बिहिबार, कार्तिक २९, २०७५
भारतलाई शक्तिकेन्द्र मान्ने भारतीय दलालहरुले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैनन्

भारतलाई शक्तिकेन्द्र मान्ने भारतीय दलालहरुले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैनन्


  • स्वदेश नेपाल
  • बिहिबार, कार्तिक २९, २०७५

हामी अहिले नेपालको इतिहासको कुन राजनीतिक मोडमा छौं ?

नेपाल भन्नुस् वा हामी भन्नुस् अहिले अत्यन्त अप्ठेरो स्थितिमा आइपुगेका छौं । देख्दा अहिले के देखिन्छ भने संविधान आयो, संघीय ढाँचा अनुसारका निर्वाचनहरु पनि भए अरु संरचनाहरु पनि बने । तर तपाईलाई अनौठो लाग्छ कि दलहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता जे कुरालाई उपलब्धि भनेर औंला भाँच्दछन् ती विषयमा उनीहरुले संविधानसभामा आउँदा जनतासँग कहिल्यै भोट मागेनन् । सुरुदेखि । त्यसकारण मतदानको दृष्टिकोणले अहिलेको संविधान जनताको भावना विपरीत छ । कुनै पनि दलले हामीलाई यो एजेण्डाका लागि मत दिनुहोस् भनेर एजेण्डाका आधारमा मत मागेनन् ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा जोसुकै भन्नुहोस् । अहिलेको मुख्य समस्या के हो भने एउटा प्रयोजनका लागि मागिएको मत अर्काे प्रयोजनमा दुरुपयोग भयो । किनभने धर्म मास्नका लागि नेपाली जनताले मत दिएका थिएनन् । धर्म निरपेक्षता भनेको क्रिश्चियनहरुको एजेण्डा हो, त्यसमा पनि प्रोटेस्टेण्टहरुको । जहाँ–जहाँ धर्मनिरपेक्षताको नारा चल्छ, त्यहाँ–त्यहाँ क्रिश्चियनहरुलाई धर्म प्रचार गर्नका लागि ठाउँ बनाइएको हुन्छ । भारतमा पनि त्यही नै हो । गणतन्त्रमा जान्छौं, राजा फ्याँक्छौं भनेर पनि भोट मागेका हैनन् । संघीयताका लागि पनि यिनीहरुले भोट मागेका हैनन् । जाने भए पाँच प्रदेशमा जाउ, अन्यथा कुरा नगर भन्ने जनताको आक्रोश यिनीहरुले सुनेकै थिए । त्यसैले अहिलेको संविधान समाधान होइन समस्याको कारक बनेर आइरहेको छ ।

जनताको आस्था, विश्वास, निष्ठाका विरद्ध काम भैरहेको छ । यिनीहरु वास्तवमा नेपाललाई पश्चिमा शक्तिहरुको प्रयोगस्थल बनाउँदैछन्, भारतको पश्चिमा शक्ति पनि यसमा छ । अहिलेका पार्टीहरु कोही राजावादी होलान्, कोही कम्युनिष्ट होलान्, कोही कांग्रेस होलान् तर यिनी सबैको शक्तिकेन्द्र एउटै छ । तपाईलाई अचम्म लाग्ला सीके राउत, प्रचण्ड, कमल थापा, शेरबहादुर देउवा एउटै शक्तिकेन्द्रका मान्छे हुन् । योगेश भट्टराई, गगन थापा एउटै हुन्, शक्तिकेन्द्रका दृष्टिकोणले । हामीले कुन मान्छे कुन पार्टीमा छ भन्नुभन्दा पनि कुन मान्छे कुन शक्तिकेन्द्रबाट सञ्चालित छ भन्ने कुरा बुझ्यौ भने हामीले नेपालको राजनीतिलाई राम्रोसँग बुझ्न सक्छौं ।

जस्तो कुनै चलचित्रमा नायिका अथवा नायकले एकदम दुःख पाएको दृश्य देखियो भने साधारण मानिस भावनामा आएर दुःखी वा निराश हुन्छ, दर्शकहरु रुन पनि थाल्छन् । जब दर्शकहरु रुन्छन् तब ‘प्रोड्युसर’, ‘डाइरेक्टर’ र पटकथा लेखक हाँस्छन् । अहिलेको नेपालको राजनीतिक मोड यही हो । अहिले नेपाली जनता दुःख पाएर रोइराखेका छन् र दलहरुको माध्यमबाट नेपाली जनतालाई खेलाउने शक्तिकेन्द्रहरु हाँसिरहेका छन् ।

वास्तवमा नेपाली जनताको प्रजातन्त्रको आकांक्षा त महान् हो नि ! जनताले प्रजातन्त्रका मूल्य, मान्यता वा आदर्शको अपेक्षा गर्याे, देशले स्वर्णिम भविष्य पाउँछ भन्ने कल्पना गर्याे । तर, हामी चुक्यौं कहाँ ?

हामीले दुईवटा कुरा बुझ्नुपर्छ हेर्नुहोस् । एउटा ‘प्योर साइन्स’ हुन्छ अर्काे ‘सोसियल साइन्स’ हुन्छ । ‘प्योर साइन्स’मा जस्तो फिजिक्स, केमिष्ट्री, बायोलोजी आदि जे हुन्छ, यसमा पश्चिमाहरुको धर्मका लागि स्थान छैन । जब हामी ‘सोसियल साइन्स’को कुरा गर्छाै, यसमा उनीहरुको धर्म, संस्कृति परम्परा आदि बलात् लादिएर आएको हुन्छ । म माक्र्सलाई पनि सम्मान गर्छु, लिंकनलाई पनि सम्मान गर्छु । तर तिनीहरुको अथवा पश्चिमाहरुको जति पनि ‘सोसियल साइन्स’का विषयहरु छन् तिनीहरु सबैमा बाइबल र क्रिश्चियानिटीको प्रभाव छ ।

चाहे फ्रायडवाद होस् चाहे माक्र्सवाद होस् चाहे उत्तरआधुनिकतावाद नै किन नहोस्, जति पनि हामी समाज विज्ञानका विषयहरु पढ्छौं, त्यसमा उनीहरुको सभ्यता, संस्कृतिको प्रभाव छ । त्यो कुरा जस्ताको तस्तै हामीले नेपालमा बोक्यौं । हामीले ००७ सालको क्रान्तिलाई उमंगका साथ महान् उपलब्धि हो भन्यौ तर त्यसका नकारात्मक पक्षहरुतिर हामी कहिल्यै पनि गएनौं । ००७ सालको क्रान्तिपछि नै नेपालमा बाह्यशक्तिको हस्तक्षेप सुरु भएको हो । सुरुमा भारतको मात्र हस्तक्षेप देखिन्थ्यो, त्यसपछि पश्चिमाहरुले यो ‘सोसियल साइन्स’को माध्यमबाट सुरु गरे ।

आज हाम्रा जति पनि विश्वविद्यालय वा कलेजहरुमा ‘सोसियल साइन्स’ पढाइन्छ त्यो पश्चिमाहरुको ‘सोसियल साइन्स’ हुबहु पढाइन्छ । माक्र्सले त नेपाली समाजको अध्ययन गरेका थिएनन् । उनले त औद्योगिक क्रान्तिकालको युरोपको मात्र अध्ययन गरेका थिए । फ्रायडले यो बेलाको युरोपका यौन मनोविज्ञानको मात्र अध्ययन गरेका थिए । तर फ्रायडको यौन मनोविज्ञानको अनुयायीमा हाम्रा वीपी कोइराला ! त्यसमा वीपी कोइराला पनि फस्नु भएको छ हेर्नुस् । पुष्पलालहरुले पनि युरोप र चीनको ‘सोसियल साइन्स’लाई नेपालमा लागू गर्ने प्रयास गर्नुभयो ।
त्यसैले हामीले जरोमै पुगेर हाम्रा समस्याहरुको समाधान खोज्नु पर्दछ । आफ्नो समाज आफ्नो संस्कृति र आफ्ना परम्पराहरुलाई समयसापेक्ष ढंगले सुधार गर्दै, आफ्नो समस्याको समाधान पनि आफूबाटै खोज्नु पर्दछ । हामीले आफ्नो अनुहार आफ्नै समाजको ऐनामा हेर्नुपर्दछ । हामी पश्चिमाहरुको नक्कल गरेर यो दूरावस्थामा आइपुगेका हौं ।

तपाईले अघि दलहरु वा व्यक्तिहरुको नाम लिंदै उनीहरु शक्तिकेन्द्रबाट परिचालित छन् भन्नुभयो । नेपाली जनताकै शक्तिमाथि विश्वास नगरेर उनीहरु शक्तिकेन्द्रहरुको शरणमा जानु पर्नाको कारण के होला ? 

हिजो शितयुद्धकालमा दुईवटा शक्ति ध्रुवहरु थिए । अमेरिका र सोभियत संघ । दुवै शक्तिहरुसँग संलग्न नहुने भनेर असंलग्न राष्ट्रहरुको छुट्टै समूह बन्यो । ती असंलग्न राष्ट्रहरुको दुवै शक्ति ध्रुवहरुसँग मित्रवत नै सम्बन्ध थियो । ती असंलग्न देशहरु शक्ति ध्रुवहरुसँग साँठगाँठ गर्न स्वतन्त्र थिए । हाम्रा नेताहरु शक्तिकेन्द्रसँग टाँस्सिन जाने मौका मिलेको यस्तै चरित्रले हो । मित्रवत सम्बन्धका नाममा पहिले उनीहरु शक्तिकेन्द्रको ढोकासम्म पुगे । तर त्यो मित्रवत सम्बन्ध अहिलेका नेताहरुको पालामा आएर खुफियागिरी गर्ने तहसम्म पुग्यो ।

अहिलेका जम्मै नेताहरु खुफियागिरी गर्छन् हेर्नुस् । पहिले वीपी कोइरालाको, पुष्पलालको, भारतका इन्दिरा गान्धी, जयप्रकाश नारायणहरुसँग मतभेद रहे पनि एक किसिमको सम्बन्ध थियो । त्यो सम्मानजनक सम्बन्ध थियो । तर अहिलेका नेताहरु, ठूलठूला नेताहरु कोही ‘रअ’ को कोही ‘सिआइए’को एजेन्टको काम गर्छन् । बाबुराम र प्रचण्डले द्वन्दकालमा भारतमा गएर तिमीहरुको खिलाफमा जाँदैनौं भनेर बिन्तीपत्र नै हाले । त्यस्तै कांग्रेसमा हेर्नुस्, म कांग्रेसमै भएकोले भन्दैछु, कांग्रेसको कुनै पनि नेता राष्ट्रवादी छैन । तपाईलाई बुझ्नको लागि म सूत्र बताइदिन्छु कि भारतीय दलालहरु अथवा भारतलाई मूल शक्तिकेन्द्र मान्नेहरुले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैनन् । नाम नै मलाई भन्न नलगाउनुस्, त्यसले कहिल्यै पनि राष्ट्रियताको एजेण्डा बोक्न सक्दैन ।

चाहे त्यो कांग्रेसको नेता होस्, चाहे कम्युनिष्टको नेता होस् । यो पनि बुझ्नुहोस् कि पश्चिमाहरुको अथवा क्रिश्चियनहरुको दलाली गरेर खाने नेताले कहिल्यै पनि हाम्रो धर्मसंस्कृतिको वकालत गर्दैन । तपाईले यति मात्र एउटा सूत्र बुझ्नुभयो भने कसले कसको दलाली गरेर खान्छ, तपाई सजिल्यै चिन्न सक्नुहुन्छ । तपाईलाई अनौठो लाग्ला दरबार हत्याकाण्ड हुँदा ‘सिआइए’ अथवा ‘रअ’को कुरै नगर्नुस्, यहाँको सेना नै संलग्न छ । तत्कालीन राज्य व्यवस्था नै संलग्न छ । किन छ भने राजा वीरेन्द्रको हत्या हुँदा संसदले समवेदनासम्म पनि प्रकट गरेन । हामी यो ‘रेकर्ड’ हेरिराछौं । आफ्नो राष्ट्राध्यक्ष मर्दा समवेदना दिएन ।

तत्कालीन सेनापतिले राजाको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो होइन भनेर वक्तव्य निकाले । यस्तो ताजा उदाहरण छ । यहाँ त्यसै धर्मनिरपेक्षता आएको छैन यो ठूलो धनराशी खर्च गरेर आएको छ । यसमा गिरिजाप्रसाद र प्रचण्ड दुवै संलग्न छन् । कृष्ण सिटौला, बाबुराम, सुवास नेम्वाङजस्ता तल्लोस्तरका मान्छेहरुको नाम लिइराख्नै पर्दैन । किनभने त्यो बेला ती दुइटा नेताले मिलेर जे निर्णय गरे त्यही हुन्थ्यो । सत्ता र पैसा दुवै कुरा उपलब्ध गराइदिने भएपछि नेता भनाउँदाहरु शक्तिकेन्द्रहरुका पछाडि लागे । अहिले उनीहरुका एजेन्टहरु तलसम्म पुगिसकेका छन् ।

हाम्रो देश अहिले शक्ति राष्ट्रहरुको खेल मैदान बनेको छ र हाम्रा नेताहरु उनीहरुका एजेन्ट । तर पुरस्कृत पनि उनीहरु नै भइरहने हाम्रो समाजको बाध्यता के हो ? 
तपाईले महत्वपूर्ण प्रश्न उठाउनुभयो । अब तपाई हाम्रो काम नै के हो भने यी कुराहरुलाई बाहिर ल्याइदिने । षडयन्त्र भन्ने कुरा भित्र कोठामा रहुञ्जेल मात्र त्यो षडयन्त्र हुन्छ, त्यसलाई हामीले सडकमा पुर्याइदियौं भने त्यो षडयन्त्र रहँदैन । मैले त पटक–पटक मिडियाहरुमार्फत् भनि नै राखेको छु अब हामी जातिको कुरामा अल्झिनु हुँदैन, पार्टीको कुरामा अल्झिनु हुँदैन भनेर ।

पार्र्टी चाहिन्छ तर पार्टीभन्दा पनि ठूलो कुरा राष्ट्र हो, धर्म हो, संस्कृति हो, परम्परा हो, हाम्रा गौरवहरु हुन् । जुनसुकै पार्टीमा रहेका भए पनि ती प्रवृत्तिहरुका विरुद्ध उभिनुपर्छ, उनीहरुलाई बाहिर ल्याइदिनुपर्छ । यो सडकमा ल्याइदियो भने के हुन्छ ? ती शक्तिकेन्द्रहरुलाई त हामीले नै स्पेस दिइराछौं नि ! स्पेस दिनु पनि पर्छ । अमेरिकालाई तँ हाम्रो मर्यादाको यो सीमासम्म बस, भारतलाई पनि हाम्रो मर्यादाको यो सीमासम्म बस र चीनलाई पनि तँ हाम्रो मर्यादाको यो सीमासम्म बस भनेर स्पेस तोकिदिने हो । तर अहिले त के भैराखेको छ भने सबै उनीहरुका हरुवा चरुवा भइराखेका छन् । उनीहरुले लाए अर्हाएको काम मात्र गरिरहेका छन् । हामीले जनतामा यो चेतना जगाउनु पर्याे ।

आज हाम्रा मानिसहरु युरोपतिर जान पाए भने एकदमै खुशी हुन्छन्, जबकि उनीहरुसँग बराबरीको लडाइँ लडेका जातिहरु हौं हामीहरु । ती ठूल्ठूला युद्धमा आफ्नो गौरवलाई कायम गरेका जातिहरु हौं हामीहरु । अथवा हामी आफ्नो सभ्यता, संस्कृति, इतिहास र भूगोलको रक्षा गर्न भीषण लडाइँ लडेका जातिहरु हौं । लडाइँको महत्व के छ म तपाईलाई त्यो पनि भनिहालुँ । हिन्दूहरुका हाम्रा तीनवटा परम्परा छन्– शैव, शाक्त र वैष्णव । शैवले ज्ञान, उत्पादन र सेना मान्दछ । वैष्णवले ज्ञान, पडी(व्यापार) र अहिंसालाई मान्दछ । भारतमा वैष्णव र बुद्धको प्रभाव बढी पर्याे, त्यसपछि भारत विदेशीहरुको गुलाम बनेको हो ।

किनभने उनीहरुले सेनालाई प्राथमिकता दिएनन् । नेपाल किन लड्यो, भन्दाखेरि नेपाल शैव भूमि हो । शिवका गण हुन्छन् हेर्नुस् । लडाइँ भनेको आज भौतिक लडाइँ मात्र हुँदैन । आध्यात्मिक, वैचारिक, ज्ञान, विज्ञान आदिको लडाइँ हुन्छ । हाम्रो त यति ठूलो सभ्यता हो हेर्नुस् अहिले पनि यहाँ जीवित देवीहरु हुन्छन् र उनीहरु पुजिन्छन् । नेपाल संसारमै अध्यात्मको गुरु राष्ट्र हो । तर देशभित्र शक्ति राष्ट्रका एजेन्टहरुमार्फत् निरन्तर षडयन्त्र चलिरहेको छ र उनीहरु नै पुरस्कृत भइराखेका छन् । अब हामीले, हामी देशभक्त नेपालीहरुले धर्म, संस्कृति, परम्परा, गौरव आदिलाई पुनःस्थापित गर्ने एउटा लडाइँ अथवा अभियान थाल्नुपर्छ ।

 मैले सन्दर्भ बदलेर प्रश्न गर्न चाहें, ०७४ सालको निर्वाचनमा कम्युनिष्टहरुले अप्रत्याशित विजय हासिल गरे, कम्युनिष्ट सरकारले काम थालेको पनि ८–९ महिना भैसक्यो । जताततै असन्तोष छ, निराशा छ । यो राज्य व्यवस्थाको समस्या हो कि पार्टी र सरकारको समस्या हो ? 

म, एमाले भनेको एनजिओहरुको गुँड हो भन्ने मान्छे । माओवादी भनेको क्रिश्चियनहरुले चलाएको पार्टी भन्ने मान्छे । यी पार्टीहरु कसैसँग देशको भविष्यको बारेमा दूरदृष्टि पनि छैन हेर्नुस् । तर के हो भन्दाखेरि नेपालमा अहिले तपाई हामीले देखेको भन्दा पनि भिन्न खालको परिस्थितिको विकास भैराखेको छ । म तपाईलाई दृष्टान्त पनि दिन्छु– पृथ्वीनारायण शाहको पालापछि अहिले आएर मात्र होला क्रिश्चियन धर्मको प्रचार गरेको कारणले यहाँबाट मानिस निष्काशित गरेर पठाएको । दुई नम्बरमा के छ भने कसैले पनि धर्म परिवर्तन गराउने काम गर्याे भने पाँच वर्ष कैद गर्ने कानुन बनेको छ । तेस्रो नम्बरमा के छ भने प्रचण्ड भारत भ्रमणमा रहेकै बेला बिमस्टेकको संयुक्त सैनिक अभ्यासमा सहभागी हुने निर्णयबाट सरकार फर्कियो । नेपाल सहभागी नहुने भएपछि थाइल्याण्डले पनि हाम्रो जस्तै पर्यवेक्षक मात्र पठायो । यो हामीले सोचेको भन्दा पनि भिन्न खालको परिस्थितिको विकास भैराखेको छ ।

अर्काे गम्भीर कुरा के छ भन्दाखेरि युरोप आफू कसरी बाँच्ने भनेर अस्तित्व रक्षाको अवस्थामा पुगेको छ । अमेरिका पनि खस्कँदो अवस्थामा छ । चीन विश्वशक्तिको दृष्टिले बढ्दो क्रममा छ । नेपालमा पश्चिमाहरुको हरेक क्षेत्रमा लगानी छ । नेपालको कुनै पनि मिडिया यस्तो छैन जसमा पश्चिमाहरुको लगानी नभएको होस् । थोरबहुत भारतको पनि लगानी छ । त्यसैले के देखिन्छ भन्दाखेरि यही ‘कोर्स’मा यो राजनीति जाँदैन । भित्रभित्रै शक्तिकेन्द्रहरुको तीव्र संघर्ष चलिरहेको छ । प्रचण्ड र खड्ग ओली यिनीहरु चीनीया धुरीका कम्युनिष्टहरु होइनन् । भए पनि यिनीहरु ‘ट्र्याप’मा परेका छन् ।

विश्लेषण के छ भने खड्ग ओली भारतसँग नजिक हो, पश्चिमाहरुसँग होइन, तर प्रचण्ड पश्चिमाहरुसँग नजिक हो भारतसँग होइन । यद्यपि हामीले प्रचण्डले बिन्तीपत्र हालेको कुरा गर्याै तर त्यो पनि पश्चिमाहरुले दिएको सल्लाहमा गरेको काम हो । तर अहिलेको नेपालको राजनीतिको निकास चीनीयाहरुको उपस्थिति बेगर हुँदैन । यो संघीयता त लागू हुँदैन हुँदैन यो राज्य व्यवस्था पनि धेरैबेर रहँदैन । तर यसको विकल्प तपाईले दिनुपर्छ । चाहे राजावादीले होस् चाहे धर्मवादीले होस् चाहे जोसुकै राष्ट्रवादीले होस् । विकल्प नदिइकन विरोध गर्नुको तुक छैन ।

म अब तपाईको प्रश्नको उत्तरतिर लाग्छु, जे–जस्तासुकै बाहिरी परिदृश्यहरु देखिएका होऊन तर खड्ग ओली राजा महेन्द्रजस्तै राष्ट्रवादी नेताका रुपमा दरिने छन् । त्यसका लागि चीनसँगका सम्झौताहरु कुन गतिमा कार्यान्वयन हुन्छन्, त्यस कुरामा पनि भर पर्छ । चाँडै नै शक्तिकेन्द्रहरुको सन्तुलन खल्बलिने छ र एजेन्ट भएर नेता बन्ने चरित्रको राजनीति पनि विस्तारै समाप्त होला ।

खड्ग ओली महाकाली सन्धिको पक्षमा सबैभन्दा उग्र भएर देखा परेका व्यक्ति हुन् । यिनको राष्ट्रियताको पक्षधरता कति विश्वसनीय हुनसक्छ ? 

खड्ग ओली लामो समयसम्म जेल बसेका मान्छे हुन् हेर्नुस् । मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीहरु लामो समयसम्म जेल बसेका मान्छे हुन् । आफ्नो एजेन्टहरुलाई शक्तिकेन्द्रहरुले निश्चित कामको प्रयोजनमा बाहेक लामो समयसम्म जेलमा बसाउँदैनन् । खड्ग ओलीलाई अब आफ्नो स्वास्थ्यको कारणले पनि केही न केही गरेर जान पाए हुन्थ्यो भन्ने छ, अर्काे उनका छोराछोरी कोही पनि छैनन् । त्यसैले उनी केही गरेर मर्न चाहन्छन् । नेपालको नयाँ राजनीतिक परिदृश्यमा चीनलाई प्रवेश गराउने त खड्ग ओली नै भए नि ! र के पनि हुन्छ भने मान्छे हिजोकै अवस्थामा नरहन सक्छ ।

जस्तो १५ वर्ष अगाडिको मेरो अवस्था र आजको मेरो अवस्था फरक छ हेर्नुस् । म कांग्रेस हुँ तर मेरो सोचाइमा फरक छ । मेरो के अनुमान छ भने यो मान्छेले केही न केही काम गरेर जान्छ । अहिले ६–७ महिना भयो, देशमा केही पहाड नै खसिहाल्या छैन । अहिले जो जसले केही कुरा उचालिराख्या छन्, उनीहरुले पश्चिमा शक्तिहरुको बहकाउमा त्यस्तो गरिराख्या छन् । खड्ग ओलीको सरकार बनेपछि कान्तिपुरलगायतका पत्रिकाहरुका सम्पादकहरु पश्चिमाहरुले नै बदल्न लगाएका हुन् ।

गएको निर्वाचनमा कांग्रेसको जुन स्तरको पतन भयो त्यो त ऐतिहासिक पतन नै भयो । सन् २०१४ मा भएको भारतको आम निर्वाचनमा त्यहाँको कांग्रेस (आई)को पतन जस्तै । नेपाली कांग्रेसको यति चर्काे पतन कसरी भयो ? 

कांग्रेस मूलतः सिद्धान्तमुखी, नेता मान्ने र अभियानमा चल्ने पार्टी हो । यो संगठन भन्दा पनि जीवन्त अभियान बोकेर हिंड्ने पार्टी हो । ००७ सालदेखि ०४६ सालसम्म कहिले हतियार बोकेको छ, कहिले जनमतसंग्रहमा होमिएको छ, त कहिले सत्याग्रहमा बसेको छ । मातृका, वीपी, सुवर्ण शमशेर, गणेशमान, किसुनजीजस्ता अथवा गिरिजा नै पनि भन्नुस् न ‘टावर पर्सनालिटी’ भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो, कांग्रेस पार्टी । अन्तर्राष्ट्रिय परिस्थितिलाई ‘ट्याकल’ गर्न सक्ने व्यक्तित्व भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो ।

तर अहिलेको दशा हेर्नुस् त । मैले त कांग्रेसको झण्डामा रहेका चारताराको अर्थ सुरा, सुन्दरी, सत्ता, सम्पत्ति भएको छ भन्दै आएको छु । अहिले त्यस्तो खालको नेतृत्व नै कांग्रेसमा छैन । यो पार्टी जहिलेसम्म जीवन्त रह्यो, त्यसको एउटै मात्र कारण के हो भने त्यसको नेतृत्वप्रति जनताको ठूलो विश्वास । जस्तो गणेशमानकै कुरा गर्नुस्, कम्युनिष्टहरुले समेत गणेशमानको नेतृत्व भए हामी मान्छौं भन्थे । कम्युनिष्टहरुले नै कृष्णप्रसाद भट्टराई इमान्दार मान्छे हो भन्थे । जनता त उनको सादा जीवनको जानकार थियो नै । मनमोहन अधिकारी पनि इमान्दार नै थिए ।

अझ साँच्चै भन्नुहुन्छ भने हाम्रा नेताहरुभन्दा पनि मरिचमान झन् इमान्दार थिए, राष्ट्रियताको सन्दर्भमा । तर पछिल्लो समयमा आएर कांग्रेस के भन्देखि, यो कुरा नहटाउनु होला, बाह्य खुफिया शक्तिकेन्द्र र आन्तरिक गुप्तचर एजेन्सीबाट चलेको पार्टीमा परिणत भयो । म चुनौती दिएर भन्छु कांग्रेसका युवा नेतादेखि सबै नेताहरुसँग मिडियामा आएर म बहस गर्न सक्छु मैले भनेका यी कुरामा नफसेको नेता हुँ भन्ने कुनै कांग्रेस बाँकी छैन । कांग्रेसका २० जना मुख्य नेता छुट्याउनु भयो भने एउटा पनि चोखो छैन । अब के भयो भनेदेखि पार्टीको नेतृत्व तहमा गुप्तचरहरुले अभियान चलाउँछन् । गुप्तचरको काम त ‘रिपोर्टिङ’ मात्र गर्ने हो, चाहे त्यो ‘रअ’ को होस् चाहे त्यो ‘सिआइए’को होस् वा सेना र पुलिसको होस् । गुप्तचरले अभियान चलाउन सक्दैन ।

आज कांग्रेसले अभियान चलाउन नसक्नुको कारण के हो भने यो गुप्तचरी संयन्त्रबाट सञ्चालित छ । त्यसैले आज कांग्रेस नीतिविहीन छ, एजेण्डाविहीन छ । कांग्रेसलाई मध्यमार्गी पार्टीको रुपमा लिइन्थ्यो । यसले राजा मान्छ, यसले धर्म मान्छ, यसले परम्परा मान्छ भनेर यसलाई मान्छेले मान्थे । कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यो एउटा लुज फोरम हो, यसमा सबै अटाउन सक्छन् भनेर मानिन्थ्यो । कांग्रेससँग न अहिले नेतृत्व छ न त एजेण्डा नै । यस्तो कांग्रेसलाई तपाई आफै भन्नुस् किन कसैले भोट दिन्छ ? नाकाबन्दी हुँदा बोल्न सकेन, धर्म बेच्ने काममा आफै संलग्न भयो, राजा र यो संसदीय व्यवस्था कांग्रेसको आस्था हो, त्यो आस्थै त्याग्यो ।

आजको कांग्रेस पश्चिमाहरुका जति पनि एजेण्डाहरु छन् ती एजेण्डाहरुको भरिया मात्र भएको छ । ओलीको एउटा सानो अडानले उनलाई राष्ट्रिय व्यक्तित्व बनाइदियो । कांग्रेस यस्तै शक्तिकेन्द्रहरुको भरिया मात्र रहिरह्यो भने यो छिट्टै चीनको कोमिन्ताङ पार्टीमा परिणत हुनेछ ।

के कांग्रेस आफ्नै विश्लेषणका आधारमा गणतन्त्रमा गएको हो ? जबकि कांग्रेसको विशेष महासमितिको बैठकलाई चिठी नै लेखर त्यति ठूलो नेता किसुनजीले त्यहाँ जानबाट रोक्न खोज्दाखोज्दै पनि कांग्रेस गणतन्त्रमा गयो । के यो आफ्नै चाहनाले गणतन्त्रमा गएको हो ? 

म एउटा दृष्टान्त बताउँछु । कटवाल त दरबारले पालेको मान्छे हो नि । त्यो नै गणतन्त्रमा किन गयो ? यहाँ हामी जति पनि राजनीतिक मानिसहरु देख्छौं ती सुरक्षा निकायसँग बढी सम्बन्धित मान्छेहरु छन् । गणतन्त्र देखावटी रुपमा पार्टीहरुले ल्याएका हुन्, तर गणतन्त्र कहाँबाट आयो भने सुरक्षा निकाय र यहाँको संरचना नै बिकेको हो । कांग्रेस के भयो भने, जस्तो कृष्ण सिटौलालाई जुन प्रयोजनका लागि त्यहाँ पुर्याइयो, त्यसले त्यो काम गर्छ । गिरिजाप्रसाद कोइरालालाई घेराऊ गरेर राजा ज्ञानेन्द्रसँग उनलाई ‘ल्क्यास’ गर्न लगाइयो । त्यो शक्तिकेन्द्रको निर्देशनमा भयो ।

यो स्थिति आउनमा हुन त अरुका पनि कमजोरी छन् तर गिरिजाप्रसाद र राजा ज्ञानेन्द्र बढी दोषी छन् । त्यो पछिल्लो परिस्थितिमा गिरिजाप्रसादलाई पनि अलि बढी नै अहं भयो । म वीपीभन्दा ठूलो भएँ भन्ने । उनलाई पहिलो राष्ट्रपति बन्ने महत्वाकांक्षाले पनि डोर्यायो । पछि गएर महसुस गरे त्यो अलग कुरा हो । तर के भने कांग्रेसभित्र नेतृत्वको दूरदर्शिताको अभाव र पैसाको प्रलोभनका कारणले यो एजेण्डामा जान कांग्रेस विवश भएको थियो । अहिले हेर्नुस् कांग्रेसभित्र कुनै पनि नेता यसले राष्ट्रियताको एजेण्डा बोक्ला भन्ने छैन । ०४६ सालपछि कांग्रेसमाथि नै नेपाली जनताले सबैभन्दा बढी विश्वास गरेका थिए । तर भैदियो के भने कांग्रेस र संसदीय व्यवस्थालाई सबैभन्दा बढी बदनाम गिरिजाप्रसाद र शेरबहादुर देउवाले नै गरे ।

किनभने भ्रष्टाचारको सुरुआत गिरिजाप्रसादले नै गरे, म त उनलाई भ्रष्टाचार शिरोमणि नै भन्छु । खुमबहादुर, गोविन्दराज जोशी आदि त प्यादा मात्र हुन् । र संसदीय व्यवस्थालाई बदनाम गर्ने काम शेरबहादुरले गरे । पजेरो, प्राडो, सुरा, सुन्दरी, हङकङ–बैंककमा सांसद पठाउनेदेखि लिएर यावत कामहरु शेरबहादुरले गरे । संसदीय व्यवस्था त कम्युनिष्ट, राप्रपा, दरबार कसैको थिएन, कांग्रेसको आफ्नो व्यवस्था थियो । आफ्नै व्यवस्थालाई बदनाम गर्ने कांग्रेससँग तपाई के अपेक्षा गर्नुहुन्छ ? ०४७ सालको संविधान कांग्रेसको नेतृत्वमा बनेको थियो, त्यही संविधान सक्नमा लागे यिनीहरु । कति सन्तुलित संविधान थियो त्यो । सिद्धान्तहीन बेथितिपूर्ण दौडका जड नै गिरिजाप्रसाद र शेरबहादुर देउवा हुन् । यस्ताका कार्यकर्ता कस्ता होलान् ?

तपाई आफै पनि नेपाली कांग्रेसको एउटा कार्यकर्ता, के आशा गर्नुहुन्छ ? के कांग्रेसले आफ्नो विषयमा पुनःविचार गर्ला ?

मैले कृष्णप्रसाद भट्टराईबाट सिकेको कुरा के हो भन्देखि पार्टीभन्दा पनि ठूलो आफ्नो आदर्श हुन्छ । आफ्नो मूल्य हुन्छ । त्यसैले भट्टराईले पार्टी छोडेर पनि आफ्नो मूल्य छोड्नुभएन । जब मूल्यको जागरण कांग्रेसले गर्नेछ, आस्थाको जागरण कांग्रेसले गर्नेछ अनि मात्र कांग्रेस ब्युँतने छ । नत्र यो घाटे वैद्यकोमा पुगिसकेको छ । तपाईलाई सुन्दा अचम्म लाग्ला, यदि यो सरकारले पूरा–पूरा पाँच वर्ष काम गर्याे भने कांग्रेसमा म जस्ता पुराना मान्छे मात्र बाँकी रहनेछन् ।

खान आका, लुट्न आका अहिलेका कांग्रेस सबै लाखापाखा लाग्नेछन् । यदि कांग्रेस साँच्चै पुनःजागृत हुने हो भने मेरो विचारमा कांग्रेसले ०४७ सालकै संविधानको सेरोफेरोमा काम गर्नुपर्छ । यथार्थमा म गणतन्त्रवादी हुँ । तर राजाहरु हुँदाखेरि जति यो देशको मान मर्यादा थियो आज देशले त्यो सबै गुमाएको छ । अन्तर्राष्ट्रिय जगतमा राजाहरु जाँदाखेरि जुन एउटा सम्मान थियो, चाहे अमेरिकी राष्ट्रपति होस् चाहे भारतको प्रधानमन्त्री मोदी हुन् राजालाई भेट्न उनीहरु आउनुपर्छ, ‘प्रोटोकल’ले । राष्ट्रियताका लागि राजा छ है भन्ने जुन हाम्रो आधार थियो, त्यो आधार आज सकिएको छ ।

म त्यही प्रश्न तपाईलाई गर्न चाहन्थे । ०६२/६३ को आन्दोलनपछि हामी विजयी बनेको चर्चा गरियो, गराइयो । तर, गणतन्त्र आएपछि हामीले ठूला ठूला मूल्य चुकाउनु परेको छ । हामीले चुकाएका मूल्यहरुको तपाई कसरी विश्लेषण गर्नुहोला ? 

म सुरुतिरको प्रसंग उप्काउँछु । कांग्रेसकै शासनकालमा ३८ वटा ठूला उद्योग र २ सय ४० वटा साना उद्योगहरु कांग्रेसले नै कौडीको मूल्यमा बेचेर खायो । यो राष्ट्रलाई कमजोर बनाउने खेल ०४७ सालबाटै सुरु भएको हो । ती उद्योगहरु बेच्दा एमाले किन बोलेन ? ती उद्योग बेच्दा राजाका मान्छेहरु किन बोलेनन् ? यहाँका पत्रकार, यहाँको प्रशासन कोही बोलेनन् । यो मिलिभगत उहिल्यैदेखि चलेको हो ।

तपाई हेर्नुहोला प्रदेश नचल्ने कुरा त प्रदेशबाटै आइराख्या छ । यही व्यवस्था रहिरह्यो भने यही संविधान रहिरह्यो भने एकपछि अर्काे गरी हाम्रो देश नै रहँदैन । अहिलेकै संविधान, अहिलेकै प्रणाली र अहिलेकै यो थिति रह्यो भने हामी ‘कोल्याप्स’ हुन्छौं । त्यो स्थिति आउनबाट हामी बच्नुपर्छ । किनभने यसले निष्कर्षमा पुर्याउँदैन हेर्नुस् । नेपाली जनताको एउटा इच्छा, एउटा आकांक्षा छ, तपाईले अर्काे चिज थोपरिदिनुभयो भने त्यहाँ द्वन्द सुरु हुन्छ । अहिलेको संविधान अहिलेको प्रणालीले यहाँ द्वन्द बढाउने मात्रै हो । त्यसैले सबै राष्ट्रिय शक्तिहरु मिलेर राष्ट्र जागृत गर्ने बेला हो यो ।

उपप्राध्यापक पेशल निरौलाको नवचेतनामा प्रकाशित अन्तर्वार्ताबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija