आइतवार, कार्तिक १८, २०७५
पश्चिमा मुलुकमा पुर्‍याइएका नेपालका यी अमुल्य निधिहरु कहिले फर्केला ?

पश्चिमा मुलुकमा पुर्‍याइएका नेपालका यी अमुल्य निधिहरु कहिले फर्केला ?


  • स्वदेश नेपाल
  • आइतवार, कार्तिक १८, २०७५

सुजित मैनाली -बेलायती कूटनीतिज्ञ ब्रायन हड्सन (१ फेब्रुअरी १८००-२३ मे १८९४) नेपालमा छँदा जंगबहादुरले बेलायतबाट गिद्दे प्रेस ल्याइसकेका थिएनन् । त्यसैले त्यतिबेला धर्मग्रन्थ, सरकारी कागजतपत्रहरू भोजपत्र, ताडपत्र, नेपाली कागज आदिमा कोरिएका हुन्थे । इच्छा हुने पहुँचवालाले मूल ग्रन्थ अथवा दस्ताबेज साभार गर्न लगाई आफूसँग राख्ने गर्थे । नत्र कुनै पनि ग्रन्थ अथवा दस्ताबेजको सिर्फ एउटा प्रति उपलब्ध हुन्थ्यो ।

जीवनका अन्तिम दिनताका पृथ्वीनारायणलाई ‘अब म मर्दैछु’ भन्ने बोध भयो । उनले केही भारदार भेला गरी राज्य कसरी चलाउने भन्ने विषयमा उपदेश दिए । त्यतिबेला पृथ्वीनारायणका प्रिय भारदार स्व. शिवरामसिंह बस्न्यातका छोरा अभिमानसिंह बस्न्यात पूर्वी तराईमा थिए । त्यस क्षेत्रको प्रमुख सैनिक प्रशासक भएर उनी राज्य विस्तार अभियान सञ्चालन गरिरहेका थिए । त्यसैले उनले पृथ्वीनारायणले दिएको उपदेश प्रत्यक्ष सुन्न पाएनन्।

पृथ्वीनारायणले दिएको उपदेश कुनै एक भारदारले टिपेर राखेका रहेछन् भन्ने उनलाई पछि थाहा भयो । सोही टिपोट सारेर उनले एक प्रति आफूसँग राखे । त्यसको अर्को टिपोट उनको घरमा लेखापढीसम्बन्धी काम गर्ने वंशधर ‘मुखिया’ भक्तबहादुरले सारेर आफूसँगै राखे । यसरी राखिएको टिपोट अभिमानसिंहका सन्तती बखतमानसिंहले इतिहासकार बाबुराम आचार्यको हातमा थमाइदिएको कुरा बाबुरामका छोरा श्रीकृष्ण आचार्यले लेखेका छन् ( श्रीकृष्ण आचार्य, परिष्कारकर्ता एवं प्रकाशक, बडामहाराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादकद्वय बाबुराम आचार्य र योगी नरहरिनाथ, पृ. ङ र च) । समयक्रममा सोही टिपोट ‘दिव्यउपदेश’का रूपमा प्रकाशित भई चर्चित भयो ।

‘दिव्यउपदेश’का अन्य टिपोट अझै पाइएलान् । तर, ती कहाँ होलान् ? यदि बखतमानसिंहले राखेको टिपोट बाबुराम आचार्यले फेला पार्नुअगावै ब्रायन हड्सनले पाएका भए त्यसलाई पनि एउटा पोकोभित्र राखेर लण्डनको कुनै लाइब्रेरीमा थन्क्याइदिने थिए । र, आज हामी आधुनिक नेपाल निर्माणको वैचारिक जगबारे जति जानकार छौं, त्यति जानकार पक्कै हुने थिएनौं । हड्सनले लगेर कलकत्ता, लन्डन र पेरिसका लाइब्रेरी तथा म्युजियममा बुझाएका नेपाली दस्ताबेजहरूको पोको खोलेर हेर्ने हो भने ‘दिव्यउपदेश’का अन्य टिपोटलगायत थुप्रै महत्वपूर्ण कागजात अवश्य भेटिनेछन् । महत्वपूर्ण दस्ताबेज सारेर त्यसका केहीप्रति विभिन्न व्यक्तिले राख्ने सुझबुझपूर्ण चलन नचलेको भए आज हाम्रो हातमा असाध्यै थोरै ऐतिहासिक दस्ताबेज उपलब्ध हुने थियो ।

जंगबहादुरको बेलायत यात्रासम्बन्धी वृत्तान्त सन् १९०८ मा कलकत्ताबाट निस्किएको प्रतिमान थापाको किताब ‘ श्री ३ महाराज जंगबहादुर राणाको जीवन चरित्र’मा पहिलोपटक छापिएको थियो । योसँग मिल्दोजुल्दो सोही यात्राको अर्को वृत्तान्त खरदार बुद्धिमान सिंहले साभार गरेको एउटा वंशावलीमा पाइएको थियो । सोही वंशावलीबाट उतारिएको यात्रा वृत्तान्तका कम्तीमा तीनवटा टिपोट अन्य ठाउँमा पाइएका थिए I

यात्राको अर्को एउटा वृत्तान्त एकजना राणाको (? ) घरमा र थप अर्को चाहिँ हेमराज पाण्डेको निजी लाइब्रेरीमा पाइएको थियो (जोन ह्वेल्पटनको ‘लाइफ अफ जंगबहादुर ः द फस्र्ट नेप्लिज मिसन टु द वेस्ट’मा ऋषिकेष शाहको भूमिका, पृ. १-२) ।
सबै एतिहासिक दस्ताबेज अथवा धर्मग्रन्थले पृथ्वीनारायणको ‘दिव्यउपदेश’ अथवा जंगबहादुरको बेलायतयात्रा वृत्तान्तझैं साभार भएर विभिन्न व्यक्तिका साथमा रहन पाएनन् । त्यसैले तिनका मूलप्रति हड्सनले लगेपछि तीमाथि नेपाली विज्ञ अथवा मर्मज्ञको दृष्टि पर्न पाएन ।

हड्सन सुरुमा अंग्रेज राजदूतको सहायक भएर काठमाडौं आएका थिए । पछि राजदूत पदमा रहेर ११ वर्षसम्म नेपाल बसे (दिनेशराज पन्त, गोरखाको इतिहास-भाग १, २०४१ पृ. ३७) । यसक्रममा उनले नेपालका महत्वपूर्ण कागजातहरू विभिन्न माध्यमबाट संकलन गरेर लगे । संस्कृतमा लेखिएका बौद्ध धर्मग्रन्थका मात्रै १४४ वटा ठेली लगे । सन् १८२४ मा नेपालबाट लगेका ३३२ वटा संस्कृत भाषाका पाण्डुलिपि उनले सन् १८२७ देखि १८४५ को बीचमा लन्डनस्थित ‘रोयल एसियाटिक सोसाइटी’ र ‘इन्डियन अफिस लाइब्रेरी’, पेरिसस्थित ‘सोसाइटी एसियाटिक’ र ‘बिब्लियोथिक नेसनल’ आदिलाई दिए । तिब्बती धर्मग्रन्थ कानग्युर र तेनग्युरका ३३४ ठेली पनि उनले नेपालबाटै लगे ।

ती ठेली उनले सम्भवतः नेपालमा रहेका कुनै लामाबाट सन् १८३८ मा हात पारेका थिए । ती ठेली अहिले लन्डनस्थित ‘इन्डियन अफिस लाइब्रेरी’मा छन् । तिब्बती भाषामा अनुवाद गरिएका युम अर्थात् प्रज्ञापारमिताका पाँचवटा ठेली पनि उनले नेपालबाट लगेर सन् १८४५ मा लन्डनस्थित ‘ब्रिटिस म्युजिम’मा बुझाए । बौद्ध धर्मसँग सम्बन्धित चित्रको ठूलो संकलन उनले फ्रान्सलाई सन् १८५८ मा बुझाए, जुन अहिले ‘फ्रेन्च इन्स्टिट्युसन’को लाइब्रेरीमा छ । त्यस्तै उनले नेपालबाट संकलन गरेका संस्कृत, नेवारी, फारसी आदि भाषाका महत्वपूर्ण दस्ताबेज सन् १८६४ मा बेलायत सरकारलाई बुझाए । ती दस्ताबेज लन्डनस्थित ‘इन्डियन अफिस लाइब्रेरी’मा अझै सुरक्षित छन् ।

ती दस्ताबेजले नेपालको इतिहास, यहाँका सामाजिक इकाइ, जातजाति, भाषाभाषी, राजस्व, व्यापार आदिबारे राम्रोसँग प्रकाश पार्छन् भनेर हड्सनले नेपालबाट लगेका दस्ताबेज, किताब, पाण्डुलिपि आदिको क्याटलग बनाएको डब्लूडब्लू हन्टरले लेखेका छन् (क्याटलग अफ संस्कृति म्यानुस्क्रिप्ट्स कलेक्टेड इन् नेपाल एन्ड प्रिजेन्टेड टु भेरियस लाइब्रेरिज एन्ड लन्र्ड सोसाइटिज बाई ब्रायन एच हड्सन, सन् १८८१, पृ.३-४) । बंगालस्थित ‘लाइब्रेरी अफ एसियाटिक सोसाइटिज’लाई पनि हड्सनले संस्कृतमा लेखिएका ९४ वटा ग्रन्थका पाण्डुलिपि दिएका थिए (पृ.२३) । नेपाली भाषामा भएका पत्राचार, रुक्का, अर्जीपत्र, वंशावली आदि उनले कति लगे भन्ने कुराको गणना नभए पनि अत्यधिक लगे भन्ने चाहिँ प्रस्ट छ ।

रणबहादुर शाहको मृत्यु भएको केही वर्षपछि वि.सं १८८९ असार ३० गते लेखिएको एउटा अर्जीपत्र पनि हड्सनले नेपालबाट लगेका थिए । मूलप्रति लन्डनस्थित ‘इन्डियन अफिस लाइब्रेरी’मा रहेको त्यस अर्जीपत्रको छायाप्रति संयोगले इतिहासकार बाबुराम आचार्यको हातमा पर्‍यो । सोही अर्जीपत्रका आधारमा उनले रणबहादुर शाहको मृत्यु र मुख्तियार जनरल भीमसेन थापाको उदयताकाका विविध घटनामाथि प्रकाश पारेर इतिहास बुझ्न चाहने हामीलाई सजिलो बनाइदिएका छन् ।

अर्जीपत्र लेख्नेले आफ्नो नाम खुलाएका छैनन् । अर्जीपत्रमा प्रयुक्त भाषाशैली, अभिवादन आदिको अध्ययनमार्फत् आचार्यले अनुमान गरेअनुसार, राजा राजेन्द्रविक्रम १९ वर्षको भइसकेपछि उनलाई आफूभन्दा अघिको घटनाबारे जान्ने इच्छा भयो । उनले मुख्तियार जनरल भीमसेन थापाको आँखा छलेर नुवाकोटको भैरवी मन्दिरमा मल्लकालदेखि पुजारी रहँदै आएका नेवार समुदायका एकजना धामीलाई गोप्य रूपमा अर्जीपत्र लेख्न लगाए ।

त्यतिबेला भीमसेन सर्वशक्तिमान रहेकाले विगतबारे जान्न राजाले उनको आँखा छल्नुपर्ने अवस्था थियो । अर्जीपत्रमा भीमसेनका कर्तुतहरूको फेहरिस्तसमेत रहेकाले त्यतिबेलाका राजा र मुख्तियारबिच सम्बन्ध सुमधुर थिएन भन्ने अझ प्रस्ट हुन्छ । आचार्यका अनुसार, अर्जीपत्र भीमसेनको हात लागेमा आफू दण्डित हुने भयले अर्जीपत्र लेख्नेले आफ्नो नाम खुलाएनन् । ‘तर राजेन्द्रविक्रम शाहको हातमा नपर्दै यो अर्जीपत्र जनरल भीमसेन थापाको हातमा परेर अदालतमा मुद्दा दायर भई अर्जीपत्रका लेखक धामी दण्डित भएका र त्यतिबेला अदालतका जज भएर रहेका सरदार बाजसिंह राजमाझीबाटै पछि अंग्रेज रेजिडेन्ट बी एच हज्सनले यो पत्र प्राप्त गरे होलान्,’ आचार्यले लेखेका छन् (अब यस्तो कहिल्यै नहोस्, वि. सं २०७२, पृ. ६८) । यसबाट दस्ताबेज तथा अन्य कागजात संकलन गर्न हड्सनले कस्ता-कस्ता माध्यम प्रयोग गर्थे भन्ने संकेत मिल्छ ।

अर्जीपत्रको मूल प्रति बेलायतमा रहेको बारे चर्चा गर्ने क्रममा आचार्यले हड्सनले नेपालबाट लगेर बुझाएका नेपाली कागतपत्र बेलायतको ‘इन्डियन अफिस लाइब्रेरी’मा ठूलाठूला १०४ वटा ठेलीमा सुरक्षित छन् भन्ने आफूले सुनेको उल्लेख गरेका छन् (पृ. ६८) । एउटा अर्जीपत्रले नेपाली इतिहासमाथि यति धेरै प्रकाश पार्न सक्छ भने हड्सनले गरेका सम्पूर्ण संकलनमाथि नेपाली विज्ञहरूको पहुँच भएको भए नेपाली इतिहास कति स्पष्ट हुने थियो ? तर दुर्भाग्य ! नेपाली इतिहासबारे सम्भवतः सबैभन्दा बढी काम गरेका आचार्यले नै हड्सन संकलन पल्टाउन पाएनन् ।

हड्सन नेपालबाट फर्किएपछि पनि पुराना ग्रन्थ, वंशावली आदिको राम्रो संकलन यहाँ बाँकी थियो । त्यसपछि पनि त्यस्ता ग्रन्थ पश्चिमहरूले लैजाने क्रम छिटफुट रूपमा जारी रह्यो ।बेलायतबाट फर्किएपछि जंगबहादुरले दरबार स्कुल र एउटा पुस्तकालय स्थापना गरे । पुस्तकालयमा विदेशी भाषामा लेखिएका किताबका साथै पुराना किताबसमेत राखिएको थियो ।

सन् १८६० को अक्टोबर ८ मा जंगबहादुर पुस्तकालय निरिक्षण गर्न गए । जंगबहादुरसमक्ष लाइब्रेरियनले काठमाडौंमा बस्ने केही युरोपियनले हेर्न भनी केही किताब लगेर फिर्ता नगरेको गुनासो गर्दै किताबका सूची बुझाए । सूचीमा ३६ वटा किताबका नाम छन्, जसमा ताडपत्रमा लेखिएका तन्त्रसम्बन्धी किताब ‘बज्रवतीतन्त्र’ र ‘गुह्यपीठतन्त्र’ पनि छन् । त्यस्तै योगसम्बन्धी ग्रन्थ ‘आदियोगसमधि’, यौनसम्बन्धी ग्रन्थ ‘कामशास्त्र’, व्याकरणसम्बन्धी ग्रन्थ ‘मुद्राराक्षस’, ज्योतिषशास्त्रसम्बन्धी ग्रन्थ ‘अङ्गविद्याजोतिष’लगायत महत्वपूर्ण किताब छन् (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त-भाग १, विसं २०७२, पृ. १५५-१५६) ।

राजा नरेन्द्रदेव र राजा उदयदेवको संयुक्त शासनकालमा वि.सं १०५५ मा गुल्मीका सुनार राणकले सारेको र राजा हर्षदेवका पालामा विसं ११५० गुल्मीकै जीवधरसिंह कायस्थले सारेको ‘अस्टसाहस्रिका प्रज्ञापारमिता’ ग्रन्थहरू भोटको शाक्यमठमा छन् । इतिहासकार दिनेशराज पन्तका अनुसार, राजा आनन्ददेवको पालामा वि.सं १२२१ मा सारिएको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ चाहिँ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालयमा छ— (गोरखाको इतिहास-भाग १, वि. सं २०४१, पृ. ११-१२) । सो ग्रन्थ कसरी क्याम्ब्रिज विश्वविद्यालय पुग्यो भन्ने थाहा हुन सकेको छैन । यसले नेपालभरि रहेका महत्वपूर्ण ग्रन्थ ओसारेर युरोप लैजान पश्चिमीहरू कति आतुर थिए भन्ने चाहिँ प्रस्ट पारेको छ ।

जंगबहादुरपछि पनि नेपालमा धार्मिक ग्रन्थ र ऐतिहासिक दस्ताबेजको संकलन राम्रै थियो । नेपाली इतिहासबारे किताब लेख्नुअघि सिल्भा लेभी (सन् १८६३-१९३५)ले काठमाडौं आएर वीर पुस्तकालयमा रहेका पुस्तक र दस्ताबेजहरूको अध्ययन गरेका थिए (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त-भाग २, विसं २०६२, पृ. १५०) । बँचेका ग्रन्थ र दस्ताबेजको महत्वलाई नेपालले राम्रोसँग बुझ्न सकेन, जसकारण समयक्रममा तीमध्ये थुप्रै नष्ट भएर गए ।

भीमसेनको आत्महत्यापछि देशमा राजनीतिक अस्थिरता व्याप्त भयो । त्यतिबेला सैनिक तथा निजामती कर्मचारीलाई तलबबापत नगद दिने व्यवस्था थिएन । वार्षिक खान्कीका रूपमा उनीहरूले धान, चामल, कोदो आदि जिन्सी वस्तु पाउँथे । सरकारबाट उनीहरूलाई ‘तिर्जा’ अर्थात् बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो र त्यही अधिकारपत्र देखाएर सैनिक तथा निजामती कर्मचारीहरूले आ-आफ्नो खान्की आफैं उठाउँथे । तर, राजनीतिक अस्थिरताका कारण राज्यले उनीहरूलाई दुई वर्षदेखि ‘तिर्जा’ दिन सकिरहेको थिएन । खान्कीको सट्टा नगदमा तलब दिने तयारी भइरहेको थियो।

यसो गर्दा आफूहरूलाई घाटा हुने भन्दै नेपाली सेनाको कम्पु-पल्टनका सैनिक र अफिसरले विद्रोह गरे । आफूहरूसँग रहेका गोलीगट्ठा परेड मैदानमा छोडेर उनीहरू खान्की खारेज गर्ने पक्षमा रहेका भारदारहरूको घरमा जबर्जस्ती छिरी कागजपत्र जलाउन थाले । यसै क्रममा उनीहरूले इन्द्रचोकमा रहेको राजगूरु रंगनाथ पाँडेको घरमा पसेर उनको निजी पुस्तकालयमा आगो लगाइदिए (अब यस्तो कहिल्यै नहोस्, पृ. ९५) । भनिन्छ- उनको पुस्तकालय त्यतिबेलाको वैभवशाली पुस्तकालयमध्येमा पथ्र्यो । त्यहाँ एतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका महत्वपूर्ण पाण्डुलिपि तथा दस्ताबेज प्रशस्तै थिए । सन् २०१४ को मध्यतिर त्रिचन्द्र क्याम्पसका विद्यार्थीले क्याम्पसको लाइब्रेरीमा आगो झोसेर ती उद्दण्ड सैनिकहरूको विरासत धान्ने तुच्छ काम गरे ।

धार्मिक ग्रन्थ र ऐतिहासिक दस्ताबेजहरूको महत्वलाई हड्सनजस्ता बेलायतका कनिष्ट कर्मचारीले जति पनि बुझेका थिएनन्, नेपालका राजा-महाराजाहरूले । यस्ता राजा-महाराजामध्येका एक थिए, राजा त्रिभुवन ।

त्रिभुवन आफूलाई दिइने तलब-भत्ता आदिले नपुगेपछि राणा प्रधानमन्त्रीसँग ‘थप पैसा पाउँ’ भन्दै बेलाबेलामा बिन्ती बिसाउने गर्थे । पैसा माग्न आएका राजालाई राणा भारदारहरूकै अगाडि गाली गरेर प्रधानमन्त्री जुद्धशमशेरले अपमान गरेका थिए । राजा भएर पनि राणाहरूको खप्की खाँदै बस्नु परेकामा त्रिभुवनमा अतिशय कुण्ठाभाव थियो । उनी मुर्मुरिएका थिए । तर, केही गर्न सक्ने अवस्थामा थिएनन् । विसं २००४ फागुनको एक दिन उनले राणाहरूसँगको रिस ऐतिहासिक दस्ताबेजमाथि पोखे ।

उनले हेर्न भनेर लालबाकस मगाए । लालबाकसमा जंगबहादुरदेखिका राणा प्रधानमन्त्रीहरूले पाएका पद, खिताब र अन्य सम्पूर्ण लालमोहर राख्ने गरिन्थ्यो । त्रिभुवनले ती सबै लालमोहर जलाएर एतिहासिक सूचनाका मूल स्रोतहरू खरानी बनाउने कुकर्म गरे ( श्री ३ हरूको तथ्य वृत्तान्त- भाग २, पृ. ३३५) त्रिभुवनको सोही हर्कतबाट प्रभावित भएर होला, उनको नाममा स्थापना भएको विश्वविद्यालयका विद्यार्थीले अंग्रेजी विभागको पुस्तकालय खरानी पारेर इतिहास दोहोर्‍याए ।

महेन्द्रकै पालामा सिंहदरबार जल्यो । चन्द्रशमशेरदेखि मोहनशमशेरसम्मका राणा प्रधानमन्त्रीको सरकारी निवास रहेको सिंहदरबार जल्दा कति ऐतिहासिक दस्ताबेजहरू जले होलान् ? सुनिएअनुसार, योगी नरहरिनाथले प्रकाशनार्थ संकलन गरेका कैयौं दस्ताबेज उनको आ श्रममा लागेको आगोमा परी जले । परराष्ट्र मन्त्रालय, सैन्य मुख्यालय आदिका दस्ताबेज संग्रहसम्बन्धी फाँटमा पहुँच हुने ‘ठूलाबडा’मध्ये कतिले त्यहाँका दस्ताबेज लगेर घरका निजी पुस्तकालयमा थन्क्याउने कुकर्म गरेका होलान् र यसरी थन्क्याएकामध्ये कति दस्ताबेज मक्किएर बिग्रिसके होलान् भन्ने कुराको पनि खोजी भएको छैन ।

हड्सन र अन्य पश्चिमीले लैजान नभ्याएका सामग्री पनि हामीले जतनसाथ राख्न सकेनौं । जबकि उनीहरूले चाहिँ लैजान नभ्याएका सामग्री खोजीखोजी लगिसकेका छन् ।अमेरिकी रक्षा मन्त्रालयको प्रत्यक्ष लगानीमा सञ्चालित ‘हिमालयन बोर्डर कन्ट्रिज प्रोजेक्ट’को आर्थिक सहयोगमा महेशचन्द्र रेग्मीले ‘रेग्मी रिसर्च सेन्टर’ स्थापना गरेर नेपालका ऐतिहासिक दस्ताबेजहरूको अंग्रेजी अनुवाद गराई पश्चिमीहरूलाई बुझाए (लियो इ रोजको ‘नेपालः स्ट्राटेजी फर सर्भाइभल’मा जोन ह्वेल्पनटको भूमिका, पृ. ८) । ती अनुवाद ‘रेग्मी रिसर्च सिरिज’ र ‘रेग्मी रिसर्च कलेन्क्सन्स’अन्तर्गत संग्रृहीत छन् ।
पञ्चायतताका प्रकाशित पत्रपत्रिकाका उपयोगी खण्डहरूसमेत रेग्मीको नेतृत्वमा अनुवाद गराई ‘नेपाल प्रेस डाइजेस्ट’अन्तर्गत संकलन गरेर पश्चिमले लगिसकेको छ । मणिराज उपाध्यायद्वारा सम्पादित पत्रिका ‘दैनिक समाज’को माइक्रोफिल्म बनाएर अमेरिकाको ‘लाइब्रेरी अफ कंग्रेस’ले लगिसकेको छ । जबकि मणिराजको घरमा रहेका ‘दैनिक समाज’का पुरानाप्रति धुलिया लागेर नस्ट भइरहेका छन्।

माइतीघरस्थित पुरातत्व विभाग परिसरमा ‘माइक्रो फ्लिमिङ’का लागि एउटा भवन बनाइदिएर जर्मनीले प्रतिफलस्वरूप विभागमा जम्मा भएका ऐतिहासिक दस्ताबेज, गोरखापत्रका पुराना अंक आदिको प्रतिलिपि लगिसकेको छ । शान्ति प्रक्रियाको अनुगमन गर्न आएको अनमिनले ठूलो संख्यामा अनुसन्धानकर्ता, अनुवादक आदि परिचालन गरी तयार पारेका अनुसन्धानमूलक दस्ताबेज पनि अमेरिका पुगिसकेका छन् । हाम्रो दुर्भाग्य ! ती दस्ताबेजका प्रतिलिपि त्रिवि पुस्तकालय, राष्ट्रिय पुस्तकालय, मदन पुस्तकालय कतै छैन ।

पश्चिमले नेपालबाट लैजान बाँकी ऐतिहासिक तथा धार्मिक दस्ताबेज सम्भवतः केही छैन । नेपाल बुझ्न चाहिने सबै सामग्री ऊसँग भएकाले उसले हामीलाई हामीले भन्दा बढ्ता बुझेको छ । र, यसैको आडमा हामीलाई बिरालोले मुसो खेलाएझैं खेलाइरहेको छ ।

यसैकारणले गर्दा अहिले नेवार सभ्यताबारे सत्यमोहन जोशीभन्दा डेभिड गेल्नर प्रामाणिक दरिएका छन् । उत्तरपूर्वी भारतका नेपालीभाषी र नेपाली साहित्यबारे माइकल हटको ज्ञान विषद् मानिएको छ । नेपाली संस्कृतिबारे डा. जगमान गुरुङ अथवा साफल्य अमात्यका लेखाइभन्दा मेरी सेफर्ड स्लसरका लेखाइ अब्बल दरिएका छन् । नेपाली इतिहासबारे हिजोआज टी.आर वैद्यको होइन, जोन ह्वेल्पनटको दाबी अकाट्य मान्न थालिएको छ । लिन बेनेटको आवाज नेपाली महिलाको आधिकारिक आवाज बन्न पुगेको छ । मधेसी राजनीतिको जग बुझ्न फ्रेडरिक गेज उन्मुख भएको दशकौंपछि नेपालीहरूले भर्खर त्यस दिशार्फ पाइला चालिरहेका छन् ।

यादव, थारू, तामाङ, लिम्बू, गुरुङ, खसलगायत नेपाली समुदायलाई हड्सन कलेक्सनलगायतबाट लाभान्वित पश्चिमी विद्वानले प्रतिनिधित्व गरिरहेका छन् । एडवर्ड सइदले आफ्नो किताब ‘ओरियन्टलिजम्’को प्रथम पृष्ठमा फ्रेन्च जनक्रान्तिपछि त्यहाँका गरिब किसानबारे टिप्पणी गर्ने क्रममा मार्क्सले ‘उनीहरू आफैं आफ्नो प्रतिनिधित्व गर्न सक्दैनन्, उनीहरूको प्रतिनिधित्व अरूले नै गरिदिनुपर्छ’ भनेको कुरा उद्धृत गरेका छन् । मार्क्सले त्यतिबेला गरेको व्यंग्य नेपाली समाजविज्ञानका सन्दर्भमा अझै लागू भइरहेको छ ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्िवक महत्वका वस्तु नेपालमै रहिरहे नष्ट होलान् भन्नेमा चिन्तित भएर हड्सनलगायतले ती सामग्री युरोप ओसारेका थिएनन् । उनीहरूको यस्तो कदम औपनिवेशिक स्वार्थसिद्धिका निम्ति ज्ञानमा एकाधिकार जमाउन आवश्यक छ भन्ने ठहरबाट अभिप्रेरित थियो । सईदका अनुसार, पूर्वका राज्यहरूलाई हमला गरेर जित्नुअघि ती राज्यलाई राम्रोसँग बुझ्नुपर्छ भन्ने उपनिवेशिक मुलुकहरूको बुझाइ थियो । र, विजयलाई दिगो बनाउन आफ्ना विज्ञ, सैनिक र न्यायाधीश परिचालित गरेर विजित मुलुकको वैचारिक पुनर्संरचना गर्नुपर्छ भन्ने उनीहरूको मान्यता थियो । यसै उद्देश्यका निम्ति उनीहरूले समयको गर्तमा पुरिएका भाषा, इतिहास, नश्ल, संस्कृति आदिको उत्खनन गरे (ओरियन्टलिजम्, सन् १९७९, पृ. ९२) । नेपालबाट हड्सनलगायतले ऐतिहासिक, सांस्कृतिक सामग्रीहरू बटुलेर लैजानुको उद्देश्य पनि त्यही थियो । हाम्रो सौभाग्य नै ठान्नुपर्छ- नालन्दमा बौद्ध धर्मग्रन्थहरूको चाङ लगाएर आगो झोस्ने बाख्तियार खिल्जीजस्ता मानिसका हातमा ती सामग्री परेनन्, जसकारण तिनीहरू अझै सुरक्षित छन् ।

नेपालबाट चोरी भएर विदेश गएका १५औं, १६औं र १७औं शताब्दीका चार वटा मूर्ति गत जुनको मध्यतिर अमेरिकाबाट फिर्ता आयो । एकजना अमेरिकीले स्वेच्छापूर्वक ती मूर्ति फिर्ता गरिदिए । मूर्ति फिर्ता गर्न आफू इच्छुक रहेको सन्देश उनले पठाएपछि मात्रै नेपाल सरकारले ती मूर्ति चोरिएर विदेश पुगेका रहेछन् भन्ने चाल पायो (यूएस कलेक्टर रिटन्र्स फोर स्टोलन आइडल्स टु नेपाल, माइरिपब्लिका डटकम, जुन १९ २०१७) ।

यस घटनाबाट उत्साहित पुरातत्व विभागका केही कर्मचारीले हड्सन कलेक्सन पनि फिर्ता गराउने सपना देखेका होलान् । तर, पश्चिमी मुलुकहरूको रवैया हेर्दा उनीहरू ती सामग्री सजिलै फिर्ता गर्न तयार होलान् जस्तो देखिँदैन । विभिन्न समयमा टर्कीबाट चोरेर अमेरिका, स्विट्जरल्यान्डलगायत पश्चिमी मुलुक पुर्‍याइएका एतिहासिक तथा पुरातात्िवक वस्तु फिर्ता गर्न टर्कीले बारम्बार जोडबल गर्दा पनि पश्चिमले कान ठाडो पारेको छैन । बरु उल्टो उसले ‘युनिभर्सल म्युजियम’को अवधारणाअन्तर्गत संसारभरिका इतिहास-संस्कृति झल्किने विशाल संग्रहालयको पक्षमा बहस गरिरहेको छ ।

यसको विरोधमा तेस्रो विश्वका नागरिकले विभिन्न ठाउँबाट पश्चिमी मुलुक पुर्‍याइएका ऐतिहासिक वस्तुहरू सम्बन्धित मुलुकलाई फिर्ता गरिनुपर्छ भनि उठाएको आवाजलाई पश्चिमले ‘राष्ट्रवादीहरूको बलमिच्याइँ’ भन्दै लाञ्छना लगाइरहेको छ । सीमाहीन संस्कृतिलाई सीमाभित्र बन्द गर्ने कुचेष्टा गरेको भन्दै त्यस्तो आवाज उठाउनेहरूविरुद्ध पश्चिम उल्टै खनिइरहेको छ(जेसन फारागो, टु रिटर्न अर नटः हु सुड अन इन्डिजिनस आर्ट ? , २१ अप्रिल २०१५, बीबीसी डटकम) । यस्तो अवस्थामा नेपालले हड्सन संकलनका मूल प्रति मागेर वचन खेर फाल्नुको सट्टा तिनका प्रतिलिपि हासिल गर्ने चेस्टा गर्नु व्यावहारिक हुन्छ ।-  अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija