मङ्लबार, भदौ ८, २०७८
व्यापारमुखी ‘नेतृत्व’ नेपालले खोजेको नेतृत्व यस्तै हो त् !

व्यापारमुखी ‘नेतृत्व’ नेपालले खोजेको नेतृत्व यस्तै हो त् !


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ ८, २०७८

अनुप अधिकारी – नेपालमा अहिले सबै भन्दा टड्कारो रूपमा देखा परेको समस्या नेतृत्वको छ। केहि दशक अघि सम्म अनपढ व्यक्तिले गरेको नेतृत्वलाई दोष लगाउने गरिन्थ्यो।

अहिले पनि केहि केहि नेतागण त्यो श्रेणीमा पर्छन्। तर, पढेलेखेका, विद्यावारिधि गरेका, विज्ञ कहलिएका पात्र पनि देशको नेतृत्व गर्ने स्थानसम्म पुगेको उदारहण प्रशस्तै छन्। सबैको निर्क्योल गर्दा असफल र देश खाडलमा धकेल्ने भूमिका मात्र देखिन्छ। यसको प्रमुख कारण पढे-लेखेको नाममा आफ्नो धरातल, ईतिहास र देश परिवेस नबुझी विदेशीको सिको गर्ने र अन्यत्रको आवश्यकता हेरेर तयार पारिएका नेतृत्वको परिभाषा, पाठलाई आदर्श मान्ने दास मनोवृत्ति हो।

अंग्रेजले विश्वव्यापी शासन गर्दा आफूसामु चाकडी गर्ने व्यक्तिलाई नेतृत्वको अवसर प्रदान गर्थे। त्यहि चाकडीको रोग नेपालमा पनि सुघौली सन्धि पछि व्याप्त भयो र हाल सम्म पनि त्यसले जरो गाडेको छ। विश्लेषक सुरजीत दत्तको वाक्य साभार गर्दा, सत्यलाई सत्ता मान्ने हाम्रो समाज, हाल सत्तालाई नै सत्य मान्ने बनेको छ।

अहिले नेपालमा जति पनि पार्टी छन्, त्यसको प्रमुख नेता विदेशीको चाकडीवाज नै छन्। देशको प्रधानमन्त्रीलाई विदेशी कर्मचारीले बेरोकटोक भेट्छ। अन्य देशको पार्टीका कार्यकर्ता सामु याँहाका ठुलो-ठालु मानिने नेता लम्पसार पर्छन्। भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले भाद्र ६मा नेपाल आएर सबै पार्टीका प्रमुख नेता एवं प्रधानमन्त्रीलाई भेटेर गएका छन्। राजनेता, राष्ट्रवादी कहलिएका केपी ओली प्रम रहँदा भारतीय गुप्तचरी संस्थाका कर्मचारी संग मध्य-रातमा भेटेको र अन्य सबै पार्टीका प्रमुख मानिने नेता सो गुप्तचरले भेटेको घटनाले पनि, यसको पुष्टि गर्छ। नेपाल भित्र पनि प्रभावशाली मानिने पार्टीका नेता र भातृ संगठनका नेता सबै आफ्नो अध्यक्षको चाकडीमा नै दिन बिताउने गर्छन्। कार्यकर्ताको त के कुरा गर्ने, त्यहि कुरा अर्को नेताले गरे गलत देख्न सक्ने आँखा, आफ्नै नेताले गरेमा पट्टि लाग्छ।

विशेषगरि दुई शतक अघि उपनिवेशीकरण गर्दै हिँडेका आततायी, लुटेरा समुहले नव-औपनिवेशको नयाँ फन्दाको धन्दा शिक्षाको माध्यमले गर्दै आएका छन्। र उनीहरुले नै तयार गरेको नेतृत्व गर्ने शैलीलाई हामीले अवलम्वन गर्दा अहिले हाम्रो समाजमा असल नेतृत्वको खडेरी परेको छ। आजको लेखमा त्यस्ता जालोलाई चिर्ने प्रयास गरिएको छ।

नेतृत्व: शब्द व्युत्पत्ति

पहिले नेतृत्व भन्ने शब्द विन्यास गरेर बुझौँ। नेतृत्व भन्ने शब्द नेत्रबाट बनेको छ। नेत्र अर्थात आँखा, जसले देख्न सक्छ उसले नेतृत्व गर्न सक्छ। तर के देख्ने, यो कुरा अझ गम्भीर छ।

जसले साधारण मानिसले नदेखेको कुरा देख्न सक्छ, जसको नेत्रमा अरुको दृष्टिबाट ओझेल रहेका तत्त्वको दर्शन हुन्छ, अरुको विचारमा नझल्किएका विषयहरु प्रष्ट देखिन्छ, उसले नै नेतृत्व गर्न सक्छ। त्यसैले, हजारौँमा कोहि एकाध मात्र असल, अब्बल र सवल नेता पैदा हुन्छ।

नेतृत्वको गुण सबैमा हुन्छ वा कोहि नेतृत्वको गुण सहित जन्मिन्छ ? यस बारेमा धेरै चर्चा परिचर्चा, बहस चलेका छन्। कसैको अनुसार नेता बनाएर बन्ने कुरा होइन, यो त जन्मँदा नै लिएर आएको हुन्छ। कोहिका अनुसार असल प्रशिक्षण प्राप्त भयो भने जो पनि नेता बन्न सक्छ। तर हामी यी दुवै भन्दा अर्को विचार राख्छौँ। सायद हाम्रो संस्कार, संस्कृति, धर्म ग्रन्थको प्रभाव होला, कर्म अनुसार नै नियति लिएर आएको हुन्छ। तर पनि पुरुषार्थले कर्मजित बन्न पनि सकिन्छ।

त्यसैले, हाम्रो मान्यतामा नेतृत्व भन्ने गुण सबैमा हुन्छ। असल प्रशिक्षणले त्यसलाई प्रस्फुटित गर्न सहयोग पनि गर्छ तर त्यसमा निखार ल्याउने र
क्रमवद्ध विकास गर्दै जाने कुरा नितान्त व्यक्तिगत हुन्छ। कसैले घोकाएर, कसैले डराउन दिएर, कसैले लोभ लालच दिएर नेतृत्व बन्दैन। नेतृत्व बनाउनको लागि व्यक्तित्वको पनि विकास हुन जरूरी छ। व्यक्तित्व विकास बारे पछि कुनै दिन आउने छौँ। अहिले नेतृत्वमा नै केन्द्रित रहौँ।

असल नेतृत्वको विकास गर्न सक्ने क्षमता वृद्धि गर्ने गुण, लगन, परिश्रम हामीमा भएमा हामीलाई कसैले पनि, कहिल्यै पनि रोक्न सक्दैन। संगठन, समुह, कम्पनि, दल, समिति आदि ठाउँ अनुसार नेतृत्वको कार्यक्षेत्र, कार्यभार र जिम्मेवारी फरक हुन्छ।

व्यापारमुखी नेतृत्व

हालका सबै विश्वविद्यालयको पाठ्यक्रममा बताइने, सिकाइने नेतृत्व विशेष गरि बहुराष्ट्रिय नाफामुलक कम्पनीको उच्च ओहोदा (मुख्य कार्यकारी अधिकारी) सीइओ पदको लागि व्यक्ति तयार गर्नेमा सिमित छ।

प्रायजसो व्यापारमुखी ( business oriented ) नेतृत्वको परिकल्पना गरेर पढाइने भएकाले नेतृत्वको अन्तिम लक्ष नै ठुलो कम्पनिको उच्च ओहोदामा पुग्ने र धेरै धन कमाउने जस्तो तुच्छतामा अड्किएको छ। कुनै पनि कम्पनीमा काम गरेर सीइओको पद सम्म पुग्यो भने त्यो नै सफलताको द्योतक मानिएको छ। यसको सम्बन्ध शिक्षा नीतिमा सिकाइने प्रतिस्पर्धासंग छ। जसरि भए पनि चिट चोरेर भए पनि धेरै अङ्क ल्याउन सक्ने सबै भन्दा राम्रो मान्दिने चलनले यस्तो कुप्रथा बसेको छ। अरुलाई नखसाले सम्म आफु माथि जान सकिन्न भन्ने
दरिद्र चिन्तनको कारण हाल सबै नेतृत्व दुषित भएको छ।

त्यही किसिमको नेतृत्वलाई अंगालेर तयार पारिएका पात्रहरुले अहिले संसार चलाइरहेको छन्। पार्टीमा पनि धेरै पढेको विज्ञ आदि संज्ञाले त्यस्तै पात्र नै नीति निर्माण गर्ने हैसियतमा पुराइएको छ। र हालको संसारको हरेक देशका नागरिक पिडित छन्। नेतृत्वलाई व्यापारीकरण गरिएकोले हाल सबै पार्टी व्यापारीको जालोमा छ। माफियाले देश चलाउने अवस्थामा आधारित व्यवस्था संसारको धेरै देशमा पसी सकेको छ।

संसारको ९०% सम्पत्ति करिव एक प्रतिसत मान्छेहरुमा संचित छ। र अचम्म लाग्ला संसारको १० प्रतिसत सम्पत्तिको लागि हामी ९९% मान्छेहरु लडिरहेका छौँ। र तिनै १ प्रतिसतको प्रभावमा सबै नेतृत्व चल्ने, बिक्ने र टिक्ने गर्छन्। यसरी निर्दयी, लोभी, आफुले प्रयोग नै गर्न नसकिने धन थुपार्ने होडमा अहिलेको विश्व लागि रहेको छ। यहि शैलीको नेतृत्वलाई प्रेरणा मानेर अघि बढ्दा विश्व अशान्तिले छाएको छ। मानवमा मानवता छैन, देश र जनता सबै पिडामा छन्। आफु पिडित छन् अरुलाई पनि पिडा नै थप्नमा उद्दत छन्।

नेतृत्व धेरै किसिमको हुन सक्छ। कम्पनीको म्यानेजर पनि एक किसिमको नेता हो, टीम लिडर भन्ने पनि आफ्नो समूहको नेता हो। अभियानको वा कुनै सामाजिक संस्थाको वा पार्टीको अध्यक्ष पनि नेता हो। बियर र हड्डी पाइन्छ जाउँ केटा हो भनेर भाडाका टट्टु थुपार्ने टोले गुण्डा पनि एक किसिमको नेता नै हो।

राजनीति र हालको नेतृत्व

देशको मुख्य नीति, ऐन, कानून, विधि, पद्दति, प्रणाली, व्यवस्था सबैको आधार हो राजनीति। देश बनाउने, डुबाउने, देशमा कस्तो अवस्था निम्ताउने सबै बागडोर राजनीतिमा निहित छ। हाम्रो प्राचिन संस्कार, जीवन शैली, सामाजिक मुल्य-मान्यता अनुसार राजनीतिमा लाग्नु भनेको समाजसेवा हो। तर हाल नेपालमा ठगि खाने माध्यम बनेको छ समाजसेवा र समग्र राजनीति। चर्चामा आउने रहर, ध्वाँस लगाउने, रवाफ देखाउने, हैकम जमाउने र धन थुपार्ने कामका लागि मात्र राजनीतिको लहर चल्ने गरेकाले नेता शब्द नै गाली सरह बनेको छ।

जिन्दगीभरि ठग्न मात्र जानेको, झुटो मात्र बोलेको मानिसले देश बनाउला भनेर पत्याउने र तिनलाई भोट हाल्ने पनि ठग हुन्। आफैलाई ठग्दै छन्, समाज, देश र आफ्ना सन्ततिको भविष्यलाई पनि ठगेर बेच्दै छन्।

ज्ञान नै नभएको विषयहरूमा पनि नजानीकन बोल्ने, म नेता हो त्यसैले मैले धेरै जानेको छु, वा मैले धेरै जानेको छु त्यसैले म नेता बन्न पर्छ भन्ने प्रवृत्ति पनि नेपालमा हावी छ। आफ्नो धरातलीय ज्ञान बलियो नबनाइकन थाहा नै नपाएको विषयमा, पार्टीको दस्तावेजको अध्ययन नगरी फलानो पार्टीको यो पद, जिन्दावाद, मुर्दावाद भन्दिने। सिद्धान्त, मुल्य मान्यतामा अडान नभएका, आफ्नै पार्टीको ज्ञान नभएका पनि नेता छन् हाम्रो नेपालमा। यी त भयो हामीले भोग्दै आएको देख्दै आएको कुरा।

नेपालको अबको नेतृत्व

नेतृत्व जन्माउने उद्देश्य सहित तयार पारिएका पाठ्यक्रम पनि धेरै पढियो। ध्यानी, तपस्वी, योगीको संगत पनि धेरै गरियो। शास्त्रहरूको केहि अंश ज्ञान पनि अध्ययन गरियो। यसैको आधारमा हामीले कस्तो नेतृत्व हाम्रो देशमा चाहिएको छ ? हाम्रा मौलिक संस्कार, संस्कृति, जीवन पद्दति हेरेर कस्तो नेतृत्व हालको आवश्यकता हो। हाम्रो जीवन पद्धति, जीवनशैली अनुसार सबै कोणबाट जोडेर नेपालको लागि प्रेरणादायी नेतृत्वको पाठ आरम्भ गरौँ।

केहि दशक अघि सम्म मात्र पनि, नेपालको वैभव विरासतको हैसियत निकै उच्च रहेको थियो। प्राचिन नेपालको ईतिहास केलाउने हो भने याँहाको आर्थिक, राजनीतिक, सामाजिक प्रणाली र पद्दति हालको जस्तो दरिद्र थिएन। हाम्रै ईतिहासमा घटेका घटनाले हामीलाई हाम्रो भूगोलमा कस्ता नेतृत्व आवश्यक छन् ? कस्ता प्रवृत्तियुक्तले समाजलाई उच्च बनायो र कस्ताले तुच्छ बनायो ?

यी सबै कुरा सिक्न सकिन्छ तर नेतृत्वबारे बुझ्न कसैले लिंकन समात्छ त कसैले मण्डेला, कसैले लेनिन, मार्क्स आदि त कसैले गान्धी। उनीहरुबाट पनि केहि सिक्न अवश्य सकिन्छ तर उनीहरुको देशको अवस्था भन्दा हाम्रो भोगाइ फरक नै छ। अनि हाम्रो ईतिहासमा ती भन्दा धेरै ज्ञानको भण्डार छ। यसैको ज्ञान सहित अलिकति ऐताहिसिक पृष्ठभूमि संग जोडेर हेरौँ।

नेपालको ईतिहास वेदादी पुरानो ग्रन्थमा पनि फाट्ट-फुट्ट भेतिन्छन् तर ठ्याक्कै नेपाल भनेर किटान गरेर नेपालको ईतिहास गोपाल वंशबाट आरम्भ भएको मान्यतालाई आधार मानेर यस लेखको विषयवस्तु तयार पारिएको छ। त्यस समयका घटनालाई अहिले प्रतिसोध वा कब्जा आदि शब्दले व्याख्या गर्नु मुर्खता हुन्छ किनकि त्यस बेलाको चलन-चलती त्यस्तै थियो। हालको विश्वमा कसैको देश ठाडै खान मिल्दैन त्यसैले पनि भूमिकाल सापेक्ष गतिशिलता अनुसार ती सबै घटनाको परिवर्तनको प्रेरणामात्र यस लेखमा झल्काउने प्रयास गरिएको छ।

गोपाल वंशको लागि काठमाडौँ खाल्डोको पानिको निकास दिएर, वस्ती बसाएको प्रसंग छन्। त्यँही बाट ग्वालाहरु मध्ये भक्तमान नाम गरेकालाई पहिलो राजा (नेता) रोजियो। आफ्नो प्रतिकूलको क्षेत्रलाई अनुकुल बनाउन सक्ने दृष्टिकोण र यसको कार्यन्वयनको पाठ याँहा बाट लिन सकिन्छ। अहिले नेपालमा गाई बारे धेरै तथानामको बहस निस्किन्छ, सायद यस प्रसंगले यो भूमिमा गौरक्षकले नै शासन आरम्भ गरेको पुष्टि गर्छ।

गोपाल वंशलाई विस्थापित गर्दै महिषपाल वंशले त्यो ठाउँमा शासन सुरु गरे। यसले नेतृत्व परिवर्तन भन्ने कुरा दर्शाउँछ। यसमा श्रोत साधनको उपभोगको ज्ञान लिन सकिन्छ। त्यस बेलाको समाज पशु-पालन दुध, दहि आदि गोरसमा नै निर्भर थिए भन्ने कुरा बुझ्न सकिन्छ। तुलनात्मक रूपमा गाईले भन्दा धेरै दुध भैँसीले दिन्छ। गाई पाल्नेहरुको ठाउँमा भैँसीपालकले विस्थापित हुनुलाई जनतामा उपभोग हुने दुध दहि (स्रोत-साधन)को उचित वितरण र व्यवस्थापन गर्न सक्ने नेतृत्व परिवर्तन भएको बुझ्न सकिन्छ।

किरातकालिन इतिहास केलाउने हो भने पहिलो राजा येलुहाङ्ग(यलम्वर)ले महिषपाललाई विस्थापन गरेको बुझ्न सकिन्छ। प्राचिन ज्ञान, किम्वदन्ती आदिको आधार मान्दा किराँत कालमा आएर कृषिको लहर आएको बुझ्न सकिन्छ। भाँडा-कुँडा एवं औजारको निर्माण, खानि विज्ञानको बारे पनि किराँतिहरुलाई थाहा भएको बुझ्न सकिन्छ। काठमाडौँ खाडलमा मात्र सिमित नेपाललाई नेपालको पहिलो एकीकरणकर्ता येलुहाङ्गले राज्य विस्तार पनि गरे। हिमवतखण्ड भन्ने क्षेत्र त्यहि प्राचिन किराँत देश हो। यसमा नेतृत्व बारे धेरै ज्ञान छन्। निर्माण, उद्योग, कारखाना, कृषि, हतियार, सैन्य र भूमि विस्तार गरेर स्रोत साधनमा अझै पकड बढाउने कौशल देख्न सकिन्छ। भूमि विस्तार गर्न त अहिलेको युगमा मिल्दैन तर पनि त्यसको रक्षा संगै सैन्य र अन्य राज्य व्यवस्थापनको ज्ञान अपनाउन पर्ने देखिन्छ।

मोटामोटी अनुमान गर्ने हो भने कृषि युगको आरम्भ गर्ने किराँतहरू सबै रूपमा बलियो रहेता पनि किराँत नेतृत्व कसरी विलिन भयो ? यसलाई नियाल्दा नशाको उन्माद नै एकमात्र कारण देख्न सकिन्छ। येलुहाङ्गले एकीकरण गरेको त्यो विशाल हिमवतखण्ड उनका सन्ततिले नशाको उन्माद र अहमतामा टुक्रा टुक्रा गरेर राज्य संचालन गर्दै गए। फुटेका राज्य र अहमताको दुश्मनिले गर्दा अन्य बाहिरी शक्तिले भूभाग कब्जा गर्दै गयो। फेरी नेपालको सिमा काठमाडौँ खाल्डोमा नै सिमित रह्यो।

लिच्छवीहरुले त्यस क्षेत्रमा राज्य हाँक्न कुनै युद्ध चाहिएन। वाकचातुर्य, वाककलाले नै नशामा उन्माद किराँतीलाई रिझाएर आफुले शासन आरम्भ गरे। बोल्न सक्ने कला अरुलाई प्रभाव पार्न सक्ने कला, यसमा हालको युगमा अपरिहार्य कुटनीति वार्ताको ज्ञान लिन सकिन्छ। लिच्छविकाललाई नेपालको स्वर्णिम युग पनि भनिन्छ कला कौशल, निर्माणले त्यस बेला तिब्र गति लिग्यो।

मठ, मन्दिर, लिपि, अक्षर, शिलालेख आदिको आधार मान्दा प्रलेखीकरण, अभिलेखीकरण त्यस बेला बाट सुरु भएको बुझ्न सकिन्छ। चिनियाँ यात्रीले तारिफ गरेको हजार मान्छे अट्ने सभाकक्ष कैलाशकुट भवनको दोश्रो तलामा रहेको कुराले, राज्य व्यवस्था अन्तर्गत राज्य सभा, प्रतिनिधि आदिको भेला सभाले महत्त्वपूर्ण निर्णय लागु गरिन्थ्यो वा छलफल, बहस गर्ने पारदर्शिताको अभ्यास सुरु भएको बुझ्न सकिन्छ।

येलुहाङ्गले देखाएको शाहस पुनः देखाउने अम्शुवार्मा बने। उनको पालामा पुनः राज्य विस्तार पनि भयो। तर फेरि बिस्तारै अनेकन राज्यमा खण्डित हुँदै बिभिन्न स्थानीय भाषाभाषीका अनुसारको नामले चल्न थाल्यो।

लिच्छविकै अर्को वंश न्यायदेवका सन्तानले मल्ल राज्य सुरु गरे। मल्लको अर्थ कुस्ती लड्ने भन्ने हुन्छ। बलशालि बनेर एकीकृत बनेर शासन लिन सकिन्छ भन्ने संदेश याँहा पाइन्छ। बलियो सांगठनिक शक्तिले सत्ता लिने र सुशासन गर्न सकिने आधार मल्लकालमा धेरै छन्। महिन्द्र मल्लले शासन गर्दा, हरेक घरको धुवाँदानी(चिम्नी)बाट धुवाँ उठेको नदेखे आफुले खाना नखाने गर्थे। परोपकार र जनप्रेमी बन्न पर्छ, आफु भोकै रहेर पनि जनताको सेवा गर्नुनै शासकको कर्तव्य हो भन्ने पाठ याँहा बाट सिक्न सकिन्छ। यस्तै परोपकारको भाव मिथिला नरेश
विदेह जनकबाट पनि लिन सकिन्छ। तर भोगविलासमा लिप्त रहेमा शासन गुम्छ भन्ने ज्ञान पनि मल्ल माथि साहको विजयले दर्साउँछ।

साहवंशबाट आधुनिक नेपालको ईतिहास आरम्भ हुन्छ। यसलाई भोगेको र नजिकैबाट बुझेको एवं समयले पनि हिजोमात्र घटेको जस्तो भान हुनाले पनि आधुनिक युग भन्न सकिन्छ। द्रव्य शाहले पहिलोपटक दौडमा विजय हुने प्रतियोगितामा विजय भएपछि, त्यो नियम खारेज गरिदिए। जसअनुसार पुराना नियमहरुलाई परिमार्जन गर्दै स्थिर सरकार, स्थायित्व बलियो बनाउने नियमहरु लागु गर्न पर्ने पाठ लिन सकिन्छ। समाजलाई राम्रो हुने नियमहरु लागु गर्न सक्नुपर्छ, परिवर्तनलाई अँगाल्न सक्नु पर्छ र देशमा न्याय निसाफ निष्पक्ष हुन पर्छ भन्ने पाठ न्याय नपाए गोर्खा जानु भन्ने राम साहको पालाबाट चलेको कथनले पनि सिक्न सकिन्छ।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण साहको जति शब्दले तारिफ गरे पनि कम हुन्छ। मनबाट संकल्प लिएर अघि बढ्ने हो भने हरेक क्षेत्रमा विजय हासिल गर्न सकिन्छ। लगन परिश्रम, समयको पूर्ण सदुपयोग, ज्ञान हरेक नागरिक संग लिनुपर्छ भनेर, विशे नगर्चीको सल्लाहले आरम्भ भएको

एकीकरणले जनभावना सुन्न सके नेतृत्वलाई असिम फाइदा हुन्छ भन्ने ज्ञान लिन सकिन्छ। एकचोटि असफल हुँदैमा हरेस नखाई बारम्बार प्रयत्न गर्नुपर्छ, आफ्नो प्रयास छोड्नुहुँदैन, निरन्तरता नै विजयको द्योतक हो। पृथ्वीनारायण साहले देह त्याग्ने बेला दिएका वाणीले समाज, देशमा सबै नागरिकको बराबरको हकअधिकार छ, सबैको संस्कृति, मूल र कूल धर्म बचाउनु नै शासकको कर्तव्य हुन्, जनताको भावना बुझेर शासन गर्न पर्छ, एकतामा नै हामीहरुको सार्थकता छ भन्ने ज्ञान लिन सकिन्छ।

राजा महेन्द्र, समय सापेक्ष गतिशिलता अपनाएर देशको विकास, कुटनीति, परराष्ट्र नीतिको अवलम्वन गर्न पर्ने ज्ञानको भण्डार हुन्। वैदेशिक हस्तक्षेप निस्तेज पार्ने र आफ्नो शासन शैली मौलिकतामा हुन्छ भन्ने प्रेरणाको खानि हुन् महेन्द्र। गाउँको विकास नै देशको विकास हो भनेर गाउँ फर्क अभियान, अर्थतन्त्र बलियो बनाउन स्रोत साधनको सदुपयोगको लागि कलकारखाना, उद्योगको सुरुवात गर्ने, विकास भनेको उत्पादनमुखी हुन पर्छ, उपभोगमुखी होइन, योजना, नीति, कार्यान्वयनको लागि ज्ञान अनुसारको मान, उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको छनौटको ज्ञान राजा महेन्द्रबाट लिन सकिन्छ ।

जनताको भोगाइ, विचार र भावना आफ्नो तर्फबाट गुञ्जयमान गर्न सके सबै जनताको प्यारो भइन्छ भन्ने प्रेरणा हुन्, मदन भण्डारी।

माथि उल्लेखित नेतृत्वगणबाट प्रेरणा लिएर अघि बढेमा नेपालले खोजेको नेतृत्व विकास हुन्छ।

राष्ट्रगुरु योगी नरहरिनाथ र महागुरु फाल्गुनन्दको आशिर्वादले देशको ईतिहास जगाउने, समाज सुधार गर्ने र राष्ट्र विकास गर्ने प्रेरणा हामी सबैमा मिलोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija