शुक्रबार, अशोज २, २०७७
मैले सुनेको र देखेको गणतन्त्र

मैले सुनेको र देखेको गणतन्त्र

अहिले गणतन्त्र सबैभन्दा खराब समयमा चलिरहेको छ।


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज २, २०७७

सन्तोष विमली -२०५८ सालको मंसिर महिना हुनुपर्छ, कोदो टिप्ने बेला भएको थियो। ताप्लेजुङ जिल्ला साविक हाङ्पाङ -५, खुवा डाँडामा हाम्रो घरको आँगनमा एक बटालियन छापामारहरु थिए। बिहानको खाना खाएर कोही कोदो टिप्न सघाउँदै थिए, कोही हतियार सफा गर्दै थिए, ३ जना मेरो छेउमा बसेर केही पढ्दै थिए।

२ वटा  प्रश्न जुन उनीहरूले गरे त्यो म कहिले भुल्न सक्दिन। पहिलो थियो, राइफलको अविष्कार कसले गरेको हो? जुम्रका कतिवटा खुट्टा हुन्छन्?

एउटाको उत्तर दिए अर्को आएन, मैले प्रतिप्रश्न गरें, तपाईंहरू किन हतियार लिएर लड्नु हुन्छ? क्रान्ति, परिवर्तन, प्रगतिशील, अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारबाद, धेरै सुने।

त्यही साल जेठमा राजा वीरेन्द्रको वंशनाश भएको थियो। खुब रोएको थिएँ, अब ७ वर्षे मेरो कलिलो मानसपटलमा एउटा कठिन छाप बसिसकेको थियो, राजालाई त मारे अब माओवादीले मात्र देश बचाउन सक्ने रहेछ।

मेरो बुवा पेसाले शिक्षक, हाङ्पाङ -५ स्थित गणेश प्राविमा पढाउनु हुन्थ्यो। माओवादी द्वन्दकालमा माओवादी लडाकुहरुको हाम्रो घरमा आवतजावत धेरै हुन्थ्यो। कक्षा ३ मा म सँगै पढेकी, पोक्ची ( बोलाउने नाम) पनि अर्को वर्ष माओवादी छापामार भै, उसको उमेर सायदै १०-१२ वर्षको हुनुपर्छ।

कलिला बालबालिका हरुलाई लाट्याएर हतियार बोकाइएको मैले बुझिन। सायद त्यही क्रान्ति थियो। हरेक सरकारी विद्यालयको शिक्षकले महिनाको ४ दिन ( ४ शनिबार) बराबरको रकम चन्दा दिनुपर्ने बाध्यता थियो। तर पनि गाउँमा जुवातास खेल्दै हिड्ने, दादागिरी देखाउँदै हिड्ने हरुलाई ती छापामारहरु ले तह लगाएका थिए। कसैले व्यक्तिगत रिसिबी पोखे, कसैले साँच्चै कारबाही गरे। जनसरकार चलेको थियो गाउँमा। भारतले नेपाललाई हेप्यो भारत सँग सुरुङ युद्ध लड्नु पर्छ भन्ने पनि अलिअलि याद छ।

सामन्तवाद लाई हटाउने, जनताको गरिबी घटाउने, धनीले गरिबलाई शोषण गर्ने प्रवृत्तिको अन्त्य गर्ने, युवालाई स्वदेशमै रोजगार दिने, परनिर्भरता घटाउने, जनताले साशन चलाउने, प्रगतिशील कदम चाल्ने लगायत उनीहरूले कुरा गर्थे।

देशको मुहार फेर्न गणतन्त्र आवश्यक छ भन्दै जनवादी गीतहरू गाउँथे, नाच्थे।

२०५९ सालको अन्त्यमा द्वन्दको प्रभाव बाट बाँच्न झापा झर्यौ। अर्को वर्ष बिर्तामोड चौकीमा आक्रमण भयो, ५० जन सुरक्षाकर्मी हताहत भएको खबर सुने, लाग्यो क्रान्तिका लागि रगत बग्न आवश्यक छ। २०६२/६३ को आन्दोलनमा राज्यले चलाएका गोलीका आवाज सुनिए, जनताले राज्यलाई हानेका ढुङ्गा देखिए, श्री ५ ज्ञानेन्द्र र पारस शाहलाई गाली गरेको नारा खुब घनकिन्थ्यो। राजतन्त्रलाई सामन्तीको बिल्ला भिराइयो, देशव्यापी आन्दोलन चर्किएपछि अन्तत राजा ज्ञानेन्द्रले संसद पुनर्वहाली गर्ने भए। जब आन्दोलन सकियो केही समयपछि संसद पुनर्वहाली भयो। पहिलो संविधानसभा निर्वाचनमा माओवादीले पुल्लेख्य बहुमत पायो, अन्तत १७००० ( ससस्त्र विद्रोह) र २५( जनआन्दोलन), नेपाल आमाका सन्तानहरू ले सहादत प्राप्त गरे, यति महंगो मूल्य चुकाएर ( कथित सामन्ती व्यवस्था हटाएर) गणतन्त्र स्थापना भयो।

नेपाल एकीकरण र इस्ट इंडिया कम्पनीसँगको लडाइपछि व्यवस्था परिवर्तनमा यति धेरैको मृत्यु भएको पहिलो थियो। हुन त भीमसेन थापाले रणबहादुर शाहको हत्या गर्ने ९३ जनालाई मृत्युदण्ड दिएर सत्ता आफ्नो हातमा लिएका थिए, माथवरसिंह थापाले भीमसेन थापाको हत्या अभियोगमा ३०-४० जनालाई मृत्युदण्ड दिएका थिए, कोतपर्व मा ५५ जनालाई मारिएको थियो, सत्य टिकाउन भण्डारखाल मा जङ्गबहादुरले २३ जनाको हत्या गरेका थिए। २००७ को प्रजातन्त्र स्थापनाको लागि २५००+ बढीको मृत्यु भएको थियो, तर १७००० भन्दा धेरै नेपालीको रगत बगेको पहिलो राजनीतिक परिवर्तन गणतन्त्र स्थापनाको लागि थियो। गणतन्त्रको जन्म भएपछि एउटा सामान्य जनताले अनुभव गर्ने खालको समृद्धि र सबैलाई समान पद्धतिको विकास, स्वावलम्बन, स्वाधीनता र शोषणको अन्त्य हुन्छ भनेर बुझेका थियौं, आखिर त्यसबेला युद्ध लड्ने छापामार हरुले यही नै भनेका थिए, मैले त्यही नै सुनेको थिएँ।

राजतन्त्र हटेपछि २०६३ माघ १ को अन्तरिम संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो, अब गणतन्त्रले आफ्नो औकात देखाउन थालिसकेको थियो। दाजु दिदीको कक्षा १० को कक्षागित गीत, जय जय काली जय जय गोरख सुन्दा, शरीर सिरिङ्ग भएर देशभक्ति नसा नसामा कुद्ने मेरो मानसिकता लाई गणतन्त्रको पहिलो निर्णय नै निराशाको थियो। खैर, अझैपनि गणतन्त्र सँग आशा मरिसकेको थिएन।

आज गणतन्त्रले आफ्नो १३ औं वर्षमा प्रवेश गर्दा, बिग्रिएको बच्चा भइसकेको। समाजलाई सताएर नागरिकलाई पिरोल्ने काम गरिरहेको छ। संविधान माथि १ राजा हुन्थ्यो, अहिले हजारौं छोटे राजनहरु संविधान माथि छन्। देशलाई केही थान व्यक्तिको सिण्डिकेट बनाइएको छ। स्वाधीनता र देशभक्ति लाई नक्साबाद मा सिमित गरिदिएर गणतन्त्रले जनताको भावनामाथि कुठाराघात गरेको छ।

२०६३ पछिको राजनीतिक संक्रमणकालले देशमा धेरै उथलपुथल ल्यायो। मधेसीहरु आफ्नो अधिकारका लागि लड्दै थिए, कैयौं मधेसीहरु ले सहादत प्राप्त गरे। रजनितिक संक्रमणकालको फाइदा उठाएर देशमा विदेशी शक्तिहरूको चलखेल अत्यधिक बढेर गयो, यहाँका शक्तिहरूलाई आफ्नो छत्रछायामा ल्याउन ठूलो धनराशिको खर्च गरे। देशमा राजनीतिक संक्रमण यसरी बढेर गयो कि सत्ता परिवर्तनको लागि ठूला ठूला खेल र झेल हुन थाले। जातीयताका नाममा प्रादेशिक विभाजन गर्न आन्दोलन भयो, १ मधेश १ प्रदेशको कुरो आयो ।

बिभिन्न व्यक्तिहरुको स्वरुपमा देशको भौगोलिक अस्तित्वमाथि नै सङ्कट लगाउने किसिमका गतिविधिहरु भए र हुदै आएको देखिन्छ ।

देश अब खण्डित हुने अवस्थामा पुगिसकेको थियो। यो अवस्थामा मैले बुझें, गणतन्त्र राष्ट्रिय एकताको लागि होइन, देश विखण्डनको लागि रहेछ।

धर्म निरपेक्षता को नाममा भटाभट बर्सेनि अरबौं रकम धर्मान्तरण को लागि भित्रिन थाल्यो। फलस्वरूप २०६३ यता नेपालमा १८०००+ चर्च हरु निर्माण भएको तथ्यांकले देखाउँछ। तर यही अवस्थामा सनातन धर्महरूको विरुद्ध राज्यले नै आक्रमण गर्न थाल्यो, कहिले गुठी विधेयकको नाममा, विकासका नाममा पुरातात्विक सम्पदाको विनास, कहिले ३८ देशमा प्रतिबंधित दक्षिण कोरियाको युनिफिकेशन चर्चको कार्यक्रम सरकार आफै सहयोजक भएर, होलिवाइन् सम्मेलन गरेर, आजसम्म पशुपतिमा पाइला नटेकेका प्रधानमन्त्री आफै होलिवाइन् सम्मेलन भरी आयोजक सँगै होटलमै बसेर, स्वदेशी मूल धर्म माथिको आक्रमण बढेर गयो।

भारतसंग सुरुङ युद्ध गरेर भारतीय प्रभाव क्षेत्रबाट नेपाललाई मुक्ति दिलाउने भन्दै जनतालाई उक्साउने प्रचण्ड भारत गएर १९५० को असमान सन्धि पुनरावलोकन गरौं भन्ने सकेनन्। राजनीतिक दलहरु भटाभट खुल्न थाले, राजनीतिक पसल चल्न थाले, उद्योग कलकारखाना बन्द हुन थालिसकेका थिए, युवाहरुलाई विदेशिन बाध्य बनाइसकेको थियो, राजनीतिक व्यापार सुरु भइसकेको थियो। तर न स्वाधीनताका काम भए न नागरिकले अनुभव गर्ने आर्थिक विकास।

२०५१-५२ मा नेपालको गरिबी कुल जनसंख्याको ४२% थियो। अर्थात् कुल जनसंख्या २ करोड १५ लाख मध्ये, ९० लाख भन्दा धेरै गरिबीको रेखामुनि थिए, २०६० सम्म आइपुग्दा त्यो घटेर कुल जनसंख्याको ३०% मा पुग्यो, अर्थात् २०६० सम्ममा ६९,४५,४२६ गरिबीको रेखामुनि रहेको एसियाली विकास बैङ्कको एउटा प्रतिवेदनले देखाएको छ।

राजतन्त्रको अन्त्य भयो, तर गरीबी अन्त्य भएन। २०६८ को जनगणनाले गरिबी दर ५% घटेर २५.२% देखाएपनि समानान्तर रुपमा हेर्दा
त्यस्तो थिएन। २०६८ को जनगणनाले मा ६६ लाख भन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि देखायो। २०६८ सालको जनसंख्या वृद्धिदर ले हिसाब गर्दा २०७६ मा २ करोड ९५ लाख जनसंख्या को २१% अर्थात् ६१ लाख भन्दा धेरै नागरिक गरिबीको रेखामुनि देखाउँछ।

राजतन्त्रको अवस्थामा ९ वर्षको अन्तरालमा २० लाख नागरिक गरिबीको रेखाबाट माथि उठेको तथ्यांकले देखाउँछ भने, गणतन्त्रका १२ वर्षमा जम्मा ८ लाख नागरिक गरिबीको रेखा बाट माथि निस्केका छन्।

मैले सुनेको भन्दा देखेको गणतन्त्र धेरै फरक भइसकेको थियो। २०७२ मा संविधान त जारी भयो तर संविधानले ९०% नागरिकलाई समेट्न सकेन, संसदीय व्यवस्थाको सिण्डिकेटले देशलाई ८०% नागरिकको भावना विपरित धर्म निरपेक्षता लाई नै निरन्तरता दिए। तर धर्म निरपेक्षताको व्याख्या यसरी गरियो कि, संसारमै त्यस्तो व्याख्या छैन। संविधान आफै गोलचक्करमा घुमेको छ।

संविधान बन्नु अगाडि राजनीतिक संक्रमण थियो, संविधान जारी भएपछि जनताले राहतको सास फेर्न पाउँछ भनेर सोचेका थिए।तर गणतन्त्रका मतियार हरु नै आफ्नो सत्ता र सम्पतिको लागि देशद्रोही बनिसकेका

थिए। सत्ता प्राप्तिका लागि देशलाई अनिर्णयको बन्दी बनाउने काम भयो। भ्रष्टाचार, नातावाद, कृपावाद, नेता कार्यकर्ता पोस्ने काम भयो। पार्टीहरू सिद्धान्त भन्दा गुण्डा, डन र माफिया हरुद्वारा चल्न थालिसकेका थिए। भ्रष्टाचार लाई नीतिगत संरक्षण मिलेको थियो, प्रमाण सहित समातिएका हरु पनि राजनीतिक संरक्षणमा खुलेआम ठूलो कुरा गर्दै हिँड्दै छन्।

खासगरी गणतन्त्रको राजनीतिक संक्रमण र अराजकताले युवाहरुलाई ठुलो असर परिरहेको छ। एउटा कलिलो बाल मानसिकताको एउटा अराजक छाप परिसकेको छ। बाहिरी रूपमा जे जस्तो देखिएपनि देशलाई भित्र भित्रै धमिराले झै खोक्रो परिसकेको छ। पश्चिमा लगानीमा चलेका एनजीओ र आईएनजीओले हाम्रो सामाजिक व्यवस्थामा छिरेर, सामाजिक रुपान्तरणको नाममा जातीयताको विषवृक्ष रोपिसकेको छ। व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सार्वजनिक संस्थान, प्रहरी, शैछिक क्षेत्र, स्वस्थ क्षेत्र, हरेक स्थानीय तह हरेकमा राजनीतिक भागबन्डा सुरु भइसकेको छ।

जनताले निर्वाचनमा हराएका असक्षमहरुलाई पनि विभिन्न बहाना र तरिकाले जनप्रतिनिधि बनाइँदै छ। राजनीतिक भागबन्डा मिल्दा सबै खुसी, नमिल्दा कर्मचारीको संख्या थपेर पनि राजनीतिक भागबन्डा मिलाउन थालियो। राजनीतिक भागबन्डा मिलाउन कै लागि नेपाल प्रहरीको अतिरिक्त प्रहरी मनानिरिक्षक को संख्या ( AIG) को संख्या ७ बाट ११ सम्म पुर्याएको समाचार पनि बाहिर आए।

अहिले गणतन्त्र सबैभन्दा खराब समयमा चलिरहेको छ।

संघीयताको नाममा देशलाई कंगाल बनाइँदै छ, २०७७-७८ को बजेट अनुसार पनि राजस्व संकलन ८ खर्ब आँकलन गरिएको छ भने, देशको चालू खर्च ९ खर्ब खर्च हुने देखाएको छ। अर्थात् हामीले देश चलाउन मात्र पनि १ खर्ब ऋण लिनुपर्ने अवस्था आएको छ। हामी आर्थिक रूपमा इतिहासमै सबैभन्दा कमजोर अवस्थामा छौं।

देश आत्मनिर्भर होइन परनिर्भरताको बाटोमा धकेलिएको छ। २०६३ तिर ३.५ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा अहिले बढेर ११ खर्ब पुगिसकेको छ।

गणतन्त्र आएपछि एउटा सर्वसाधारण नागरिकले अनुभव गरेको एकमात्र परिवर्तन भनेको लोडसेडिङको अन्त्य थियो। तर अनेक बहानामा आफ्ना नातागोता र आसेपासे पोस्ने व्यवस्थाले सम्पूर्ण नेपालीले रुचाएको कुशल नितृत्वलाई निरन्तरता दिन नसक्दा, गणतन्त्र अब नाङ्गो भइसकेको छ।

इन्डो- पश्चिमा डिजाइनमा केही हुल दलालहरुले नाचेको गणतन्त्र रूपी नाङ्गो नाचमा जनताहरू कुल्चिएका छन्। देशको अस्तित्व दिनानुदिन संकटमा पर्दैछ, एउटा गम्भीर भूराजनीतिक खेल यहाँ जातीयता र धर्म निरपेक्षताको रूपमा यो देशमा खेल्दै छ। देशभक्ति लाई एउटा नक्साबाद ले ओझेलमा पारिदिएको छ। विदेशीको प्रोक्सी युद्धको चपेटामा देश परिसकेको छ। देश चैत्रमास को खडेरीमा सुकेको जंगल बनिसकेको छ , मात्र आगो सल्किन बाँकी छ।

गणतन्त्रले निम्त्याएको यो डरलाग्दो रूपलाई निस्तेज पार्न एउटा देशभक्त चिन्तन देशले मागेको छ। छरिएर रहेका देशभक्तहरुको एकता समयले औँल्याएको छ।

-जय देश-

प्रतिक्रिया
सम्बन्धित समाचार
असाधारण नारी पात्र : योजनगन्धा कृष्णा
को रैछन त हजुर खान नहुने शिकारको पियारा ?
पुर्बिय दर्शनले गणित नसिकाएको भए वैज्ञानिक आविष्कार सम्भव थिएन- महान् वैज्ञानिक आइन्स्टाइन
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija