मङ्लबार, जेष्ठ १४, २०७६
सत्तामा बसेकालाई महँगीले छुँदैन : दीपेन्द्रबहादुर क्षेत्री

सत्तामा बसेकालाई महँगीले छुँदैन : दीपेन्द्रबहादुर क्षेत्री


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ १४, २०७६

सरकार बनेसँगै संघीयता कार्यान्वयनका लागि गत वर्ष पहिलो पूर्ण संघीय बजेट आयो । तर, दुईतिहाइ सरकार बने पनि सरकारको गति र कार्यप्रगति हेर्दा अझै सरकार सानामसिना विषयमा अल्झिन थालेको देखिन्छ । आर्थिक वृद्धिदरको अंकले स्पष्ट रुपमा देश अगाडि बढाएको देखाए पनि आम जनमानसमा त्यसको अनुभूति हुन सकेको छैन । अघिल्ला वर्षझैं बजेट खर्च उस्तै सुस्त छ । बल्लतल्ल आधामात्र बजेट खर्च भएको छ । त्यसैले सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउला भन्ने प्रश्न सबैको चासोको विषय बनेको छ ।

हामी वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्षमा छौँ । पहिलो वर्षको १० महिना बित्यो, अर्थमन्त्रीले जुन किसिमको अपेक्षा राख्नुभएको थियो, यो अवधिमा बजेटले सोचेअनुरुप के कस्ता उपलब्धि भएका छन् ?

यो वर्षलाई हामीले संघीयता कार्यान्वयनको पहिलो वर्ष भन्यौं । अर्थमन्त्रीले आशा गरेको भन्नु भन्दा पनि जनताले आशा गरेको कुरालाई महत्व दिनुपर्थ्यो । किनभने धेरै ठूलो बलिदानपछि आएको पद्धति र व्यवस्था हो । सरकारले भनेअनुसार गाउँगाउँमा सिंहदरबार जनताले अपेक्षा गरेको कुरा थियो । जनतालाई गाउँबाटै धेरै कुरा समाधान गर्न सक्छौं भन्ने थियो । हाम्रो जनप्रतिनिधिहरुले हाम्रो मर्मलाई बुझेर चाहेकै जस्तो ढंगबाट सेवा दिन्छन् भन्ने थियो ।जनताले पनि सरकारलाई काम गर्नसक्ने अनुकूलता तयार पारिदिए । सात प्रदेशमध्ये छ वटा प्रदेश संघकै सरकारलाई सपोर्ट गर्ने खालको छ । संघमा त दुई तिहाइको सरकार पनि छ । र, स्थानीय तहमा पनि ६२ प्रतिशत जस्तो एउटै किसिमको विचार भएका मान्छे आएका छन् । यसो हुँदा जनतामा अब चैँ कुनैपनि बहाना बिनानै विकास निर्माणका कुरा र जनताका समस्या समाधान हुन्छ भन्ने थियो, तर १० महिनासम्म आउँदा पनि अलमल र बहानाबाहेक अरु कुरा धेरै कम भए ।

यसको कारण संघले कर्मचारी पठाउनु पर्छ र पैसा पनि संघले पठाउँछ भन्ने आश उनीहरुमा रहेछ । उनीहरु भने सपना देख्ने र दनादन विकास निर्माण गर्ने सोच रहेछ । तर, अन्तरनिहित कुरा अर्कै थियो । उनीहरु आफूलाई बजेट खर्च गर्ने निकाय सोचेका रहेछन्, थैली हातमा परेपछि रकम कुम्ल्याउने सोच रहेछ । रकम कुम्ल्याउन त थाले तर बजेटको उद्देश्य अनुरुप भएन । उनीहरुले खर्च गर्ने क्रममा विकास निर्माण भनेको रकम यातायातको साधनमा खर्च गरे । धेरै ठाउँमा त सुन्नै नसकिने किसिमका टिप्पणी आए । यतातिर स्थानीय तहमा जनताका आशामा तुषारापात परेजस्तो देखियो ।अर्कोतिर प्रदेशका मुख्यमन्त्रीहरु केन्द्रले केन्द्रिकृत मानसिकताबाट बाहिर आउन सकेन भन्न थाले, जसले गर्दा कष्ट भयो रे ! केन्द्रले पैसा पठाइदिन्छु भनेर बचन दिन्छ, पैसा पठाउँदैन । पैसा पठाए पनि कानुन बनाएन ।कर्मचारीहरुको फेरबदली त गनेर साध्यै छैन । गण्डकी प्रदेशमा त ३–४ जना मुख्यसचिव भेटिसकेँ । जम्मा १० महिनामा ४ जना मुख्यसचिव छन् भने, उसले त्यहाँको कुरा कहिले बुझ्ने ? प्लान बनाएर यसरी काम गर्छु भन्ने कहिले भन्ने ? यी सबै अलमल रहे ।

अर्कातिर केन्द्रले पैसा पठाउने बेलामा उनीहरुलाई विश्वास नगरेको जस्तो पनि देखियो । स्रोत र साधनको विषयमा सबै व्यवस्था गर्ने त संविधानले व्यवस्था गरे अनुसार प्राकृतिक स्रोत तथा वित्त आयोग पनि बन्यो । सचिव ल्याएर पनि राखियो । तर, त्यसले अझै पूर्णता पाउन सकेको छैन । पदाधिकारीहरु नियुक्ति गर्न किन ढिलाइ भयो ? त्यो पनि थाहा छैन । अर्कातिर उनीहरुलाई नै राम्रोसँग काम गर्न दिइएको छैन । संविधानले भनेअनुसार सो निकायलाई स्वायत्त बन्न दिइएको छैन ।

यी सबै कुराको आलोकमा हाम्रो विकास निर्माण जोडिएर आयो । जसले गर्दा केन्द्रकै पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढ्न सकेको छैन । अब दुई महिना बाँकी छ । यो अवधिमा ६० प्रतिशत खर्च गर्न थाल्ने हो भने त्यसले के नतिजा दिन्छ ? कति सदुपयोग हुन सक्छ ?

यो समस्या हो कि नियत हो ?

यो समस्या र नियत दुवै हो । समस्या किन भयो भने संघीयता हामीले रोजेका हौं । त्यसको निम्ति आवश्यक तयारी चाहिन्थ्यो । प्रशासनिक तथा राजनीतिक तयारी चाहिन्थ्यो । कानुन बनाउने कर्मचारीले होइन, संसदले हो । संसद त्यहाँ चुक्यो । ऐन लिएर जाने सरकारले हो, सरकार गएन । महालेखाको ५६ औं प्रतिवेदनमा नै असार २५ गतेदेखि असार मसान्तसम्म कुल बजेटको ११ प्रतिशत खर्च हुने गरेको प्रस्ट पारिएको छ । विचार गर्नुस् त, ७ दिनमा ११ प्रतिशत खर्च हुन्छ । त्यो कसरी भयो ? जथाभावी असारे विकासको हुनु राज्य कोषको दुरुपयोग होइन ?
यस्ता कारणले नियत पनि हो जस्तो देखिन्छ ।

वित्तीय संघीयता कार्यान्वयनमा पछिल्लो समय धेरै कैफियत उठेका छन् । तीमध्ये अन्तर स्थानीय तह र अन्तर प्रदेशबीच विवाद एउटा हो । उनीहरुबीच समन्वय किन हुन सकेन ?

यहाँ समस्या बुझ्न र बुझाउन कोही मान्दैन । एकपटक प्रदेश सरकारसँग बसेर अन्तरक्रिया गर्ने भनेर मिति तय गरियो । तर, सायद प्रदेशका मुख्यमन्त्रीलाई चित्त नबुझेर हो, एक महिना ढिला भयो । जसले गर्दा उहाँहरुको वास्तविक समस्या पहिचान गर्न सकिएन ।
स्थानीय तह पनि ७ सय ५३ वटा छन् । उहाँहरुको बीचमा पनि त कसरी समन्वय होला ? कतिपय जनप्रतिनिधिसँत त काम गरेको अनुभव पनि छैन ।

हेर्नुुस् त, संघले बजेट त पठायो तर त्यो पूरा रुपमा भएन । पठाएको बजेट पनि उनीहरुको अपेक्षा अनुरुप भएन । आफैंले स्रोत र साधन पनि जर्गेना गर्नुपर्ने, त्यो गर्ने क्षमता उनीहरुको छैन । केही सीप नलागेपछि मनपरी कर लाद्न थालियो । एउटा कुखुराको भाले र एक मुठा सागमा पनि कर लगाइयो । यसकारण संघीयताको मर्म जनताले मात्र होइन, यसको चालक र परिचालकले पनि बुझेनन् । उनीहरुलाई राम्रोसँग बुझाउन सकिएन । समन्वय कसरी होस् ?

स्थानीय तह र प्रदेशले आफूले संकलन गरेको राजस्वको ठूलो हिस्सा संघले लियो भन्ने गुनासो गरेका छन् । २० वटा स्थानीय तहले बजेट नै बनाएनन् । उनीहरु किन सन्तुष्ट हुन सकेका छैनन् ?

उनीहरुले संघीयताको मर्म बुझ्न सकेका छैनन् । उनीहरुलाई दिइएको अख्तियारी संविधानले नै उल्लेख गरेको छ । कानुनले नै सबै कुरा स्पष्ट पारेको बेला गुनासो गरिरहनु हुँदैन । उनीहरु विकास निर्माण गर्न चाहन्छन् भने सरकारले समपुरक र विषेश अनुदान पनि दिएकै छ । अर्थतन्त्रलाई योगदान दिने काम गर्न संघले रकम दिएकै छ । त्यो कुरा बुझेका छैनन् ।
संघीय सरकारझैं स्थानीय सरकारले आफूलाई पनि पावरफुल ठान्न थाले काम छैन । उनीहरुले हामीले दुःख पाएका जनताको छिटोभन्दा छिटो हित गरेर अरु देशको तुलनामा अघि बढाउन साथ दिनुपर्छ । देशमा समृद्धि आए त्यो स्थानीय तह अलग रहेर बस्न सक्दैन । यो कुरा बुझ्न सक्नुपर्छ ।

यो सबै बुझ्दा संघीय सरकारले वित्तीय संघीयता कार्यान्वयनमा कति अंक हासिल गर्यो ?

हाम्रा जनप्रतिनिधि पनि पहिलो वर्ष एकदम सिको गर्ने बानीले बिग्रिए । एउटा गाउँपालिका अध्यक्षले गाडी चढेको देखेर अर्को गाउँपालिका अध्यक्षले पनि गाडी चढे ।

पहिलो वर्षको लागि अंक दिने हो फर्स्ट डिभिजन अंकभन्दा बढी दिने ठाउँ छैन । अर्थात् ६० प्रतिशत । किनभने कार्यान्वयन गर्नलाई पनि त गाह्रो छ । हाम्रा जनप्रतिनिधिलाई संघीयता कार्यान्वयन सफल भएको विभिन्न देश र ठाउँमा अवलोकन भ्रमणमा लानुपर्छ । उनीहरुमा राज गर्न नभएर सेवा गर्न जनताले विश्वास गरेका हुन् भन्ने बुझाउनुपर्छ । यो भावना आउन सक्यो भने राम्रो काम गर्न सक्छौं ।

विदेशमा बटम–अप एप्रोचबाट योजना बन्ने रहेछ र सफल हुने रहेछ । यहाँ पनि त्यस्तै गर्नुपर्छ । यसैगरी संघले पनि प्राकृतिक तथा वित्त आयोगलाई स्वायतता दिनुपर्छ । उसले उद्देश्यमूलक ढंगबाट ल्याएका प्रस्तावनालाई सम्मान गरेर अध्ययन, अनुसन्धान गरी चुरो कुरो पत्ता लगाउनु पर्छ । जहाँ जे सम्भव छ र अधिकतम फाइदा लिन सकिन्छ त्यसमा हिट गर्न सक्नुपर्छ । देशको तुलनात्मक लाभका क्षेत्र पनि पहिचान गरिनुपर्छ । यसो गरे दुई अंकका आर्थिक वृद्धिदर गाह्रो छैन । तर एउटै कुरा गाह्रो छ, मान्छेलाई अनुशासित बनाउन ।

जनताले अपेक्षा गरेको दुईतिहाइ सरकार, अनुभवि अर्थमन्त्री र समृद्धिका सपना देखाउने प्रधान्मन्त्रीले नेतृत्वले पनि बजेट खर्च गर्न किन सकेनन् ?

यसभन्दा अघि अर्थतन्त्रभन्दा राजनीति बढी बुझेका अर्थमन्त्री थिए । बजेट खर्च नहुनु स्वभाविक थियो । तर, सोबेलाका अर्थमन्त्रीले भन्दा अहिलेको अर्थमन्त्रीले गरेको बजेट खर्च कम हुने देखिएको छ । अर्थमन्त्रीले राम्रो काम गर्न खोज्दा पनि प्रतिक्रिया गलत किसिमले आएको मैले पाएको छु ।
उहाहरणका लागि भन्सार छुट पाउनका लागि नाबालकको कपडाभित्र वयस्कका कपडा हालेर ल्याइने गरेको बुझेर अर्थमन्त्रीले त्यसमा कडाइ गरे । त्यसको प्रतिकार भयो ।

अन्य योजनामा पनि विरोध भयो । फलस्वरुप राजस्व संकलनमा प्रभाव पर्यो । बजेट कार्यान्वयन गर्न चाँडो सम्पन्न गर्ने कार्यक्रम समयमा सक्न खोजिएन । उल्टै प्रधानमन्त्रीको ढिपीमा डीपीआर नै नगरिएका आयोजनालाई बजेट दिन खोजियो । बजेट कार्यान्वयनको निमित्त जुन परियोजना छिटो सम्पन्न गर्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर सक्नुपर्छ । यसो गर्दा सरकार स्वयम्को आत्मविश्वास जाग्छ । यसो गर्दा रिटर्न पनि दिन्छ ।

यही एटिच्युडलाई पालना गरेर मेलम्ची र माथिल्लो तामाकोशीजस्तो आयोजना थोरै जाँगर चलाइयो भने त एकै वर्षमा काम सकिन्छ । अहिले पहिचान नभएका परियोजनालाई कार्यान्वयन गर्न खोजियो । अर्को कुरा कर्मचारी पठाउने, ऐन कानुन बनाएर लानुपर्थ्यो । यी कुरामा गडबड भयो । जसकारण प्रदेशमा पुँजीगत खर्च २० प्रतिशत पनि भएको छैन ।

हामीले बजेट खर्च गर्न गरिएको तयारी नै आंशिक देखिएको छ । कर्मचारीहरु पनि सन्तुष्ट हुन सकेका छैनन् । अहिले समायोजनबाट पनि १० हजार कर्मचारीले असन्तुष्टि जनाएका छन् । यहाँ पुस, माघ नलागी फाइल खोल्ने बानी छैन । सार्वजनिक खरिद ऐन पनि अनुकूल छैन । त्यसैमा खेल्ने गरिएको छ । वहाना खोज्ने गरिएको छ ।
यसको कारण नियत र परिस्थिति दुवै हो । क्यालेन्डर वर्षलाई आर्थिक वर्ष बनाउनेक कुरा पनि उचित छैन । नियतवश गरिएका काम वर्ष फेरेर काम लाग्दैन । भारतमा बजेट आएको केही समयपछि यहाँ बजेट ल्याउनु नै उपयुक्त हुन्छ । जुन अहिले पनि अभ्यास गरिएको छ ।

यहाँ बजेट खर्च बढाउन १–२ वर्षमा सम्पन्न हुन सक्ने परियोजनालाई प्राथमिकता दिनुपर्छ र लामो समयसम्मका चाडपर्वको बिदा कटाएर विकास निर्माणमा लगाउनुपर्छ । लामो समय लाग्ने परियोजनालाई जति आवश्यक पर्ने खर्चलाई रकमान्तर गरेर अघि बढ्नुपर्छ ।

मन्त्री र कर्मचारीबीच तालमेल नभएर हो त बजेट खर्च हुन नसकेको ?
आंशिक रुपमा यो पनि एउटा कारण हो । कर्मचारीलाई विश्वास गर्नुपर्छ । बाबुराम भट्टराई जनयुद्धबाट आएका मान्छे हुन् । तर, उनले कर्मचारीलाई इमानदारी हुनुस्, म केही गर्ने छैन भने र पो विश्वासमा लिन सके । यही कारण नै राजस्व ठूलो दरमा बढेको हो । त्यसयता लक्ष्यअनुसार नै राजस्व संकलन हुँदै आएको थियो । सम्भवतः यसैपाली हामी राजस्व संकलनमा पछि पर्न सक्छौं ।

लक्ष्य नै महत्वकांक्षी भएर पो हो कि ?
जब ‘टार्गेट मिट’ गर्दैनौं, हामी ‘हरुवा गोरुको छेरुवा दाउ’ भने झैं कारण दिन थाल्छौं । कारण र आधारसहितको लक्ष्य उहाँहरुले राखेको हो नि । हेर्दै गर्नुस्, केही ठूला कारोबार गर्ने संस्थासँग अग्रिम कर असुली गरेर भएपनि सरकारले राजस्व लक्ष्यअनुसार संकलन गर्ला । यो ‘हुर्रे !’ भन्ने चलन नयाँ होइन ।

अर्थमन्त्रीलाई पढेका मान्छे भनिन्छ । तथ्याङ्कमा नेपालको आर्थिक वृद्धि ६.८१ पुग्यो भनिए पनि आम सर्वसाधारणले परिवर्तन अनुभव गर्न नसक्नुको कारण के हो ?

हो, अहिलेका अर्थमन्त्री कार्कीज्यू, पुनज्यू, महराज्यूजस्तो हुनुहुन्न, अर्थतन्त्र कम बुझेका र राजनीति बढी । अहिले हासिल गर्ने भनिएको आर्थिक वृद्धिदर पनि यो आर्थिक वर्षको आखिरी सम्ममा पुग्नसक्ने सम्भावना हो । तर, यो अंकको प्रतिफल एकैचोटी जनतासम्म पुग्छ भन्ने होइन । जनतालाई त आधारभूत सेवा सुविधा, महँगी, स्कुलको फि, स्वास्थ्य सेवा शुल्कले प्रभाव पार्छ । यी सबै कुरामा प्रचण्ड गर्मी छ ।
सेक्सन अफिसर लेभलको मान्छेले कमाएको तलब र पाउने सरकारी सुविधाले मात्र ऊ टिक्न नसक्ने अवस्थामा छ । सर्वसाधारण जनताले त झन् के गर्ने ? तरकारी, बजार, खाद्यान्न, लत्ताकपडा लगायतमा छोइसक्नु छैन । सर्वसाधारणले तुरुन्तै फिल गर्न सकेका छैनन् । खासाका व्यापारी एउटा पाइन्टमा मूल्यको दुगुणा नाफा कमाउँछन् । सरकार तथ्यांकको बुई चढेर आफ्नो सफलता नाप्छन् । सत्तामा बसेकालाई महँगीले छुँदैन ।

अब सरकारको दोस्रो बजेट आउन लाग्यो, अर्कोतिर १५ औँ पञ्चवर्षीय योजना छ जसलाई दीर्घकालीन लक्ष्यको आधार वर्ष भनिएको छ । यो परिवेशमा अबको आर्थिक वर्षको बजेट कस्तो होला ? कस्तो हुनुपर्छ ?

अबको आर्थिक वर्षको बजेट कस्तो होला कल्पना गर्न सकिन्छ । अहिलेको अर्थमन्त्रीको समस्या के छ भने उहाँले पश्चिमेली स्टाइलको शिक्षा दिक्षा र संगत पाउनुभयो । विश्व बैंक बैंक, आईएमएफ, यूएनडीपी लगाएतको शिक्षा पाउनुभएको हो । तरपनि उहाँ गाउँबाटै आउनु भएको हो । उहाँलाई थाहा छैन भन्ने हैन तर आफूले जे पढ्यो त्यसको ग्राउन्ड रियालीटी चाहिँ फरक छ । उहाँलाई ग्रामीण क्षेत्रमा बस्ने जनताहरुको अपेक्षा र सबभन्दा बढी योगदान दिने कृषि र कुल गार्हस्थ्य उत्पादनको बारेमा थाहा छ । उहाँलाई उद्योगधन्दा घट्दै जानुहुँदैन, सेवा व्यवसाय फस्टाउनपर्छ भन्ने पनि हेक्का छ । तर, यो सबैको बीचमा जाँदा उहाँ सकेसम्म बजेट ब्यालेन्स रुपमा ल्याउने प्रयास गर्नुहुनेछ । यसो गर्दा मूल्य वृद्धि हुँदैन भन्ने थाहा छ । यसो भए खर्च समय अनुसार गर्न सकिन्छ र क्रेडिबिलिटी पाउन सकिन्छ भन्नेमा उहाँ सचेत हुनुहुन्छ । यसो गरे आफ्ना समर्थकहरुले राम्रो गरिस् भन्नेछन् । यो भावना उहाँमा छ ।
तर, व्यवहारमा गएपछि सिँगाने र भेडेको इन्ट्रेस्टमा बसेका काम गर्नुपर्छ । यसको माझमा जनताको अपेक्षा पूरा गर्न गाह्रो हुन्छ ।

यो बेला सामाजिक क्षेत्रमा उत्साह भर्ने किसिमको बजेट आउनुपर्छ । मान्छेहरुलाई चित्त बुझोस् । सामुदायिक विद्यालयको स्तरोन्नति गरियोस् । समाजवाद उन्मुख अर्थतन्त्रमा असक्त र पिछडिएकाहरुको अधिकार नखोसियोस् । सामाजिक सुरक्षा भत्ता र सांसदहरुलाई पैसा बाँडेर मात्र सबै ठीक हुन्छ भन्ने सोचमा नगइयोस् । यसरी फ्रिमा दिन थाले जति रकम दिएपनि पुग्दैन ।

यसको सट्टा स्थानीय तहलाई विकास निर्माण गर्न पठाइयोस् । कनिका छर्ने काम नहोस् । व्यक्तिको झोलामा रकम बोकाएर नपठाइयोस् ।

उत्तर र दक्षिणको पूर्वाधारलाई बलियो बनाइयोस् । ती पूर्वाधारले छोएका ठाउँमा उत्पादनको निमित्त काम गरियोस् । प्राङ्गारिक कृषिलाई प्रश्रय दिइयोस् । उत्पादन क्षेत्र अंकित गरियोस् । यी सेन्टरमा काम गर्न सक्ने मान्छेलाई तालिम दिइयोस् । माटो र हावा पानी सुहाउँदो किसिमको उत्पादनमा जोड गरियोस् । स्थानीय तहलाई अझ सक्रिय बनाएर जानको निमित्त ‘फेसिलिटेट’ गर्ने अनुकूल वातावरण निर्माण गर्नुपर्छ । प्राकृतिक स्रोत र वित्त आयोगलाई स्वतन्त्र बन्न दिइनुपर्छ ।

आकार कत्रो हुनुपर्छ अहिलेको बजेटको ?

आकार ‘सब्जेटिभ’ कुरा हो । चालु आवको बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखमा पनि ९१ प्रतिशतमात्र खर्च हुने कुरा छ । पुँजीगत खर्च ८५ प्रतिशतमात्र हुने अनुमान छ ।

यसको आलोकमा हेर्दा त ठूलो बजेट ल्याउनु पर्दैन । तर, प्रदेश र स्थानीय तह पनि सक्रिय भएर बजेट आउँदा यही आकारको बजेट पर्याप्त हुँदैन । मध्यमकालीन खर्च संरचनामा भनिए झैं बजेट पनि पर्याप्त हुँदैन । उनीहरु सक्रिय भएपछि थप बजेट अवश्य माग्छन् ।

यहीकारण पनि १६ खर्बले मात्रले पुग्छ जस्तो मलाई लाग्दैन । प्रदेश र स्थानीय सरकारले पनि आफ्नो बजेट बनाउँछन् । त्यो समेत जोड्दा मुलुककै बजेट धेरै ठूलो हुन्छ ।

अबको दिन काम गर्नसक्ने वातावरण बन्छ जस्तो मलाई लाग्छ । यसको लागि ३– ३ महिनाम अनुगमन गर्ने वातावरण बन्नुपर्छ । बाधा अड्चनलाई संघले र प्रदेशले फुकाइ दिनुपर्छ । तल्ला तहलाई ‘फेसिलिटेट’ गनुपर्छ । वित्त आयोगलाई पनि सक्रिय बनाउनुपर्छ । यसो गरे संघको आधा बोझ आयोगलाई जान्छ । साँच्चै सक्रियताको साथ काम गर्यो भने सबै निकाय सक्रिय हुन्छन् । वास्तवमै विकास निर्माणको बाटोमा विकासको मूल फुट्छ ।

बजेट भाषण गर्नु केही दिन अघि सरकारलाई केही सुझाव छन् ?

सरकारले सर्वसाधारणलाई ठूलो–ठूलो सपना देखाइदिने र ठूलो कुरा गरेर मान्छेलाई उत्साहित बनाइदिने मात्र नभएर डेलिभर गर्ने बेलामा पनि बहाना गर्नु भएन । रेल, पानी जहाज र घरघरमा ग्यास सम्भव भएन । बहानामात्र बनाउने काम गर्न थालियो भने हुँदैन । इमानदार भएर जे सम्भव छ, त्यो कुराहरुलाई अगाडि ल्याउनुपर्छ । काम गर्नको निमित्त कम्मर कस्ने हो भने असम्भव केही छैन ।प्रतिपक्षमा रहेकाहरुले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै विरोध नगर्नुले साथ दिएको बुझिएको छ । सरकारलाई मौका दिइएको छ । विपक्षीलाई कन्फिडेन्समा लिएर जानुस् । बजेटलाई पूरा खर्च गरेर विकास निर्माणमा लिएर जानुस् । डाइनामिक किसिमले अगाडि लान सक्ने परिस्थिति छ । सबैको चेतना भया !

-बाह्रखरी/ तस्बिरः साैरभ रानाभाट

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija