सोमवार, भदौ ४, २०७५
पार्टी एकताको प्रस्ताव सबैभदा पहिला मैले नै गरेको हुँ : टोपबहादुर रायमाझी

पार्टी एकताको प्रस्ताव सबैभदा पहिला मैले नै गरेको हुँ : टोपबहादुर रायमाझी


  • स्वदेश नेपाल
  • सोमवार, भदौ ४, २०७५

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि सक्रिय भूमिका खेलेका र नेपालमा सबै वामपन्थी एक हुनुपर्छ, भन्दै आएका मध्येका एक नेता हुन् टोपबहादुर रायमाझी । पटकपटक मन्त्रीसमेत भएका उनले ठूला दुई कम्युनिस्ट पार्टी एक गराउन निकै कसरत गरे । उनीलगायतका नेताहरूको सक्रियताले दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताको सूत्रमा बाँध्न सफलता मिल्यो । त्यही सफलताले आज मुलुकमा कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार छ ।

यो ०४६ पछिको सबैभन्दा शाक्तिशाली सरकार हो । तर, त्यही एकतामा सक्रियता देखाउने मध्येका नेता रायमाझी भने एकतापछिका दिनमा त्यति सक्रियता देखाएका छैनन् । एकताको फाइदा कैयौँ नेताले लिए । कैयौँले अस्वाभाविक रूपमा राजनीतिक छलाङ मारे, कल्पना नै नगरेको पद हातपार्ने पनि देखिए । रायमाझी भने राजनीतिमा कमै देखापर्न थालेका छन् । यसै, सन्दर्भमा रायमाझीसँग सौर्य दैनिककी चमिना भट्टराईले गरेको संवादः–

हिजोआज कता व्यस्त हुनुहुन्छ ? त्यति धेरै सार्वजनिक कार्यक्रममा देखिनु हुँदैन नि ?
पहिलाजस्तै यतिवेला पनि म पार्टीको काम, विकास निर्माण र सामाजिक काममा व्यस्त छु । जिल्लाका कैयौँ सामाजिक काममा लागेको छु । म यहाँ छु, भन्दै हिँड्ने कुरा भएन । जे जिम्मेवारी छ, त्यसैलाई पूरा गरिरहेको छु । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि पार्टीमा तपाईंको भूमिका खासै देखिएन कारण के हो ?

दुईवटा पार्टीबीचको एकतापछि पार्टी अझैँ विशाल बनेको छ । पार्टीमा धेरै नेता छन् सबैको आआफ्नो जिम्मेवारी छ । यतिवेला मेरो मात्रै होइन धेरै नेताहरूको भूमिका देखिएको छैन । पार्टी एकताको प्रक्रिया अझै पूरा भएको छैन । त्यो प्रक्रिया पूरा नहुँदासम्म धेरै नेताहरूको भूमिका देखिँदैन । त्योभित्र म पनि पर्दछु । यो अहिलेका निम्ति सामान्य हो । जब पार्टीको एकता प्रक्रिया पूरा हुन्छ, त्यतिवेला सबैको भूमिका देखिनेछ, भन्नेमा म विश्वस्त छु ।

पार्टी एकताको पक्षमा सक्रिय रूपमा लाग्नुभएको मान्छे, हिजोआज एकता प्रक्रियामा खासै भूमिकामा नभएकाहरूले भूमिका बढाएका छन् । तपाईंचाहिँ कता हराउनुभयो ? पार्टीमा तपाईंको भूमिका सकिएको हो ?
म ०४८ सालदेखि नै नेपालका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ, भनेर लागेको हुँ । त्यसयता भएका विभिन्न निर्वाचनका परिणाले पनि नेपालका कम्युनिस्ट पार्टीको संख्या र त्यसलाई मतदिने जनताको भावना हेर्दा नेपालमा दुईतिहाइभन्दा बढी कम्युनिस्टहरू छन् । त्यसलाई एकता गरेर लैजानुपर्छ भन्ने मलाई लागैकै हो।

अहिले त्यसमा सफलता पाएका छौँ । यतिवेला मुलुकमा राजनीतिक व्यवस्था र राजनीतिक एजेन्डामा पनि परिवर्तन भएको छ । त्यसैले अब देशको एक मात्रै एजेन्डा विकास र समृद्धि हो । त्यसका लागि बहुमत वा दुईतिहाइ बहुमतको सरकार आवश्यक थियो । त्यति नभइकन मुलुकमा राजनीतिक स्थिरता, शान्ति र विकास हुँदैन भन्ने मैले उति वेलैदेखि बुझेको हुँ।

यसो गर्न सकिएन भने राजनीतिमा नोक्सानी हुन्छ, भन्ने महसुस गरेको हुँ । यसले समृद्धिमा पनि असर पार्ने निश्चित थियो । विगतको भोगाइले पनि अनुभूति गराएको छ । अब दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टी एकताको आवश्यकताबाहेक केही छैन, भन्ने भयो त्यसैले पार्टी एकताको प्रस्ताव सबैभदा पहिला मैले नै गरेको हुँ ।

तर, पार्टी एकताको फल त अरूले खाँदै छन् होइन र ? एकतापछि तपार्इं हराउनुको कारण के हो ?
हो, त्यतिवेला आवश्यकता अनुसार भूमिका खेलेँ । तर, पछिल्लो चरणमा कतिपय मान्छेलाई टोपबहादुर रायमाझीले बढी भूमिका खेल्यो भन्ने पनि लाग्यो । त्यस प्रकारका आसयहरू पनि व्यक्ति भए । यसले मलाई कुनै फरक पार्दैन । अझ एमालेसँग एकताको कुरा गरिरहँदा टोपबहादुर एमालेमा प्रवेश गर्न लाग्यो पनि भने ।

त्यो एकताका कुरा विरोधी थिए, उनीहरूले त्यसको प्रचार पनि गरे । तर, म कुनै पार्टीमा प्रवेश गर्ने भए किन एकताको कुरा गर्थे ? त्यसको विषय उठाउने वा पहल गर्ने थिइनँ । तर, मेरो त्यही प्रस्तावले अन्ततः पार्टी एकता भयो यसमा म खुसी छु । एकतापछि त्यस्ता कुरा गर्नेको मुखबन्द भएको छ ।

यद्यपि, म सधैँ पार्टी एकताको पक्षमा थिएँ र रहेँ पनि । पार्टीमा काम गर्ने सन्दर्भमा होस् वा सरकारमा रहेर काम गर्ने सवालमा मैले सधैँ काम र त्यसको परिणामलाई महत्व दिने गरेको छु । जतिवेला जे आवश्यकता पर्छ, त्यतिवेला आवश्यकता पर्ने भूमिका खेल्ने गरेको छु । आफ्नो कामलाई प्रचारमा ल्याउन वा आउन कहिल्यै पनि चाहिनँ । इमानदारीपूर्वक काम गर्ने हो ।

दुई भिन्न धारमा रहेको कम्युनिस्ट पार्टीलाई एकता बनाउन भूमिका खेल्नुभयो, अहिले अरू भूमिकामा देखिँदै छन् । परिणाम आइसकेपछि छायामा पर्दा उपयोगवादी नीति भयो भन्ने लाग्दैन ?
त्यस्तो सोचेकै छैन । कम्युनिस्टहरूले कहिल्यै पनि आफ्ना लागि के हुन्छ ? कुन निर्णय हुँदा मैले के पाउँछु ? भन्ने कुरामा ध्यान दिँदैनन् । मैले पनि आफूलाई त्यही कम्युनिस्ट कार्यकर्ताका रूपमा उभ्याएँ । हाम्रो ध्यान राष्ट्र र जनताको हितमा हुन्छ कि हुँदैन भन्नेमा जानुपर्छ ।

राजनीति गरेकै देश र जनताका लागि हो । कम्युनिस्ट भएर के पाउँलाभन्दा पनि देश र जनताका लागि के दिन सकुँला भनेर लागेको हुँ । आफ्नो निर्णयले जनतालाई फाइदा पुग्छ कि पुग्दैन भन्ने कुरा प्रमुख हो । म सधैँ यही कुरामा विश्वास राख्दछु । हो, मैले पार्टी एकतालाई परिणाममा पुर्याउनका लागि भूमिका नखेलेको होइन, आफ्नो हैसियतले भ्याएसम्म खेलेकै हुँ ।

भोलिका दिनमा पनि भूमिका खेल्ने कुरामा मपछि हट्दिन । अहिले भूमिकामा नभएका कारण फेरि मेरो कहिल्यै भूमिका नै रहँदैन भन्ने हुँदैन । आवश्यकता परेको ठाउँमा सबै प्रकारका भूमिका खेल्छु । अहिले को कहाँ छ कसले के पायो र सधैँ यहीँ रहन्छ भनेर बुझ्नु हुँदैन । अहिले नै भूमिकामा देखिनु पर्ने, हतारो गर्नेपर्ने र चर्चामा आउनुपर्ने भन्ने छैन ।

पार्टीले जिम्मेवारी तथा खटाएको वेला जुनसुकै भूमिका खेल्न तयार छु । तर, भूमिका चाहियो भन्दै हिजो पनि हिँडिनँ, आज पनि हिँड्दिनँ । पार्टीले कसलाई कतिवेला के जिम्मेवारी दिने भनेर सोचेको हुन्छ । म पार्टी निर्णयप्रति विश्वस्त छु ।

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई नजिकको भनेर चिनिनुभएको थियो, उहाँले पार्टी छोडेका कारण तपाईंप्रति पनि कम विश्वास गरिएको त होइन ?
केही मान्छेमा त्यस्तो ह्याङओभर हुनसक्छ, नहोला भन्न सकिँदैन । समग्र पार्टीमा त्यस्तो दृष्टिकोण र चिन्तन छ, भन्ने मलाई लाग्दैन । पार्टीमा बाबुराम भट्टराईजस्तो राष्ट्रिय र अन्तर्राट्रिय रूपमा चर्चित र विद्वान् मान्छेको आवश्यकता छ, यिनलाई टिकाउनुपर्छ र सँगै लैजानुपर्छ भनेर म लामोसमय लागेको सत्य हो ।

बाबुराम भट्टराईलाई साथदिनुको मतलब पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई धोका दिने र असहयोग गर्ने काम मैले कहिल्यै पनि गरिनँ । जे गरेँ पार्टीका हितमा गरेँ । बाबुरामलाई सहयोग गरेको देखियो होला त्यसले पार्टीलाई हित पुग्छ भनेर गरेको थिएँ ।

हिजोका दिनमा उनलाई सहयोग गरेकोमा मलाई कुनै पश्चात्ताप छैन । उहाँ अहिले पनि राष्ट्रका लागि आवश्यक व्यक्तित्व हुनुहुन्छ । ज्ञान र क्षमताका हिसाबले उहाँ अहिले पनि महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । तर, उहाँले आफ्नो ज्ञान क्षमता र बौद्धिकतालाई राजनीतिसँग जोड्न सक्नुभएन कि भन्ने मेरो बुझाइ छ ।

त्यसबारेमा उहाँले सोच्नुहोला । उहाँले पार्टी छोडेर जाने र नयाँ पार्टी खोल्नेकाम गर्नु हुँदैन थियो । मैले त्यसलाई पनि रोक्ने प्रयास गरेको हुँ, सकिएन । त्यसको मतलब म उहाँ जहाँ जानुहुन्छ, पछिपछि जानुपर्छ भन्ने होइन । म त्यस्तो मान्छे होइन । कसैलाई भ्रम छ भने त्यो भ्रम त्यागिदिए हुन्छ ।

नेपालका कम्युनिस्ट पार्टीहरू फुट्ने र जुट्ने क्रममा कहिले कसैलाई निकै फाइदा पुग्यो त कहिले कसैलाई निकै घाटा भयो । यो क्रममा अप्रत्यासित पद हात पार्ने काम पनि भएको छ । अहिलेको एकतामा तपाईंलाई क्षति पुगेको ठान्नु हुन्छ कि हुँदैन ?
यस्ता कुरामा म बढी हिसाब गर्दिनँ । त्यसको वास्तै गर्दिनँ भन्ने होइन । के थियो र के हुँदै छ भन्ने जानकारी राख्छु । तर, त्यसैको पछि लाग्दिनँ । राजनीति यात्रामा यस्ता धेरै ठुल्ठूला उतारचढाव हुन्छन् । त्यसमा यस्तो परिस्थिति वेला मौकामा आइरहन्छ । हामीले मुख्य गरेर राष्ट्र र जनताको समृद्धिलाई केन्द्रमा राखेर आफ्नो क्षमता र बलबुताले भ्याएसम्म विकास र समृद्धिको पक्षमा काम गर्नुपर्छ ।

त्यसमा उतारचढावलाई व्यवस्थापन र सञ्चालन गर्ने विधिले हो । यस्ता अवसर र चुनौती र समस्या रहीरहन्छ यसलाई हामीले पचाएर लैजानुपर्छ । यो सामान्य हो यसलाई ठूलो विषय बनाइनु हुँदैन । एकताले मलाई क्षति पु¥याउनु न पुर्याउनुभन्दा पनि देशलाई नाफा भएको छ ।

यतिवेला तपाईंको पार्टी दुईतिहाइको सरकार चलाइरहेको छ । कम्युनिस्ट पार्टीसँग जनताको धेरै अपेक्षा छ । तर, सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन, किन ?
यतिवेला सरकारका अघि धेरै ठुल्ठूला महान् सम्भावनाहरू छन् । त्यसका साथसाथै चुनौतीहरू पनि छन् । तर, सम्भावना बढी प्रवल छ । सरकारलाई अब राजनीतिक क्रान्ति गर्नु छैन, संविधान निर्माण गर्ने काममा समय खर्चिनु परेको छैन । केन्द्र प्रदेश र स्थानीयतहको निर्वाचन गर्नुपरेको छैन । सरकार अल्पमतको छ कतिवेला ढल्ने हो भन्ने चिन्ता पनि छैन ।

दुईतिहाइको बहुमत भएकाले कहीँ कतैबाट समस्या होला भन्ने चिन्ता छैन । यी सरकाका सामुन्ने सम्भावना हुन । तर, यति हुँदाहुँदै पनि सरकारसँग केही चुनौतीहरू अवश्य पनि छन् । हामी पुरानो व्यवस्थाको अभ्यासबाट गुज्रिरहेका मान्छे हौँ । अब त्यो अभ्यासको संस्कार हामीबाट अझै गएको छैन । नेता, जनता र कर्मचारीमा त्यही संस्कार छ ।

त्यसलाई परिवर्तन गर्न केही समय लाग्छ । एकैदिन रातारात यस्तो कुरामा परिवर्तन ल्याउन सकिँदैन । त्यसका साथसाथै हामी नयाँ संविधान र नयाँ व्यवस्थामा हिँडिरहेका छौँ । त्यो संरचनामा जानु केही सिक्नु र अभ्यास गर्नुपर्नेछ । पुरानो संविधानमा व्यवस्था भएका केही कुरा अब हामीले नयाँ संविधानअनुसार जानुपर्छ । हामी नयाँ संघीय व्यवस्था केन्द्र, प्रदेश र स्थानीय सरकारलाई चलाउनुपर्छ ।

यसका बजेट योजना साधनस्रोतको अधिकार र बाँडफाँडका कुरा छन् र यसको व्यवस्थापन गर्नुपर्नेछ । त्यस कारणले यस्ता समस्याका बीचमा पनि हामी छौँ । यी चुनौतीका बीचमा सम्भावना बढी रहेकाले सरकारले राष्ट्र निर्माणका लागि व्यवस्थित मार्ग चित्र बनाएर अघि जानुपर्छ । त्यसमा जनताको अपेक्षा बढी छ ।

सरकार दुईतिहाइको भएकाले पनि जनताको अपेक्षा बढी भएको हो । जनतामा यो सरकारले जे पनि गर्नसक्छ भन्ने भान परेको छ । जनता र राष्ट्रको आवश्यकतालाई ध्यान दिँदै विकास र समृद्धिलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ । जनताका अपेक्षा, गुनासा र सुझाव स्वाभाविक हुन् । तर, सरकारले गरेका कामको अहिले नै मूल्यांकन गर्नेवेला भइसकेको भने छैन ।

जनताले अनुभूति गर्ने र बुझ्नेगरी भन्नुहोस् त सरकारले गरेका राम्रा कामहरू के–के हुन् ?
अनेक चुनौतीका बीचमा पनि सरकारले जनताको अपेक्षा पूरा गर्न नसके पनि देशलाई हानि हुने र बिग्रने काम केही पनि गरेको छैन । यो बीचमा सरकारले चुनौती बुझेको छ, जनताको अपेक्षालाई महसुस गरेको छ र सम्भावनाका पाटोमा अघिबढेको छ । सरकारले अब जनताले देखिने र अनुभूति हुनेगरी काममा तीव्रता लिनेवेला भएको छ ।

अब यसले आफ्नो काममा गियर चेन्ज गर्ने वेला भएको छ । कसैले पनि एकैपटक चार गियरमा गाडी चलाउन सक्दैन । त्यसको पनि आफ्नै विधि र नियम हुन्छ । त्यसरी चलाइएको सवारीले गन्तव्यमा सुरक्षित पुर्याउँछ भन्नेमा जो सुकैले पत्याउन सक्दैनन् । सरकार पनि अहिले योजनासहित दीर्घकालीन रूपमा देश र जनतालाई हित हुने गरी काम गर्दै छ ।

पछिल्लो समय सरकारले लगाएको करले सबैमा आक्रोश पैदा गराएको छ । यो स्वाभाविक हो वा यसमा सरकारले पुनः विचार गर्नुपर्छ ?
अहिले सरकारको अवस्था भनेको केन्द्र, प्रदेश र स्थानीयतह गरी तीन तहमा छ । केन्द्रमा नेकपाको दुईतिहाइको सरकार छ । प्रदेशमा पनि एउटा प्रदेशबाहेकमा कम्युनिस्टले चाहेको कुरा गर्न सक्ने अवस्थामा छ । तर, स्थानीय सरकार केन्द्र र प्रदेशजस्तो छैन ।

स्थानीय निर्वाचनका वेला कम्युनिस्टका बीचमा एकता नभएका कारण त्यसको परिणाम प्रदेश र केन्द्रमा जस्तो अनुकूल आएन । त्यसकारण स्थानीयतहका निकायहरूलाई केन्द्र सरकारले करका विषयमा छुट दिएको छ । अर्को कुरा केन्द्र, प्रदेश र स्थानीय सरकारका बीचमा एकरूपता देखिएको छैन ।

यसकारण केन्द्र सरकारले साधनस्रोत, योजना, अधिकारको बाँडफाँड र कर उठाउने कुरामा अझै सन्तुलन देखिएको छैन । नयाँ अभ्यास भएकाले यस्ता असन्तुष्टि गुनासा आउनु स्वाभाविक हुन् । तर, विरोध र गुनासालाई सरकारले एकरूपता ल्याउनुपर्छ । समस्याको समाधान खोज्नुपर्छ ।

अब पार्टी कसरी अघि बढ्ला ?
हामी राजनीतिक क्रान्ति, आन्दोलबाट विकास र समृद्धिको प्रक्रियामा अघिबढेका छौँ । राजनीतिक क्रान्तिबाट विकास र समृद्धिको युगमा प्रवेश गरिरहेकाले चुनौती छन् । त्यसलाई सामना गर्नुपर्छ । अर्को कुरा हामी विश्वका भाग्यमानी मान्छेमा पर्छाैं । हाम्रो जीवनकालमा पुरानो व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याउने काम भएको छ, नयाँ संविधान बनाउने र देशलाई विकासको बाटोमा लैजाने अवसर पाएका छौँ ।

यस्तो अवसर दुनियाँमा कमै मान्छेले प्राप्त गर्छन् । त्यसकारण यो अवसरमा दुईतिहाइको सरकार छ । ‘नारा विकास र समृद्धिको छ ।’ अब सरकार प्रतिपक्षसँग र जनतासँग एक भएर छोटो समयमा देशलाई विकास र समृद्धिको पथमा पुर्याउनका लागि सम्पूर्ण राजनीतिक पार्टी संघ÷सस्था समुदाय एक हुनु आवश्यक छ ।

– सौर्य अनलाइन

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija