मङ्लबार, पुस २७, २०७८
पृथ्वी जयन्ती र नेपालको भौगोलिक एवं भावनात्मक एकीकरण !

पृथ्वी जयन्ती र नेपालको भौगोलिक एवं भावनात्मक एकीकरण !

पृथ्विनारायण शाहले आफ्नो जीवनकालमा कहिं, कतै, कहिल्यै नेपाल एकीकरण गर्ने भनेको कुरा इतिहासमा भेटिंदैन ।


  • स्वदेश नेपाल
  • मङ्लबार, पुस २७, २०७८

-महेश्वर श्रेष्ठ

इतिहासमा घटेका विशेष परिघटनालाई आफू अनुकुल भएमा भए नभएका फूलबुट्टा भरेर स्तुती गर्ने, आफू प्रतिकुल भएमा भए नभएको लान्छना लगाएर विरोध मात्र गर्नु दुबै अतिवादी सोच हो । यस्तो अतिवादी सोच देश र समाजका लागि घातक हुन्छ । यस्तो अतिवादी घातक सोच र प्रवृत्तिले इतिहासको सहि बुझाई र व्याख्या हुन सक्दैन । इतिहासको गलत बुझाई र व्याख्याले भावी सन्ततीलाई सहि मार्गदर्शन गर्नुको सट्टा गलत बाटो तिर डोर्‍याउने काम गर्छ ।

पृथ्विनारायण शाहले आफ्नो जीवनकालमा कहिं, कतै, कहिल्यै नेपाल एकीकरण गर्ने भनेको कुरा इतिहासमा भेटिंदैन । उनको देहान्त पछि संकलित दिव्योपदेशमा पनि नेपालको एकीकरण गर्ने भन्ने बारे कहिं कतै केहि उल्लेख गरिएको पाइंदैन । उनको मुल उद्देश्य गोरखा राज्यको सिमा विस्तार गर्दै त्यस बेलाको धनधान्यले पूर्ण समृद्ध नेपाल समेतको राजा बन्ने र आफूले जितेका भूभागलाई “असली हिन्दुस्तान” बनाउने भन्ने नै थियो जुन इतिहासका पानामा ठाउं ठाउंमा उल्लेख छ । तर सर्वसाधारण जनताको जीवन यापन दुरुह पारेर संधै कुकुर विरालो जस्तै आपसमा लडिरहने भुरे-टाकुरे ऐयासी युद्ध सरदार रजौटाहरुलाई हराई उनीहरुको राज्य हडपेर पृथ्वीनारायण शाहले गरेको गोरखा राज्यको सिमा विस्तार अभियानले प्रकारान्तरमा नेपालको भौगोलिक एकीकरणको रुप लिन पुगेको कुरा पनि घामको उज्यालो जतिकै निर्विवाद सत्य हो ।

कुनै पनि घटना घट्नुमा त्यसको आन्तरिक कारण प्रमुख हुन्छ र वाह्य कारण सहायक मात्र हुन्छ । चराको फुलमा भाले लागेर चल्ला काढ्न योग्य हुनु प्रमुख कारण हो । त्यस माथि वयस्क चरा ओथारो बसेर वा इन्कुबेटरमा राखेर चल्ला काढ्न सकिनु सहायक कारण हो । भाले नलागेको फुलमा जो जति ओथारो बसे पनि वा जति बेर इन्कुबेटरमा राखे पनि चल्ला काढ्न सकिंदैन । त्यसैले पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान सफल हुंदै जानुमा उनको र सिंगो गोरखा राज्यको सक्रियता सहायक कारण मात्र थियो । प्रमुख कारण त उनले जितेका राज्यका शासकहरुको आन्तरिक कलह, विग्रह, षडयन्त्र र अकर्मण्यता थिए । त्यहांका बागी भारदारहरु तथा पाइलै पिच्छेका राज्य र राजाको शासनबाट वाक्क दिक्क आजित भएका सर्वसाधारणको समेत सक्रिय समर्थन र सहयोग नै थियो । अन्यथा कीर्तिपुर जस्तो एउटा गौंडा जित्नलाई ३/३ पटक भयंकर ठूला लडाईं लड्नु परेको गोरखाली सेनाले नेपालका मल्ल राज्यहरुलाई त्यति सजिलै जित्न सक्ने नै थिएन ।

पाटनका भारदारहरुले त्यहां मल्ल राजा हुंदा हुंदै पृथ्वीनारायण शाहलाई पाटनको समेत राजा हुन आह्वान गरेका थिए । तर उनले आफू तत्काल राजा नबनेर भाई दलमर्दन शाहलाई पाटनको राजा हुन पठाएका थिए । उनी ६ महिना पाटनको राजा भएर गोरखा फर्केका थिए । पृथ्वीनारायण शाहका मितबाबु धार्मिक स्वभावका भक्तपुरे राजा रणजीत मल्लको उनलाई संधै साथ, सहयोग र आशिर्वाद छंदै थियो । काठमाडौंका राजा जयप्रकाश मल्ल र भारदारहरु बिच गहिरो शत्रुता थियो । भित्र भित्रै पृथ्वीनारायण शाहसंग मिलेकी जयप्रकाशकी रानी दयालक्ष्मीले आफ्नै पति राजालाई अपदस्थ गरी नाबालक छोरालाई राजा बनाई आफू राजप्रतिनिधि भई केहि समय शासन समेत गरेकी थिइन । कीर्तिपुरको प्रथम युद्धमा संयुक्त रुपमा प्रतिरोध लडाईं लडेका मल्ल राज्यका सेनाहरु त्यस पछिका दुई वटा लडाईंमा कीर्तिपुरको रक्षार्थ कोहि नजानु, काठमाडौं र पाटनमा गोरखाली सेनाको प्रवेश हुंदा कहिं कतै कसैबाट प्रतिरोध नहुनु आदिबाट कम्तिमा पाटन र काठमाडौंका भारदार तथा सेनाहरु पृथ्वीनारायण शाहको पक्षमा पूर्ण रुपले उभिइसकेको प्रष्ट हुन्छ । त्यसै गरी कीर्तिपुरको दोस्रो लडाईंमा स्वयम पृथ्वीनारायण शाहको ज्यान जोखिममा परेको बेला स्थानीयहरुले नै साधारण सिपाहीले राजालाई मार्न हुन्न भनेर कीर्तिपुरे लडाकूहरुलाई रोकेका थिए र हलचोकका स्थानीयहरुले शाहलाई महिलाको पहिरनमा डोलीमा चढाई रातारात सुरक्षित रुपमा नुवाकोट पुर्‍याइदिएका थिए । त्यसै गरी गोर्खाली सेनाले काठमाडौंमा प्रवेश गरी कब्जामा लिएसंगै पृथ्वीनारायण शाहलाई त्यहांका अधिक से अधिक जनताले उनलाई भव्य स्वागत, समर्थन र काठमाडौंको राजा भएको औपचारिक अनुमोदन गर्न पाऊन् भन्ने उद्देश्यले त्यहांको सबभन्दा ठूलो चाड इन्द्रजात्राको उल्लासमय दिनलाई चुनिएको थियो । यी कुराहरुबाट पृथ्वीनारायण शाहलाई काठमाडौंका ग्रामीण तथा शहरिया सर्वसाधारणहरुको समेत साथ र समर्थन थियो भन्ने पुष्टी हुन्छ । अर्थात गोरखा राज्य विस्तार अभियानमा बहुसंख्यक नेवार भारदारहरु र सर्वसाधारण समेत लागेका थिए भन्ने पुष्टि हुन्छ ।

यो कुरा सत्य हो कि पृथ्वीनारायण शाहले गरेको गोरखा राज्य विस्तार हिंसाबाटै गरेका थिए अर्थात अरु राज्यका शासक एवं सेनालाई मारेर तथा तिनका राज्य हडपेरै गरेका थिए । उनको त्यो कार्यलाई अरु शव्दमा व्यक्त गर्नै मिल्दैन र सकिंदैन । तर एकातर्फ सम्पूर्ण एसिया महादेशकै हजारौं साना ठूला भुरे-टाकुरे रजौटाहरु आपसमा लडाईं लडेर एक अर्काको राज्य हडप्ने लुछाचुंडीको संस्कार उत्कर्षमा पुगिरहेको अवस्था र अर्को तर्फ युरोपियन शक्तिहरुले उनीहरुलाई आपसमा लडाई आआफ्नो उपनिवेश कायम र विस्तार गरिरहेको विषम परिस्थितिमा कुनै एक शासकले अर्को कुनै शासकलाई अनुनय विनय ज्ञानअर्ति सहित प्रस्ताव गरेर राज्य विस्तार वा एकीकरण गर्न सकिने अवस्था नै थिएन । त्यसैले युद्धबाटै कुनै पनि कुराको अन्तिम छिनोफानो हुने त्यस बेलाको विश्वकै महौललाई मध्ये नजर राख्दा विजयको उन्मादमा गोरखाली सेनाले कतिपय विजित राज्यका शासक, तिन प्रति वफादार सेना र सर्वसाधारण उपर समेत गरेको केहि अमानवीय ज्यादती बाहेक राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहबाट भएको हिंसाको प्रयोगलाई अस्वाभाविक भन्न मिल्दैन । यस प्रसंगमा राज्यसत्ताको जन्म हिंसाबाटै हुन्छ र हिंसा गरेरै बांच्छ भन्ने शाश्वत कुरालाई पनि हेक्कामा राख्नु आवश्यक छ ।

हो, नेपालको भौगोलिक एकीकरण भएको छ तर नेपाललाई पृथ्वीनारायण शाह स्वयमले चार वर्ण छत्तिस जातको सुन्दर फूलबारी भनेर नेपालको जातीय विविधतालाई बुझेर त्यसलाई सन्तुलनमा राख्नु पर्ने आवश्यकतालाई सुन्दर शब्दहरुले अभिव्यक्त गरेको सन्देश प्रष्टै बुझिन्छ । तर उनी पछिका शासकहरुले त्यस सन्देशलाई लत्याएर विभेदकारी नीति अपनाएको कारण आज पर्यन्त नेपालका सबै जातजाति समुदायका सम्पूर्ण नेपालीहरु बिच भावनात्मक एकीकरण हुन सकेको छैन । यसले उनीहरुको राष्ट्रिय एकताको भावनालाई कमजोर बनाएको र त्यसको कारणले सिर्जित सामाजिक द्वन्द्वले गर्दा देशले आर्थिक प्रगति गर्न नसकिरहेको अवस्था छ ।

तसर्थ सुन्दर फूलबारी रुपी नेपालमा सबै प्रकारका फूलहरुलाई यथोचित मलजल र स्याहार सहित फल्न फूल्न पाउने अवसर कसरी प्रदान गर्ने अर्थात बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालका सबै जातजाति समुदायलाई राज्यसत्तामा सहज पहुंच र उनीहरुको पहिचान रक्षाको ग्यारेन्टी हुने राज्य व्यवस्था कसरि गर्ने भन्ने तर्फ हामी सबै लाग्नु पर्ने समयको माग हो । यसका लागि राज्यका नीति निर्माण तथा कार्यान्वयन गर्ने सबै अंगमा प्रत्यक्ष निर्वाचित तथा स्वतन्त्र व्यक्तिले पनि चुनाव लड्न पाउने पूर्ण समानुपातिक प्रतिनिधित्व, समावेशिता र समुदायको स्वशासन नै एक मात्र अचूक उपाय हो जसले देश माथि सबै जातजाति समुदायको साझा स्वामित्व कायम गर्छ, सबैमा सिंगो देश मेरै हो हाम्रै हो भन्ने सच्चा अपनत्व जगाउंछ, सबै जातजाति समुदाय बिच भातृत्वभाव विकास भई आपसी मनमुटाव र वैमनष्य अन्त्य हुन्छ, सामाजिक सदभाव र राष्ट्रिय एकताको भावना मजबुत हुन्छ । समाजमा शान्ति तथा अमन चैन कायम भई देशले द्रुत आर्थिक विकास र समृद्धि हासिल गर्ने दिशामा फड्को मार्छ । यसो गर्न सकिएमा मात्र नेपालको वास्तविक एकीकरण पूरा भएको ठहरिने छ । तब मात्र नेपालको एकीकरण अभियानले सांचो अर्थमा पूर्णता पाएको ठहरिने छ ।

जानेर वा नजानेर, बुझेर वा नबुझेर, ठुलो भूक्षेत्रको राजा बन्ने सपना देखेको र त्यसलाई असली हिन्दुस्तान बनाउने भने पनि, आफ्ना विरोधी र विद्रोहीलाई अत्यन्त क्रूरतापूर्वक अंगभंग गरी ज्यानै लिने गरे तापनि, नेपालको एकीकरण गर्ने नभने तापनि, प्रकारान्तरले नेपालको पछिल्लो भौगोलिक एकीकरणको शुरुवातकर्ता बन्न पुगेका उनै बडामहाराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको पुनीत दिनमा उनी प्रति उच्च सम्मान र श्रद्धांजलि अर्पण गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija