सोमवार, कार्तिक १९, २०७५
मातृभूमि बिखण्डन हुन् लाग्दा पनि मौन रहन्छौँ भने हामी नेपाली बाँचेका छौँ भन्ने प्रमाण के ?

मातृभूमि बिखण्डन हुन् लाग्दा पनि मौन रहन्छौँ भने हामी नेपाली बाँचेका छौँ भन्ने प्रमाण के ?


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक १९, २०७५

देवप्रकाश त्रिपाठी -कुनै पनि मुलुक प्रयोगशाला होइन र हुन सक्दैन । राज्य देशवासीहरूको हितका निम्ति स्वाभाविक प्रक्रियाद्वारा विधिवत् गठित सर्वशक्तिशाली संस्था हो, यसले मुलुकको समग्र हितबाहेकको कुनै कार्य गर्छ, गर्न खोज्छ या गर्न सक्छ भन्ने परिकल्पनासम्म गरिँदैन । तर, नेपाल बितेका केही वर्षयता स्वदेशमा उत्पादित केही महत्वाकाङ्क्षी र आत्मकेन्द्रित राजनीतिजीवी तथा विदेशीहरूको प्रयोगशाला बनिरहेको छ ।

प्रयोगशाला बनाइएको सन्दर्भमा यहाँ उल्लेख गर्नु उपयुक्त हुने देखिन्छ । वि.सं. २०७० माघ महिनाको कुरा हो, लाजिम्पाटस्थित प्रचण्डनिवासमा उनीसँग भेटवार्ताको समय मिलेको थियो र साथमा थिए प्रचण्डका खास हितैषी पत्रकार ओम शर्मा । २०७० को मङ्सिरमा सम्पन्न आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको पीडाले प्रचण्ड रन्थनिएका थिए । अत्यन्त उदास र निराश भावमा रहेका प्रचण्डलाई चुनावमा पराजयको सन्दर्भ कोट्याउँदै प्रश्न राखियो, ‘कसरी यस्तो अवस्था आयो ?’ जवाफमा प्रचण्डले भने, ‘हेर्नुस्, हामीले एकपटक भारतसँग लड्नका निम्ति सुरुङ पनि बनाएका हौँ, युद्धकालमा त्यस्तो अभ्यास पनि भएको हो । यसबीचमा हामीले भारतसँग अलिक बढी समझदारी बनाएका थियौँ । उसले जे–जे भन्छ त्यही गर्दै जाँदा के हुँदोरहेछ भनेर त्यसको प्रयोग गरेर हेऱ्यौं। अहिले ‘त्यस्तो’ अवस्थामा आइपुगेका छौँ । उसले जे भन्यो त्यो मान्ने अध्याय अब सकिएको छ । हामी अब बेग्लै ढङ्गले चल्नेछौँ, हाम्रो आवश्यकताअनुसारको व्यवहार गर्ने निष्कर्षमा पुगेको छु ।’ प्रचण्डको यस्तो भनाइले हाम्रा नेताहरू आफैँ देशलाई प्रयोगशाला बनाउन उद्दत रहेको सिद्ध गर्छ ।

केही राजनीतिक दलका खास–खास नेताहरू आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न जोसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने र त्यस्ता नेताहरूको महत्वाकाङ्क्षालाई आधार बनाउँदै विदेशीहरूले आफ्नो योजना कार्यान्वयन गर्ने प्रयास गर्दै आएका छन् । नेपालीबीचको सद्भाव र एकता भङ्ग गर्न सङ्घीयता, राष्ट्रियता र राष्ट्रिय एकता कमजोर तुल्याउन गणतन्त्र, नेपालको विशिष्ट विश्व पहिचान मेट्दै मौलिक धर्म–संस्कृति विस्थापित गर्न धर्मनिरपेक्षता तथा जनजाति र मधेसी एकताको नाममा निश्चित जातीय समुदायविरुद्ध मोर्चाबन्दी गराउने काम नेपालको हितका निम्ति नेपाली अग्रसरतामा भएको हुँदै होइन भन्ने तथ्यहरूको पुष्टि घटनाक्रमहरूले गर्न थालेका छन् । साधारण तहको मानिस नेपालका हरेक घटनामा भारतको मात्र संलग्नता देख्छन्, युरोपियन युनियनलगायत पश्चिमा मुलुक र चिनियाँहरूको खेल बुझ्ने चासो र सामथ्र्य दुवै उनीहरूमा भेटिँदैन । भारतसँग नेपालको सम्बन्ध मात्र होइन समस्या र समाधानका काइदा पनि विशिष्ट छन् । तर, पश्चिमा तथा अन्य मुलुकको स्वार्थ र स्वार्थ पूरा गर्ने शैली नितान्त भिन्न छ, जुन हामीजस्ता साधारण नागरिकले सितिमिति बुझ्न सक्दैनौँ ।

हो, प्रचण्डहरूद्वारा चलाइएको हिंसात्मक सङ्घर्ष, त्यसको ‘सहज’ अवतरणका लागि रचिएको बाह्रबुँदे सम्झौता र हिंसात्मक सङ्घर्षको पिठयुँमा भिराएर ल्याइएका एजेण्डाहरूलाई स्थापित (कार्यान्वयन) गर्नका निम्ति शान्तिप्रक्रियाका नाममा भएका सम्पूर्ण गतिविधिहरूमा भारतको पुरानो सत्ताको संलग्नता प्रत्यक्ष र प्रभावकारी देखिन्थ्यो । यद्यपि भारतको पुरानो सत्ताले अवलम्बन गरेको नीति, व्यवहार र तदनुरूप कारबाहीहरू भारतकै इच्छाअनुरूपका मात्र थिए भन्न सकिँदैन । काङ्ग्रेस (आई)को सत्ता नेपालमा गणतन्त्र स्थापना गर्ने र तराईका श्यामवर्णीहरूलाई विशेष अधिकारसम्पन्न बनाइदिनेबाहेकका एजेण्डामा कम रुचि राख्दथ्यो भने पश्चिमा मुलुकको रुचि गणतन्त्रसँगै सङ्घीयता र जातीय एवम् क्षेत्रीय विभाजन तथा धर्मनिरपेक्षतामा थियो । धर्म नास गर्न राजसंस्था नष्ट गर्नुपर्ने र विस्थापित राजसंस्थालाई पुनस्र्थापित हुन नदिन जातिवाद एवम् क्षेत्रीयतावादसँग जोडिएको सङ्घीयता लाद्नुपर्ने भएकोले गणतन्त्रसँगै सङ्घीयता र धर्मनिरपेक्षताको एजेण्डा जोडिएको वास्तविकतालाई अस्वीकार गर्न सकिँदैन ।

नेपालमा भारतीयभन्दा पश्चिमी भूमिका प्रभावकारी रहेको पुष्टि कैयन घटनाले गरिसकेका छन् । नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बिथोल्न यतिबेला प्रत्यक्ष रूपमा सक्रिय देखिएका कुनै आङकाजी र सीकेहरू एउटै शक्तिकेन्द्रबाट सञ्चालित रहेको विश्वास गरिन्छ । तर, सीके राउतको विभाजनकारी अभियानमा विधिवत् गठन गरिएको दुई नम्बर प्रदेशको सरकार पनि कुनै न कुनै रूपमा सामेल हुनु कदापि क्षम्य होइन । गत असोज ३ गते देशको संविधान जलाउने अभियानमा प्रदेश सरकार र सीकेबीच अभूतपूर्व एकता देखिएको थियो । त्यसअघि सीकेकै भावनाअनुसार दुई नम्बर प्रदेश सभामा सुरक्षाकर्मीलगायत कसैले पनि नेपाली राष्ट्रिय पोसाक दौरा, सुरुवाल र टोपी लगाउन नपाइने निर्णय भएको थियो । प्रदेश सरकारको कामकाजी भाषा पनि नेपाली नबनाएर हिन्दी या अन्य भाषालाई बनाउने प्रयास हुँदै आएको छ । सीके राउतको अभियान उक्त प्रदेशबाट नेपाल र नेपाली जनिने सबै चिह्नहरू मेट्दै जाने र सन् २०३० सम्ममा क्रिमियाझैँ जनमतसङ्ग्रह गरेर देश विभाजन गराउने उद्देश्यसँग सम्बन्धित छ ।

सीकेको यस्तो अभियानलाई घोषणा नगरीकन प्रदेश सरकारले सघाउँदै आएको महसुस गर्न सकिन्छ । केन्द्रमा कानुन निर्माण भइसकेपछि मात्र त्यससँग नबाझिने गरी प्रदेश सभाले कानुन निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्थालाई चुनौती दिँदै प्रदेश सरकारले प्रहरी ऐन बनाइसकेको छ । प्रहरी तथा कर्मचारी नियुक्तिको निम्ति आफैँ अग्रसर बनेको प्रदेश सरकार तत्कालका लागि रोकिएको भए पनि उनीहरू लामो समय केन्द्रको प्रतीक्षा गर्ने मानसिकतामा देखिँदैनन् । उक्त प्रदेशको सरकारले ‘मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५’ पनि पारित गर्नका लागि तयार गरिसकेको छ । उक्त ऐेनको मस्यौदामा कतै पनि नेपाल र नेपाली शब्द प्रयोग गरिएको छैन । न बोर्डमा नियुक्त हुनका लागि नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । मुस्लिमहरूलाई पारम्परिक शिक्षा दिने उद्देश्यले गठन गर्ने भनिएको बोर्ड अध्यक्ष ‘मुस्लिम समुदायका उच्च शिक्षा (आलिम, फाजिल वा मुफ्ती) हासिल गरेको वा स्नातक गरेकामध्येबाट’ बन्न सक्नेछन् भने सदस्यहरूका लागि पनि यस्तै प्रकारको योग्यता निर्धारण गरिएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको तर्फबाट मन्त्री नवलकिशोर साहले दस्तखत गरी पारित गर्न तयार पारिएको ऐनमा मदरसाको नाममा जहाँसुकैबाट रकम सहयोग लिन पाउने व्यवस्थासमेत गरिएको छ । मस्यौदा ऐनको परिच्छेद ४, कोष तथा लेखा परीक्षण शीर्षकअन्तर्गतको दफा ‘२’ को (ख) मा ‘स्वदेशी तथा विदेशी सङ्घसंस्था वा व्यक्तिबाट प्राप्त दान, दातव्य वा उपहार र (ग) मा मदरसा शिक्षामा संलग्न रहेका सङ्घसंस्था वा व्यक्तिबाट प्राप्त सहयोग अनुदान वा उपहार तथा (च) मा अन्य कुनै स्रोतबाट प्राप्त रकम बोर्डको आम्दानी मानिने उल्लेख छ । तर, त्यस्तो रकम या अन्य सहयोग प्राप्त गर्न पालना गर्नुपर्ने सर्तहरूको व्यवस्था ऐनमा गरिएको छैन ।

ज्ञातव्य छ, मदरसा शिक्षाको आवरणमा अनेक अवाञ्छित क्रियाकलाप हुने गरेका समाचारहरू बारम्बार सार्वजनिक हुँदै आएका छन् । साउदी अरबलगायतका कतिपय इस्लामिक मुलुकहरू मदरसाको नाममा अर्बौँ सहयोग गरेर इस्लामिक गतिविधि बढाउन चाहन्छन् भन्नेमा द्विविधा राख्नुपर्दैन । दुई नम्बर प्रदेशमा प्राप्त हुने त्यस्तो रकम देश विभाजनका निम्ति खर्च गरिने छैन भन्न त्यहाँका राजनीतिजीवीहरूको सोच–व्यवहारले दिइरहेको छैन । यसप्रकारका अवाञ्छित तथा देशको हितप्रतिकूल व्यवहार प्रोत्साहित हुँदै जानु भनेको अन्नतः मुलुक विभाजनलाई सघाउनु नै हो ।

अधिकारका नाममा निहुँ खोज्दै जाने र जनमत सुदृढ बनिसकेपछि जनमतसङ्ग्रहमार्फत स्वतन्त्र बेग्लै देश निर्माण गर्न भइरहेका प्रयासलाई इन्दिरा गान्धी र महिन्दा राजापाक्षेहरूले झैँ समयमै नियोजनको कारबाही अघि नबढाउने हो भने भविष्यमा दुई नम्बर प्रदेश मात्र होइन देशको ठूलो हिस्सा गुम्न सक्ने खतरा रहन्छ । विभाजनकारीहरू यतिबेला एउटा छुट्टै टेक्ने ठाउँ बनाउन चाहन्छन्, पाइताला राख्ने ठाउँ पाइसकेपछि यिनले देशको अन्य भूभागमाथि आँखा लगाउने सम्भावना प्रबल छ । टेक्ने ठाउँ मिलेमा त्यसपछि उनीहरूको नारा हुनेछ, ‘पृथ्वीनारायणले कब्जा गरेको मेचीदेखि महाकालीसम्मको समथर भूभाग फिर्ता लिनुपर्छ ।’

यसरी विभाजनकारीहरू पूरा तराई आफ्नो कब्जामा लिने खतरनाक रणनीतिक उद्देश्यका साथ क्रियाशील भएका छन् । देश विभाजनको जग मजबुत गर्न भइरहेका प्रयासलाई अवरुद्ध तुल्याउन ‘क्रान्तिकारी’ सरकार र सरकारी पक्षबाट कुनै तत्परता नलिइनु देशका निम्ति दुःखद सङ्केत हो । सीके राउतलाई पक्राउ गर्ने र छोड्ने प्रक्रियाले निरन्तरता पाउँदा तराईमा सीके अग्लिने र विभाजनकारी अभियान विस्तारित हुने क्रम बढाएको छ । सङ्घीय, धर्मनिरपेक्ष, गणतन्त्र देश विखण्डनकै निम्ति ल्याइएको होइन भने सरकार र देशभक्त नागरिक समुदायले तत्काल विशेष कदम चाल्न विलम्व भइसकेको छ ।

संविधान र कानुनको अक्षरशः पालना गर्न प्रतिबद्ध सेना दलका नेताहरूको सम्मति नभएसम्म देशको भूगोल रक्षा गर्नका निम्ति आफैँ अग्रसर हुन नखोज्ला ! त्यसैले नागरिक समुदायको भूमिका अपरिहार्य र अनिवार्य हुँदै गएको छ । आफ्नो मातृभूमिको अङ्गभङ्ग हुन लाग्दा पनि मौन रहन्छौँ भने हामी नेपाली बाँचेका छौँ भन्ने प्रमाण कसरी प्रस्तुत गर्न सकिएला ? डाक्टरी प्रमाणपत्रका आधारमा बाँचेका छौँ भन्नेहरूलाई प्राणी मान्न सकिएला, तर नेपाली कसरी मान्ने ?

-घटना र विचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija