आइतवार, मंसिर १९, २०७८
पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : प्रकाशशरण महत

पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : प्रकाशशरण महत


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर १९, २०७८

काठमाडौँ, १९ मङ्सिर – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्रीको जिम्मेवारीमा छन् । संविधानसभा सदस्य महतले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरे । उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ । आफ्नो पार्टी तथा सार्वजनिकरूपमा समसामयिक एवं राजनीतिक विचारहरू राख्नसक्ने स्पष्ट वक्ताका रूपमा महत परिचित छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका महतसँग महाधिवेशनमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानीः

तपाईहरू १४ औँ महाधिवेशनको संघारमा हुनुहुन्छ । तेह्रौँ महाधिवेशनमा नै अघि सारिएका प्रतिबद्धताहरू पूरा हुन नसकेको गुनासो यतिखेर पार्टी भित्र छ । के कति कारणले ती प्रतिबद्धतहरू पूरा हुन सकेनन् ?

–हो, कतिपय प्रतिबद्धताहरू पूरा हुन नसकेको पनि छ । भातृ सङ्गठन गठनदेखि अरू कतिपय विषयहरूमा यो अवस्था देखियो । तर मूल कुरा त पार्टी सभापतिजीले पार्टी एकतालाई सबैभन्दा बढी प्राथमिकता दिनुभयो । पार्टीमा कुनै पनि खाले विग्रह र असन्तुष्टि नबढोस् भन्नेमा उहाँ बढी नै सजग रहनुभयो । नेपालका कम्युनिष्टहरूबीचको एकताका कारण नेपाली कांग्रेस संसदमा सानो दल भएको अवस्था थियो । त्यो अवस्थामा जसरी पनि पार्टीलाई एक बनाएर अर्को निर्वाचनमा जानुपर्छ र पार्टीले अबको निर्वाचन जित्नुपर्छ भन्ने नै उहाँले मूल लक्ष्य राख्नुभयो । पछिल्लो समयमा संसद्मा झण्डै दुईतिहाइ अवस्थामा रहेको कम्युनिष्ट पार्टीमा समेत बिग्रह र असन्तुष्टिहरू आए र फुट्यो । यो अवस्था हेर्दा त पार्टी सभापतिले लिएको रणनीति सही हो भन्ने नै देखियो ।

अर्को कुरा उहाँले पार्टीका सम्पूर्ण निर्णयहरू सहमतिबाटै गर्ने कोसिस गर्नुभयो । ती निर्णयहरूमा पार्टीभित्र सर्वसम्मति हुन नसक्दा कतिपय निर्णयहरू समयमा हुन सकेनन् र यसका कारण कतिपय सङ्गठनात्मक काममा सुस्तता पनि आयो । पार्टीमा आफ्नो पक्षमा बहुमत भए पनि बहुमतबाट नभएर सबै निर्णयहरू सहमतिबाटै गर्ने उहाँको नीति थियो । यसैले पार्टीलाई एकताबद्ध बनाइराख्यो र पार्टी एकढिक्का भएर नै हामी महाधिवेशनमा जाँदैछौँ । यो नै पार्टी सभापतिको बुद्धिमत्तापूर्ण निर्णय हो भन्ने मैले ठहर गरेको छु । अब हिजो जेजस्तो भए पनि आसन्न महाधिवेशनपछि पार्टी चुस्त रुपमा सबै निर्वाचनहरुमा एक भएर जाने छ ।

अहिले पनि पार्टी सभापतिमा दोहोरिएर शेरबहादुर देउवा नै उठ्ने तयारी गर्दै हुनुहुन्छ । आगामी कार्यकालमा पनि ती प्रतिबद्धताहरू पूरा हुन्छन् भन्ने के सुनिश्चितता छ?

–अवश्य पनि पार्टीलाई गतिशील बनाउने, पार्टीका सबै भातृ सङ्गठनहरूलाई गतिशील बनाउने, पार्टीमा देखिनसक्ने आन्तरिक विवादलाई व्यक्तिगत नभई संस्थागत गरेर लैजाने, पार्टीको रेकर्ड प्रणालीलाई अद्यावधिक गर्ने, मूल्याङ्कन पद्दतिलाई वैज्ञानिक बनाउने, सूचना प्रविधिको भरपूर प्रयोग गरेर पार्टीका क्रियाकलापहरूको प्रचारलाई चुस्त बनाउने, हामीले गरेका कामलाई जनताका बीचमा पु¥याउनेजस्ता कार्यहरू गर्नु जरुरी छ र यो सबै गर्न अब आउने कार्यकालमा गर्न सम्भव छ । त्यसका लागि अबको कार्यकालमा सभापतिजीसँगै जुन नयाँ टिम जान्छ त्यो टिमले सशक्तरूपमा काम गर्छ र पार्टीलाई एउटा गतिशील पार्टीका रूपमा रुपान्तरण गर्न हामी सक्षम हुन्छौँ ।
भ्रातृ सङ्गठनका अधिवेशनहरू पनि सुुरुका दिनमा अघि बढेकै थिए । तर पनि मैले पहिले भनेजस्तै त्यसमा पनि पार्टीभित्र सबैको सहमति जुटाएर लैजानेभन्दा त्यसमा शिथिलता आएको हो भन्ने मलाई लाग्छ । यी कार्यमा पनि सभापतिजीले बहुमतको निर्णय गरेर अघि बढ्न चाहनुभएन तर सर्वसम्मति पनि जुट्न सकेन । जसका कारण यी कार्य पनि समयमै अघि बढ्न सकेनन् । जे होस्, अहिले पार्टी एक भएर निर्वाचनमा जाँदैछ, यो पनि एक उपलब्धि नै हो । अहिले हामी महाधिवेशनमा जुटेका छौँ, यो महाधिवेशनले चयन गरेको नयाँ टिमले आगामी कार्यकालमा सशक्त र चुस्तरूपमा काम गर्नेछ र पार्टीलाई नयाँ र सशक्त स्वरुपमा रुपान्तरण गर्नेछ ।

नेपाली कांग्रेस महाधिवेशनको दौरानमा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास गरिरहेका छन् । यस विषयमा यहाँ के भन्नुहुन्छ?

–नेपाली कांग्रेसले मुलुकको संविधान र सङ्घीय ढाँचामा आफ्नो विधान निर्माण गरेको छ । अहिले कांग्रेसका समग्र देशका कार्यकर्ताहरू प्रजातान्त्रिक अभ्यासमा छन् । तपाइँले देखिरहनुभएको छ नि देशका अरु पार्टीहरू पनि महाधिवेशनमा छन्, तर हाम्रोजस्तो खुला हृदयले निर्वाचनमा जाने र प्रजातान्त्रिक अभ्यास गर्ने काम अन्त कहाँ देखिएको छ रु हाम्रो विधान बढी समावेशी छ, जसले एकतिहाइ महिलाको स्पष्टसँग सुनिश्चितता छ । वडादेखि केन्द्रसम्म नै कुनै पनि वर्ग समूहको तथा जनसङ्ख्याका आधारमा समेत प्रतिनिधित्व सुनिश्चित हुने कुरा हाम्रो विधानमा स्पष्ट व्यवस्था छ । यो व्यवस्थाले ठूलो सङ्ख्यामा धेरै पृष्ठभूमिका मानिसहरू समेटिन्छन्, उनीहरू यो अभ्यासमै छन् ।

यसैले पनि अहिले हाम्रो अधिवेशन जुन वडादेखि भयो त्यो हेर्नोस् न एउटा उत्सवजस्तै छ । यहाँ ठूलो सहभागिता छ कार्यकर्ताहरूको । हाम्रो पार्टीभित्र भएको यो लोकतान्त्रिक अभ्यास अरु कुनै पार्टीमा कतै छैन, हाम्रो पार्टीमा मात्र भएको छ । यो आन्तरिक पार्टीमा हुने लोकतान्त्रिक अभ्यास मैले जानेबुझेसम्म नेपालमा मात्र नभएर संसारका कुनै पनि देशमा छैन होला । जसरी हामीले सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भनेर पार्टीका नारा राखेका छौँ, हामीले निर्माण गरेको विधानले पनि यही भावनालाई मुखरित गर्न खोजेको छ । सबैको सहभागिता रहने यो लोकतान्त्रिक विधानको निर्माणमा हामी लाग्यौँ र यसले सबैलाई सबै हिसाबले सम्बोधन गरेको छ भन्ने मेरो अनुभव छ ।

अहिले बजारमा एउटा प्रश्न छ, शेरबहादुर देउवा नै फेरि सभापति किन ? यसको जवाफ तपाईले कसरी दिनुहुन्छ?

–यो नेतृत्व भनेको आवश्यकताले निर्धारण गर्दछ । जस्तो कि हेर्नु न जनतालाई त्यति धेरै आश्वासन बाँडेर ठूलो सङ्ख्यामा मत ल्याएर आएका कम्युनिष्टहरू पनि तीन वर्ष पुग्दा नपुग्दै आफ्ना आन्तरिक लुछाचुँडी र सत्ता भागले गर्दा आन्तरिक व्यवस्थापन नै गर्न सकेनन् । कम्युनिष्टहरूमा ठूलो विद्रोह र असन्तुष्टि देखियो, सत्ताकै लागि उनीहरूको पार्टीभित्रै के–कस्तो झगडा भयो हामीले देख्यौँ नै । त्यहाँ व्यक्तिवादी प्रवृत्ति हाबी भयो, उनीहरूले व्यवस्थापन गर्न सकेनन् । त्यसको ठिक विपरीत मोडलमा शेरबहादुर देउवाले पार्टीलाई हाँक्नुभयो । बरु आफूले कतिपय कुराहरू छोड्ने तर सानोभन्दा सानो कुरालाई पनि सहमति गरेर लैजाने मोडेलमा सभापति देउवाले पार्टी हाँक्नुभयो । उहाँले पार्टीमा कसैलाई पनि असन्तुष्टि बढ्ने ठाउँ नदिने बुद्धिमत्तापूर्ण बाटो अवलम्बन गर्नुभयो । यसले पनि हाम्रो पार्टीलाई आजका दिनसम्म एकढिक्का बनाएर राख्न सफल भएको छ । उहाँ एक्लै कहिल्यै अघि बढ्नुभएन । जस्तो कि भन्नु न पार्टीको महाधिवेशनकै विषयमा पनि उहाँप्रति कति आरोप प्रत्यारोपहरू लागेका होलान् तर तिनलाई प्रतिवादमा पनि नउत्रिकन, जवाफ पनि नदिइकन सहेरै उहाँ बस्नुभयो । यो सब पार्टीको एकताकै लागि थियो भन्ने मेरो बुझाइ छ । उहाँले पर्टीभित्रका सबै खालका विचारहरूलाई सम्मानपूर्वक स्थान दिएर राख्नुभएको छ ।

पार्टीभित्रको यो उहाँको नीति देशको राष्ट्रिय राजनीतिमा पनि लागू हुन्छ । उहाँ कसले के भने भनेर त्यसको पछि–पछि लागेर प्रतिवाद गर्नेतिर कहिल्यै लाग्नुभएन । देशको राजनीति कतातिर गइराखेको छ त्यसको सुक्ष्म यकिन गर्न सक्ने नेतृत्वका रूपमा उहाँले काम गर्नुभयो त्यसैले त उहाँले अहिले देशको कार्यकारीका रूपमा नेतृत्व गर्न सफल हुनुभएको छ । जस्तै भन्नु न देशमा नेपाली कांग्रेसको बढी मत भए पनि सांसद सङ्ख्याका आधारले गर्दा कम्युनिष्टहरू सरकार निर्माणमा बलिया थिए । तपाईँले पनि सुन्नुभयो नि उनीहरू अब देशमा ५० वर्षसम्म कम्युनिष्ट पार्टीले शासन गर्छ भनेर भाषण गर्दै हिँड्थे । तर उनीहरूले यही एउटै कार्यकालको भार पनि थेग्न नसकेर राजनीतिक सङ्कटबाट देशलाई बचाउन देउवा नै आउनुप¥यो । हामी त संसद्मा सानो थियौँ । तर पनि नेपाली जनताले त स्पष्टरूपमा कांग्रेसले नै देश हाँक्न सक्छ भन्ने खाँचो महसुस गरे नि । त्यसैले उहाँ नै सरकारको नेतृत्व गर्न अघि बढ्नुप¥यो । देशको संसद् बचाउन उहाँ नै अघि सर्नुप¥यो । उहाँमा पार्टीमा जस्तै देशमा पनि विभिन्न राजनीतिक दलहरूलाई पनि मिलाएर लान सक्ने, उदारतापूर्वक प्रस्तुत हुने गरेकाले नै तपाईँले नेतृत्व गरिदिनुप¥यो भनेका हुन् । त्यसैले अब आउने निर्वाचनमा पनि पार्टीलाई जिताएर लैजान र पार्टीेभित्रका असन्तुष्टि र विग्रहलाई पराकाष्ठामा लैजान नदिनका लागि नेपाली कांग्रेसमा पनि अबका दिनमा उहाँजस्ता नेतृत्वको आवश्यक छ । उहाँले भनिरहनुभएको पनि छ, त्यतिबेला कम्युनिष्टहरू मिल्दा कांग्रेसले हार ब्यहोर्नुपर्‍यो, अब सभापति भएर पार्टीलाई ठूलो पार्टी बनाउँछु र अबका निर्वाचनमा जिताउँछु । यसका लागि पनि आउँदो अधिवेशनमा उहाँलाई नै जिताउनुपर्छ ।

तपाईले पनि पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ?

–हो । यद्यपि, औपचारिक कार्यक्रम नै गरेर घोषणा गरेको भने छैन, त्यो पनि म छिट्टै गर्नेछु । मैले पार्टीमा केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीसम्मको जिम्मेवारीमा रहेर काम गरेको छु । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय नेतृत्वदेखि पार्टीका विभिन्न तहमा रहेर काम गरेको छु । मलाई पार्टीले दिएको जिम्मेवारी पार्टीमा होस् या सरकारमा रहेर पनि निष्ठापूर्वक सम्पन्न गरेको छु । त्यसैले आसन्न महाधिवेशनमा महामन्त्रीको पदमा मेरो उम्मेदवारी रहने छ । यसैबमोजिम मैले महामन्त्रीका लागि तयारी गरिरहेको छु र पार्टी नेतृत्वसँग पनि यस विषयमा कुरा भइरहेको छ ।

प्रकाशशरण महतलाई किन मत दिने भन्ने प्रश्नको जवाफ तपाई कसरी दिनुहुन्छ?

–मेरो अनुभव र दक्षताअनुरुप पार्टीलाई आधुनिकतामा परिणत गर्न म प्रयत्नरत रहनेछु । जहाँसम्म यहाँले प्रश्न गर्नुभयो मलाई किन मत दिने भनेर, यसको म जवाफ दिन चाहन्छु । जस्तो कि म प्रतिबन्धितकालदेखि नै नेपाली नेपाली कांग्रेसमा लागेर काम गरिरहेको छु । मैले विद्यार्थीकाल त के स्कुले जीवनदेखि नै मैले नेविसङ्घमा लागेर काम गरेको छु । मैले जेलनेल भोगेको छु । मैले आजदेखि होइन नि २०२९ सालको विद्यार्थी आन्दोलनदेखि लिएर २०६२–६३ को आन्दोलनसम्म कांग्रेसको पक्षमा लागेर महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि केही समय बाहिर अध्ययनमा गएको समयबाहेक अरु सबै समय सक्रियरूपमा पार्टीमै लागेको छु । म सरकारमा रहँदा होस् या पार्टीमा पनि जे–जस्तो जिम्मेवारी मैले प्राप्त गरेँ त्यो पनि उच्च समर्पणका साथ पूरा गरेको छु । इमानका साथ मेरो सम्पूर्ण क्षमता र प्रयोग गरेर पार्टीले मलाई सरकारमा होस् या पार्टीमा दिएको काम इमान्दारिताका साथ पूरा गरेको छु । म दुईपटक परराष्ट्र मन्त्रालयलको जिम्मेवारी सम्हाल्दा होस् या ऊर्जामन्त्री हुँदा पनि मैले पार्टीको इज्जत राखेर काम गरेको छु । संविधान निर्माणको मस्यौदा समितिमा रहँदा पनि मैले सक्रिय र सिर्जनात्मकरूपमा आफ्नो योग्यताको प्रयोग गरेको छु । अनि पार्टीमा केन्द्रीय सदस्यका रूपमा होस् या महामन्त्री रहँदा होस् देश र पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गरेको छु ।

हेर्नोस्, मैले जहाँ जिम्मेवारी लिन्छु त्यहाँ पूर्ण समर्पण र लगावका साथ काम गर्छु, गरेकै छु । म पार्टीमा रहँदा होस् या सरकारमा होस् मैले निष्ठा र पूर्ण लगावका साथ काम गर्ने गरेको छु । स्कुले जीवनदेखि पछिल्लो आन्दोलन, २०६२।६३ को जनआन्दोलनसम्म नै मैले पार्टीको काम निष्ठापूर्वक गरेको छु । नेविसङ्घको स्कुल एकाइदेखि लिएर पार्टीको सहमहामन्त्रीसम्म मैले निष्ठाका साथ काम गरेको छु ।

जस्तो कि पार्टीले मलाई जिम्मा दियो, नेविसङ्घको अघिल्लो कार्यकालको अधिवेशन गराएँ । जुन बडो कठिन अवस्था थियो, तर मैले पाएको जिम्मेवारीलाई पूरा गरेँ, अधिवेशन सम्पन्न गराएँ । पार्टीले कोभिडको समयमा पनि मेरो संयोजकत्वमा कोरोना समिति गठन गर्‍यो र काम लगायो । मैले कोभिड महामारी भनिन । हिमालदेखि तराईसम्म पुगँे र अनुगमन गरेँ, काम गरेँ र पार्टी र सरकारलाई रिपोर्ट पनि बुझाएँ । त्यसैगरी सहमहामन्त्रीको जिम्मेवारी जुन दिइएको थियो, त्यसप्रति पनि मैले न्याय गरेको छु । यस पदको जे–जस्तो गरिमा र जिम्मेवारी हो त्यो मैले कुशलतापूर्वक बहन गरेकै छु ।

ऊर्जामन्त्री रहँदा अपर तामाकोसीलाई देशभित्रकै साधन, स्रोत परिचालन गरेर स्वदेशी पूँजीमा निर्माण गर्ने भनी अघि बढाउने निर्णय मैले नै गरेको हो । वास्तावम त्यतिबेला त्यो आयोजना अघि बढ्ने अवस्था पनि थिएन । मेरो अवधारणाअनुसार नै आज त्यो प्रोजेक्टले पूर्णता पायो र उत्पादन हुन थलेको छ । त्यसबेला नेपालमा ठूलो लोडसेडिङको अवस्था थियो । तर नेपालमा आयोजनाहरू उत्पादन हुने अवस्था बनिसकेको थिएन । देशको यो अवस्थालाई मध्यनजर गरेर नै आयोजनालाई प्रोत्साहित गर्ने काम गरेँ । यसबाट निजी तथा सरकरी क्षेत्रबाट धेरै विद्युत् आयेजनाहरू अगाडि बढे । माथिल्लो त्रिशूली, तामाकोसी, कुलेखानीलगयात त्यही बेलामै अगाडि बढाएको हो । त्यतिबेलै निजी क्षेत्रमा थुप्रै आयोजनाहरू सुरु भएकाले नै अहिले उत्पादन आउन थाल्यो र हालको उज्यालो नेपाल सम्भव भएको छ ।

त्यसैगरी नेपाल–भारत ट्रान्समिसन लाइन अत्यन्तै सीमित क्षमताका थिए । सीमा क्षेत्रका केही साना बजारहरूलाई आपूर्ति गर्न मिल्ने मात्र खालका थिए । मेरै पालामा ४०० केभिएको ट्रान्समिसन लाइन मुजफर– ढल्केबर आयोजनाको सम्झौता भयो र अगाडि बढ्यो । त्यही लाइनका कारणले नै भारतबाट नेपालमा बिजुली ल्याउन सम्भव भएर अहिले लोडसेडिङ हटाउन सहयोग पुगेको छ ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा चीनसँगको बिआरआई सम्झौता मेरै नेतृत्वमा भएको हो । त्यसमा मेरै पहलमा नेपालको स्वार्थ र आवश्यकतालाई अनुकूल हुने गरेर धेरै संशोधन गरेर यो आयोजनामा हस्ताक्षर गरिएको हो । त्यस्तै भारतसँग पनि दुई देशकाबीचका जति पनि मुद्दाहरू छन्, ती सबै एक एक गरेर तथ्य, तथ्याङ्क र आधारसहित तर्कपूर्णरुपमा मैले प्रस्तुत गरेको छु । जस्तै गण्डक सम्झौतामा उल्लेख भएबमोजिम नेपलले पाउनुपर्ने सुविधा नपाएको अवस्था रहेछ । त्यो कुरा मैले उठाएँ र त्यसपछि दुई देशका विदेशमन्त्री तहमा एक समझदारीमा हस्ताक्षर भयो र त्यहाँ पूरा नभएका कुराहरू भारतले पूरा गर्ने भन्ने सहमति भयो । त्यस्तै गरेर अन्य सन्धि, सम्झौता या महाकालीदेखि सिँचाइ आयोजनासम्मका कुराहरूमा पनि मैले सम्झैता गराएँ जुन अहिले अगाडि बढिरहेको छ । त्यस्तै वर्षायाममा सधैँ सीमा क्षेत्रमा बाढीका कारण डुबानमा पर्ने गर्दछ । त्यो विषयमा पनि मैले उठाएँ र पानीको जुन प्राकृतिक बहाव छ त्यसलाई स्वभाविकरूपमा जसरी जान्छ त्यसरी जान दिनुपर्छ भन्ने कुरा राखेँ । त्यसछि द्विपक्षीय संयन्त्र निर्माण गर्ने र मेचीदेखि महाकालीसम्मको संयुक्त निरीक्षणको आधारमा जहाँ–जहाँ बाधाहरू छन् तिनलई हटाउने भन्ने सहमति भयो । यसरी म पदमा रहँदा खुरुखुरु काम गरेँ, तर प्रचरमा कहिल्यै लागिनँ ।

महामन्त्री त पार्टी सभापतिपछिको एक सक्रिय पद हो । तपाई महामन्त्री भए पार्टीमा नयाँ काम के गर्नुहुन्छ ?

–नेपाली कांग्रेस संसारकै एक उत्कृष्ट र प्रजातान्त्रिक विचार भएको पार्टी हो । यसले देश, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा धेरै काम गरेको छ । तर तपाईँले देख्नुभएको छ नि कम्युनिष्टहरूले आफूहरूले मात्र काम गरेको जस्तो गरी प्रचार गरिरहेका छन् । वर्तमान संविधान नेपाली कांग्रेसकै नेतृत्वमा निर्माण भएको होइन ? त्यस्तो अप्ठ्यारो अवस्थामा पनि हाम्रा पार्टी सभापतिले नै पहिला स्थानीय र लगत्तै संसद्को निर्वाचन गराउनुभएको होइन रु यही संविधान र हामीले नै गरेको पछिल्लो निर्वाचनपछि देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको होइन रु तर अहिले हेर्नोस् त कम्युनिष्टहरूले सबै आफैँले गरेजस्तो गरेर प्रचार गरेका छन् । वर्तमान संविधानमा महिला, मधेशी, विभिन्न क्षेत्र, वर्ग, जनजाति आदिको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हामीले गरेको होइन रु यी त पछिल्ला एकाध उदाहरण मात्र दिएँ यहाँलाई । यसबाहेक हामीले गरेका धेरै काम छन् यो देश र नेपाली जनताका पक्षमा । तर तिनको हामीले प्रचार गरेका छैनौँ, तर कम्युनिष्टहरूले आफूले गरेको भनेर प्रचार गरिरहेका छन् । त्यसैले अब मैले भनेको छु कि पार्टीमा प्रचार संयन्त्रलाई चुस्त बनाउनु जरुरी देखियो । हामीले काम गरेकै छौँ, जनताले थाहा पाएकै छन् नि भन्यौँ हामीले । तर अहिले जमाना फेरियो, सूचना प्रविधिको विकासले फड्को मा¥यो । त्यसैले अब हामीले पनि आफूले गरेका कामको प्रचारै गर्ने त होइन तर जनतालाई थाहा दिनुपर्ने अवस्था देखियो । म महामन्त्री भएपछि त्यो कामको प्रणाली बसाल्छु । यो प्रणालीलाई नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म सञ्चार गर्नु जरुरी छ ।

त्यसैगरी पार्टीको मूल्याङ्कन पद्दति पनि व्यापक परिवर्तन गर्नु जरुरी छ । यस्तो वैज्ञानिक ढङ्गले पार्टीको मूल्याङ्कन पद्दतिको स्थापना र विकास गर्नुपर्छ कि पार्टीको निकै सानो तहको स्थानीय कार्यकर्ताले पनि मलाई पार्टीको नेतृत्वले यथोचितरूपमा सम्बोधन गर्छ, आवश्यक मात्रामा मूल्याङ्कन गर्छ भन्नेबारेमा सुनिश्चित हुने गरी स्थापित गर्नुपर्छ । अहिले हाम्रो पार्टीमा देखिएको गुट–उपगुट कुनै वैचारिक आधारमा या नीतिगत मतभेद भएर होइन यो सबै व्यक्तिगत हो । त्यसैले पार्टीमा यथोचित सम्बोधन गर्ने र कामको मूल्याङ्कनको पद्दति स्थापित गर्न सकियो भने त्यसले यो गुटउपगुटको अवस्था हटाउने छ ।

लोकतान्त्रिक समाजवादी विचार जुन बिपी कोइरालाले नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको थियो त्यो विचारलाई पनि हामीले संस्थागत गरेर लैजानु छ । यसका लागि कमीले यो लोकतान्त्रिक पद्दतिलाई जीवन पद्दति बनाउनुपर्छ । त्यो अभ्यासलाई नेपाली कांग्रेसले घनिभूत बनाउनुपर्छ । उतिबेलै बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको बहस सुरु गर्नुभएको थियो । यसको अर्थ यो हो कि देशमा समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा सबै नेपालीलाई पु¥याउने नै हो । अबको पार्टीको विचार र बहसलाई हामीले यसतर्फ पनि परिलक्षित गर्नुछ ।

नेपाली कांग्रेसका हरेक नेता कार्यकर्तालाई हामीले काम पाइएन भन्ने नबनाउन हरेक विभागहरू गठन गर्ने, प्रशिक्षण गाउँगाउँसम्म पु¥याउने । अहिले ठूलो युवापङ्क्ति पार्टीमा जोडिएको छ उनीहरूलाई सङ्गठन निर्माणमा पूर्णरूपमा लगाउने । यसले नेपाली जनताले कम्युनिष्टको कुशासन र बेथिति जुन जनताले देखेका छन् त्यसको पनि भण्डफोर गर्ने । नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने अवस्था हामीले पार्टीलाई पु¥याउनुपर्छ । त्यसपछि हामीले अबका सबै चुनावहरूमा कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ । त्यही ढङ्गबाट अब पार्टीलाई अघि बढाउनुपर्छ । अहिले पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यास गर्दा निर्वाचनको एक प्रकारको तरङ्ग आएको छ, यसलाई अबका निर्वाचनहरूसम्म नै पु¥याउनुपर्छ र अब आउने सबै निर्वाचनहरूमा कांग्रेसको स्पष्ट बहुमत आउने अवस्था सिर्जना गर्नुपर्छ । यी सबै कामलाई महामन्त्रीजस्तो पार्टीको सक्रिय पदाधिकारीमा रहेर मैले अगाडि बढाउने छु ।

केही समयअघि प्रधानमन्त्रीको विशेष दूतका रूपमा कांग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गरेर भारत भ्रमणमा जानुभएको थियो । त्यस भ्रमणबाट कांग्रेस र सरकारलाई के उपलब्धि हासिल भयो ?

–मुलतः त्यो भ्रमण भारतको सत्तारुढ दलको आमन्त्रणमा नेपली कांग्रेस पार्टीका तर्फबाट भएको हो । मैले अघि नै भनेँ कि हिजोको अपरिपक्व र ढुलमुले नीतिले हाम्रो परराष्ट्र सम्बन्धलाई ‘ड्यामेज’ गरेकै हो । हामीले वैदेशिक सहायता लिने काममा होस् या विदेश नीति सञ्चालन गर्दा पनि अत्यन्तै परिपक्वता आवश्यक छ । हामीले हाम्रो परराष्ट्र नीति राष्ट्रिय स्वार्थको केन्द्रभागमा राखेर सञ्चालन गर्नुपर्छ । एउटा देशलाई एक र अर्कोलाई अर्को मापदण्ड अपनाउनु हँुदैन । यस्तो भयो भने देशका लागि घातक हुन्छ । म परराष्ट्रमन्त्री हुँदा होस् या अरु बेला नै किन नहोस् आफ्नो देशको फाइदा हेरेर नै कुरा गर्ने गर्दछु । त्यसरी आफ्ना देशको पक्षमा कुरा राख्दा उहाँहरूले सहजरूपमा लिएको पाएँ । यसपालिको भारत भ्रमणमा पनि मैले यो पक्षलाई जोड दिएको हो । हाम्रा दुई देशबीचका कतिपय असमझदारीहरूलाई पनि मैले त्यहा राखेँ । ठोस, स्पष्ट र आधारसहित मैले हाम्रा मुद्दाहरू राखेँ । त्यहाँ रहँदा भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष, भारतीय विदेशमन्त्रीलगायतका नेताहरूसँग भेटवार्ता गरेँ । यसबाट हाम्रो पार्टी नेपाली कांग्रेस र भारतीय सत्तारुढ दल भाजपाका साथै भारतीय सरकार र हाम्रो सरकारबीचका कतिपय मुद्दाहरूमा कुराकानी भयो र यसबाट द्धिपक्षीय समझदारीहरूमा वृद्धि भएको छ ।

परराष्ट्र सम्बन्ध हामीजस्ता देशका लागि महत्वपूर्ण छ । हामी दुई ठूला मुलुकका बीचमा छौँ । यी दुई ठूला देश भनेका ‘इमर्जिङ पावर’ हुन् । हामीले हाम्रो आवश्यकता र स्वार्थलाई केन्द्रमा राखेर हाम्रो सम्बन्ध विकसित गर्नु जरुरी छ । हामीले हाम्रा कुराहरू हाम्रा मित्र राष्टहरूसँग तर्कसहित अधारसहित राख्न सक्नुपर्छ । त्यसो नगरी हामी भने आफ्ना कुरा राख्ने बेलामा हचुवाका भरमा र कुनै गृहकार्यबिना नै प्रस्तुत हुने गर्दछौँ । यो नै नेपली राष्ट्रियताका लागि घातक हो । हामीले हम्रो राष्ट्रिय स्वार्थमा आधरित विदेश नीति सञ्चालन गर्न सक्यौँ भने त्ये कुरा उनीहरूले पनि बुझ्छन् । किनभने उनीहरूले पनि आफ्ना स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर नै आफ्नो परराष्ट्र नीति सञ्चालन गर्ने गरेका हुन्छन् ।

नेपालप्रति हाम्रा मित्र तथा शक्ति रष्ट्रहरूको ठूलो सद्भाव छ । तर पनि यसको फाइदा हामीले लिन सकेका छैनौँ । हाम्रो यस्तो प्रवृत्ति छ कि राष्ट्रवादका ठूला कुरा जनतातर्फ फर्केर गर्ने र नारा लगाउने तर सम्बन्धित ठाउँमा भने राख्न नसक्ने । यसैले हामीले हाम्रो राष्ट्रिय स्वार्थ पनि पूरा गर्न सकिरहेका छैनौँ र उता हाम्रा मित्र रष्ट्रहरूको सद्भाव प्राप्त गर्न पनि सकेक छैनौँ । म परराष्ट्रमन्त्री हुँदा या यहाँले भनेजस्तै पछिल्लो पटक भारतको भ्रमण गर्दा पनि यी पक्षहरूलाई थप स्पष्ट पार्ने काम मैले गरेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija