सोमवार, साउन ५, २०७७
वैकल्पिक राजनीति: कालो बादलमा चाँदीको घेरा

वैकल्पिक राजनीति: कालो बादलमा चाँदीको घेरा

रुप चन्द्र बिष्टको ‘थाहा’ आन्दोलन होस या योगमायाको महिला मुक्तिको बाटो सबै विकल्प केन्द्रित शक्ति, अभियान वा प्रयासहरु नै हुन।


  • स्वदेश नेपाल
  • सोमवार, साउन ५, २०७७

–रोशन खतिवडा

विकल्पको पृष्ठभूमि– एक समय थियो जब एक सर्वसाधारण नेपाली घरबाहिर निस्के पछि घर फर्केला वा नफर्केला भन्ने। समय यस्तो भयावह थियो कि विद्यालय गएको एक विद्यार्थी फर्कदा बिद्यार्थी भएर फर्केला वा बोलीबाट आगो ओकल्ने बिद्रोही। सोही समय हो जब छोरोलाई बिद्रोहीले लान्थे क्रान्तिका लागी भने बाउलाई शेनाले लान्थ्यो छोरो बिद्रोही बनाएको आरोपमा। समय तेस्तो पनि थियो बेलुका खेताला खोजेर बिहान बाली काट्न जादा बालीलाई एउटा झन्डाले आफ्नो स्वामित्वमा राखिसकेको हुने अनि खेताला खाली हात घर फर्कन्थे भने बालीधनी चिन्ताको भारी बोकेर – अब के गर्ने के खाने सोचमा ।

यी केही प्रतिनिधि चित्र मात्र हुन २०५१ देखी २०६२/६३ को जनआन्दोलनबीचका नेपाली राजनितीक क्यान्भासका। सो कालो बादलले ढाकेका राजनितिक आकाशमा चादीका केही धर्शा पनि कुदिएका थिए; परिवर्तनको, नयाँ युगको र नयाँ आयामको। हो, हाम्रो पुष्ताले देखेको र भोगेको विकल्पको ठोस उदाहरण पनि यही हो। त्यो समयले ल्याएका राम्रा वा नराम्रा परिणामको फेहरिस्त लामो छ र सो सिङ्गो अवधिलाई बिभिद आयामबाट व्याख्या विश्लेषण गर्न सकिन्छ। तर एउटा यथार्थ के हो भने बिकल्पको वाहकले पाएको तेति ठूलो मात्राको सफलता अहिलेको पुस्ताले अनुभव गरेको भनेको सोही दशक बढीको द्वन्दपस्चात स्थापित माओवादी नै हो।

सायद अघिल्लो पुस्ताले २००७ साललाई स्मरणमा ल्याउला। ६२/६३ सालको जनआन्दोलन पस्चातको पहिलो संविधान शभाको चुनावले माओवादीलाई जङ्गलबाट सिधै सिंहदरवारमा अवतरण गरायो त्यो पनि यती भिमकाय नतिजा स्वरुप कि प्रत्यक्ष तर्फको २४० मध्ये १२० सिटमा माओवादीले बाजी मारेको थियो।समानुपातिक पद्धति अङ्गिकार नगरेको हुदो हो त प्रत्यक्षमा क्रमश ३७ र ३३ सिटमा सीमित काङ्ग्रेस र नेकपा एमालेलाई सो बेला खोज्न नै हम्मेहम्मे पर्ने अवस्था थियो। तात्कालिन अवस्थाका समानुपातिकका घोर बिरोधी काङ्ग्रेस र एमालेको नाक अन्तत सोही समानुपातिकले नै जोगायो र राजनीतिक क्षितिजमा उनीहरुको भूमिका यथावत राख्न रामवाणको काम गर्यो। यधपि याहा समानुपातिक व्यवस्था आफैमा सही वा गलत भन्नेबारे केही वकालत गरिएको छैन जुन फरक वहसको विषय हो।

सो चुनावमा माओवादीले जितेको भन्दा सर्वसाधारण नेपालीले सो बेला तात्कालिन अवस्थाको विकल्पलाई आत्मसात गरेको भन्ने कुरा दोस्रो सम्विधान सभा चुनावको नतिजाले स्पष्ट पार्यो। बिद्रोही माओवादी शक्तिलाई सत्तामा ल्याउन अन्य कैयन घटना र परिवेश साथै बिदेशी चलखेलले मद्दत गरेको अवस्य हो तर आखिरमा सो शक्तिलाई स्थापित त आम नेपालीको भोटले नै गरेको कुरा घाम जति कै सत्य हो। सो समयमा आम नेपालीले थोरै आशा, हलिकति आश्वासन र केही युद्धको थिलथिलोपनालाई मलम लगाउन उही शक्तिलाई विकल्पका रुपमा स्विकारे जसले आफुलाई दुखी, गरीव, पिछडिएका र राज्यका मूलधारबाट बन्चित उपेक्षित नागरिकका लागी आफ्नो संघर्ष केन्द्रित रहेको भन्ने स्थापित गराउन संघर्षरत थियो।

तर छानेको त फेरीपनि बिकल्पलाई नै हो आम मतदाताले। के सहर के गाउँ जताततै रातो झण्डा भित्रको हसिया र हतौडा फहराइको घडी थियो त्यो। विकल्पको आयामको चर्चा गर्दा राणाबिरुद्ध को संघर्ष थालनी गरेको काङ्ग्रेस होस या झापा आन्दोलनबाट स्थापित माले वा तराई मधेसका मुद्दा बोकेर स्थापित तात्कालिन फोरम वा तमलोपा सबै वैकल्पिक रुप मै स्थापित भएका पार्टी हुन। रुप चन्द्र बिष्टको ‘थाहा’ आन्दोलन होस या योगमायाको महिला मुक्तिको बाटो सबै विकल्प केन्द्रित शक्ति, अभियान वा प्रयासहरु नै हुन।

वैकल्पिक दलका चुनौति र अवसर

अब प्रसङ्ग जोडौ वर्तमान अवस्थाको वैकल्पिक राजनितीको । के नेपालमा वैकल्पिक राजनितीले स्थान बनाउन सक्ला? के नेपाली नागरिकले स्थापित पुराना दलहरुको विकल्पको खोजी गरिरहेका छन त? के नेपाली जमीन बिकल्पको राजनीतिलाई स्थापित गराउने ल्याकत राख्छ त? आम मानिस पुराना दलहरुबाट दिग्दार मान्दै यिनीहरुको स्थानमा अन्य नयाँ शक्तिलाई स्थापित गराउन तयार हुदैछन त? आदि प्रश्न विकल्पको राजनिती गर्न हौसिएका केही दलहरुका लागी यक्ष प्रश्नहरु हुन। साथै यी प्रश्नका उत्तरका रुपमा वैकल्पिक राजनीति गर्न हौसएका दलहरुमार्फत सर्वसाधारण नेपालीले पाऊने उत्तर नै यी वैकल्पिक राजनीतिको वकालत गर्ने राजनीतिक दलहरुको भाग्य र भविष्य कोर्ने चित्रगुप्तको बहीखाता हुन सक्छ। यो आलेख केही तेस्तै सम्भावना र सो सम्भावनालाई मूर्तरुप दिनका लागि आफुलाई वैकल्पिक उपमा दिएका पार्टीले खेल्नु पर्ने भूमिका र सोसङ्ग जोडिएका चुनौतिको सेरोफेरोमा केन्द्रित रहने छ।

सबैभन्दा पहिला आफुलाई वैकल्पिक राजनीतिक पार्टीले स्पष्ट पार्नु पर्ने भनेको उसले अङ्गिकार गर्ने राजनीतिक सिद्धान्त नै हो। साझा वा विवेकशील जस्ता पार्टीको राजनीतिक शिद्धान्त भनेको कल्याणकारी लोकतन्त्र रहेको छ। काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, पूर्व एमालेको जनताको बहुदलीय जनवाद र पूर्व माओवादीको नौलो जनवाद जस्ता भारी राजनीतिक सिद्धान्त सुनेर हुर्केकाहरुका लागी कल्याणकारी लोकतन्त्रबारेमा अझै संशय छ। त्यसैले यो राजनीतिक दर्शनबारे अझ खुलेर वहस गरी सो दर्शनबारे आम नागरिकलाई अझै बिस्तारपूर्वक र प्रभावकारी रुपमा ठोस जानकारी दिनु आवस्यक छ।

जसका लागी मेडिया, सामाजिक सन्जाल र सुकिला सहरमा सीमित भएर हैन गाउँ गाउँ पुगेर प्रजातन्त्र र गणतन्त्र मात्र सुनेका बुझेकाहरुलाई कल्याणकारी लोकतन्त्र के हो, यसका आयामहरु के के छन अनि यो सिद्धान्त के कती कारणले उत्तम छन भन्ने बुझाउनु पर्ने चुनौती एकातिअ छ। अर्कातिर सो भन्दा भिमकाय चुनौती भनेको यी सिद्धान्त बोकी देशका कुना कन्दरा पुग्न खुट्टाको कुर्कुच्चा फुटाउन सक्ने नेत्रित्व र अति सीमित सङ्ख्यामा रहेका यिनका सकृय कार्यकर्ता यस्ता कठीन कार्यका वाहक बन्न सक्छन या सक्दैनन भन्ने कुराले यी विकल्प दिन तम्सिएका पार्टीहरुको भविश्य निर्धारण गर्नेछ।

यसका अलावा बिगतका दशकहरुमा भएका वा भएका भनिएका सङ्घियता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता मुद्दामा आफ्ना अडान र नीती स्पष्ट हुनु पर्छ। हावा जताको बहन्छ सुगन्ध उतैको सुघ्नेजस्तो दोधारे चरित्र कदाचित विकल्पको राजनीति गर्नेका लागी लाभदायक हुन्छ। यी वैकल्पिक दलहरु राष्ट्रिय राजनीति हुदै सत्तामा पुग्ने अवस्था नआउन्जेलसम्म वैदेशिक शक्तिबाट कम प्रयोग हुने सम्भावना रहन्छ र यस्तो कलुशित वैदेशिक प्रयोगबाट टाढा रहन सक्नु आफैमा भू-अवस्थितीले विश्वको असाध्यै महत्वपूर्ण र जटिल भागमा अवस्थित नेपालका जुन कुनै दलका लागी चुनौतीपूर्ण रहने कुरालाई आत्मसात गर्न सके यस प्रकारका चुनौतिलाई अवसरमा बदल्ने असाधारण सम्भावना यस्ता वैकल्पिक दलहरुले पाऊन सक्छन।

यतिमात्र हैन यी पार्टीहरुले छिमेक तथा वैदेशिक नीति कस्तो लिने भन्ने स्पष्ट हुनु जरुरी छ र यस्ता नीति जसले छिमेकीहरुसङ्गको सम्बन्ध पनि दरिलो वनाओस र आफ्नो राष्ट्रको भूमी कुनै हालतमा आफ्ना छिमेकी बिरुद्ध प्रयोग नहुने आस्वस्ता र भरोशा दिन सकोस। यस्ता नीतिका अलावा हरेक दलले शुरुवाति दिनमा मात्र उठउने तर पेचिलो मुद्दा सीमा हो। नेपालका दीर्घकालीन सीमा विवाद र व्यवस्थापन साथै तिनको स्थायी समाधानबारे वैकल्पिक पार्टीको ठोस दृष्टिकोण स्पष्ट आऊनु जरुरी छ। अन्यथा वैकल्पिक पार्टीउपर नागरिक स्तरमा संसय कायमै रहन्छ। यसका अलावा देश बिकासका आधार, योजना र तिनका कार्यान्वयनका मोडालिटीको स्पष्टता अत्यन्त जरुरी छ। देशको अर्थतन्त्रमा टेवा पुर्याउने दिगो श्रोत पहिचान गरी तिनका उपयोगका लागी तत्काल र दीर्घकालका लागी अपनाउनु पर्ने आवस्यक नीती, कार्यनीति र रणनीतिमा स्पस्ट हुनु जरुरी छ।

विदेशिएका लाखौं युवाहरुको हकमा दुबिधारहित धारणा हुनु अति आवस्यक छ। रेमिट्यान्स अर्थतन्त्रले देशलाई कसरी पराधिन पार्छ र वैकल्पिक अर्थतन्त्रको आधार के हुन सक्छ भन्ने बारे नागरिकलाई बुझाउनु र विश्वाश दिलाउनु आवस्यक छ। देश बिकासका बाधक विशेष गरी भ्रष्टाचार, राजनीतिको भ्रश्टीकरण, राज्यका सम्वैधानिक अङ्ग आयोग देखि प्रहरी प्रशासन आदिको हरेक नियुक्तिमा कार्यकर्ता भर्ति गर्ने लगभग कुप्रथा बनिसकेको बारेमा आममानसलाई झकझक्याई आफ्ना दृष्टिकोण स्पष्ट रुपमा जनतामाझ लानु जरुरी छ। देश जुन जरजर अवस्थामा छ सो अवस्था किन र कसरी आयो सोको बहुआयामिक चर्चाको थालनी तत्काल गर्नु पर्छ। समान स्तरमा रहेका देशहरुले बिगत केही दशकमा गरेका लोभलाग्दा प्रगति र विकासबारे स्पश्ट पार्दै नेपाल र नेपालका राजकाज सन्चालन गरेका सत्तासिन दलहरु काहा चुके र सो कमजोरी सुधारका लागि कस्ता नीति हुन जरुरी छ भन्ने खाका नागरिकमाझ ल्याई ऊनीहरुको विशवास जित्नु चानचुने काम हैन तर सो दिशामा जति चाडो हघी बढ्यो ऊती सफलतातर्फ ऊन्मुख होलान यी वैकल्पिक शक्तिहरु।

स्थानीय तहको चुनाव अब धेरै टाढा छैन। त्यसैले सो निर्वाचनलाई मध्य नजर गर्दै आफ्ना चुनावी अभियानलाई यथाशीघ्र मूर्त र चुस्त पारे धेरै भन्दा धेरै जनताको घरदैलोमा पुग्ने अवसर पाउनुका साथै नागरिकका समस्यासङ्ग साक्षात्कार हुने अवसर प्राप्त हुनेछ। १ र १ मिल्दा २ नभै ११ हुने शिद्धान्तलाई मनन गर्दै यस्ता वैकल्पिक पार्टीक  नेतृत्वले छरिएर रहेका बिभिन्न पार्टी, अभियान, र नागरिक अगुवाहरुलाई साथमा लिन छाती फराकिलो पार्नु पर्ने अवस्था छ। यसका लागी अमूक पदमा अमूक व्यक्ति नै हुनु पर्ने भन्ने मेरो गोरुको बाह्रै टक्काको शैली आफैमा पुरातन र भुत्ते सावित भैसकेकाले व्यबहार र बोली दुवैले हरेक पद खुला रहेको शन्देश प्रवाह गर्दै दशकौं सत्तामा बसेका दल तथा देश बिभाजन गर्न उद्वेलित पार्टी इत्तरका सम्पूर्ण शक्तिहरुको बृहत छलफलका लागी ईमान्दारीपूर्वक आह्वान गर्ने मुटु हुन जरुरी छ विकल्पको नितृत्व गर्न हौसिनेहरुमा। यस्ता भेट र छलउलका माध्यमबाट न्युनतम साझा एजेण्डा तयार गरी देश र जनताको आवसयकता पूरा गर्न माटोका लागि मनबाट जीवन निछावर गर्ने पुश्ता तयार पार्नु आजको नेपाल आमाको माग रहेका कुरा वैकल्पिक दल वा अभियानका प्रमूखहरुले बुझ्नु र बुझाऊनु जरुरी छ।

यतातिर पुरातन पार्टीको रवैयाको बिरोध पनि गर्ने तथापि सारमा समान मुद्दा बोकेर राजनीतिमा होमिएकाहरु मिल्न पनि नसक्ने अवस्थाले न राष्ट्रको वा पार्टीको हित गर्ने न जनविश्वास पाईने सत्य जति चाडो मनन गर्यो विकल्प तेती चाडो र दरिलो खडा हुने सम्भावनाको प्रवलता रहन्छ।

याहा ऊल्लेखित बुदाहरु बाहेक अन्य कैयन आयामहरु छन जसको विस्त्रित र घनिभूत छलफल आजको ऐतिहासिक आवस्यकता हो र यो अवसर बिभिद कारणहरुले वैकल्पिक दलको रुपमा आफुलाई उभ्याउन कसरतरत साझा र विवेकशील जस्ता पार्टीलाई प्राप्त भएको छ। ईतिहासले सुम्पेको यो कठीन अवसरलाई आत्मसात गर्ने वा आआफ्नै डम्फु बजाउने भन्ने कुराले यस्ता वैकल्पिक पार्टीको उपादयता र सान्दार्भिकता प्रश्ट हुदै जाला आगामी दिनहरुमा।

कठीन चुनौतीसगैका अपार अवसरहरु वैकल्पिक राजनीति गर्न हौसिएकाहरुका लागी सन्जीवनी सावित हुन सक्छ। जनता पुरातन दलहरु र यिनका रवैयाबाट आक्रान्त रहेको यथार्थ हुदा हुदै पनि विकल्पका नाममा उदाएका वैकल्पिक पार्टीहरुले विश्वाशिलो विकल्पको रुप लिन नसक्नु जनताको नैरास्यता कै लागी पनि खतरनाक छ। यस्तो नैरास्यता काँहा गएर पोखिने हो त्यो पनि यी वैकल्पिक दलहरुका लागी चुनौती हो। उक्त नैरास्यतालाई गलत स्थान र उद्धेश्यका लागी प्रयोग गर्ने शक्तिहरु पनि सलबलाईरहेका हुने हुनाले आक्रान्त र नैरास्य नागरिकका घाउमा विश्वासको मलम लगाउन सके विकल्पको साचो अर्थ लाग्ने थियो साथै वैकल्पिक शक्तिको उदयसगै देशको भाग्य र भविश्यले काचुली फेर्ने थियो कि?

-खतिवडा,रोस्किल्डे विश्वविद्यालय डेनमार्कमा अन्तर्राष्ट्रिय बिकासमा स्नातकोत्तर अध्ययनरत छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
असाधारण नारी पात्र : योजनगन्धा कृष्णा
को रैछन त हजुर खान नहुने शिकारको पियारा ?
पुर्बिय दर्शनले गणित नसिकाएको भए वैज्ञानिक आविष्कार सम्भव थिएन- महान् वैज्ञानिक आइन्स्टाइन
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija