शुक्रबार, भदौ २५, २०७८
देउवाको क्षमता भनेकै लचकता अपनाउदै सबैलाई मिलाएर लिएर जाने हो, राजनीतिले खोजेको पनि यहि हो

देउवाको क्षमता भनेकै लचकता अपनाउदै सबैलाई मिलाएर लिएर जाने हो, राजनीतिले खोजेको पनि यहि हो


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ २५, २०७८

बरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सांसद राधेश्याम अधिकारी भन्छन –

देउवा सरकारसंग धेरै आशा छैन्, यो सरकारले गर्ने दुई वटा काम मात्रै छ, त्यो हो यो संसदको बाँकी १६/१७ महिना सरकार चलाएर नयाँ निर्वाचन मार्फत सत्ता हस्तान्तरण।

प्रधानमन्त्री देउवाको सबै भन्दा सबल पक्ष भनेकै समय अनुसार लचकता अपनाउदै सबैलाई मिलाएर लिएर जाने क्षमता छ ।

केपी ओलीमा जस्तो निर्णायकत्व प्रधानमन्त्री शेरबहादुर देउवामा देखिएको छैन सायद अहिले नेपालको राजनीतिले खोजेको पनि यहि लचकता नै हो ।

माउन्टेन टिभीको कार्यक्रम ‘अतुल्य’मा बरिष्ठ पत्रकार तिर्थ कोइरालासंग कुरा गर्दै बरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीले व्यक्त गरेको विचार हेर्न तल भिडियोमा क्लिक गर्नुस ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट