सोमवार, अशोज १५, २०७५
कोही किन ‘बलात्कारी’ हुन्छ ?

कोही किन ‘बलात्कारी’ हुन्छ ?


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १५, २०७५

डा.गंगा पाठक, मनोविद्

पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् । मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको संलग्नता हुने हो ।

पुरुषलाई शारीरिक रुपमा शक्तिशाली छु भन्ने लाग्छ । ठूलो पदमा भएका वा दुर्व्यसनीमा फसेका व्यक्तिहरु यस्तो कार्यमा संलग्न हुने गरेका छन् । अहिले यस्तो कार्यमा संलग्नलाई फाँसी दिनुपर्छ भन्ने कुरा पनि आइरहेको छ । तर, फाँसी हुँदैमा यस्ता घटना रोकिन्छन् जस्तो लाग्दैन । किनकि फाँसीको कानुन भएका कतिपय देशमा पनि यस्ता घटना भइरहेका छन् । कतिपय देशमा गोली हानेर नै मारिन्छ तर समस्या उस्तै छन् । त्यसैले यस्ता घटना हुन नदिन मनोवैज्ञानिक हिसाबले सचेत हुनु जरुरी छ ।
के गर्ने त ?
यसको समाधानको बाटो भनेको सचेतना हो । केही गैरसरकारी संस्थाले यसमा काम पनि गरिरहेका छन् । तर, त्यसले मात्रै पुगेन । सरकार नै लाग्नु पर्यो । हरेक घर परिवारमा आफ्ना छोराछोरीलाई सचेत पार्नुप¥यो । नत्र यस्ता घटना भइरहन्छन् । छोरालाई केटी मान्छेसँग गर्ने व्यवहारका बारेमा घरमा नै बाबुआमाले सिकाउनु पर्छ ।

कञ्चनपुर घटनाको प्रभाव

कञ्चनपुर घटनापछि अहिले मानिसहरुलाई सचेत गराएको छ । लुकेर बसेका पीडितहरुपनि अहिले स्वतःस्फूर्त रुपमा बाहिर आएर समस्याका बारेमा प्रहरीकँहा उजुरी गर्न थालेका छन् । कञ्चनपुर घटनाका बारेमा मिडियामा पढेअनुसार सुरुको प्रमाणहरु नै नष्ट गरिएको सुनिएको छ । राज्यका निकायहरुबाट नै यस्तो भएको हो भने त्यो साह्रै गलत भयो । राज्यका निकायहरुलाई पनि यसबारेमा आगामी दिनमा सचेत गराउनुपर्दछ ।

अभिभावकलाई कारवाही

अब बलात्कारका घटनामा संलग्न पीडकका आमाबाबुलाई पनि सजायँ गर्नुपर्ने अवस्था आएको छ । आफ्नो छोराको बानी व्यहोरा कस्तो बनाउने भन्ने त सबैभन्दा पहिला अभिभावकले नै हो । अभिभावकले राम्रो व्यवहार नसिकाएकाले नै छोराले बदमासी गर्ने हो । त्यसैले अभिभावकलाई सचेत गराउनका लागि पनि कारवाहीको व्यवस्था गर्नु जरुरी देखियो । आफ्नो कारणले आफ्ना बाबुआमाले दुःख पाउने थाहा पाएपछि छोराहरुलाई पनि यस्ता गतिविधिबाट टाढा रहन र आफूलाई नै नियन्त्रणमा राख्न मद्यत पुग्न सक्छ ।

मैले मनोवैज्ञानिक परामर्श गर्ने गरेको छु । म कहाँ कस्ता बालिका पनि आएभने तिनीहरु ६, ७, ८ र ९ कक्षामा पढ्ने । घर आएर सधैं झोक्राएर बस्ने रहेछन् । बुझदै जाँदा उनीहरुमाथि दुर्व्यवहार हुँदो रहेछ । कतिपयलाई परिवारबाट । कतिपयलाई शिक्षकहरुबाट । केही दिन अघिपनि एक जना बृद्धले आफ्नै नातिनीलाई लामो समयदेखि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

प्रहरीकोमा उजुरी हाल्नु भन्दा म कहाँ आउने कतिपय अभिभावक मान्नु हुन्न । किन रे भने ‘‘मेरो घर बिग्रन्छ’’ भन्नुहुन्छ । समाजमा बेइज्जती हुन्छ रे । बरु उसैलाई जोगिने तरिका सिकाइदिनू भन्ने पनि छन् । त्यसो गर्दा अपराधीको मनोबल झन् बढिरहेको छ । यस्तो हुँदा बालिकालाई मनोवैज्ञानिक रुपमा असर पर्न सक्छ । मैले कस्तो मान्छे पनि देखेको छु भने उनीहरु पछि विवाह गर्न पनि तयार नहुने । विवाह भइहालेमा पनि सफल नहुने । पति पत्नीबीच शंका उपशंकाको अवस्था हुने । त्यसैले सत्य तथ्यमा जानुपर्छ । सत्य तथ्यमा नगइकन यस्तो समश्या समाधान हुँदैन । समाजमा यथार्थ कुरा नआएसम्म यस्ता समश्या समाधान हुँदैनन् ।

पूँजीवादले हो त ?

गृहमन्त्री तथा केही नेताहरुले पूँजीवादले गर्दा बलात्कारका घटना भएको भनेर हालै भनेको कुरा मैले पनि सुनें । तर, मलाई त्यस्तो लाग्दैन । कुनै व्यापार गर्नका लागि यस्ता घटना भइरहेका होइनन् । यो सबै विकृत मानसिकताको उपज हो । बृद्ध मान्छे संलग्न छ, आफ्नै काकाले बलात्कार गरेको छ । आफ्नै भाञ्जीलाई बलात्कार गरेको छ । परिवारमै चेलीहरु असुरक्षित हुने अवस्था आयो । नैतिकता नै हरायो । अलिकति जाने बुझेको मान्छेलाई नैतिकताको बन्धन हुन्छ । त्यसले गर्दा यस्ता घटना गर्नुअघि मान्छे डराउँछ । तर, अहिले नैतिकता नै हराएको जस्तो देखिएको छ ।

शिक्षा पनि भएन

यस्ता घटना हुनुमा शिक्षा नभएर पनि हो । हामी आफ्ना छोराछोरीलाई यौनका कुरा घरमा सिकाउँदैनौ । लजाउँछौं । विद्यालयमा पनि अहिले शिक्षा दिइँदैन । यौन सम्बन्धी पढाइ नै छैन । त्यसैले विद्यालय तहमा नै शिक्षाको व्यवस्था गर्नुपर्छ ।

एउटा नाम चलेको विद्यालयमा गएर बुझेको प्रजनन् स्वास्थ्य सम्बन्धी एउटा विषय राखिएको रहेछ । तर, त्यो पढाउने बेलामा शिक्षक पनि लजाउने, विद्यार्थीपनि हाँस्ने रे । त्यस्तो हुँदो रहेछ । त्यस्तो भएपछि बालबालिकाले कहाँ गएर सिक्ने ? दुर्व्यवहार भनेको के हो भनेर कसरी बुझ्ने ? एक जना स्कूलका प्रिन्सिपललाई यौन शिक्षाको बारेमा हामी विद्यार्थीहरुलाई पढाउँछौं भनेर मैले प्रस्ताव राखेको थिएँ । उनले त उल्टो झपार्न खोजे अब तपाईंहरु केटाकेटीलाई ‘सेक्स’ को बारेमा सिकाउने ? झन् भाँड्ने भने । यस्तो छ हाम्रो देशमा चलन ।

त्यही भएर बालबालिकाहरुलाई अप्ठेरो भइरहेको छ । उनीहरुले यसबारेमा सिक्नै पाइरहेका छैनन् । हामीले त विद्यालय तहदेखि नै यौन दुरुपयोग भनेको के हो ? चकलेट दिएर वा तर्साएर कसरी कसैले दुरुपयोग गर्न सक्छ भनेर बालबालिकालाई सचेत गराउनुपर्ने हो । त्यसको प्रतिवाद गर्न घरमा आमाबाबुले, विद्यालयमा शिक्षकले र समग्रमा राज्यले सिकाउनुपर्ने हो, आँट जगाइदिनुपर्ने हो । तर, भइरहेको छैन । कोही मान्छे दूर्व्यवहारमा प¥यो भने समाजलाई र समग्रमा राज्यलाई त्यसले नकारात्मक असर गरिरहेको हुन्छ ।

यसलाई रोक्न सचेतना

यसप्रकारका गतिविधिलाई रोक्नका लागि बृहद् रुपमा सचेतना कार्यक्रम चलाउनु जरुरी रहेको छ । राज्यका तर्फबाट नै यो काम गर्न सकिन्छ । बलात्कारका घटनापछि कुनै बालिकाको मृत्यु भयो भने बाबुआमाको मनमा के खेल्ला ? कति दुःख लाग्छ । त्यसैले घरघरमा आफ्ना छोराछोरीलाई बाबुआमाले पहिला नै यसप्रकारका कुराहरुमा सचेत गराउनु पर्छ ।

अहिले यस्ता घटना बढेका हुन् ?

अहिले मिडियामा जताततै बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण जस्ता गतिविधिका समाचार आइरहेको देख्न पाइन्छ । खासगरी साउन १० गते निर्मला पन्त बेपत्ता भएकोमा भोलिपल्ट उनको शव भेटिएको दिनदेखि अहिले सम्म देशैभरीबाट यस्ता गतिविधि मिडियामा आइरहेकोले बढेको हो कि जस्तो लागेको छ ।

मिडियामा आएको हिसाबले हेर्दा हो जस्तो पनि लाग्छ । तर, पहिला पनि यस्ता घटना नभएका होइनन् । थुप्रै घटना लुकाइएका थिए । तर, अहिले फटाफट सार्वजनिक भइरहेका छन् । फरक त्यही हो । हाम्रो राष्ट्रिय मनोचिकित्सा परामर्श प्रतिष्ठानमा पनि यसखालका थुप्रै मुद्दा परामर्शका लागि पहिला आएका छन् । तर, प्रहरीकहाँ जान उनीहरु विविध कारणले चाहेका थिएनन् । त्यसैले घटना पहिला पनि नभएका होइनन् , लुकाइएका हुन् । प्रहरीकोमा जाँदा बेइज्जती हुन्छ भनेर लुकाइने वा मेलमिलाप गराइने गरिन्थे । अहिले बढी सार्वजनिक भएका मात्र हुन् ।

मिडियाले प्रोत्साहन त गरेन ?

मिडियामा धेरै यस खालका घटना आउँदा कतै यस्ता गतिविधि बढ्नलाई प्रोत्साहन त मिलेको छैन भन्ने प्रश्न पनि उठेको छ । यसमा केही हदसम्म सत्यता पनि छ । कतिपय घटनामा पुरुषसँग रिस उठ्यो भने महिलाले आरोप लगाइदिने गरेको पनि मैले देखेको छु ।

त्यसैले कतिपय राम्रो ओहदामा रहेका पुरुष पात्रपनि समस्यामा परेको मैले देखेको छु । वास्तवमै सत्य कुरा छ भने त त्यो बाहिर ल्याउनैपर्छ । तर, कतिपय अवस्थामा भने नक्कली कुरापनि बाहिर आएको मैले आफैंले महसुस गरेको छु । जस्तो कि कुनै महिलाको कोहीसँग केही विषयमा कुरा मिलेन भने यौन दुर्व्यवहारको आरोप लगाएर पत्रकार सम्मेलन गरेको एउटा घटना मेरै अगाडि छ । उनले आरोप लगाएको व्यक्तिलाई मिडियाले एक वचन सोध्नुपथ्र्यो त्यसबारेमा लगाइएको आरोपको बारेमा अर्को पक्षलाई सोधेर मात्रै समाचार बनाइनुपथ्र्यो तर त्यसो भएको देखिएन ।

त्यसैले अहिले कतिपय पुरुषहरुलाई अप्ठेरो पनि परिरहेको छ । जसले जे भन्यो त्यसकै आधारमा होइन कि मिडियाले क्रसचेक गरेर मात्रै समाचार हाल्नुपर्छ । नत्र अनाहकमा पुरुषहरु समेत पीडित हुनुपर्ने अवस्था उत्पन्न हुन सक्छ । त्यसैले यसमा मिडिया सतर्क हुनुपर्छ । तर, सत्य कुरा ल्याउन छोड्नु हुन्न ।

पोर्न साइट बन्द समाधान हो ?

यो बाहिरी कुरा भयो । भित्रको कुरा भनेको परिवारको कुरा हो । परिवारबाट नै उचित शिक्षा दिनु पर्छ । नैतिक शिक्षा दिनुपर्छ । कुनै समस्या हो भने चिकित्सकको जानुपर्छ । पोर्न साइट बन्द गर्ने वा रक्सी चुरोट खायो भनेर फ्याक्ट्री बन्द गर्ने भन्ने कुरा समश्याको समाधान होइन । मान्छेलाई पशुको जस्तो व्यवहार गर्नबाट रोक्नका लागि सबैभन्दा पहिला परिवार, त्यसपछि विद्यालय, त्यसपछि समाज वा राज्यको भूमिका हुन्छ । त्यसका लागि आम रुपमा सबैलाई सजग पार्न अभियान चलाइनुपर्छ ।

‘डिप्रेसन’ बढेको छ

अहिले युवायुवतीहरुमा डिप्रेसनको मात्रा बढेको छ । त्यसै झोक्राएर बस्ने जस्ता समस्या देखिएका छन् । फेरि बाहिर ल्याउन पनि मान्दैनन् । कसैलाई मानसिक समश्या छ भने त्यो भन्न चाहदैनन् । जस्तो मधुमेह छ भने मलाई चिनी हालेको चिया नल्याउ है भन्छन् मान्छे ।

तर, मानसिक समस्या छ भने त्यो भन्दैनन् । मैले कलेजमा कतिपय युवायुवतीलाई समस्यामा देख्छु । उनीहरुलाई सोध्दा भन्दैनन् । ठीक छ भन्छन् । मैले त कतिपयका आमा बाबुको नम्बर लिएर तपाईको छोरा वा छोरीमा यस्तो समस्या छ है भन्दिने गरेको छु । फेरि अभिभावक नै पनि आफ्नो बच्चालाई त्यस्तो समस्या छ भनेर स्वीकार गर्दैनन् । छोराले जथाभावी बोल्ने वा बोलेको बोल्यै गर्ने समस्या हुन्छ तर अभिभावकले त्यसलाई छोरो ‘स्मार्ट’ भएको भनेर बुझ्ने गरेको हुन्छ । वास्तवमा छोराको त्यो व्यवहार पनि मानसिक समस्या हो । त्यसैले यस्ता समस्या लुकाउनु हुँदैन । बेलैमा उपचार गर्नुपर्छ । नत्र समाज र देशलाई नै समश्या पर्न सक्छ । अहिले देशमा भइरहेकाझैं समस्या बढ्दै जान्छन् । त्यसैले सबैपक्ष यसमा सचेत भएर लाग्नु जरुरी छ ।

(बाह्रखरीका लागि लेखनाथ अधिकारीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija