शनिबार, मंसिर ८, २०७५
धर्मनिरपेक्षता खारेज गर्दै हिन्दुराष्ट्रसहितको राजतन्त्र फर्काउनुपर्छ अनि मात्रै नेपाल जोगिन्छ नत्र सकिन्छ

धर्मनिरपेक्षता खारेज गर्दै हिन्दुराष्ट्रसहितको राजतन्त्र फर्काउनुपर्छ अनि मात्रै नेपाल जोगिन्छ नत्र सकिन्छ


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर ८, २०७५

अर्जुन ज्ञवालीज्यू, राजनीतिक रुपले हामी अहिले कहाँ छौं ?
दुवै पाटालाई हामीले हेर्नुपर्दछ, राष्ट्रिय र अन्तर्राष्ट्रिय । ०५८ सालको दरबार हत्याकाण्डपछि हाम्रो मुलुकको राजनीति बढी भयावह बनेको छ । त्यसयता विकसित घटनाक्रमलाई हेर्दा हामी अहिले केही अफगानिस्तानको जस्तो र केही कम्बोडियाको जस्तो चरणमा छौं । अहिलेको हाम्रो राजनीति कम्बोडियन चरित्रको ‘पेरिफेरि’मा घुमिराखेको छ ।

त्यस्ता डरलाग्दा विध्वंशहरुलाई नेपाली समाजले कसरी सहन सक्छ ? 
०५८ जेठ १९ को दरबार हत्याकाण्ड र खासगरी ०६२/६३ को आन्दोलनपछि हाम्रो अवस्थालाई कम्बोडियासँग कसरी तुलना गर्न खोजेको भने कम्बोडियामा पनि पहिले एउटा राजतन्त्र थियो । सिंहानुक राजतन्त्र । त्यो राजतन्त्र पनि स्थीर थियो । यहाँको माओवादीले जस्तै पोलपोटको नेतृत्वमा विध्वंशात्मक गतिविधि चलाएका थिए । त्यहाँको कम्युनिष्टहरुको विध्वंशात्मक आन्दोलन पनि ‘सिआइए’ले चलाएको थियो र नेपालको माओवादी पनि युरोपियन र क्रिश्चियनहरुले चलाएका थिए । नेपालमा राजाको हत्या भयो, त्यहाँ सिंहानुकको हत्या भएन फरक त्यति मात्र हो । नरोत्तम सिंहानुक रुस गएका थिए, त्यही मौका छोपेर त्यहाँको सेनाले उनलाई विस्थापित गरेको थियो ।

नेपालमा पनि जेठ १९ को दरबार हत्याकाण्ड भयो र तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराले राजाको सुरक्षा गर्ने जिम्मा सेनाको होइन भनी जुन वक्तव्य दिएका छन् र ०६२/६३ को आन्दोलनपछि आफ्नो परमाधिपतिको जुन सुरक्षा सेनाले गर्न सकेन, त्यसले कम्बोडियाको मोडेलमा यहाँको घटनाक्रम विकसित भैरहेको देख्दछु । म कहाँनेर जान खोज्दैछु भने कम्बोडियामा जतिखेर सिंहानुक रुस भ्रमणमा रहेको मौका छोपेर त्यहाँका सेनापति लोननोलले राजालाई विस्थापित गरे, त्यस्तै त्यस्तै भूमिकामा यहाँको सेना देखियो । त्यतिखेर नेपाली सेनाको नेतृत्व प्रज्ज्वल शमशेर, प्याराजंग थापा र रुक्मांगत कटवालहरुले गरिरहेका थिए भन्ने तपाईलाई थाहा नै छ । कम्बोडियामा राजा सिंहानुक चीनमा निर्वासित जीवन बिताउन गए यहाँका राजा नारायणहिटीबाट नागार्जुन सरेका छन् फरक यति मात्र हो ।

यदि शक्तिराष्ट्रहरुका कारण मुलुक कम्बोडियाको चरणमा पुगेको हो भने अहिलेको संस्थापन पक्ष मुलुकलाई सिंगापुर वा स्वीट्जरल्याण्ड बनाउने दावी गर्दै किन हिंडिरहेको छ त ?
तपाईले सिंगापुरको कुरा उठाइहाल्नुभयो, स्वीट्जरल्याण्डको कुरा उठाइहाल्नुभयो । त्यो कुरैसँग म सहमत छैन । सिंगापुर भनेको पश्चिमाहरुको एशिया निरीक्षण गर्ने वेश्यालय हो । थाइल्याण्ड पनि एउटा वेश्यालय हो । विकास मात्र सबै कुरा होइन । ‘घर नचलेको पैसा, ब्यासे श्रीमती भएको लोग्ने र इज्जत नभएको शक्ति हुनुको कुनै अर्थ छैन’ भनेर हाम्रो संस्कारले नै भन्दछ । हामी पूर्वीय दर्शन मान्ने मान्छे । हाम्रो सभ्यताले त्यसलाई विकास मान्दैन । परिवार, समाज र राष्ट्रको चिन्तन गर्ने परिवेशलाई हामी विकास भन्छौं ।

जहाँसम्म तपाईले अहिलेको संस्थापन पक्षको कुरा उठाउनुभयो म पहिले प्रधानमन्त्री केपी ओलीको कुरा गर्छु । केपी ओली यत्रो संघीयताको पक्षधर पनि होइनन्, उनले परिस्थितिवश यसलाई बोकिरहेका छन् । उनी मलाई लाग्छ, अहिलेको धर्मनिरपेक्षताको पक्षधर पनि होइनन् । मैले अघि नै भनिसके नेपालमा गणतन्त्र विदेशी शक्तिको आडमा नेपाली सेनाले ल्याएको हो । कम्युनिष्ट ट्रेडमार्क बोकिसकेपछि त्यो स्वाभाविक रुपमा गणतन्त्रवादी हुन्छ । जस्तो कम्बोडियामा पनि गणतन्त्र त पोलपोटले ल्याएको होइन नि, लोननोलले पो ल्याएको हो त ।

अफगानिस्तानमा पनि सोभियत संघको हस्तक्षेपपछि बाब्राक करमालले ल्याएको होइन नि त, त्यहाँको सेना र मोहम्मद दाउदले ल्याएको गणतन्त्र हो नि त । त्यसैले यहाँको गणतन्त्र भनेको क्यूबा, भियतनाम, उत्तरकोरियाको जस्तो राज्यसत्ता परिवर्तन गरेर ल्याइएको गणतन्त्र होइन । तपाई बुझ्न सक्नुहुन्छ त्यत्रो गणतन्त्र ल्याउनेहरुले नत्र एउटा सेनापति परिवर्तन गर्न किन सकेनन् ? पशुपतिको पुजारी परिवर्तन गर्न किन सकेनन् ? एउटा नन्दप्रसाद अधिकारीको लाश जलाउन किन सकेका छैनन् । यहाँ मात्र गणतन्त्र र राजतन्त्रको नाममा राजनीति गर्न खोजिएको छ । जहाँसम्म अहिलेको संस्थापनपक्षको कुरा छ, केपी ओली खराबहरुमध्येको कम खराब विकल्प हो । किन भन्देखि चीनसँग केही सम्झौताहरु केपी ओलीले गरेका छन् र उनले पछिल्लो बिमस्टेकको सैन्य अभ्यासमा भाग नलिने जुन कदम चालेका छन्, यसले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा उभ्याउन कोसिस गरेको कुरालाई स्वीकार गर्नुपर्छ ।

म अहिले द्याङ साओ पिङको जीवन पढ्दै थिएँ । डा. सन यात सेनको पुँजीवादी क्रान्तिलाई च्याङ काइ सेकले पछाडि फर्काउन खोज्दै थिए, त्यसैबेला माओ त्से तुङको उदय भयो । मुलुक पछाडि फर्कन सक्दैन हेर्नुस् । सन यात सेनको प्रगतिशील राष्ट्रवादलाई च्याङ काइ सेकले साम्राज्यवादीहरुको आडमा जुन पछाडि फर्काउने कोसिस गरेका थिए, त्यसलाई माओ त्से तुङले निरस्त तुल्याए र अहिलेको चीन खडा भयो । त्यतिखेर चीनमा पनि तीनवटा धार थिए । एउटा डाका दल भन्ने थियो, त्यो पुरानो राजसंस्था ब्युँताउन चाहन्थ्यो । अर्काे च्याङ काइ सेक आफ्नो सत्ता पुनःस्थापित गर्न चाहन्थे र तेस्रो धार माओ त्से तुङ नेतृत्वको कम्युनिष्ट पार्टीको थियो, जुन आफ्नो सत्तालाई संस्थागत गर्न चाहन्थ्यो । अहिले नेपालको स्थिति ठ्याक्कै त्यस्तै हो ।

तपाईले केपी ओलीको प्रसंग उप्काइहाल्नुभयो, अहिले यो सरकारका बारेमा माधव नेपालले दिएको अभिव्यक्तिका सन्दर्भमा त्यही पार्टीका एकजना नेता राजन भट्टराईले सरकार असफल बनाउने खेलमा राजा र राजावादीहरु लागेका छन् भनेर प्रतिक्रिया दिएका छन् । उनको यो प्रतिक्रियालाई कति गम्भीरतापूर्वक लिन सकिन्छ ?

पहिलो कुरा राजन भट्टराई भनेका जवाहरलाल नेहरु विश्वविद्यालयका उत्पादन हुन् र उनी भारत र पश्चिमाहरुको हित साधना गर्ने मान्छे हुन् । उनले आफूलाई बौद्धिक भनेर गर्व नगर्दा हुन्छ । राजन भट्टराई र गगन थापामा कुनै फरक छैन । राजन भट्टराईको यो अभिव्यक्ति उट्पट्याङ, हावादारी र बकम्फुसे भनाइ हो हेर्नुस् । जहाँसम्म केपी ओलीमाथि प्रहारको कुरा छ, केपी ओलीलाई विस्थापन गर्नका निमित्त अहिले पश्चिमा र भारतीयहरु दुइटै लागेका छन् । प्रचण्डका अरु कुरासँग म सहमत छैन तर भैंसीका सिंगको विषयमा पनि पिएचडी हुन्छ भन्ने उनको कुरासँग म बडो सहमत छु । राजन भट्टराईजस्ता खुफियाहरु गल्ली गल्लीमा छन्, उनी जस्ता पिएचडी ‘होल्डर’हरु गल्ली गल्लीमा छन् । १७ हजार मान्छे मारेको बाबुराम जस्ता पिएचडी ‘होल्डर’हरु यहाँ छन् । यो देशका सारा उद्योगधन्दाहरु बेच्ने रामशरणजस्ता पिएचडी ‘होल्डर’हरु यहाँ छन् । नेपाली भाषा समाप्त गर्ने हेमाङ्गराज अधिकारीजस्ता पिएचडी ‘होल्डर’हरु यहाँ छन् । यस्ता राष्ट्रघाती र देशद्रोही पिएचडी ‘होल्डर’हरु यहाँ धेरै छन् । कोही नेपाली बाहिरबाट पिएचडी गरेर आयो भने तीमध्ये ९९ प्रतिशतलाई कुन देशको जासुस हो भनेर पहिल्यै जानिहाल्नुस् ।

जहाँसम्म ओलीको कुरा छ, कम्तिमा पनि हिजो भारतीय राजदूतावास र अमेरिकी दूतावासबाट चल्ने नेपाली राजनीतिलाई अहिले उनले सिंहदरबारमा ल्याएका छन् । उनले चीनसँग केही दीर्घकालीन महत्वका सम्झौताहरु गरेका छन्, जुन धेरै महत्वपूर्ण छन् । उनका विरुद्ध जे–जस्ता गतिविधिहरु सुरु भएका छन्, त्यो चीनलाई कसरी रोक्ने भन्ने चलखेल हुन् । अहिले माधव नेपालदेखि प्रचण्डसम्म छटपटाउन लागेको देखिन्छ, त्यो त्यसैको हिस्सा हो ।

एकजना बुद्धिजीवीको हैसियतमा भनिदिनुहोस् त देशका समग्र क्षेत्रमा जुन असफलताहरु देखिएका छन्, त्यसबाट नेपाली जनताले कसरी निकास निकाल्न सक्दछन् ?

हामीले बुझ्नैपर्ने पहिलो कुरा के हो भने मौजुदा संविधान रहिरह्यो भने मुलुक नै ‘कोल्याप्स’ हुन्छ । मैले पटक–पटक यो कुरा उठाउँदै आएको छु, तपाई संघीयतामा जाने हो भने बढीमा तीन प्रदेशमा जानुस् । कोशी, गण्डकी र कर्णाली । त्यो पनि एकात्मक राज्यअन्तर्गत स्थानीय स्वशासनको आधारमा । त्यो भन्दा बढी संघीयता चल्न सक्दैन । अर्काे कुरा धर्मनिरपेक्षताको खारेजी । नागरिकताको धारामा अलि बढी कडाइ गर्दै पुरानो राजतन्त्रलाई सिंहानुक मोडेलमा ‘ल्याण्ड’ गराएर गएमा मुलुकले स्थायित्व पाउँछ भन्ने हाम्रो विश्वास हो । सम्भवतः विस्तारै त्यो प्रक्रियामा मुलुक जाला, यद्यपि धेरै घेराबन्दीहरु छन् । यो त सिंगै राजपरिवार मारिएको मुलुक पो हो ।

तपाईले जे–जस्तो उपाय बताउनुभयो, ती कुराहरु पुनःस्थापित गर्ने काम कसले गर्छ ?
मुलुक बचाउने हो भने यो काम अहिलेकै राज्यसत्ताले गर्नुपर्छ । अहिलेको जुन सरकार छ, यो सरकारले नै संविधान संशोधन गरेर त्यो निकास दिनुपर्छ । यदि यो कुरालाई उपेक्षा गरेर यही संविधान ‘रन’ गर्छु भनेर जान्छ भने जसरी भारतमा सोसलिष्ट पार्टीको विघटन भयो, जसरी चीनमा च्याङ काइ सेकको कोमिन्ताङ पार्टी विघटन भयो, त्यसैगरी यो शीशाको घरजस्तो राज्य संरचनाको विघटन भएर जानेछ । हामीले याद गरिराख्नुपर्दछ कि भारतको संविधानमा पनि पहिले धर्मनिरपेक्षताको व्यवस्था गरिएको थिएन, तर जब इन्दिरा गान्धीले संशोधनमार्फत् संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरिन, तपाईको ८० को दशकमा जन्मिएको भारतीय जनता पार्टी ९० कै दशकमा सत्तामा पुग्यो । इन्दिरा गान्धीको त्यही हठका कारण, त्यसको उल्टो त्यहाँको सोसलिष्ट पार्टी विघटन भएर गयो । त्यसकारण नेपालमा पनि अहिलेका सत्ताधारीहरुले धर्मनिरपेक्षतालाई निरन्तरता दिने हठ गर्दछन् भने यिनले भारतको त्यो इतिहास बुझून् यिनको अन्त्य पनि त्यसैगरी हुनेछ ।

१२ बुँदे दिल्ली सम्झौता गरेका दलहरु कसरी अहिलेको संविधानबाट ‘ब्याक’ हुन सक्छन् ?
१२ बुँदे सम्झौता एउटा ‘कज’मा भएको थियो । त्यसमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता थिएन । ०६३ वैशाख ११ सम्म आउँदा त्यो एजेण्डाको बारेमा कसैलाई केही पनि थाहा थिएन । एकछिन म तपाईलाई इतिहासतर्फ फर्काउँछु, २०१७ सालमा भारतको दरभंगामा नेपाल कम्युनिष्ट पार्टीको ‘प्लेनम’ बसेको थियो । त्यसमा तीन वटा राजनीतिक कार्यपत्रहरु प्रस्तुत भएका थिए । एउटा डा.केशरजंग रायमाझीले प्रस्तुत गर्नुभएको प्रजातन्त्र पुनःस्थापना सम्बन्धमा, दोस्रो पुष्पलालले प्रस्तुत गर्नुभएको संसद पुनःस्थापना सम्बन्धमा र तेस्रो मोहनविक्रम सिंहको संविधानसभा गठन सम्बन्धमा । हेर्नुस् ०६३ सालपछि पुष्पलाल र मोहनबिक्रमले अगाडि सारेका एजेण्डा ऋषिकेश शाहमार्फत् ‘सिआइए’ले बोकाएका एजेण्डा थिए भनेर साबित भयो ।

०६३ पछि त्यो संविधानसभा माओवादीमार्फत् ल्याइयो र संसद पुनःस्थापनाको एजेण्डा विश्वनाथ उपाध्यायको सल्लाहमा गिरिजाप्रसाद कोइरालाले बोकेर आए । विश्वनाथ उपाध्याय नेपालको त्यस्तो प्रधानन्यायाधीश हुन् जो अमेरिकाको नागरिकता बोकेर नेपालमा काम गर्थे । १२ बुँदे सम्झौता चीन, भारत र पश्चिमाहरुबीचको सन्तुलनमा आधारित थियो तर वैशाख ११ गते आउँदासम्म पश्चिमाहरुले ‘क्रस’ गरे । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता १२ बुँदे सम्झौताको एजेण्डा थिएन, त्यो पश्चिमाहरुको एकलौटी एजेण्डा थियो । पश्चिमा प्रभावलाई तोडेर दलहरु निस्कन सके भने देशको हितका लागि यिनीहरु राजनीतिक यथार्थतामा फर्कन सक्छन् ।

हामी त शक्तिराष्ट्रहरुका गोटीहरु मात्र रहेछौ, यो अवस्थामा नागरिकहरुको कुनै भूमिका हुँदैन ?
नेपालमा नागरिक कसलाई भन्ने ? नागरिक समाज भनेका हामी नै हौ भन्ने देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी पश्चिम खासगरी अमेरिकाबाट परिचालित छन् भनेर पहिलेदेखि नै बदनाम छन् । एनजीओका भरौटेहरुलाई नागरिक समाज भनेर मान्न सकिन्छ ? विदेशीको दानापानी खाएर देश लुछ्न बसेका दलालहरुलाई तपाई नागरिक र नागरिक समाज भन्नुहुन्छ ? म त नेपालमा पत्रकारहरु नै छैनन् भन्छु । यहाँका ९९.९ प्रतिशत पत्रकारहरु विदेशीहरुका जासुसहरु हुन् । यहाँ तपाईले पत्रकार नागरिक समाज कहाँ देख्नु भा’ छ ? कसलाई पत्रकार भन्नुहुन्छ ? कसलाई नागरिक समाज भन्नुहुन्छ ?

जनताले त कुनै प्रतिक्रिया जनाउनुपर्ने हो नि ?
जनताको समस्या के हो भने उसले केलाई र कसलाई केन्द्र मान्ने ? अहिले साँच्चैको इमान्दार आन्दोलनबाट आएका मानिसहरुकै त समस्या छ भने जनतालाई झन् बढी समस्या छ । जनताले निकास पाइरहेको छैन ।

नेपाली जनताको ठूलो मत केही निश्चित पार्टीहरुलाई गैरहेको छ, यसैले होला उनीहरुमा अहंकारजन्य अकर्मण्यता देखिन्छ । के यो जटिलता फुकाउन सकिन्छ होला ?

२०४६ सालको आन्दोलनअघि पञ्चायतका वर्गीय संगठनका सदस्य समेत जोड्दा १४ लाख पञ्चहरु थिए । ती पञ्चहरु कहाँ गए ? ०४६ सालपछि एकताका तपाईले पनि सुन्नुभयो होला नेपालको जनसंख्याभन्दा पनि बढी जस्तो मानिसहरु नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार । ०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेमा पनि त्यत्तिकै प्रवेशको लहर चल्यो । ०६२/६३ को आन्दोलनपछिको नेपाल सम्झनुहोस् त, देश नै माओवादीमय बन्यो । मैले कल्पनै नगरेका मानिसहरु पनि माओवादी बने । मैले माओवादी ‘मूभमेन्ट’ चर्चले चलाएको छ भन्दा बाटोमा भेटिने मानिसहरुले मलाई बौलाहा भन्थे । खुस्केको मान्छे हो भन्थे । आज ती मान्छेहरु तपाईले सही बुझ्नु भएको रहेछ भन्दैछन् । त्यति नै बेला आफूलाई राजावादी भन्ने गुप्तचरहरु आफूलाई प्रगतिशील भन्ने गुप्तचरहरु तिनै माओवादीका झोला बोकेर आफू राष्ट्रवादी बनेको दावी गर्दै हिंडिरहेका थिए ।

माघ १९ को कदम चाल्दा राजाले यो धान्न सक्दैनन् है भन्ने हामीहरु हौं । आफूलाई कट्टर राजावादी भन्नेहरु हामीलाई यिनीहरु अराजकतावादी हुन् भनेर नाक खुम्च्याउँथे । आज ती त्यही छन् हामी यहीं छौं । ०६४ सालको निर्वाचनमा २४० सिटमा १२० सिट ल्याएको माओवादी आज कहाँ गयो ? ०७० सालसम्मको कांग्रेस हेर्नुस् आज त्यो कांग्रेस कहाँ छ ? त्यसैले मूल प्रश्न भनेको एजेण्डा हो । कसैले शक्तिको अहंकार राख्छ भने उसको पतनलाई संसारको कुनै शक्तिले रोक्न सक्दैन । अहिलेको धर्मनिरपेक्षता खारेज गरिनुपर्छ, संघीयतालाई ७ प्रदेशबाट ३ प्रदेशको मोडेलमा ल्याउनुपर्छ र गणतन्त्रलाई सिंहानुक मोडेलको राजतन्त्रमा फर्काउनुपर्छ । अन्यथा मुलुकले स्थिरता पाउँदैन । दुईतिहाइको कुरा छोडिदिनुस् शतप्रतिशत सिट ल्याए पनि यो टिक्दैन ।

तपाई यस्तो भन्नुहुन्छ, तर दलहरु गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट ‘ब्याक’ हुन सकिंदैन भन्छन् त ?
तपाई बुझ्नुस् जसले ‘ब्याक’ हुन सकिंदैन भन्छ, त्यो दुर्घटना गराउन उद्दत छ । जसले संघीयता, धर्मनिरपेक्षताबाट ‘ब्याक’ हुन सकिंदैन भन्छ त्यो यो व्यवस्थालाई दुर्घटना गराउन चाहन्छ भन्ने बुझ्नुपर्दछ । तपाईलाई अचम्म लाग्ला मानिसहरु देखिंदा यहाँ विभिन्न पार्टीको ब्यानरमा देखिन्छन् तर ती सबैको शक्तिकेन्द्र एउटै हुन्छ । तपाईले अघि राजन भट्टराईको नाम लिनुभयो । राजन भट्टराई, गगन थापा, योगेश भट्टराई, कमल थापा यिनीहरुमा कुनै भिन्नता छैन । देख्दा एउटा राजावादी देखिन्छ, एउटा गणतन्त्रवादी देखिन्छ, एउटा कांग्रेस देखिन्छ, एउटा कम्युनिष्ट देखिन्छ । तर, यिनीहरु सबैको केन्द्र कहाँ हो ? विभिन्न दिशामा छरिएर रहेका यिनीहरु सबै एउटै केन्द्रको भाषा बोल्छन् । त्यो कुरा हामीले बुझ्न जरुरी छ ।

तपाईले भनेजस्तो त्यो केन्द्र नेपालमा रहिराख्ला नि त ?
नेपालको राजतन्त्रलाई तपाईले नारायणहिटीबाट विस्थापित गरेर नागार्जुनमा त पुर्याउनुभयो तर ‘मेकानिज्म’ त ‘इन्ट्याक्ट’ छ नि त ! माओका अनुसार राज्यसत्ताका ४ वटा अंगहरु हुन्छन् सेना, प्रहरी, अदालत र जेल । यदि राजतन्त्र प्रतिगामी हो भने यो सेना र अदालत किन राख्ने ? जुद्ध शमशेरको पालाको सेना र २०१८ सालपछि ‘पीसकोर’को लाइनमा बनेको अदालत किन राख्ने ? राजतन्त्र प्रतिगामी हो भने त्यो अन्तर्गत बनेको ‘मेकानिज्म’ पनि त प्रतिगामी हो । त्यो पनि त विघटन हुनुपर्छ । प्रश्न के हो भने यहाँ मेशिनरी र एजेण्डासँगको लडाइँ हो ।

चीनमा सन यात सेनको प्रगतिशील राष्ट्रवादलाई नछोडेको भए माओ त्से तुङको उदय हुने नै थिएन । च्याङ काइ सेकतिर त चीन गएन नि ! चीन अगाडि गयो, पछाडि फर्केन । जसले हाम्रो मुलुकको सहज निकासको बाटोलाई रोक्न छेक्न खोजिरहेको छ, त्यो मूलतः पश्चिमा शक्तिकेन्द्र हो, साम्राज्यवादी शक्तिकेन्द्र हो । त्यसका अवयवहरु हाम्रो देशको सबै संरचनाभित्र छन् । नेकपाभित्र पनि छन्, कांग्रेसभित्र पनि छन् । मैले अघि पनि भनें हामी अहिले खराबहरुमध्येको कम खराब विकल्पमा चलिरहेका छौं । मुलुक अगाडि जान्छ । अबको पतन भनेको लोननोल मोडेलको सेनाको पतन हो र च्याङ काइ सेक मोडेलको कांग्रेसको पनि पतन हो ।

तपाईले हाम्रो सम्वादमा पटक–पटक सिंहानुक मोडेलको राजतन्त्रको कुरा उठाउनुभयो, त्यो अलि कठिन कुरा होइन र ?
हो तपाईले भनेजस्तै त्यो लक्षण छैन । किन छैन भने नरोत्तम सिंहानुक त्यहाँको प्रक्रियासँग असहमति राखेर साम्राज्यवादीहरुसँग लडेका थिए । यहाँका राजा साम्राज्यवादीहरुको घेरामा बसिरा’छन् । पहिलो संविधानसभाको विघटन भयो, त्यो चिनियाँहरुले नै विघटन गराएका हुन् । त्यसपछि ६–७ वटा चिनियाँ प्रतिनिधिमण्डलले राजासँग भेट पनि गरेका छन् । तर जसरी राजा ‘सिआइए’को घेराबन्दीमा हिंडिरा’छन्, त्यसबाट त यो पृथ्वी पल्टे पनि राजसंस्था पुनःस्थापना हुन सक्दैन । नेपालमा अहिले चीनलाई रोक्ने जुन रणनीतिअन्तर्गत खेलहरु भै’राछ, जुन खेल नेकपाभित्र खेल्न खोजिएको छ, जुन खेल कांग्रेसभित्र खेल्न खोजिएको छ, जुन खेल राजाको ग्यालरीमा खेल्न खोजिएको छ, यो खेल आफै पराजित हुने खेल हो, कदापि सम्भव छैन । किनभने चीन पनि मैदानमा आइसकेको छ ।

यो खेल पार गरेपछि मात्र नेपालमा सिंहानुक मोडेलको राजतन्त्रको सम्भावना हो । तर यही घेराबाट राजतन्त्रको सपना देख्नु भनेको त्यतिखेरको चीनमा डाका दलले राजतन्त्र पुनःस्थापना गर्न खोजेकोजस्तो कुरा भयो, त्यो कदापि सम्भव छैन । हेर्नुस् राजा मारेको नेपाली सेनाले हो, हैन भने राजाको सुरक्षार्थ मात्र खटिएको ४२ सय सेनाको त्यहाँ के काम थियो ? त्यतिखेरका प्रधानसेनापतिले दरबारको सुरक्षाको जिम्मा हाम्रो हैन भनी अभिव्यक्त त दिए तर त्यही नेपाली सेनाले लाश किन उठायो त ? राजाको हत्या नेपाली सेनाले गरेको हो र गणतन्त्र पनि नेपाली सेनाले ल्याएको हो ।

तपाईले भनेअनुसार यही संविधान रहिरह्यो भने नेपाल र नेपाली संरचना ध्वस्त हुन्छ । यदि तपाईले भने अनुसार ध्वस्त नै भयो भने त्यसको परिणति के हुन्छ ?
हामीले राजतन्त्रको विकल्प छैन भन्या थियौं नि, विकल्प निस्कियो त, केपी ओलीको रुपमा । केपी ओली खराब भन्नेहरुले एजेण्डासहित विकल्प दिन सक्नुपर्छ । जब–जब राजा र हिन्दूराष्ट्रको एजेण्डा ‘ग्रास रुट’बाट उठ्न खोज्छ तब–तब राजाका वरिपरिका ‘सिआइए’का एजेन्टहरुले चर्च मण्डलीको प्रमुख के.बी. रोकाया र कमल थापा जस्ता मान्छेहरुलाई सडकमा उतारिदिन्छन् । एजेण्डा ‘ब्लक’ गर्नेहरु को को हुन् हामीले चिनेका छौं । सबै विकल्पहरु यहींबाट आउँछन् । केपी ओली अहिलेको विकल्प हो, उत्तम विकल्प होइन । मैले अघि पनि भने खराबहरुमध्येको कम खराब विकल्प हो । अब यहाँको ‘ग्रास रुट’सम्म चीन पसिसकेको छ । एउटा चिडियाखाना छ, त्यो चिडियाखानाभित्र एउटा बलियो सिंह बसेको छ र माधव नेपाल तथा प्रचण्ड जस्ता मानिसहरु पनि अब त्यो चिडियाखानाभित्र परिसकेका छन् । अरु एजेन्ट र दलालहरुको त कुरै छोडिदिनुस् ।

मधेसमा सीके राउतको गतिविधि के हो ?
सीके राउतको गतिविधि खुल्ला रुपमा ‘सिआइए’को गतिविधि हो । इतिहासमा बाबुराम र प्रचण्डहरुको जुन गतिविधि हो, अहिले मधेसमा सीके राउतको गतिविधि ठीक त्यही गतिविधि हो ।

तपाईको विश्लेषणमा पश्चिमाहरु नेपाल तोड्न किन चाहन्छन् ? के स्वार्थ छ ?
नेपाल सभ्यताको केन्द्र हो । पिपलको वृक्ष कति विशाल हुन्छ ! तर त्यसको दानाभित्र रहेको बीज कति सानो हुन्छ । यो संसाररुपी पिपलको बीज हो नेपाल । संसारभरका हिन्दूहरुको केन्द्र हो नेपाल । संसारभरका बुद्ध धर्मावलम्बीहरुको पनि केन्द्र हो नेपाल । पशुपतिनाथ संसारभरका हिन्दूहरुको केन्द्र हो । मुक्तिनाथ संसारभरका हिन्दूहरु र बुद्धिष्टहरुको केन्द्र हो । नेपाल अध्यात्मिक ज्ञानको केन्द्र हो । पूर्वीय दर्शन, साहित्य, संस्कृति र सभ्यताको केन्द्र भएकोले पश्चिमाहरु यसलाई तोड्न चाहन्छन् ।

गजबको संयोग के छ भन्नुहुन्छ भने गत वर्ष दशैंमा पूर्वराजा ज्ञानेन्द्रले पनि जनमतसंग्रह मागे, कमल थापाले पहिलेदेखि नै राजा र हिन्दूराष्ट्रको लागि जनमतसंग्रह मागेकै थिए, प्रचण्डले घुमाउरो पाराले सिमानाको बारेमा जनमतसंग्रह मागे र अहिले सीके राउत मधेसमा जनमतसंग्रह मागिरहेको छ । देख्दा एकअर्काका विपरीत विचारका जस्ता देखिने यी मानिसहरु किन सबैले जनमतसंग्रह मागिरहेका छन् ? हेर्नुहोस् त ! अहिले यो जननमतसंग्रहको आवाज कांग्रेसका शशांक कोइरालाले पनि उठाउन थालेका छन् । नेपाली जनतालाई प्रलोभनमा फसाउन सकिन्छ भन्ने विश्वास गरेको यो शक्तिकेन्द्र कुन हो ? जसले हरेक विषयमा फरक फरक धुरीका मानिसहरुलाई जनमतसंग्रह माग्न लगाइरहेको छ । जनमतसंग्रहमार्फत् अथवा देशमा एउटा धमिलो वातावरण बनाएर मुलुकलाई अफगानिस्तान बनाउन खोज्ने त्यो शक्तिकेन्द्रलाई हामीले चिन्न सक्नुपर्छ । मैले फेरि पनि भने सीके राउत पनि पश्चिमाहरुकै एजेन्ट हो ।

नवचेतनाबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija