शनिबार, भदौ २५, २०७९
अब्राहमिक बर्बरताको कालो अध्याय !

अब्राहमिक बर्बरताको कालो अध्याय !


  • प्रभात अधिकारी
  • शनिबार, भदौ २५, २०७९

-प्रभात अधिकारी

युरोपमा ईसाई विश्वास प्रणालि भन्दा पहिले त्यहाँ यहुदीको वर्चश्व थियो। यहुदी भन्दा पहिले त्यहाँ पेगन संस्कृति थियो, जसको मूल जरो वैदिक संस्कृति हो। यहुदी, इसाई र मुस्लिमको शुरुवात संगै युरोपका कैयौं प्राचिन सभ्यता र संस्कृतिको अस्तित्व मेटियो।

पछिल्लो समय ईसाई र मुस्लिम संसारका अन्य मौलिक धर्म संस्कृतको भक्षक बनेर अगाडि बढिरहेका छन्। भ्याटिकनले त्यसको नेतृत्व गरिरहेको छ । ईसाई विश्वास प्रणालिको संरक्षण गर्नु र बाइबलको प्रचार गर्नु भ्याटिकनको प्रमुख लक्ष्य हो। पोपको पदलाई सर्वोच्च मान्दै संसारभरी अनेकौं मिसनरी संघसंगठनहरु सक्रिय छन्।

यसरी नै विश्वभरीको मौलिक संस्कृति सखाप हुँदै ईसाईकारण फैलिरहेको छ।

हिन्दुहरुको अस्तित्व मेटन बिगत ८००-१००० वर्षदेखि निरन्तर अभियान चलेको छ। मुस्लिम र ईसाई दुवैको मुख्य लक्ष्य अन्यको धर्म-संस्कृति मासेर आफ्नो विचार (विश्वास प्रणालि) स्थापित गराउनु हो। जसरी युरोपमा पेगन संस्कृति र खाडि लगायतमा पारसी संस्कृति सखाप पारियो, एसियामा हिन्दु र बौद्धको संस्कृति सखाप पारिदै छ। अफगानिस्तान देखि इण्डोनेसियासम्म भएको मुगलकालिन बर्बरता र अंग्रेज औपनिवेशिक समयमा भएको ईसाइकरण र मुस्लिमिकरण त्यसैको एक उदाहरण हो।

बर्तमान समयमा हिन्दु संस्कृतिलाई बिघटन गर्न, हिन्दुहरूलाई भ्रमित पार्न तथा हिन्दुत्वलाई खण्डित गर्न अनेकौं बहानामा संसारभरी काम भईरहेको छ।

ओपन सोसाईटी जस्ता अन्तराष्ट्रिय संस्थाले नेपाल र भारतका मिडियाहरूमा लगानी गर्दै राष्ट्रिय तथा स्थानिय स्तरका संचार माध्यम मार्फत हाम्रो धर्म-संस्कृति बिरोधि कुराहरू प्रचार गर्दै आएका छन। जर्ज सोरसद्वारा संचालित उक्त संस्थाले नेपालको मिडिया, प्रशासन, न्याय, राजनीतिक र सामाजिक लगायत हरेक क्षेत्रमा लगानी गरिरहेको छ।

ओपन सोसाईटिको आधिकारिक वेबसाईटाका अनुसार वर्ष २०२० को लागि उक्त संस्थाले २ दसमलव ३ मिलियन डलर लगानी गरेको बताएको छ । प्रजातान्त्रिक दलहरु, अधिकार, पत्रकारिता र कानुनि तथा प्रशासनिक क्षेत्रमा लगानी गर्ने उक्त संस्था सन् २००७ देखि नेपालमा सक्रिय छ। यस्तै अन्य थुप्रै अन्तराष्ट्रिय संस्थाहरु सक्रिय छन्। त्यस्ता संस्थाको प्रमुख काम हिन्दुलाई रुढिवादी, गलत र पाखण्डीको पगरी भिराएर ईसाइकरणको लागि वातावरण तयार गर्नु हो। अधिकार र पहिचानको नाममा एक अर्का विच फुटाउने र जुधाउने समेत गर्छन।

यस्तो अवस्थामा उनीहरुको नेतृत्वदायी भूमिका हुन्छ, र आफ्नो स्वार्थ लाद्न सफल हुन्छन। देशको कानुन र नीति निर्माण गर्ने व्यक्तिहरूलाई विभिन्न सभा सम्मेलन, गोष्ठी मार्फत प्रशिक्षण दिन्छन। मानव अधिकार, लोकतन्त्र, महिला अधिकार र सशक्तिकरण जस्ता एजेण्डा उनीहरूको लागि सहज माध्यम हुन् । ईसाइकरणको लागि अन्तराष्ट्रिय रुपमै सबैभन्दा सक्रिय जोसुवा प्रोजेक्ट नेपाल र भारत दुवै देशको अस्तित्व माथि खतरा बनिरहेको छ, जसले एक एक गर्दै खास जाति र समुदायलाइ पुर्ण रुपले ईसाई बनाउने अभियान चलाउदै छ। नेपालमा चेपाङ्ग जाति यसको सबैभन्दा ठुलो सिकार बनेको छ।

नेपाल र भारतमा सामाजिक क्षेत्रमा सक्रिय अधिकांश अन्तराष्ट्रिय संघ संगठनहरुको घोषित/अघोषित लक्ष ईसाईको प्रचार गर्नु नै हो। चाखलाग्दो कुरा त के छ भने राजनीतिमा सक्रिय महत्वपुर्ण तथा प्रभावशाली व्यक्ति र उनीहरुका परिवारका सदस्यहरू नै त्यस्ता विदेशी संस्थाका नेपाल प्रमुख भएर काम गरिरहेका हुन्छन।

द.कोरियाको उनिफिकेसन चर्चसंग पुर्व प्रधानमन्त्री भैसकेका नेता माधव नेपालको सम्बन्ध रहेको कुरा जो कोहि जानकार नै छन्। विगत लामो समय देखि उनि उक्त चर्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि विभिन्न देशहरु भ्रमण गर्दै आएका छन्। सन् २०१८ मा उनिफिकेसन चर्चको आयोजनामा नेपालमा “एसिया प्यासिफिक समिट” भयो, जसलाई नेपालको मौलिक धर्म संस्कृति प्रतिको भद्धा मजाक र उपहासका रुपमा लिईएको थियो । त्यस्तै ईसाईको छद्म भेष “सच्चाई भजन मण्डली” को संरक्षक नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नै छन्।

०६३ सालमा धर्म निरपेक्ष घोषणा भएयता हजारौंको संख्यामा गाउँगाउँमा ईसाई मिसनरी पुगेका छन्, चर्चहरु खोलिएका छन्। लाखौँ नेपालीलाई आफ्नो धर्मबाट च्युत गराएर ईसाई बनाईएको छ, नदि र खोलाहरुमा बत्तिस्माको ताती छ। तर पनि राज्य बेखबर भए झैँ चुपचाप छ। रोग निको हुने आश्वासन, आर्थिक लुट र जिउदै स्वर्ग जाने सर्टिफिकेट बडने जस्ता वाईयात हर्कतहरु नेपाली चर्च र पस्टरका स्वाभाविक विशेषताहरु हुन्।

हाम्रा धर्म-संस्कृति र जीवन पद्धतिका अनेकौं सुन्दर पक्षहरू छन्, अत्यन्त वैज्ञानिक र व्यवहारपयोगी समेत छन् । आज विश्व नै हाम्रो जीवन पद्धति अपनाउन लालायित छ । तर मिडिया मार्फत गलत व्याख्या विवेचना गर्ने र त्यसको प्रचार गर्ने काम भईरहेको छ, जसले जनमानसमा त्यसप्रति अनास्था सिर्जना गराईरहेको छ । जवजव हिन्दुको चाडपर्व आउछन तव तव अनेकौं कुव्याख्या, गर्दै शास्त्र र मान्यता विपरितका सामग्री प्रचार गरिन्छ। लेखक बुद्धिजीवी जसको घाटी त्यस्ता मिसनरी संघ संस्थाहरुमा जोडिएको छ, तिनले भएभरको तागत खर्चेर हाम्रो संस्कृति बिरुद्ध ओकल्छन।

दशैँ पर्व आउदा यो जनजातिको पर्व होइन भन्ने पहिचानावादिहरु क्रिसमस आउदा यो जनजातिको पर्व होइन भन्दैनन। यसैबाट दशैको बिरोध केको लागि गरिएको रहेछ प्रष्ट हुन्छ। हाम्रा बुद्धिजीवी, साहित्यकार, कलाकार, नेता अभिनेता र पत्रकार सबै कुनै न कुनै रुपमा त्यस्ता मिसनरी समुहको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावमा परेका छन्। जानेर नजानेर वा पेट भर्ने अभिलाषाले केहि प्रभावशाली व्यक्तिहरु मुलुकको अस्तित्व बिरुद्ध उभिएका छन्। युरोपका ठुला ठुला पाष्टर र मिसनारीहरु हेलिकप्टर नै चार्टर गरेर नेपालका दुर्गम गाउँघरमा पुगेर हजारौ सोझा सिधा गरिब नेपालीलाई केहि बोरा चामल, पोइसा वा केहि सामान्य लोभमा ईसा बनाइरहेका छ। नेपाल सरकार यसबारेमा बेखबर भए झैँ मौन छ।

लोकतन्त्रको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य बताउने अन्तराष्ट्रिय मिसनरी संघसंस्थाले हिन्दुत्व र राष्ट्रियता बिरुद्ध काम गर्न कम्युनिष्टहरूलाई पनि लगानी गर्न हिच्किचाउदैनन। पछिल्लो समय नेपाल र भारतमा कम्युनिष्टहरूले नै मानव अधिकार र महिला अधिकार जस्ता एजेण्डाको भारी बोकिरहेका छन। कम्युनिष्टको धर्म हुदैन भनिन्छ, तर नेपाल र भारतका कम्युनिष्टको लागि हिन्दु धर्म स्वीकार्य हुदैन तर अन्य मत र विश्वास प्रणालि चाहीं हुन्छ, जसलाई उनीहरू काखी च्यापेर हिडदछन।

अमेरिकामा लाखौँ रेड इण्डियनको नरसंहार गरिएको घटनाका बारेमा कहिल्यै प्रश्न गरिदैन, क्यानडा र अष्ट्रेलिया आदिमा त्यहाँका आदिवासी बिरुद्ध गरिएको बर्बरताको बारेमा पनि प्रश्न गरिदैन, भारतको गोवामा भएको हिन्दु नरसंहारको बारेमा पनि कहिल्यै प्रश्न गरिदैन। सति प्रथाको प्रश्न गर्ने म्लेच्छ अधिकारवादीहरु विच हनटिङ्गको बारेमा जान्दैनन्।

औरंगजेव, बाबर, अकबर, जहाँगिर आदि क्रूर मुगल शासकहरू र उनीहरुको अत्याचारको बारेमा कहिँ कतै लेखिदैन । इतिहासमा भारतबाट कति हिन्दु नारीहरु अफगानिस्तान, ईरान र टर्की सम्मका शहर बजारमा लगेर बेचिन्थे भन्ने बारेमा आजका महिला अधिकार कर्मीले जान्दैनन्। हिन्दुहरुले लगाउने निधारको टिका, जनै र चाडपर्व आदि आजको समयसम्म निरन्तर आईपुग्नका लागि चर्को रकम मुगल शासकलाई तिर्नु पर्ने “जजिया कानुन” का बारेमा हाम्रा बुद्धिजीवि, विश्लेषक र इतिहासविद भन्नेहरु बेखबर छन्।

१२ औं र १३ औं शताप्दिमा सुल्तान समसुद्धिन इलियास र गयासुद्धीन नामका बंगालका मुस्लिम शासकले नेपालमा आक्रमण गरे। सिम्रौनगढ ध्वस्त पारे, काठमाडौँ उपत्यकामा ३ महिना बर्बरतापुर्ण आक्रमण गरि हाम्रा प्राचिन मठ मन्दिर ध्वस्त पारे । केहि टुटे फुटेका मूर्तिहरू संग्राहलयहरूमा देख्न सकिन्छ ।

भारतमा ६०० वर्ष मुगल र ४०० वर्ष अंग्रेजले शासन गर्दा धमिल्याएको हिन्दु समाज र संस्कृतिका कारण हाम्रा धेरै कुराहरुको अस्तित्व मेटिए। आज हिन्दुले नै अथाह ज्ञानलेयुक्त मनुस्मृति जस्तो महत्वपुर्ण ग्रन्थलाई गलत भन्नुपर्ने अवस्था सिर्जना भएको छ। गुरुकुलहरु बन्द भए, धर्म र शास्त्रको वास्तविक मर्म जान्न र बुझ्न नपाउँदा गलत कुरा स्विकार्न र सहि कुरा अस्विकार्न समेत बाध्य भए। त्यसैको सिधा प्रभाव नेपालमा समेत पर्र्यो।

संसारमा एक पोप छन् जसले ईसाको प्रतिनिधित्व गर्छन, दलाई लामाले बौद्ध धर्मको सर्वोच्च पदको रुपमा प्रतिनिधित्व गर्छन, अरबका मुस्लिम शासकले मुस्लिमको प्रतिनिधित्व गर्छन, तर हिन्दुको कुनै प्रतिनिधित्व गर्ने निश्चित व्यक्ति वा संस्था व्यवहारिक दृष्टिले छैन। शंकराचर्यलाई हिन्दु धर्मको सर्वोच्च धर्म गुरुको रुपमा मान्यता भए पनि बर्तमान भारतीय राजनैतिक तहबाट उक्त सम्मानित संस्थाको अपमान भईरहेको छ ।

नेपालमा राजसंस्था रहुन्जेल विश्वका हिन्दुहरुले आफ्नो संरक्षक र अविभावकको रुपमा मान्दथे, तर नेपालमा राजसंस्था अन्त्य गरियो । विश्वको एकमात्र हिन्दु राजाको रुपमा सम्मानित नेपालको राजसंस्था वास्तवमा विश्वको अत्यन्त सम्मानित संस्था थियो तर यसलाई पनि युरोपियन र अमेरिकन वाइवलिय समाजले आफ्नो प्रमुख बाधक ठान्यो र यसविरुद्ध राम्रै गृहकार्य गरेर हटाउन सफल भयो।

भारतका राजनीतिक दलले आफ्नो फाईदाको लागि आफु खुशी नक्कली शंकराचार्य बनाउदै आएका छन्। २५०० वर्ष पुरानो गुरु शिष्य परम्पराबाट चल्दै आएको ४ वेदको ४ शंकराचार्य पद्धति आज राजनीतिक फाइदाको कारण वास्तविक शंकराचार्यलाई अपमानित गर्ने र नक्कली शंकराचार्य प्रचार गर्ने काम भईरहेको छ । यस्तो घृणित काममा भाजपा सहित कांग्रेस आई र अन्य दल तथा समूह समेत सक्रिय छन्। नक्कली धर्माचार्यबाट अधर्म मौलाउछ, अहिले त्यहि भईरहेको छ।

नक्कली व्यासाचार्य र धर्माचार्य आदिका कारण हाम्रो धर्म संस्कृतिको वास्तविक सम्पादनमा समस्या आईरहेको छ। पश्चिमाहरू समेत यस्तै चाहन्छन र उनीहरूकै ईच्छामा यस्तो भईरहेको छ। हाम्रो हिन्दु धर्म-संस्कृतिको अस्तित्व मास्नको लागि सबै भन्दा पहिले गुरु शिष्य परम्परा, गुरुकुल, शंकराचार्य, धर्म ग्रन्थ वेदादी शास्त्र र ब्राम्हण वर्गलाई नसिध्याई संस्कृति र सभ्यता सिध्याउन सकिदैन भन्नेकुरा म्लेच्छ ईसाईहरुलाई राम्रैसंग थाहा छ।

पछिल्लो समय भारतको पंजाव राज्य ईसाइकरणको चपेटामा परेको छ। नागाल्याण्ड, मेघालय, मिजोरम आदि राज्यमा ईसाइहरुको बहुमत भईसक्यो, जहाँका चर्चहरू पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका छन् । यहि रोग नेपालमा सल्किने पक्का छ। नेपालका केहि जातजातिको मूल पहिचान नष्ट हुने अवस्थामा पुगेका छन्। पहिचानका चर्का कुरा गर्ने कम्युनिस्ट र अधिकारवादीको एजेण्डा नै हिन्दु धर्म र ब्राह्मणलाई गाली गर्नुमा सिमित छ।

हिन्दुकरण लादेर जनजातिको पहिचान मासियो भनेर कुतर्क गर्ने पहिचानावादिहरु विगत १५-२० वर्षमा ईसाईकरणको चपेटामा परेर पूर्ण रुपले जनजातिको अस्तित्व मेटिएको बारेमा बेखबर छन् । ईसाइकरणको लागि खुल्ला गर्ने र अन्तराष्ट्रिय मिसनरी संस्थाहरुबाट लगानी भित्र्याउनेमा कांग्रेस कम्युनिस्ट नै अग्रसर छन। त्यसैले आज भारतीय उपमहाद्वीपमा कसैको प्रत्यक्ष उपनिवेश नभए पनि यहाँ इष्टइन्डिया कम्पनि, औरंगजेव वा बाबरको जस्तै शासन छ, वा भनौं तिनैको उत्तराधिकारीका रुपमा काम गर्दैछन।

तीन शताब्दी पहिले नै ईटालियन पादरीले भारतीय उपमहाद्वीपमा ईसाइकराणको बाधक ब्राह्मण भएको तथ्य निकालेका थिए । यस क्षेत्रमा ब्राह्मण रहुञ्जेलसम्म यहाँको धर्म संस्कृति मास्न नसक्नेमा उनीहरूले उतिबेलै निष्कर्ष निकालेका थिए। त्यसैले सोहि समय देखि नियोजित रुपले ब्राह्मण बिरुद्ध अनेकौं कुतर्क र गलत भास्य स्थापित गराउने प्रयास हुदैं आएको छ। आजभोलि नेपाल र भारतमा कपोकल्पित “आर्य आक्रमण सिधान्त” खुब प्रचार हुन थालेको छ।

यसको एउटै उद्देश्य ब्राह्मणहरु बाहिरबाट आएका शरणार्थी हुन् भनेर गलत कुरा प्रचार गर्नु हो। यसो गर्न सकेको खण्डमा मात्र यहाँको मूल भूमिबाट ब्राह्मण र हिन्दुत्वलाई कमजोर पार्न सकिन्छ भन्ने उनीहरुले बुझेका छन्। हाम्रो वैदिक शास्त्र, ऋषि मुनि र स्वयम् देवताका अनेक अवतारहरु यसै भूमिमा उद्भाषित भएका थिए तर आधार हिन तथ्यहरु पस्किएर ब्राह्मणलाई ककेसिया, युरोप वा अरब तिरबाट आएका शरणार्थी भनेर प्रमाणित गर्नमा केहि मार्क्सजिवी बौद्धिकहरु लागिपरेका छन्। जर्ज सोरसका मिडियाहरुले यस्ता आधारहीन कुरा प्रचार गर्ने ठेक्का पाएका छन्। स्मरणिय गोवा नरशंहार गर्ने सेन्ट जेभियरले पनि ईसाइकरणको बाधक ब्राह्मण वर्ग नै भएको बताएका थिए। बिडम्बना आज नेपालमा तिनै सेन्ट जेभियरको नाममा स्कुल खोलिएको छ, जसले खुल्ला रुपमा ईसाइकरण प्रचार गर्दैछ।

नेपाल र भारतको सन्दर्भमा मिडिया राज्यको चौथो अंग नभएर मिसनरिका खेताला हुन् भन्नमा पंग्तिकारलाई कुनै शंकोच छैन । हाम्रो वर्तमान राजनीतिको मुलधारका प्रमुख शक्तिहरु अङ्ग्रेज र मुगलका उत्तराधिकारी हुन् भनेर भनियो भने असत्य हुदैन। उनीहरुले अंग्रेजकै बिरासत बोकेको र यहोबाको राज्य बनाउन आतुर रहेको आभास हुन्छ ।

वर्तमानमा शिक्षा, रक्षा, वाणिज्य र कुटनैति कुनै पनि क्षेत्रमा हाम्रो पुर्ण अधिन र हितमा छैनन। क्रमिक रुपले हाम्रा मौलिक आधारहरु भत्काउने क्रम जारी छ। विभिन्न अधिकारको राजनीतिक भारि यतिबेला नेपाल र भारतका कांग्रेस र कम्युनिष्टले बोकिरहेका छन्। पत्रकार बुद्धिजीवी, लेखक साहित्यकारले सघाईरहेका छन् । उनीहरुको प्रधान शत्रु ब्राह्मण र हिन्दु धर्म नै हो। त्यसैले मिडिया र राजनीतिक क्षेत्रमा व्यापक शुद्धिकरण जरुरी छ अन्यथा हाम्रो अस्तित्व अंग्रेजका दासको रुपमा स्थापित हुनेमा शंका छैन।

साभार -नेपालदर्शनबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija