शुक्रबार, कार्तिक १९, २०७८
राष्ट्रको नामबाट रहेको विश्वकै एक मात्र सम्वत् ‘नेपाल सम्बत्’को प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण

राष्ट्रको नामबाट रहेको विश्वकै एक मात्र सम्वत् ‘नेपाल सम्बत्’को प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण

राष्ट्र गौरवप्रति उदासिन हामी - नेपाली शासक वर्ग र अधिकांश नेपालीलाई पनि देशकै नामबाट प्रचलित नेपाल संवत भन्दा विदेशी विक्रम संवत प्यारो !


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक १९, २०७८

– महेश्वर श्रेष्ठ

नेपाल संवतको सामान्य परिचय   – काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न। त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो। मानव सभ्यताको उदयसंगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ – चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना।

ती प्रविधिहरुलाई सोही बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ। संसारमा अहिले पनि सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन्। ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ।

विश्वमा प्रचलित संवतहरु मध्ये अधिकाँश संवतहरु कुनै धर्म, धार्मिक नेता वा शासकहरुको नाममा प्रचलनमा ल्याइएका छन्।चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत विश्वको एक मात्र यस्तो संवत हो जुन देशको नाममा प्रचलनमा ल्याइएको छ। नेपालमा अत्यन्त हर्सोल्लासका साथ मनाइने चाडपर्व मध्येको एक दिपावलीको रमाइलो पर्वको एकै दिनमा पर्ने गोबर्धनपूजा, गोरुपूजा, म्हपूजा अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन फेरिने नेपाल संवतबारे इतिहासका केहि घटनाका साथै यसबारे लिइनु पर्ने सहि दृष्टिकोण सम्बन्धमा यो आलेख तयार गरिएको छ।

नेपालमा प्रचलनमा ल्याइएका संवतहरु – नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किम्वदन्तीहरुले भरिएको छ। किरात कालमा नेपालमा कुन संवत प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। लिच्छवी शासनको प्रारम्भसंगै नेपालमा निम्न संवतहरुलाई प्रचलनमा ल्याइएको पाइएको छ। शक संवत भारतका शक वंशीय शासकहरुको नामबाट चलाइएको संवत हो जुन आज पनि भारतमा राष्ट्रिय संवतको रुपमा प्रचलनमा छ। नेपालमा यस संवतको प्रारम्भिक प्रयोग ५२७ (ईसं ६०५) सम्म कायम रह्यो। त्यस पछि महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत चलाए जुन २७६ वर्ष (ईसं ८८१) सम्म प्रचलनमा रह्यो।

त्यस पछि राजा राघवदेवको पालामा नेपाल संवत चलाइयो जुन ८८८ वर्ष (ई.सं.१७६९) सम्म अविछिन्न रुपमा प्रचलनमा रह्यो। नेपाल संवत ८८८ अर्थात ई.सं. १७६९ मा नेपाल माथि विजय प्राप्त गरे पछि गोर्खाली राजा पृथ्वीनारायण शाहले शक संवतलाई पुनः प्रचलनमा ल्याए जुन १३२ वर्ष (ई.सं. १९०१) सम्म कायम रह्यो। त्यस पछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको बिक्रम संवत प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ।

नेपालमा भारतीय संवत प्रयोगको प्रसंग –किरात शासन कालमा कुन संवत प्रयोगमा थियो भन्ने थाहा नभएको प्रसंगमा लिच्छवी शासकहरुले भारतमा प्रचलित शक संवतलाई नेपालमा प्रयोगमा ल्याउनुलाई अनौठो मान्नु पर्दैन। मानदेव संवतको प्रादुर्भावले तत्कालीन शासकहरु भारतीय साँस्कृतिक प्रभाव वा प्रभुत्वबाट मुक्त हुन खोजेको प्रतित हुन्छ। नेपाल संवत प्रादुर्भावको घटनाले नेपाली राष्ट्रवादले उच्चतम साँस्कृतिक विकास गरेको पुष्टी हुन्छ। पृथ्वीनारायण शाहले देशकै नामबाट प्रचलित नेपाल संवत परित्याग गरी शक संवतलाई पुनः प्रयोगमा ल्याउनुको कारण अलि बेग्लै छ। किन हो कुन्नी पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्ने भनेर कहिल्यै कहिं कतै भनेको पाईंदैन।

उनको मृत्यु पछि संकलित उनका महावाणीहरुमा पनि नेपाललाई एकीकरण गर्ने आसय झल्कने कुनै कुरा कतै पनि छैन। बाँचुन्जेल उनले आफ्नो जीवनको एउटै उद्देश्य नेपाललाई “असली हिन्दुस्तान” बनाउने बताउँदै रहे। सायद सोही अनुरुप उनले ‘हिन्दुस्तानी’ शक संवतलाई नेपालमा पुनर्जीवित गरेको हुनु पर्छ। त्यसै गरी चन्द्रशमशेरले विक्रम संवत प्रचलनमा ल्याउनुको पछाडि दुईवटा कारण रहेको देखिन्छ। भारतको एकजना रजौटाको नाममा स्थापित यो संवत प्रयोग गर्दा नेपाललाई “असली हिन्दुस्तान” बनाउने भावनामा थप बल पुर्‍याउने उद्देश्य पूरा हुन्थ्यो।

चन्द्रमानक शक संवतको प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुन्छ र सोही अनुसार राष्ट्रसेवकहरुलाई तलब दिनु पर्थ्यो। सूर्यमानक विक्रम संवतको सबै वर्ष १२ महिनाको हुन्छ। सूर्यमानक संवत अपनाउँदा राष्ट्रसेवकहरुलाई प्रत्येक वर्ष १२ महिनाको तलब दिए पुग्ने भएको हुनाले महाचतूर चन्द्र शमशेर राणाले विक्रम संवत प्रयोगमा ल्याएको र त्यसबाट राज्यकोषमा बचत हुन आएको रकमबाट राणाहरुको आम्दानी बढाउने अर्को निहित उद्देश्य पनि पूरा गरेको स्पष्ट हुन्छ।

नेपाल संवत प्रादुर्भावको प्रसंग –नेपाल संवत प्रादुर्भावको प्रसंगमा एउटा अत्यन्त रोचक तर सारै अपत्यारिलो घटनासंग जोडिएको कथा छ। उहिले नेपालका एकजना ज्योतिषले काठमाडौं विष्णुमति नदीको सहायक नदी लखुतिर्थबाट विशेष मन्त्रोचारण सहित मध्यरातमा निकालिएको बालुवा बिहान सुनमा परिणत हुन्छ भनी पत्ता लगाए छन्। उनले यो कुरा राजालाई बताए पछि राजाले सोहि अनुसार मध्यरातमा लखुतिर्थबाट बालुवा ल्याउन ज्यामीहरुलाई खटाएछन्। मध्यरातमा ज्यामीहरुले मन्त्र जस्तो लाग्ने अनौठो भाखा फलाक्दै बालुवा निकालेर बोरामा भर्न लागेको कुरा लखुतिर्थ किनारमा सौच गर्न निस्केका एकजना स्थानीय वासिन्दा शंखधर साख्वाले देखेर त्यस बारे सोधपुछ गरेछन्।

मध्यरातमा बालुवा लिन आउनुको विशेष कारण बारे अनभिज्ञ ज्यामीहरुले हामी राजाको आदेशले बालुवा लिन आएको भनी बताए छन्। राजाले मध्यरातमा बालुवा लिन पठाउनुमा विशेष कारण हुन सक्छ भन्ने ठानी जिज्ञासु शंखधर साख्वाले “म तिमीहरुलाई चाहिने जति ज्याला दिन्छु। बालुवाको यो खेप मेरो घरमा छोड्नू, अर्को खेप राजा कहाँ लैजानू।” भने छन्। दोहोरो ज्याला पाउने भए पछि सोझा ज्यामीहरुले पनि त्यसै गरेछन्।

बिहान सखारै बाहिर निस्कन लागेका शंखधर साख्वाले घरको छिंडीमा राखेको बालुवा सुनमा परिणत भएको पाएछन्। यसरी अकस्मात रातारात धनी बनेका शंखधर साख्वाले जनहितकारी काम गर्ने उद्देश्यले त्यस बेला ऋणमा डुबेका प्रजाहरुको सम्पूर्ण ऋण तिरिदिने र उनको यस पुनीत कामलाई अमरत्व प्रदान गर्न राज्यले देशको नाममा नयाँ संवत चलाउन पर्ने शर्त सहित राजा राघवदेव समक्ष निवेदन गरेछन्। राजाले उनको निवेदन स्वीकार गरी मानदेव संवत ३०४ पूरा भएको भोलिपल्ट (अर्थात ई.सं. ८८१) तिहारको म्हपुजा (गोवर्धनपूजा अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदा) को दिनदेखि लागु हुने गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत प्रचलनमा ल्याइएको घोषणा गरेछन्। यसरि देशको नामबाट चलाइएको विश्वको एक मात्र संवत नेपाल संवतको प्रादुर्भाव भयो। नेपाल संवतका प्रवर्तक कुनै राजा, रजौटा वा धार्मिक नेता नभएर काठमाडौंका एकजना सर्वसाधारण नागरिक शंखधर साख्वाको विशेष योगदान र पहलमा उक्त संवत स्थापना भएकोले उनै त्यसका प्रवर्तक हुन् भनी स्वीकार गर्दै केहि वर्ष अघि नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान समेत प्रदान गरिसकेको छ।

नेपाल संवत प्रादुर्भाव प्रसंगको आलोचना – (१) नेपाल संवत प्रदुर्भाव सम्बन्धमा एक थरी मानिसहरु शंखधर साख्वा भन्ने व्यक्ति स्वयम राजा राघवदेव नै हुन र उनले नै नेपाल संवतलाई प्रचलनमा ल्याएका हुन भनी दावी गर्दछन् । इतिहासका एकजना प्रतापी राजा मानदेवको नामबाट तीन शताव्दीदेखि प्रचलनमा रहंदै आएको मानदेव संवतलाई राजा राघवदेवले खारेज गरी अर्को संवत चलाउनु पर्ने विशेष कारण वा घटना घटेको हुनु पर्थ्यो। तर इतिहासमा त्यस्तो विशेष कारण वा घटना बारे कहिं कतै केहि उल्लेख छैन। राजा राघवदेवले नै नेपाल संवत प्रचलनमा ल्याएको हो भनी दावी गर्नेहरुले पनि आफ्नो दावीलाई पुष्टि गर्ने भरपर्दो तर्क वा तथ्य प्रस्तुत गर्न सकिरहेका छैनन। विशेषतः राजावादीहरुबाट आउने गरेको यस्तो दावीको अन्तर्यमा देशमा जेजति राम्रा काम भएका छन ती सबै राजाबाट मात्र भएका छन भन्ने आसय वा आग्रह लुकेको कुरा सजिलै बुझ्न सकिन्छ। त्यसर्थ नेपाल संवत प्रचलनमा ल्याउने वा ल्याउन लगाउने व्यक्तित्व राजा राघवदेव होइन, सर्वसाधारण शंखधर साख्वा नै हो भन्ने पंक्तिकारको ठहर छ।

(राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा प्रकाशित हुलाक टिकट)

(२) राजाका भरियाहरुले लगेको बालुवा मंत्रको घडी बिती सके पछि लगिएको हुंदा सुनमा परिणत नभएकोले आफू ज्योतिष विद्यामा असफल भएको सम्झी राजाका ज्योतिषले ज्योतिष शास्त्रका आफ्ना सबै पुस्तकहरुमा आगो लगाई आत्महत्या गरे भनिन्छ । परन्तु शंखधर साख्वाको घरमा ल्याइएको बालुवा रातारात सुनमा परिणत भएको कुराप्रति राज्यले कुनै चासो वा सरोकार देखाएको नदेखिनु आश्चर्यको विषय हो। आफूले लिन पठाएको बालुवा शंखधर साख्वाले भरियाहरुलाई लोभलालचमा पारी फकाएर लिएकोमा राजाले उनीबाट उक्त सुन मेरो हो भनी दावी गरी लिन सक्थे। शंखधरले सजिलै सुन बुझाउन नमाने राजाले त्यसलाई जफत गरेर पनि लिन सक्थे, दण्ड जरिवाना गरेर सजाय पनि दिन सक्थे र त्यसो गर्दा कुनै अन्याय पनि हुंदैनथ्यो। तर त्यस्तो केहि भएको गरिएको देखिंदैन। त्यसैले खोलाको बालुवा रातारात सुनमा परिणत भएको र त्यसैबाट शंखधर साख्वाले सबै प्रजालाई ऋणमुक्त गरी नेपाल संवत चलाएको भन्ने कुरामा पंक्तिकारको पटक्कै विश्वास छैन।

नेपाल संवत प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण – कुनै पनि कुरालाई जुन रुपमा प्रस्तुत गरिएको छ त्यसै अनुरुप मात्र बुझ्दा त्यो बुझाई एकाँगी र अपूरो हुन जान्छ। प्रत्येक कुराको अध्ययन त्यसको ऐतिहासिकता र द्वन्दात्मकताको आलोकमा गरिनु पर्छ। त्यस पछि मात्र त्यसलाई सहि रुपमा बुझ्न र सहि निष्कर्षमा पुग्न सकिन्छ। राज्यले गर्ने हरेक काम राजनीतिबाट अलग रहन सक्तैन। नेपाल संवत मानदेव द्वितीयको नाममा प्रचलित मानदेव संवतलाई निषेध गरी आएको संवत हो। के शंखधर शाख्वाले प्रजाहरुको ऋण तिरिदिएकै कारण उनको ईच्छा बमोजिम राजा राघवदेवले मानदेव संवतलाई सजिलै खारेज गरी नेपाल संवत प्रचलनमा ल्याएको घोषणा गरेका होलान त ? यस अहं प्रश्नको उत्तर खोजी गर्ने क्रममा त्यसको ऐतिहासिकता र द्वन्दतात्मकताको आधारमा नेपाल संवतलाई बुझ्दा त्यसको प्रादुर्भावका वास्तविक कारण बारे एउटा अलग्गै अन्तरकथा प्रस्तुत हुन आउँछ।

मानिसहरुहरु बिच ऋण लिनेदिने कार्य समाजमा निरन्तर भइरहने आर्थिक गतिविधि हो । त्यस्तो गतिविधि प्रति राज्यको कुनै चासो भए त्यसबाट कर असुल्न सकिन्छ कि भन्ने मात्रै हुन सक्छ। सबैको ऋण तिरिदिने शंखधर साख्वा जस्ता व्यक्ति बारे राज्यले केहि सकारात्मक काम गरी हाले उनलाई मान पदवी अलंकारले सुशोभित गर्न सक्थ्यो, दोसल्ला ओढाएर सिंदूर जात्रा गरी राजकीय अभिनन्दन पनि गर्न सक्थ्यो, राज्यको उच्च ओहदामा आसिन गराएर सम्मान गर्न पनि सक्थ्यो। तर यहां त राजा राघवदेवले अर्का प्रतापी राजा मानदेवको नाममा प्रचलित संवतलाई विस्थापित गरी सर्वसाधारण शंखधर साख्वाले चाहे जस्तो नेपाल संवत प्रचलनमा ल्याएको कुरा छ जसलाई विश्वास गर्न सकिने कुनै तार्किक आधार छैन। तर इतिहासमा त्यस्तो घटना घटेको थियो र त नेपाल संवत अस्तित्वमा आउन र ८८८ वर्षसम्म निरन्तर प्रचलनमा रहन संभव भयो। तर कसरी ? यो अहम सवालको जवाफ खोज्न त्यसको ऐतिहासिकता अथवा त्यस बेलाको परिवेशलाई द्वन्दात्मक दृष्टिकोणले नियालेर हेर्नु पर्ने हुन्छ।

राजा राघवदेवको शासनकालमा धेरै वर्षसम्म वर्षा नभएर अनिकाल परेको, देशमा हाहाकार मच्चिएको कुरा इतिहासमा उल्लेख छ। एक्काइसौं शताव्दीको आजको नेपाल त कृषिप्रधान मुलुक नै छ भने साढे एघार सय वर्ष अघिको नेपाल पनि कृषिप्रधान नै थियो र राज्यको मुख्य आयस्रोत कृषिक्षेत्र नै थियो भन्ने पनि प्रष्ट हुन्छ। तर धेरै वर्षसम्म वर्षा नभएकोले कृषकहरु लगायत सम्पूर्ण देशवासी भोकमरीको कहाली लाग्दो अवस्थाबाट गुज्रिरहेको; उनीहरुले राज्यलाई बुझाउनु पर्ने तिरोभरो जरिवाना तिर्न नसकी थप त्रासदीपूर्ण स्थितिमा भोगिरहेको; पीडित प्रजाहरुले राज्यलाई तिर्नु पर्ने तिरोभरोमा मिनाहा र राहतको लागि गरेको क्रन्दनलाई राज्यले संबोधन गर्नुको सट्टा राजस्व असुलीमा झन कडाई गरेकोले त्यसप्रति आम प्रजाहरुको मनमा घृणा र विद्रोहको भावना जागेको सजिलै अनुमान गर्न सकिन्छ। त्यसै गरी राजाका ज्यामीले रातको समयमा लखुतिर्थबाट सुनयुक्त बालुवा निकाली शंखधर साख्वाको घरमा ल्याएको घटनालाई विद्रोही प्रजाहरु भूमिगत रुपमा संगठित भएको, विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई शंखधर साख्वाले संयोजन गरेको पनि सजिलै बुझ्न सकिन्छ।

त्यसै गरी शंखधर शाख्वाको नेतृत्वमा पीडित प्रजाहरुले गरेको विद्रोहको अगाडी राजा राघवदेव झुक्न वाध्य भएको; उनीहरुको माग बमोजिम उनीहरुले राज्यलाई तिर्नु पर्ने तिरोभरो जरिवानालाई मिनाहा गरिदिएको; प्रजाहरुले विद्रोहद्वारा प्राप्त गरेको त्यस उपलब्धी र विजयलाई अमरत्व प्रदान गर्न कार्तिकशुक्ल प्रतिपदाको दिन राजा राघवदेवलाई त्यस बेला प्रचलनमा रहेको मानदेव संवतलाई खारेज गरी त्यसको ठाउंमा नेपाल संवत प्रारम्भ भएको घोषणा गर्न लगाइएको परिदृष्य दृष्टिगोचर हुन आउँछ र यो नै नेपाल संवत प्रादुर्भाव भएको असली कथा हो भन्ने पंक्तिकार को ठहर छ।

नेपाल संवतको प्रदुर्भावको उपरोक्त कथासंगै यो पनि भन्नै पर्ने हुन्छ कि राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको “ऋण तिरिदिएको” घटनाले त्यति महत्व राख्दैन जति त्यसमा अन्तरनिहित देशभक्ति, राष्ट्रप्रेमको भावना र जनताको संगठित बलले राज्यसत्तालाई झुकाउन सफल भएको कुराले महत्व राख्दछ। यस अर्थमा शंखधर साख्वालाई नेपाल संवतका प्रवर्तक मात्र होइन नेपालका प्रथम देशभक्त एवं राष्ट्रवादी जननेता मान्दा अतिसयोक्ति हुने छैन। यही कुरालाई मध्ये नजर राखी बहुदलीय प्रजातांत्रिक सरकारहरुले विभिन्न चरणको प्रक्रिया पश्चात शंखधर साख्वालाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको थियो भने संघीय लोकतांत्रिक गणतांत्रिक सरकारले नेपाल संवतलाई केहि वर्ष अघि राष्ट्रिय संवतको मान्यता पुनः प्रदान गरेको छ। तर त्यसलाई इमानदारिताका साथ व्यवहारमा उतार्ने काम भने बाकी नै छ।

संवतहरुको प्रयोग सम्बन्धमा थप कुरा – विश्वमा प्रचलित चन्द्रमानक वा सूर्यमानक कुनै पनि संवत समस्या मुक्त छैनन्। अत्यन्त वैज्ञानिक र विश्वसनीय भइकन पनि चन्द्रमानक नेपाल संवतका पनि आफ्नै खाले समस्या र सिमाहरु छन्। प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुनु, केहि तिथिहरुका बीचबीचमा टुटहरु हुनु र कुनै कुनै बेला दुई दिनसम्म एकै तिथि पर्नु तिथिहरुलाई सूर्यको गति अथवा दिन र रातसंग मिलान गर्दा देखा पर्ने यसका समस्याहरु हुन्। मानिसको धार्मिक, सामाजिक तथा साँस्कृतिक जीवनमा यसले केहि फरक पार्दैन।

हामीले त्यसलाई सोही अनुरुप प्रयोपग गर्दै आइरहेकै छौं। तर द्रूत गतिमा चल्नु पर्ने र बढी भन्दा बढी यान्त्रिक बन्दै गएको वर्तमान विश्वका अन्य मुलुक र समाजसंग संचार र व्यवहार गर्दा भने यसले निश्चित रुपमा असुविधा सिर्जना गर्दछ। त्यसैले नेपालमा संवतहरुलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा बहस हुनु आवश्यक छ।

राष्ट्रिय गौरव र अन्तराष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी नेपालले दुई–संवतको नीति अपनाउनु पर्छ। जनस्तरमा हामीले हाम्रो धार्मिक, सांस्कृतिक, सामाजिक कार्यमा राष्ट्रिय संवत नेपाल संवत प्रयोग गरिरहेकै छौं। अब यसलाई सरकारी स्तरमा पनि प्रयोगमा ल्याएर राष्ट्रिय संवतको मान्यतालाई व्यवहारमै उतार्नु पर्छ। यातायात तथा संचार प्रविधिको अभूतपूर्व विकास, पेशा व्यवसायको व्यापक विविधीकरण तथा रोजगारीको प्रचूर अवसर, उदारीकरण तथा भूमण्डलीकरणले गर्दा विश्व मानव समाज एउटा विशाल परिवारमा परिणत हुँदै गइरहेको छ। राम्रो नाराम्रो जे भए पनि नेपाल त्यस प्रकृयाबाट अलग रहन सक्तैन।

यस परिप्रेक्षमा नेपालले विश्व समुदायसंग सहज सर्म्पक सम्बन्ध बनाई राख्न र हाम्रो आफ्नै सरकारी कामकाजलाई विश्वस्तरमा एकरुपता कायम गर्न संसारभरका मुलुकमा प्रचलित ईसवी संवतलाई सरकारी कामकाजको संवत (Official Business Calendar) को रुपमा अपनाउनु पर्छ। यसलाई हामीले अघोषित तर आंशिक रुपमा अपनाउँदै आएका पनि छौं। अब त्यसलाई पूर्णता र पूर्ण मान्यता दिइनु पर्दछ। यसका साथै उसको आफ्नै उदगम थलो भारतमै कुनै किसिमको राजकीय मान्यता नपाएको भए तापनि विक्रम संवत पनि हाम्रो जनजीवनमा भिजेको संवत हो र हामीले मनाउने केहि चाडपर्वहरु सोही संवत अनुसार मनाउने भएकोले त्यसलाई पनि अतिरिक्त संस्कृतिक संवतको मान्यता दिंदा उचितै हुने देखिन्छ।

राष्ट्रको गौरव प्रति उदासिन हामी

भारत उज्जयनका आदिवासी भिल्ल राजा विक्रमादित्यले ईसापूर्व ५७ मा विदेशी शक शासकलाई पराजित गरेर उज्जयनलाई मुक्त गरेको खुसियालीमा विक्रम संवत चलनमा ल्याएका थिए । तर शकहरुको शासन तक्षशिला केन्द्रित पश्चिम भारतको ठुलो भूभागमा कायम नै थियो । शकहरु उत्तरी सिरियाबाट आएका बर्बर लडाकु जातिका आक्रमणकारीहरु थिए । शकहरुले पनि आफ्ना राजा शालिवाहनको नामबाट ईसं ७८ मा शालिवाहन संवत प्रचलनमा ल्याएका थिए जुन पछि शक संवतको नामबाट प्रख्यात भयो । शक संवत वर्तमान भारतको राष्ट्रिय संवत हो ।

यसबाट स्वतंत्र भनिएको भारतका शासकहरुलाई आफ्ना आदिवासी भिल्ल राजा विक्रमादित्यले चलाएको विक्रम संवत भन्दा विदेशी मुलका राजा शालिवाहनले चलाएको शक संवत प्यारो लागेको देखिन्छ । यसको कारण के होला ? भारतको केन्द्रीय शासनमा विदेशी शासकका वंशज बहुल मध्य तथा पश्चिम एवं पश्चिमोत्तर भारतीयहरुको हालिमुहाली हुनु हो भन्दा अन्यथा हुने छैन ।

नेपालमा किरात कालको अन्त्य पछि विजयी भारतीय मुलका शासकहरुले आफुसंग ल्याएका हिन्दुस्तानी भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको मूल्य मान्यताबाट नेपाली समाज अत्यधिक मात्रामा प्रभावित र निर्देशित हुंदै आएको छ । हालै आएर भारतीय आम संचार माध्यमको अभूतपूर्व विकास र त्यसमा नेपालीहरुको सहज पहुंचको सुविधाले गर्दा भारतीय संस्कृतिले नेपाली मौलिक संस्कृतिलाई प्रभावित मात्र होइन द्रुत गतिमा विस्थापित नै गर्दै लगिरहेको छ । त्यसै गरी मल्लकाल पछिको (विशेषत: सुगौली सन्धि पछिको) आधुनिक नेपालको शासनमा भारतीय शासकहरुको थेग्नै नसकिने प्रभाव रहंदै आएको छ ।

तसर्थ भाषिक, धार्मिक, सांस्कृतिक र राजनीतिक मानसिकताको दृष्टिकोणले अधिकांश नेपाली शासक र जनता भारतीय नै हुन् । त्यसैले जसरी भारतीयहरुलाई मुलवासी भिल्ल शासक विक्रमादित्यको नाममा स्थापित विक्रम संवत भन्दा विदेशी मुलको शासक शालिवाहनको नाममा स्थापित शक संवत प्यारो लागे जस्तै नेपाली शासक वर्ग र अधिकांश नेपाली जनतालाई पनि देशकै नामबाट प्रचलित नेपाल संवत भन्दा विदेशी विक्रम संवत प्यारो लागेको हो भनेमा अतिशयोक्ति हुने छैन ।

देशमा प्रजातंत्रको पुनर्स्थापना पछि नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूति र गणतंत्रको स्थापना पछि नेपाल संवतलाई राष्ट्रिय संवतको जुन मान्यता दिइएको छ त्यो जनताको आंखामा छारो हाल्ने काम मात्र भएको छ । त्यसलाई व्यवहारमा उतार्ने र जनतामा त्यस बारे स्थापित गर्ने बारे राज्यले कुनै ठोस काम गरेको छैन । जबसम्म नेपाल संवतको यो हालत कायम रहन्छ र यस प्रति ओठेभक्ति मात्र जाहेर गरिन्छ तबसम्म नेपालको स्वाभिमान र सार्वभौमिकता प्रति हामी आफै उदासिन र गैरजिम्मेदार रहेको ठहरिने छ । अब यस्तो स्थितिको छिट्टै अन्त्य हुनु पर्छ ।

आज कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन संसारमा देशको नामवाट स्थापित एउटै मात्र संवत, हामी सबैले गर्व गर्नु पर्ने हाम्रो आफ्नै मौलिक नेपाल संवत ११४१ वर्ष पूरा गरी ११४२औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा सबैको सुख शान्ति सुस्वास्थ्य र समृद्धको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija