सोमवार, असार १६, २०७६
नेपालका लागि एउटा भब्य मौका : आइफा अवार्ड

नेपालका लागि एउटा भब्य मौका : आइफा अवार्ड


  • स्वदेश नेपाल
  • सोमवार, असार १६, २०७६

विनोद त्रिपाठी –आइफा अवार्ड भारतीय फिल्म क्षेत्रको प्रमुख महत्वपुर्ण अन्तराष्ट्रिय ‘कला अवार्ड’ हो । सन २००० देखि शुरु यो अवार्ड बितरणको पहिलो बर्षको कार्यक्रम लण्डनमा आयोजना गरियो । त्यसपछि क्रमश : साउथ अफ्रिका, मलेशिया, साउथ अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, अरब, फेरि लण्डन, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानाडा, सिंगापुर, मकाउ, अमेरिका, मलेशिया, स्पेन, फेरि अमेरिका र थाइल्याण्डमा आयोजना भइसकेको छ । अब बिसौं श्रृंखला नेपालको काठमाडौमा आयोजना गर्ने तयारी भइरहेको छ । आइफाले यो सम्पुर्ण बिषय आफ्नो वेभसाइट राखिसकेको छ । यो हाम्रा लागि भब्य मौका हो । पर्यटन प्रबर्धनका लागि सौभाग्य पनि हो ।

गत शुुक्रबार संचारमन्त्री गोकुल बाँस्कोटाले यसका लागि नेपाल सरकारले ४४ करोड दिने र पर्यटनमन्त्री वा राज्यमन्त्री सरहकै ब्यक्तिले संयोजन गर्ने निर्णय सार्बजनिक गरेका थिए । अहिले पर्यटनमन्त्रीको जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् ।

नेपाल जस्तो प्राकृतिक तर सानो अविकसित मुलुकमा यति ठुलो अवार्ड कार्यक्रम हुनु हाम्रो लागि गौरवको बिषय हो । यसले पर्यटन प्रबर्धनमा सघाउ पुग्नेमा कुनै दुइमत छैन । यसले संसारभर हाम्रो क्षमता र महत्वको बिषयमा पक्कै राम्रो सन्देश फैलाउनेछ ।

यसमा नेपाल सरकारले आफ्नो तयारी गंभिरतापुर्वक लाग्नुपर्छ । नत्र, यो अवार्ड कार्यक्रममा हुने हाम्रा कमी कमजोरी संसारभर फैलिनेछन् । सरकारले गर्नुपर्ने तयारी आइफाको सन्दर्भलाई मात्र हेर्न हुँदैन । यो हाम्रो दिर्घकालिन बिकासको कोषेढुँगाको रुपमा सावित हुन सक्छ । तर, कसरी ? यसमा केहि चर्चा गर्न सान्र्दभिक देखिएको छ ।

एकजना नेपाली फिल्मीकर्मीले हालै आइफाको सुरक्षा बिषयलाई लिएर सामाजिक संजालमा लेखे, ‘सलमान खान र कपिल शर्मालाई सुरक्षा दिन नसक्ने नेपाल सरकारले कसरी पुरै बलिउडलाई सुरक्षा देला ?’ उनको यो बिचार अल्पकालिन छ । अदुरदर्शी र नेपालकै बिकास जस्तै सांगुरो छ । नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म वाहवाह कुनै फिल्म बन्न नसकेको आम दर्शक माझ चर्चा चल्छ । हलमा हिन्दी फिल्म हेर्न पाएसम्म नेपाली दर्शकले सकेसम्म नेपाली फिल्म हेर्न उतिसारो हतार गर्देनन् । थोरै लगानी, सानो क्षेत्र भएपनि नेपाली फिल्म क्षेत्रले नेपाली नै दर्शक तान्न नसकेको तितो यथार्थ हाम्रा सामु छर्लंग छ । एकाध केहि कमेडी नेपाली चलचित्र बाहेक खासै अहिलेसम्म नेपाली फिल्म नेपालीका मनमस्तिष्कमा बस्न सकेका छैनन् । त्यस्ता नेपाली कमेडी चलचित्र सानो आकारका टेलिफिल्म जस्ता छन् । यसमा नेपाल सरकार, कलाकर्मी, प्राबिधिक पक्ष र नेपाली कलाक्षेत्र जिम्मेवार छन् ।

आइफाको तयारी र प्रभाव

आइफा अवार्ड कार्यक्रम भएपछि श्रीलंकामा एकै पटक २० प्रतिशतले पर्यटक आगमन बढेको थियो । मलेशिया सरकारले त आफ्नो देश बलिउडको गतिलो मार्केट भएको घोषणा गरेको थियो । अहिलेसम्म जुन देशमा आइफा कार्यक्रम भयो त्यो देशले यसलाई गौरवको बिषय बनाएका छन् । त्यहि श्रेणीमा राखेर नेपाललाई आइफाले हेर्नु हाम्रा लागि सकारात्मक पक्ष हो । यसका बाबजुद सरकारले गर्नुपर्ने गंभिर दायीत्व यो भित्र अन्तरनिहित छन् । सुरक्षा र सरसफाई प्रमुख चुनौती हो । आइफा अवार्डमा करिब सिंगो बलिउड नेपाल भित्र उत्रनेछ । उच्च श्रेणीका कलाकारहरुका आफ्नै वडिगार्डदेखि स्वकीय सचिबसम्मका दुई दर्जन टोली साथमै हुनेछन् । उनिहरुका आफ्नै जहाज र नेपाल बस्दा प्रयोग गर्ने सवारी साधान ल्याउनेछन् । करिब ६ सय जना चर्चित कलाकारलाई पाँच तारे होटलमा राख्ने तयारी रहेको सरकारका अधिकारीहरुले बताएका छन् । यिनका सहयोगी समेत गर्दा करिब २ हजार भारतीय कलाकर्मीको प्रत्यक्ष सहभागी हुनेछ । हुन त यिनलाई ओसार्न नेपाल पर्यटन बोर्डले नेपाल बायुसेवा निगमलाई जिम्मा दिने तयारी थालेको छ । तर, केहि उच्च श्रेणीका कलाकारहरु आफ्नै एयरबस प्रयोग गर्छन् ।

आइफाले जहाँ कार्यक्रम राख्छ, त्यहाँ उसले आफ्नै स्टेज हल तयार गर्छ । हल, ब्यबस्थापन, खानपान, बिभिन्न सामग्री लगायतमा आधा अर्ब रुपँया भन्दा बढि खर्च लाग्ने अनुमान आइफा प्राबिधिक टोलीको छ । सम्पुर्ण खर्च एक अर्ब माथिको हुने अनुमान छ । उनिहरुले प्राबिधिक टोली उतैबाट ल्याउनेछन् । यो तयारीले हाम्रो आर्थिक पक्ष केहि सलबलाउनेछ । केहि नेपाली कामदारले काम पाउनेछन् । आइफा कार्यक्रम बिश्वभरका १६२ मुलुकमा एकैपटक प्रत्यक्ष प्रशारण हुने प्रमुख कार्यक्रम हो । बिश्वमा हिन्दी फिल्मका दर्शक आधा जति छन् । प्रमुख भाषा अंग्रेजी रहेको बेलायतमा दोस्रो बोलिने भाषा हिन्दी हो । ब्रिटिशले भारत छोडेपछि भारतीय भाषा, केहि सस्कृति र परम्परा पनि साथमै बेलायत लिएर गएको थियो । बेलायतमा मन्दिरहरु छन् । हिन्दी फिल्मका लाखौं दर्शक छन् । बेलायतमा त हिन्दी फिल्मको यो जगजगी छ भने बिश्वका अन्य मुलुकमा झन कस्तो होला , सोझो अनुमान गर्न सकिन्छ । अफ्रिकन, एशियन, आशियान, अमेरिकन र पुर्वी एशियाका धेरै मुलुकहरुका नागरिकहरु हिन्दी फिल्मका पारखी छन् । त्यसैले, आइफाको प्रत्यक्ष प्रशारणलाई बिश्वका एक तिहाई जनसंख्याले हेर्ने दावी आइफा बिश्लेषकले गर्दे आएका छन् ।

सरकारको दायीत्व के ?

नेपाल सरकारले आइफा अवार्डका लागि पुर्ण सुरक्षाको प्रबन्ध मिलाउन सक्नुपर्छ । यसमा कुनै कसर बाँकी राख्न हुँदैन । सिंगो समुहलाई नै सुरक्षा दिनुपर्ने भएकोले सरकारलाई सजिलो पनि हुन सक्छ । हरेक ब्यक्तिपिच्छे सुरक्षाकर्मी टोली पठाउन झन्झट नहुन सक्छ । तर, कलाकारहरु फुर्सदको समय ब्यक्तिगत तवरले यहि मौका छोपेर नेपाल घुम्न सक्छन् । यतिबेला भारतभर अत्यधिक गर्मी छ । उनिहरुका लागि नेपाल निकै शितल हुने भएकोले ब्यक्तिगत घुमघाम अबस्य हुन्छ । शहरको धुलो, धुँवा, फोहोर, भुस्याहा कुकुर, मगन्ते र असरल्ल फुटपाथ पसलले बलिउडका कलाकारलाई दिक्क बनाउन सक्छ । अहिलेको जमाना सेल्फ प्रचारमा चलेको छ । आफ्नै फेसबुक, इन्स्टाग्राम, मोबाइल, ट्वीटर र वेभसाइट हुन्छन् । यी कलाकारले पोष्ट गरेका हरेक सामग्री आँफैमा गतिलो प्रचारका माध्यम हुन्छन् । त्यसैले, यसको तयारीमा नेपाल सरकार गंभिर बन्न सक्नुपर्छ । हुन त यो भन्दै गर्दा बलिउडका कलाकारलाई खुशी बनाउनकै लागि यो हदसम्म चाकडी किन आबस्यक पर्यो भन्ने प्रश्न उठ्ला । तर, यसमा नेपालको पर्यटन क्षेत्रको स्वार्थ जोडिएको छ । यो हाम्रै स्वार्थका लागि हो । हाम्रा बिभिन्न तयारीहरुले एकातिर, बलिउड रमाउनेछ भने अर्कोतिर हाम्रो प्रचारले बिश्वभरि गतिलो छाप छोड्नेछ । अतिथीको सत्कारले हुने सकारात्मक प्रचार हाम्रा लागि पर्यटन प्रबर्धनमा महत्वपुर्ण कडी बन्नेछ ।

किन बर्षियो बिरोध ?

केहि बर्ष अघि बलिउड महानायक अभिताभ बच्चनले ट्वीट गरेका थिए , ‘मलाई यतिबेला भारतीय पुरुष भन्न लाज लागिरहेको छ ।’ उनले दिल्लीमा भएको एक बालिकाको बलत्कारपछि हत्या भएको घटनालाई इगिंत गर्दे त्यो दुख ब्यक्त गरेका थिए । दिल्ली भारतको राजधानी हो, जहाँ हरेक दिन कुनै न कुनै डरलाग्दो बलत्कारका घटना हुने गर्छ । संयुक्त राष्ट्रसंघको क्राइम ब्युरोले भनेको थियो, महिलाहरुका लागि भारत निकै जोखिम क्षेत्र हो । झन बिदेशी महिलाका लागि एक्लै घुम्न उति नै जोखिम छ ।’ केहि गैर सरकारी संघ÷संस्थाले त दिल्लीलाई बलत्कारको राजधानी घोषणा गरेका थिए ।

भारतको सबैभन्दा जोखिम क्षेत्र भनेको उत्तरप्रदेश, विहार, झारखण्ड, पश्चिम बंगाल क्षेत्र हुन् । यिनै क्षेत्रसंग हामी जोडिएका छौं । महिला हिंसा, कुरिती, अन्धबिश्वास र जघन्य अपराधले यी क्षेत्रले बदनाम कमाएका छन् । भारतमा लाखौं मगन्ते सडकमा बस्छन् । हजारौं अपराधीहरु खुलेयाम चोक र बिभिन्न जक्सनमा फेला पर्छन् । बिश्वको शक्तिशाली मात्र नभई पाँच भागको एक भाग जनसंख्या भारतमा मात्र भएको त्यत्रो बिशाल देश अझै पनि दरिद्र, पछ्यौटे, अन्धबिश्वास, अपराध र गरिबीको दलदलमा फँसिरहेको छ । भारतका ग्रामिण क्षेत्रमा मानवीय जिवन निकै कहाली लाग्दो छ । आफ्नै देशका यी यावत बिकृतिहरुलाई भारतीय कलाकारले हजारौं फिल्म बनाएर जनता र सरकारलाई सुसुचित गरिरहेका छन् । गंगाजल, सिघंम, डन नं वान जस्ता कयौं फिल्महरुले भारतको बास्तविकतालाई पर्दामा उतारिसकेको छ ।

भारतको बिकृतिको यो रुप खुल्ला सिमानाले गर्दा नेपाल भित्र पसिरहेको यथार्थ हामीले भोगीरहेका छौं । महिला हिंसा, घरेलु हिंसा, एसिड आक्रमण, दाइजो प्रथा, पछिल्लो पटक सिरिंज आक्रमण, साइवर क्राइम लगायत आदि सुन्न र देख्नै नसक्ने अपराधहरु भारतमै जन्मिएका कुकृत्यहरु ह्ुन् । नेपालको मधेश क्षेत्र यी यावत बिकृतिबाट आक्रान्त छ । त्यसको असर पछिल्ला बर्षमा पहाड र हिमाली क्षेत्रमा सल्किएको छ । यहि आधारलाई मध्यनजर राखेर नेपाल प्रहरीको अपराध ब्युरोले तराई क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पार्दे आएको छ । तर, संस्कृति र परम्पराका नाममा हुने अपराधलाई नेपाल प्रहरीले पनि रोक्न सकेको छैन ।

भारतको ग्लामर दुनिया सिमित बर्गमा मात्र खुम्चिएको छ । कला क्षेत्रका ब्यक्तिहरु आफ्नै घेरा भित्र मात्र स्वतन्त्र भएको महसुस गर्छन् । तर, स्कुल, कलेज, किनमेल, बजार लगायतका बिभिन्न क्षेत्रहरु सर्बसाधारण महिला–केटीहरुका लागि निकै जोखिम मानिन्छ । महिला र पुरुष बिचको बिभेद भययुक्त छ । जातजाति, धर्म, सम्प्रदाय बिचको खाडल भयंकर डर लाग्दो छ । तर, पनि भारतले यसलाई उन्नत समाजको रुपमा परिभाषित गरेर आँफुलाई अब्बल प्रजातान्त्रिक मुलुक भएको दावी गर्न छोड्दैन । हाम्रा लागि यहि ठुलो बिडम्बना हो । नेपालको सुरक्षाका लागि सिमानामा पर्खाल लगाएर भिषा प्रणाली लागु गर्नुपर्ने माग उठेको धेरै बर्ष भयो । भिषा प्रणालीले नेपालको महत्व भारतभर फैलिनेछ । भिषा प्रणालीले नेपाल प्रमुख पर्यटकीय मुलुक हुने र नेपालले गतिलो आम्दानी गर्ने अनुमान गर्न सकिन्छ । अहिले खुल्ला सिमानाले नेपाललाई कतिपय भारतीयले आफ्नै राज्य जस्तो ठान्छन् । यहि मौकाको फाइदा उठाएर नेपाल–भारत दुबैतिर अपराधीहरुले सेल्टर बनाएका बेलाबेलामा बिभिन्न तथ्यहरुले पुष्टि समेत गरिसकेको छ ।

यहि बेलामा नेपालमा हुन लागेको आइफा अवार्ड कार्यक्रमले दुवै देश बिचको तिक्तता मेट्न सघाउ पुर्याउने अनुमान गर्न सकिन्छ । आइफा अवार्ड नेपालमा हुनु गर्बको बिषय भएपनि यसका बिरोधमा नेपालीहरुको स्वर बर्षनु माथि उल्लेखित भारतका बिकृत रुपका यावत कारणहरु जोडिएका छन् । खास कारण आइफा एउटा संस्थाको कार्यक्रम हो । भलै यो महत्वपुर्ण भएपनि नेपाल सरकारको प्रमुख मन्त्री नै आयोजक बन्नु नेपालीको शिर निहुरनु हो । अहिले पर्यटनमन्त्री प्रधानमन्त्री ओली स्वंय हुनुहुन्छ । देशको प्रधानमन्त्री जस्तो ब्यक्ति कुनै संस्थाको आयोजक टिममा बस्न हुँदैन भनेर बिरोध शुरु भएको हो । नेपाल सरकारले सुरक्षा लगायतमा सहकार्य गरेर मद्धत गर्न सक्छ । तर, मन्त्री नै आयोजक बन्दा नेपालको स्तरलाई बिश्व माझ पातालमा पुर्याउनेछ । त्यसैले, यसमा सरकार गंभिर भएर आफ्नो शिर ठाडो राख्ने भुमिका निर्बाह गर्न सक्नुपर्छ ।

अर्को कुरा, आइफा अवार्डका लागि नेपाल सरकारको सुरक्षा लगायतमा खर्च स्वत हुनेछ । त्यसैले, आयोजकलाई ४४ करोड दिने निर्णयले नेपाली चलचित्रकर्मीको मन दुखेको हुनुपर्छ । हुन त आइफा कार्यक्रमको ब्यबस्थापन पक्षलाई हेर्दा यो रकम ठुलो होइन । तर, नेपाल सरकारले नेपाली फिल्मी क्षेत्रलाई बेवास्ता गरेर भारतीय फिल्मको एक कार्यक्रममा यो रकम खर्चनु निकै महंगो हो ।

यसलाई सरकारले गंभिरतासाथ लिनुपर्छ भन्ने आम मान्यता पनि हो । पर्यटन क्षेत्रको फाइदाका नाममा हाम्रो अस्मिता र मान्यतालाई बेच्नेगरि रकम सहयोग गर्नु र मन्त्री सरहको ब्यक्ति कुनै एक संस्थाको संयोजनकारी बन्नु हाम्रा लागि घोर लज्जास्पद बिषय हो भन्ने सरकारले बुझ्न आबस्यक छ । भारतीय फिल्म क्षेत्रको यो आइफा अवार्ड ठुलो धनराशी खर्च हुने प्रमुख पुरस्कार संस्था हो । यसले जुन मुलुकमा कार्यक्रम गर्छ, त्यो मुलुकमा प्रचलित कर र खर्च रकम तिर्दे आएको छ । अहिलेसम्म यसको बिगत हेर्दा जुन मुलुकमा कार्यक्रम गर्छ, त्यो देशको सरकारलाई यो अवार्ड संस्थाले पैसा बुझाउँछ । केहि मुलुकले आइफालाई सहयोग नगरेका पनि होइनन् । श्रीलंकाले पनि आइफालाई एक अर्ब सहयोग गरेको आइफाको वेभसाइटमा देख्न सकिन्छ । तर, हाम्रो हालत अन्य मुुलुकले गरे जसरीे सहयोग गर्ने मजबुत स्तरको छैन । हामीले नेपाली फिल्म क्षेत्रलाई सहयोग गर्न नसकेको

अबस्थामा आइफालाई दिने ४४ करोड निकै ठुलो रकम भएको हो । त्यसैले, नेपाल सरकारसंग सुरक्षा समन्वय गरेर कुनै महानगरको मेयरलाई अतिथी बनाएर कार्यक्रम चलाउन हामी आइफा अवार्ड टोलीलाई हार्दिक स्वागत गर्दछौं । फेरि, पनि हामी भन्छौं, नेपाललाई सघाउ पुर्याउने गरि हुने कार्यक्रम गर्न हामी सदा तत्पर छौं । हामी अतिथीहरुलाई भगवान सम्झेर आतिथ्यता प्रदान गर्न आतुर छौं । धेरैलाई लागेको होला, हामीले आइफा अवार्ड कार्यक्रमलाई बिरोध गरेका हौं । कतै कतै यो प्रचार पनि सुनियो, देखियो । तर, मेरो ब्यक्तिगत धारणा भनेको नेपाल सरकारको कमजोरीको हामीले बिरोध गरेका हौं । आइफा अवार्डको बिरोध बिल्कुल होइन ।

नेपालमा अहिले दुई अतिवाद हावी छ । पहिलो, भारतको बिरोध गर्ने बित्तिकै आँफुलाई राष्ट्रबादी सम्झने । दोस्रो, भारतले जे गरेपनि सहनैपर्ने । यी दुवै अतिवादी समुह र ब्यक्तिहरु नेपाल–भारत दुवै देशका लागि खतरनाक पक्ष हुन् । पृथ्वी रहेसम्म नेपाल रहन्छ । नेपाल रहेसम्म भारत पनि अबस्य रहन्छ । भारत रहेसम्म हाम्रो छिमेकी भारतनै रहने नै भयो । कुनै घर भए त बसाँई सरेर छिमेकी फेरौंला भन्न सकिन्थ्यो होला । यो देश हो । मातृभुमि हो । त्यसैले, भारत छिमेकी देश नेपालले फेर्ने नसक्ने भएकोले हाम्रा दृष्टिकोण र कृयाकलाप अतिबादबाट टाढा रहन सक्नुपर्छ । चीन र भारतको घनिष्टताबाट हामी असल छिमेकी बनिरहन सक्छौं । हामी हाम्रो इतिहासलाई भारतमा फैलाउन चाहन्छौं । किनकी हामी स्वतन्त्र र सार्वमुलुकका सबैभन्दा स्वाभिमानी जनता हौं । अत : आइफा कार्यक्रमलाई नेपालमा हार्दिक स्वागत गर्न हामी प्रतिक्षारत छौं ।

(नेपालका राष्ट्रिय दैनिक पत्रिकामा सम्पादक बनिसकेका पत्रकार विनोद त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija