै हाम्रो धर्म हो ।

प्रथा, परम्परा र रीतिरिवाज: कुनै पनि ठाउँको स्थानीय प्रथा, परम्परा एबम रीति रिवाज त्यस स्थानको पर्यटनको आधारशीला हो । यो हाम्रो समाज एबम सामाजिक सभ्यताको सबै भन्दा ठुलो नीधि हो, अस्थित्व हो । समाजमा पुर्खाबाट चली आएका हरेक जातीय एबम बर्गीय रीतिरिवाज, संस्कृति तथा परम्परा समाजमा समान हैसियतका हुन्छन्; कुनै सानो ठुलो हुदैनन् । समाजमा चलिआएका संस्कृति, प्रथा, परम्परा र रीतिरिवाजहरुको संरक्षण, जगेर्ना र विकास गरी उन्नत पर्यटकीय समाज निर्माण हुन्छ । समाजमा संस्कृति/परम्परा/रीतिरिवाज पृथक पृथक हुन सक्छन जुन समाजको मौलिक सम्पत्ति हुन् । हरेक गाउँ/नगरपालिका एबम वडामा संस्कृतिक सद्भाव क्लब (Cultural Harmoney Club) निर्माण गरी अनेकतामा एकता समाज निर्माण गर्न नेत्रित्व दायी भूमिका खेल्नु जरुरी छ । विद्यमान समाजमा हरेक समुदायको प्राचिन/प्रचलित संस्कृतिको मौलिकताको खोजि, समानता स्वीकार र एक आपासमा सम्मान गर्ने परिपाटी बसाल्ने । जति बढी संस्कृतिक बिबिधता भयो, समाज उति सभ्रान्त बन्ने मान्यता स्थापित गराउनु हाम्रो दायित्व हो ।

समुह बिशेष प्रवन्ध: महिलालाई प्रकृतिले नै पृथक र अतिरिक्त सामाजिक दायित्व सुम्पिएको छ । महिलाको बिशेष प्राकृतिक अधिकार र कर्तब्य बमोजिम घर परिवार एबम समाजमा महिला मैत्री कानुन, सामाजिक एबम आर्थिक वातावरण साथै अतिरिक्त स्वास्थ्य सम्बन्धी प्रवन्ध गाउँ/नगरपालिका स्तर बाट नै गर्नु पर्दछ । लैंगिक विभेद निरकरणका उपाय कानुन र पद्दति मार्फत ब्यबस्थापन गर्नु पर्दछ । एकल महिला, दाईजो, महिला हिँसा, प्रजनन् एबम यौनजन्य चुनौतिको बिशेष अधिकार एबम लैंगिक समता स्थापना गर्ने थप अवसर निश्चित गर्नु पर्दछ । यदि समाजमा तेश्रो लिङ्ग भए उनीहरुको पहिचान, गोपनीयता र सामाजिक एबम पारिवारिक जीवनको बिशेष ब्यबस्थापन हुनु जरुरी हुन्छ ।

यसै गरी बालबालिका सम्बन्धि बढी संबेदनशील भएर बिशेष प्रवन्ध गर्नु जरुरी छ । आफ्नो गाउँ/नगरपालिका भित्र जन्मेका हरेक बालबालिकालाई समान हैसियत महशुश गराउन समान पारिवारिक वातावरण, सिकाई, बाल अधिकार, पालनपोषण, शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकास(शारीरिक, मानसिक, बौद्दिक र सम्बेगात्मक विकास): खेलकुद, बालक्लब, मनोरंजनमा समतामुलक सामाजिक पद्दति विकास गर्नु पर्दछ ।हरेक क्षेत्रमा बालमैत्री भौतिक एबम सामाजिक संरचना निर्माण गरी शारीरिक एबम मानसिक वृत्तिबिकसको अवसर सिर्जना गर्नु पर्दछ । सम्भावित बालश्रम र यौन जन्य अपराध हुन नदिन बिशेष सावधानी अपनाउने र उचित सामाजिक ब्यबस्थापन गर्नु पर्दछ । किशोर किशोरी एबम युवा उमेर अत्यन्तै तरल मानसिकता र संबेदनशील समय हुन्छ । कुलतबाट जोगाउन एबम सामाजिक रुपमा जिम्मेवार बनाउन बिशेष किशोर किशोरी मैत्री सामाजिक कार्यक्रमका साथै ब्यबहारिक एबम ब्यबसायिक शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक(ब्यायाम, खेल्कुद, मनोरंजन, सिर्जनात्मक र नेतृत्व क्षमता अभिबृद्दी जस्ता) वृत्ति विकासका कार्यक्रम संचालन गरी ब्यबस्थापन गर्नु पर्दछ ।

समाजमा बृद्द-बृद्दा एबम असक्त सम्बन्धि बिशेष व्यबस्थाको प्रवन्ध हुनु पर्दछ । समाजमा शारीरिक एबम मानसिक रुपमा असक्षम व्यक्तिहरुलाई पालन पोषण एबम उनीहरु सम्बन्धि बिशेष मानवीय संरक्षण गर्ने राज्यको सामाजिक दायित्व भित्र पर्दछ । यसै गरी कम क्षमतावन व्यक्तिलाई सोहि बमोजिम आंशिक सहयोग गर्ने व्यवस्था हुनु पर्दछ । आफ्नो गाउँ/नगरपालिका भित्र यातायात एबम सामाजिक सेवा पहुँचमा बृद्द/असक्त मैत्री बनाउदै लैजानु पर्दछ । समाजमा कुनै पनि व्यक्ति एबम समुदाय सीमान्तकृत अवस्थामा छन् भने सिमान्तकृत व्यक्तिगत बिशेष हक स्थापना गरी सिमान्तकृत समाज उत्थानको निमित्त रंगभेद/बर्णभेद बिरुद्द कानुन एबम सामाजिक परिचयपत्र नम्बरको सहायताले सवलिकरण गरेर समाजको मुलप्रवाहमा समायोजन गर्ने प्रवन्ध मिलाउनु सार्वजनिक दायित्व भित्र पर्दछ ।

लोक कल्याणकारी केन्द्र: आफ्नो गाउँ/नगरपालिका भित्र कुनै पनि परिवार एबम समाजमा आपत बिपत, पिडित, अपहेलित र कुनै पनि कारणले घरबार बिहिन भएको अवस्थामा अथवा कुनै पनि कारणले असहाय भएको अवस्थामा मानवीय जीवन सुनिस्चितताको निमित्त एउटा लोक कल्याणकारी केन्द्र स्थापना गरी ब्यबस्थापन गर्नु पर्दछ । सामाजिक सुरक्षा कोष र व्यक्तित्व विकास प्रतिष्ठानसंग समन्वय गरेर यस्ता बिस्थापित व्यक्ति एबम परिवारलाई समाजमा पुनर्स्थापना गर्ने प्रवन्ध मिलाउनु पर्दछ । यसै गरी कुनै परिवार एबम समुदायमा हुन सक्ने सुत्केरी, बिरामी, अशक्त, एकल, बालबालिका, बेरोजगारी, बृद्द बृद्दा र सिमान्तकृत व्यक्तिहरुको निमित्त बिशेष प्रवन्ध मिलाउने र आवश्यक मानवीय जीवन सुनिश्चित छ कि छैन र छैन भने सुनिश्चित गराउने कार्य पनि यसै केन्द्रबाट ब्यबस्थापन गर्नु पर्छ । यस्ता व्यक्तिहरुको जिम्मा राज्यले लिनु पर्छ, अर्थात् गाउँ/नगरपालिकाले ब्यबस्थापन प्रवन्ध मिलाउनु पर्दछ ।

सामाजिक सुरक्षाकोष: कुनै पनि व्यक्तिको आफ्नो आम्दानी अर्थात् कुनै पनि काममा दिनको एक रुपैया कमाए पनि करोडौं कमाए पनि उसको राष्ट्रीय परिचयपत्र नम्बर उसको लगतमा देखिने प्रबन्ध मिलाउनु पर्छ | यसरी प्राप्त आम्दानीको निश्चित हिस्सा रकम करमा जाने र केही अंश सामाजिक सुरक्षा कोषमा जम्मा हुने प्रवन्ध मिलाउने । राज्यले गर्ने सहयोग, काम दाताले राखिदिने रकम एबम कामदार तथा कर्मचारीले तिरेको सामाजिक सुरक्षा बापतको रकम उक्त कोषमा जम्मा गरी भै परी आउदा वा बृद्द अवस्थामा भत्ता पाउने गरि सामाजिक सुरक्षा प्रवन्ध मिलाउने । सामाजिक सुरक्षा कोष र लोक कल्याणकारी केन्द्र बीच बजेट र सेवाको समन्वय गराएर ब्यबस्थापन गर्नु पर्दछ । सरकारले गर्ने लोक कल्याणकारी कामहरुमा सामाजिक सुरक्षा कोष मार्फत बजेट ब्यबस्थापन गराउने व्यवस्था मिलाउनु पर्दछ । यस भित्र परिचयपत्र नम्बर प्रणाली मार्फत् सुत्केरी, बिरामी, अशक्त, एकल, बेरोजगारी, बृद्द बृद्दा, सिमान्तकृत आदि भत्ताहरू समेत यसैमा ब्यबस्थित गरिनु ब्यबहारिक हुन्छ; सोहि बमोजिम ब्यबस्थापन गर्नु पर्दछ ।

निर्वाचन प्रणाली: हामीले हाम्रो गाउँ/नगरपालिका भित्र चुनाव सम्बन्धी नयाँ संस्कार बसाल्नु अत्याबश्यक छ । नेपालको चुनाव प्रणाली अत्यन्तै खर्चिलो छ, त्यो चुनाव खर्चले अन्तिममा हामि सर्वसाधारणकै ढाड सेक्छ । चुनावमा उमेद्वारको धेरै खर्च हुनाले राजनैतिक नेतृत्व निर्वाचित भएपछि उक्त चुनावी खर्च परिपूर्ति गर्नको निमित्त या त अबैध बाटो अबलम्बन गर्नु परेको छ या त चन्दा/अनुदान माग्नु परेको छ । आर्थिक क्रियाकलापको मूल प्रबाहबाट घुमाउरो बाटोबाट श्रोत जुटाउनु परेको अवस्था छ जुन चाही भविष्यमा आर्थिक अनियमितता नगरी परिपूर्ति गर्न सकिने अवस्था रहँदैन जसले हाम्रै समाजलाई घाटा पुर्याई रहेको छ । राजनैतिक प्रतिभा र सर्वासधरणको प्रतिनिधित्व गर्ने भन्दा पनि व्यक्तिगत प्रलोभनमा परेर चुनावी प्रतिस्पर्धा हुने गरेको छ । जबर्जस्ति नाराबाजी, जुलुस, मायकिंग, हुलहुज्जत, खर्च गर्न निरुत्सन गर्ने परिपाटी/पद्दती बसाल्नु पर्दछ । कुनैपनि सार्वजनिक नीति निर्माण क्षमता र ब्यबस्थापकीय क्षमताको आधारमा वास्तविक नेतृत्वले अवसर पाउनु सबैको निमित्त हीतकारी हुन्छ । सम्बन्धित निकाय(निर्वाचन आयोग)ले निश्चित प्रणालीमार्फत, निश्चित ठाउँहरुमा उम्मेदवारहरुले आफ्ना कुराहरु सर्वसाधारण समक्षा अभिव्यक्ति गर्ने प्रबन्ध मिलाउनु पर्दछ | हाम्रो आफ्नो गाउँ/नगर पालिका भित्र चुनावी प्रचार प्रसार तथा प्रलोभन शैली परिवर्तन गरेर उमेद्वारको दस्तावेज र क्षमता सार्वजनिक स्थानमा मतदाता समक्ष सार्वजनिक गर्ने ब्यबस्था मिलाउनु पर्दछ ता कि सर्वसाधारणले उमेद्वारको तुलना गरी आफ्ना साँच्चै प्रतिनिधिको चयन गर्न सम्भव होस् ।

के हाम्रो ईलाकामा हुने चुनावका सम्पूर्ण उमेद्वारहरुलाई माथी फोटोमा झैं मतदाताहरु समक्ष सभ्य तरिकाले प्रस्तुत गरी आफ्ना प्रतिनिधिहरु छनौट गर्ने व्यवस्था मिलाउन सकिंदैन र ? समृद्दी पाउन हाम्रो सोचाई पनि समृद्द हुनु पर्छ ।

रंगभेद/बर्णभेद बिरुद्द(Anti-racism)कानुन: हाम्रो देशमा कुनै पनि जात जाति एबम बर्ग वा बर्णको आधारमा कसैले कसैलाई पनि फरक ब्यबहार गर्न, बोल्न, सामाजिक संजालमा व्यक्त गर्न एबम पृथक व्यवहार गर्न जघन्य अपराध ठहर गरी कठोर दण्डनीय कानुन बनाउनु जरुरी देखिएको छ । सामाजिक मर्यादा र सामाजिक सद्भाव कायम गर्नु हरेक व्यक्तिको कर्तब्य हो, सामाजिक दायित्व बहन नगर्नु पनि सामाजिक अपराध हो । व्यक्तिगत भन्दा सामाजिक अपराध कठोर र दण्डनीय हुनु पर्छ । हाम्रो जस्तो बहुल समाजमा जातीय, सम्प्रदायिक, रंगभेद बिरुद्दको कडा कानुन प्रयोग गरी हरेक व्यक्ति, समुदाय र संस्कारलाई समाजमा सहअस्थित्व स्थापना गर्नु र सम्मानजनक सामाजिक सद्भाव निर्माण गर्नु जरुरी पर्दछ ।

तनाब दहन केन्द्र(Stress Release Center): आजको युगमा मानिसलाई खानपान, दैनिक क्रियाकलाप, कामको चाप तथा बिबिध कारणले तनाब अनि नैराश्यता (Depression) को शिकार हुनु परिरहेको अवस्था सिर्जना भएको छ । हरेक टोल टोलमा आ-आफ्नै संस्कार बमोजिम मानसिक बिकार दहनको निमित्त विभिन्न उपायहरु अवलम्बन गर्नु नितान्त आवश्यकता भैसकेको छ । एकल एबम सामुहिक ध्यान(Meditation), योगा (Yoga), भजन, किर्तन जस्ता आध्यात्मिक केन्द्रको स्थापना एबम तनाव मुक्त अभियान संचालन गरी मानसिक सकारात्मक उर्जा उत्पन्न गर्न र सम्भावित तनावलाई दहन गर्ने तनाव दहन केन्द्र संचालन र ब्यबस्थापन गर्नु पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija