शुक्रबार, माघ ११, २०७५
धार्मिक साम्राज्यवादको खतरा :कृश्चियन मिशनरीले कम्युनिष्टहरुलाई लगाएको गुण धर्म निरपेक्षतामा तिरीयो

धार्मिक साम्राज्यवादको खतरा :कृश्चियन मिशनरीले कम्युनिष्टहरुलाई लगाएको गुण धर्म निरपेक्षतामा तिरीयो


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ ११, २०७५

-श्रीहरि अर्याल

पृथ्वीनारायण शाहले काठमाडैां विजयलगत्तै परम्परादेखि पुजिँदै आएकी जीवित कुमारीलाई घुँडा टेकेर दर्शन गरे । नेवार समुदायको शाक्यकी छोरी कुमारीलाई यसरी दर्शन गर्नासाथ पृथ्वीनारायणलाई यहाँका नागरिकले तत्काल आफ्नो राजाका रूपमा स्वीकारे भन्ने आसयसहितका लेख-रचना पृथ्वीजयन्तीका दिन प्रकाशित पत्रपत्रिकासमेतमा पढ्न पाइयो । यसबाट बुझिन्छ-जमिन जितेकै आधारमा मात्र राजा भएका होइन रहेछन् उनी । जनस्वीकार्यता नभई जमिन जितेकै आधारमा नागरिक आफ्ना हुन सक्दैनन् । राजपाठ पनि दिगोदरिलो हुन सक्दैन भन्ने चेतना उनको दिमागमा रहेछ । नागरिकको मनोविज्ञानकोे उनी ज्ञाता नै रहेछन्।

नागरिकबाट आफ्नो विजयको अनुमोदन प्रारम्भिक दिनमै उनले कुमारीको दर्शनपछि नै गराएका रहेछन् । पृथ्वीनारायण दूरदर्शी राजनेतासमेत रहेछन् भन्ने यही एउटा उदाहरणबाट स्पष्ट हुन्छ । यसबाट बुझ्न सकिन्छ, मुलुकको पहिचान भनेकै यहाँको धर्मसंस्कृति नै रहेछ । देशको शासन सत्ता सम्हाल्ने प्रत्येक नेताले यसलाई मनन गर्नुपर्छ भन्ने संकेत पनि उनले गरेका रहेछन् ।

मुलुकको पहिचान भनेकै यहाँको धर्म संस्कृति हो भन्ने शासन सत्ता सम्हाल्ने प्रत्येक नेताले मनन गर्न आवश्यक छ

नेपाल मूलतः सनातन हिन्दू र बौद्ध धर्म दर्शनवेष्ठित प्राचीनकालदेखि नै स्वतन्त्र मुलुक हो । यहाँका प्रत्येक व्यक्ति, समुदाय र समाजका सबै व्यवहार हिन्दू र बौद्ध दर्शनको आड र आधारमा चलिआएका छन् । यहाँका धर्मावलम्बी सहिष्णु छन् । अति नै न्यून संख्यामा रहँदै बस्दै आएका अल्पसंख्यक अन्य धर्मावलम्बीको सम्मान मल्लकालदेखि नै हुँदै आएको छ । नेपाली विषेश गरी सनातन धर्मावलम्बीहरू धर्मान्तरणमा विश्वास गर्दैनन् । एक अर्काको आस्थाको सम्मान गर्ने नेपालीको स्वभाव र संंस्कृति नै हो । त्यसैले महाकवि देवकोटाले हृदयदेखि नै नेपाललाई सुन्दर, शान्त विशाल भनेका रहेछन् ।

मिसिनरीको प्रवेश

विसं २००७ पछि नेपाल विश्व रंगमञ्चमा प्रवेश गर्‍यो । त्यसपछिका दिनहरूमा क्रिश्चियन मिसिनरीहरूले नागरिकलाई शिक्षा र स्वास्थ सेवा दिने आवरणमा योजनाबद्ध ढंगले नेपाल प्रवेश गरे । यो क्रम क्रमशः बढ्दै गयो । ०४७ पछि कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू अबोध नेपालीलाई पश्चिमा धर्ममा रुपान्तरित गराउन देखिनेगरी क्रियाशील हुन थाले । आदिकालदेखि पूर्वीय धर्म, दर्शन र संस्कृतिबाहेक अरूको अस्तित्व उल्लेख्यरूपमा नभएको देशमा पश्चिमा धर्म संस्कृति विस्तार हुँदै जान थाल्यो ।

धर्म परिवर्तन गर्ने÷गराउनेलाई सजाय गर्ने समेतको कानुन बनाइएको भएपनि राजनीतिक तहका कतिपय शक्तिशाली व्यक्ति र सरकार समेतले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न÷गराउन रूची देखाएनन् वा उनीहरूको जोडबललाई सरकारले थेग्न सकेन । मानव अधिकारको दुहाई दिएर कतिपय मुलुकले धर्मप्रचार गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने यत्न गरे । यस्तो अवस्थामा त्यसको प्रतिरोध पश्चिमा कूटनीतिक तहबाट समेत हुन थाल्यो ।

विधर्मीको आर्थिक सहयोग माओवादी सशस्त्र संघर्षकालमा व्यापक भएको चर्चा एकातर्फ हुँदै थियो भने अर्कोतर्फ त्यसको खण्डनस्वरूप माओवादीहरू अति उग्र कम्युनिस्ट बन्दै गए । कम्युनिस्ट सिद्धान्तमा धर्मलाई अफिम मान्ने संस्कार र संंस्कृति हुने भएकाले पश्चिमा धर्मप्रचारकले धार्मिक प्रयोजनका लागि कसरी आर्थिक सहयोग गरे होलान् र भन्नेजस्ता हल्ला पनि चलाइयो । प्रेम र युद्धमा आफ्नो स्वार्थका लागि सबैथोक स्वीकार्य हुन्छ भन्ने कथन यहाँनेर स्मरणीय छ ।

क्रिश्चियन मिसिनरीहरूले कट्टर कम्युनिस्टहरूलाई सशस्त्र संघर्षको क्रममा लगाएको ऋण पुनस्र्थापना गरिएको संसद्बाट ०६३ जेठ ४ गते नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर तिरियो । अन्त्यमा मिसिनरीहरूले अन्तरिम संविधान ०६३ हुँदै ०७२ को नेपालको संविधानमा उनीहरूको धार्मिक आस्था लाद्न संविधानमै मजबुत व्यवस्था राख्न लगाए । धर्मको सम्बन्धमा क्रिश्चियनहरू माथि परिसकेका छन् । अल्पसंख्यामा रहेका मिसिनरीहरू प्रायः सबै हिन्दू र बौद्ध धर्मावलम्बीमाथि पैसाको बलमा हाबी हुँदै गएका छन् ।

धर्मनिरपेक्षता कसको स्वार्थमा

क्रिश्चियन धर्मलाई संविधानका प्रमुखमध्येकोे एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित गराएर यहाँ धार्मिक विग्रहको लामो शृंखला रच्ने दूरासयका साथ युनिफिकेसन चर्चले हालै नेपालमा कार्यक्रम नै आयोजना गर्‍यो । सरकार प्रमुख र सत्ताधारी दलका अन्य नेता पनि त्यो कार्यक्रममा मुख्य अतिथि बने । त्यसले अन्य मिसिनरीहरूलाई समेत नेपालमा यस्तै कार्यक्रम गर्न उत्प्रेरित गरेको छ । यसले विगतमा गरेकै शैलीमा निर्वाचनताका राजनीतिक दलहरूले घरदैलो कार्यक्रम गरे झैं इसाई वा नेपालइतरका अन्य धर्म प्रचारकलाई धर्मप्रचारका लागि थप ऊर्जासहितको वातावरण निर्माण गरिदिएकोे छ ।

सशस्त्र प्रहरीका गुल्महरूको साविकदेखि रहँदै आएको नाम परिवर्तन उनीहरूकै जोडबलमा भएको र अबका दिनमा यो रोग नेपाली सेनाको गणसमेतमा नछिर्ला भन्न सकिँदैन । युनिफिकेसन चर्चको कार्यक्रमपछि भएको यो घटनालाई तत्काल परेको असर भन्नु अन्यथा हुनेछैन ।

सर्वोकृष्ट वैभवको सम्बद्र्धन र संरक्षण गर्ने जिम्मेवारी लिएकाहरूले नै नेपालको अस्मितामाथि किन र केका लागि धावा बोल्ने अवसर दिएका हुन् मिसिनरीहरूलाई ?

विश्वमा प्रमुख दुई सभ्यता छन्, पूर्वीय र पश्चिमी । यिनका विविध उपसभ्यता पनि छन् । तर पनि पूर्वीय सभ्यतामा खासगरी सनातन हिन्दू र बौद्ध धर्म संस्कृतिमध्येमा पनि विश्वका गिनेचुनेका पश्चिमा विद्वानहरूसमेतले सनातन वैदिक हिन्दू धर्म र यो धर्मसँग सम्बन्धित धर्मग्रन्थलाई विश्वको सबैभन्दा प्राचीन धर्मग्रन्थ मानिआएका छन् । एकातिर पश्चिमी दुनियाले यो सत्यलाई स्वीकार गरिएको छ भने अर्कोतर्फ पश्चिमा मिसिनरीलगायतले यस्तो प्राचीन सभ्यताको विरुद्धमा योजनाबद्धरूपमा दीर्घकालिक सोच र योजनासहित यहाँको धर्म, संस्कृति र परम्परामाथि थिचोमिचो गर्न युद्धस्तरमा लागिपरेका छन् ।

धार्मिक साम्राज्यवादको खतरा

राजनीतिज्ञ मोहनविक्रम सिंहद्वारा सम्पादित संघीयताविरुद्ध नामको पुस्तकमा अन्नपूर्ण पोस्ट् (आइतबारे परिशिष्टांक,२०६६ वैशाख १३) दैनिकमा प्रकाशित पंक्तिकारको अन्तर्वार्तालाईसमेत समावेश गरिएको रहेछ । ‘संघीयताका बारेमा जनमत हुनुपर्छ’ शीर्षकमा प्रकाशित मेरो लेखमा ‘अन्तरिम संविधानमा संघीयतालगायतका विषयको निर्णय गर्दा अँध्यारो कोठामा बसेर सीमित मानिसद्वारा गरियो ।

संसद्मा सांसदहरूलाई ह्विपका भरमा थपडी बजाएर अनुमोदन गर्न लगाएकै भरमा मुलुकलाई धर्मनिरपेक्ष भन्ने ? ’ अनि प्रधानमन्त्री धार्मिक संस्थाको अध्यक्ष पनि बन्नेजस्तो द्वैध चरित्र देखाइएको छ भन्नेसमेतका विचार समावेश गरिएको छ । त्यस्तै ०७१ पुस ६ गतेको गोरखापत्र दैनिकको मुखपृष्ठमा ‘धार्मिक सम्राज्यवाद फैलाउन खोजिँदैछ’ शीर्षकअन्तर्गत धर्मले मुलुकलाई जोड्छ र राजनीतिले तोड्छ भनिएको थियो । ठीक त्यही कार्य अहिले नेपालमा हुन खोजिरहेको छ ।

ओमकारपरिवारमा बसेका सबै एकतामा थिए, तिनलाई धर्म, जातीयता र क्षेत्रीयताको आगो सल्काएर फुटाउने ठूलो षडयन्त्र भइरहेको छ ,यो खतरापूर्ण कार्य हो भन्दै हाम्रा केही नेताहरू क्रिश्चियन धर्मको बलमा नेपालीलाई फुटाउने साधन (टुल्स) बनिरहेका छन् भन्नेलगायतका विचार समेत छापिएका छन् ।

पञ्चायतको जमानामा भित्ताको पनि कान हुन्छ । ढोका थुनेर पनि राजाका विरुद्ध केही नबोल्नु भन्थे । अहिलेको राजनीतिक व्यवस्थामा त्यसको ठीक विपरीत अवस्था छ । अहिले जसले जेजति गम्भीर विषय लेखे÷बोले पनि हुन्छ किनभने सरकार र यो देशका नेताको कान छैन । सुन्ने र कुरा बुझ्ने क्षमता नै छैन । भविष्यद्रष्टाको गुण हुनुपर्ने नेताहरूको नेत्र नै धमिलिएका छन् ।

चरित्र र नैतिकताको खडेरी

यतिबेला चरित्र र नैतिकताको खडेरी छ । विद्यार्थीलाई आफ्नो धर्म संस्कृतिका विषयमा आवश्यक ज्ञान दिलाउन छाडिएको छ । पृथ्वीनारायण शाह समेतलाई बिर्सन खोजिएको छ । सरस्वती वन्दनाका साथ कक्षामा अध्ययन÷अध्यापन गर्ने÷गराइने संस्कृति र परम्परा मास्ने काम हुँदै गएको छ । जनवादी शिक्षाका पक्षधरहरू अहिले कथित बुर्जुवा शिक्षाका नीतिनिर्माता हुन पुगेकै कारण विद्यार्थीलाई नेपाली परम्परा र परिवेशअनुसारको शिक्षादीक्षाबाट वन्चित गरिएको छ ।

राष्ट्रिय धरातलले सनातनदेखि आत्मसात् गर्दै आएको हाम्रो मौलिक पहिचानलाई क्षतविक्षत् गर्ने विधर्मीहरूको चलाखीपूर्ण घृणित जालोमा राष्ट्रिय स्वाभिमान पर्नु हरेक नेपालीका लागि सुखद् सन्देश हुन सक्दैन । हाम्रो उन्नत एवं सर्वोकृष्ट वैभवको सम्बद्र्धन र संरक्षण गर्ने जिम्मेवारी लिएकाहरूले नै नेपालको अस्मितामाथि किन र केका लागि धावा बोल्ने अवसर दिएका हुन् मिसिनरीहरूलाई ?

पौष शुक्लपक्ष पूर्णिमा (माघ ७) देखि महिनाव्यापी स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ । बजारमा पाइने स्वस्थानीको किताबमा यिसू ख्रिष्टको कथाको अंश चलाखीपूर्ण किसिमले छापिएर बिक्रीवितरण भइरहेकोे छ । घरघरमा यी पुस्तकहरू धर्मप्रचारको सामग्रीका रूपमा पुगिरहेका छन् । राउटे बस्तीमा जबर्जस्ती धर्मप्रचार भइरहेका समाचार सामाजिक सञ्जालहरूमा भिडियोसहित व्याप्त भइरहेका छन् । अमेरिकास्थित नासाका प्रमुख लाइटफुट संस्कृत भाषाको महत्व बुझेर तल्लिनताका साथ त्यसको रस निचोर्दैछन् ।

नेपालमा संस्कृत भाषालाई सरकारीस्तरबाटै हेयको दृष्टिले व्यवहार गरिँदै आएको तथ्यले कतै हामी आफ्ना बालबच्चालाई आमाको दूध चुस्न छोडाएर कुनै अर्कै हिंस्रक जनावरको घुँडो चुस्न पठाएको जस्तो भएन र ?

नेपालको संविधानमा सच्चा मातापिताका शब्द समावेश भएको भन्ने, भनाउने यूपीएफका नेपाल प्रमुख एकनाथ ढकालको प्रचारबाजीले नेपालको संविधानमा कसको र कस्ता शक्तिको आडमा धर्मनिरपेक्ष शब्द घुसाइ नेपाली समाजको उपहास गरिएको रहेछ भन्ने अब कसैले लुकाएर पनि लुक्ने विषय रहेन । प्रधानमन्त्रीको आमन्त्रण र कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको अग्रसरतामा जसरी धर्म संस्कृतिविपरीत काम भए यसले अन्त्यमा कसैको पनि भलो गर्दैन । ०६५ मा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पशुपतिनाथको स्थापित परम्परालाई क्रमभंग गरेपश्चात् तत्काल पद छोड्न बाध्य भएको दृष्टान्त स्मरण गर्नैपर्छ ।

अति गर्नु अतिसार नगर्नु

अति गर्नु अतिसार नगर्नु भन्ने नेपाली उखान छ । यो उखान भन्नेको पनि समय हो । उखान जेजति पनि भन्न पाइन्छ । तर उखान भनेर भनाइमा टुक्का जोडेर देश समृद्ध हुन सक्दो रहेनछ भन्ने सत्य साबित हुन अब धेरै कुर्नुपर्ने छैन । माथि भनिए झंै पृथ्वीनारायणको जनभावनाको सम्मान गर्ने शैलीलाई आत्मसात् गर्नुको साटो उनको अवमूल्यन गराएर, स्कुले विद्यार्थीलाई चरित्रवान बन्न सिकाउने विषय हटाएर, धर्म संस्कृति तथा नेपाल र नेपाली समाजको वैशिष्ठ्य नसिकाएर कसरी समृद्ध नेपालको परिकल्पना सम्भव होला ? अझै समय बाँकी छ ।

यस देवभूमिमा मुलुक सुहाउँदो विकास प्रारम्भ गर्न, नेपालीलाई सदाचारको मार्गतर्फ अग्रसर गराउन अनि अवान्छित बाह्य हस्तक्षेपबिनै आफ्नै बलबुतामा मुलुक चलाउन सकेमात्र आर्थिक विकासको बाटो पहिल्याउन सकिएला नत्र अहिलेको गति र गतिविधिले हाम्रो अस्तित्वमा प्रश्न उठ्ने ठाउँ प्रशस्त देखिएका छन् । दुईतिहाइ बहुमतको सरकार भनेर मात्र हुँदो रहेनछ । थिति बसाल्न नसकेपछि देखाउने बहुमतले कसैको हित हुँदो रहेनछ भन्ने शासकले जानिराख्दा उचित होला ।

-अर्याल वरिष्ठ अधिवक्ता हुन् ,अन्नपूर्णपोष्टवाट

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija