भारतले नेपालमा नाकाबन्दी लगाउन सक्छ, नेपाल सरकार सचेत रहनुपर्छ (भिडियो)

प्रकाशित मिति : २५ असार २०७६, बुधबार

लोकतन्त्रको परिभाषा हरेक मुलुकले र जनताले आआफ्नै ढंगबाट गर्ने गर्दछन् । लोकतन्त्र प्राप्तिको लागि विश्वका धेरै शक्तिशाली मुलुकहरुले त्याग, बलिदान र संघर्ष गरेका छन् । हामीले छिटो छिटो परिवर्तनहरु स्वीकार गर्यौ र लोकतन्त्र हासिल पनि गर्यौ । तर हामीले लोकतन्त्रको मर्म बुझ्न सकेनौ कि भन्ने प्रश्न यति बेला उठ्न थालेको छ ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता साध्यबहादुर भण्डारीले लोकतन्त्रको अभ्यासमा चरम विकृतिहरु देखा परेको बताउनु भयो । उहाँले जनताले प्राप्त गरेको लोकतन्त्रलाई सफा गर्न फेरी पनि संघर्षपूर्ण बाटो अंगाल्न पर्ने हो कि भन्ने कुरा उठेको पनि बताउनु भयो । नेता भण्डारीले लोकतन्त्रलाई समाप्त गर्ने त्यस्तो शक्ति नेपालमा नभएको पनि बताउनु भयो ।

वर्तमानओली सरकारले पेश गरेको धेरै बिधेयकहरु बिदेशी शक्तिले तयार पारेर ल्याएको बताउनु भयो ।

यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा नेता साध्यबहादुर भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu