शनिबार, अशोज १३, २०७५
समृद्द नेपालको मार्गचित्र १८: “ब्यबसायिक उद्यमशीलता”

समृद्द नेपालको मार्गचित्र १८: “ब्यबसायिक उद्यमशीलता”


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १३, २०७५

जगन्नाथ काफ्ले – एउटा सर्बविदित ध्रुबसत्य के हो भने ब्यबसायिक उद्यमशीलता सिर्जना नगरी समृद्द नेपालको निर्माण सम्भव छैन । हामी स्थानीय तहलाई लक्षित् गरेर सकारात्मक परिवर्तनको निमित्त काम गर्छौँ भने, आफुले पनि ब्यबसयिकता लिनु  पर्दछ र अरुलाई पनि प्रोत्साहित गर्नु पर्दछ । लगानी योग्य पुँजी छ भने आफैंले लगानी गर्ने; छैन भने, सामुहिक तथा सहकारीताको माध्यमबाट संगठनात्मक स्वरूप लिनु पर्दछ। उद्यमशीलता लिन एक्लै सकिन्छ, एक्लै सुरु गर्दा हुन्छ; सकिंदैन भने अरुसंग मिलेर सहकारिताको सहारा लिनु पर्दछ । समुहमा मिलेर सहभागितात्मक सामाजिक उद्यमशीलता लिएर उपयुक्त श्रम बिभाजन गर्नु र अरुलाई पनि स्वामित्व महसुश गराउनु बढी प्रभावकारी र दीगो हुन्छ । सामुहिक उद्यमशीलता लाई बहुआयामिक बनाउनु बढी राम्रो हुन्छ । ग्रमिण क्षेत्रमा बिशेषत: उद्यमशीलता बर्गीकरणको प्रथम प्राथमिक र द्वितीय औद्योगिक क्षेत्रमा पर्ने उद्यमशीलताको सम्भाव्यता अध्यन र ब्यबसायिकताको थालनी गर्न ढिलो गर्नु हुदैन । सामाजिक, आर्थिक, राजनैतिक एबम प्रशासनिक ब्यबस्थापन संगै आफैं बाटउद्यमशीलता लिएर उदाहरणीय कार्य गरी आत्मा निर्भर बन्नु पहिलो काम हो भने ब्यबसयिकता दोश्रो महत्वपूर्ण काम हो । यहि रणनीति प्रयोग गर्दै अरुलाई पनि उद्यमशीलतामा प्रोत्साहित गरी आत्मा निर्भर र ब्यबसायिक बनाउनु पर्दछ । आफ्नै गाउँ घर टोल छिमेकको मौलिक पेशालाई ब्यबसायिक बनाई आफुले पनि उद्यमशीलता लिएर अरुलाई पनि उद्यमशीलता लिन प्रोत्साहित गर्नु पर्दछ ।

विश्लेषण गरौँ, हाम्रो स्थानीय तहका आर्थिक क्षेत्रमा बस्तु तथा सेवा प्रदायक प्राथमिक देखि पंचम क्षेत्रका उद्यममा हुने आर्थिक क्रियाकलाप के, कसरी, कुन मात्रा र गुणस्तरमा उद्यमशीलता ग्रहण गर्न सकिन्छ ? छिट्टो र धेरै प्रतिफल दिने साथै कम जोखिम पूर्ण आर्थिक क्षेत्र र उद्यममा निजी क्षेत्रको आकर्षण हुन्छ । हाम्रो देशको अहिले सम्मको आर्थिक संस्कार प्राय: जीविकोपार्जन मुखी र साना साना स्तरमा ब्यबसाय गरिन्छ; जसले गर्दा साना ब्यबसयामै धेरै समय, पुंजी, प्रबिधि र श्रम शक्ति खर्च भई रहेको छ । हामी राष्ट्रीय एबम अन्तर्राष्ट्रीय आर्थिक प्रतिस्पर्धामा जानै नसक्ने मात्रा (Scale) र गुणस्तरको उत्पादनमा अल्झिएका छौं । यो अल्झनबाट माथी उठेर ब्यबसायिक उद्यमी बन्नु अहिलेको मुख्य चुनौती हाम्रो सामु रहेको छ ।

यदि एउटा लगानी कर्ताले नै ठुला ब्यबसाय संचालन गर्न सक्छ भने समस्या नै भएन, जुन चाहिं अहिले पनि चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन आदि आदिले गरी रहेका छन्, राष्ट्रीय-अन्तर्राष्ट्रीय प्रतिस्पर्धामा छन् । तर, हामी जो निर्वाहमुखी ब्यबसाय गरिरहेका छौं २/४ लाख बार्षिक/मासिक कारोबार गर्छौँ त्यस्तो हामीलाई बृहत आर्थिक क्रियाकलापको उद्यमशीलता लिनु जरुरी छ ।

निर्वाहमुखीबाट उत्पादनशील दीगो (Subsistance to Sustainable) आर्थिक क्रियाकलाप आफ्नो गाउँ /नगर भित्र आर्थिक, प्रशासनिक, सामाजिक, प्राबिधिक एबम पूर्वाधार संजालका हिसाबले के कस्ता उद्यमशीलता सम्भव छ, र के कसरी उद्यमशीलतामा बिबिधता ल्याउन सकिन्छ, राम्रो संग विश्लेषण हुनु पर्दछ ।

कृषी/पशुपलानमा अग्र पृष्ठ सम्बन्ध(forward-backward linkage) कसरी स्थापना गर्ने जमिनमा बाली लगाउने, गोडमेल गर्ने, हुर्काउने, फलाउने रभित्र्याउने काम मात्र कृषी ब्यबसाय होइन – अनुसन्धान, मल, बिऊबिजन, उन्नत प्रविधि, अत्याधुनीक औजार, श्रम, पुंजी अन्य पूर्वाधार – प्रसोधन, उत्पादनका उद्योग, स्थानीय, राष्ट्रीय एबम अन्तर्राष्ट्रिय बजार समेतमा उत्तिकै सम्बन्ध हुनु पर्दछ । सार्वजनिक चरन र पशुपालन मैत्री वन क्षेत्रको प्रवन्ध र ब्यबस्थापन पनि साथ साथै हुनु पर्दछ । सबै कृषि उत्पादन तुरुन्तै उपभोग्य नहुन सक्छन त्यसैले अत्याधुनिक प्राबिधि र संयन्त्रको प्रयोग मार्फत औद्योगीक क्षेत्रमा प्रोसेस, ग्रेडिंग, प्याकेजिंग, ब्रान्डीङ्ग, भण्डारण, तापक्रम संयन्त्र, हईजिन, बजारीकरण साथै उपभोग तथा प्रयोग योग्य बनाउन सोहि बमोजिमको पद्दति निर्माण गर्ने पाटो पनि कृषि ब्यबसाय भित्रै पर्दछ कुनै पनि क्रियाकलापमा समग्र बजारको निश्चित हिस्सा ओगट्ने हिसाबले बृहत ब्यबसायिक आर्थिक परियोजना निर्माण गरेर आर्थिक क्रियाकलाप गर्नु पर्दछ । यसरी मात्र हाम्रो निर्वाहमुखी हाम्रो आर्थिक क्रियाकलापलाई दीगो र व्यवसायिक बनाउन सक्षम हुने छौं र नेपाल कृषि प्रधान मुलुक हो भन्न सुहाउछ ।

प्रेरणा: साउदी अरेबिया जस्तो मरुभूमि मुलुकमा समेत बृहत ब्यबसायिक फर्मिंग संचालन गरि कृषि उत्पादनमा अग्रणी भूमिका खेलेको छ भने हाम्रो देशमा किन सम्भव नहोला ? साउदी अरेबियाको एउटा अल साफी डेरी फर्ममा ३७,००० ब्यबसायिक गाईपालन गरिएको छ भने मरुभुमीमा यसरी पनि खेति गरिएको छ। हाम्रो देशमा त यसै कृषि मैत्री हावापानी छ तै पनि हामी किन यत्ति पछाडी ?

फोटो श्रोत: अलसाफी डेरीबाट

प्रतिस्पर्धी बन्नु पर्दछ : हाम्रा कुनै पनि उत्पादनहरुले अन्तर्राष्ट्रीय बजार प्राप्त गर्न सकेका छैनन् अझ भनौं हामी अन्तर्राष्ट्रीय बजारमा प्रतिस्पर्धी बन्नु त परै जाओस आन्तरिक बजारमा समेत पर निर्भर अनि छिमेकी मुलुकका परीक्षण र अन्तर्राष्ट्रीय बजारमा खपत हुन नसक्ने न्युन गुणस्तरका उपभोग्य सामान उपभोग गर्न बाध्य छौं । यो परिवेशमा हामीले “बृहत आर्थिक क्रियाकलाप, उद्यमशीलतामा विविधिकरण, विशिष्टीकृत ब्यबसायिकीकरण , अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड र आधुनिक प्रबिधि मैत्री सेवा” मार्फत आन्तरिक एबम अन्तर्राष्ट्रीय बजारमा प्रतिस्पर्धी बन्न सक्नु पर्दछ । बिशेष गरी बस्तु एबम सेवाको उत्पादनको मात्रा र गुणस्तर निर्धारणले ठुलो भूमिका निर्धारण गर्दछ भने बस्तु तथा सेवाको मात्र र गुणस्तर भने हाम्रो ब्यबसयिकता ले निर्धारण गर्दछ ।

यस्तै गरी जे जति बस्तु तथा सेवामा उद्यमशीलता लिइन्छ, हरेकमा ब्यबसयिकता र गुणस्तर कायम गरेर राष्ट्रीय एबम अन्तर्राष्ट्रीय मापदण्ड अनुरुपको प्रतिस्पर्धी बन्नु पर्दछ । गैर उपभोग्य बस्तुमा भन्दा उपभोग्य बस्तुमाहरुको उद्यमशीलता लिंदा बढी संबेदनशील भएर सम्पूर्ण विवरण ब्याख्या गर्नु पर्दछ किनकि उपभोग्य बस्तुहरुले उपभोग्ताको स्वास्थ्यलाई प्रत्येक्ष र तुरुन्तै प्रभाव पर्दछ। त्यसै गरी विद्युतीय, प्राबिधिक र मेशिनरी समानहरुको उत्पादन गर्दा प्रयोग गर्ने तौर तरिका, अपनाउनु पर्ने सावधानी, कुन बर्गको फोहोरमा फ्याक्न मिल्ने, सम्भावित स्वास्थ्यलाई असर पार्न सक्ने र निश्चित अवधि ग्यारेन्टीको ब्यबस्था गरेको समेत हुनु पर्दछ । यसै गरी भण्डारण ढुवानी मैत्री प्याकेजिंग तथा लजिस्टिक अत्याधुनिक प्रबिधि मैत्री तथा इन्भेन्टोरी, कर र भन्सार सहजै ब्यबस्थापन गर्न सकिने हुनु पर्दछ । यसै गरी कुनै पनि सेवाको हकमा अत्याधुनिक कम्प्युटर प्रबिधि अथवा सफ्टवेर र इन्टरनेट मार्फत सेवा तथा सुबिधा खोज्न, पूर्ण जानकारी पाउन, अर्डर गर्न, सेवा पाउन, मूल्य तिर्न, अर्डर रद्द गर्न आवस्यक उपचार पाउन समेत मिल्न सकिने आधुनिक प्रबिधि मैत्री बनेपछि मात्र प्रतिस्पर्धी बन्न सकिने कुरामा सुनिस्चितता हुनु पर्दछ ।

उद्यमशीलताका निमित्त ब्यबसायिक क्षेत्रहरु: आर्थिक व्यवसायका हिसाबले प्राथमिक, औद्यौगिक र सेवा ३ वटा नाफामुलक क्षेत्रलाई मात्र मुख्य रुपमा हेरिएको पाइन्छ तर कतिपय यस्ता गैर नाफामुलक उद्यमहरु र क्रियाकलापहरु हुन्छन जसले राष्ट्रीय एबम अन्तर्राष्ट्रीय अर्थतन्त्रमा निर्णायक भूमिका खेलिरहेका हुन्छन् । हामीले अर्थतन्त्रमा र आर्थिक क्रियाकलापमा प्रत्येक्ष प्रभाव पार्ने अन्य सम्पूर्ण उद्यमशील क्षेत्रहरुलाई समेट्न सक्नु पर्छ किनकि हामीले सामाजिक उद्यमशीलता लिनु छ र सम्पूर्ण अर्थतन्त्रलाई सम्बोधन गर्नु छ । यसरी अर्थब्यबस्थालाई प्रभावित पर्ने ५ वटा क्षेत्रहरु छन् ।

1. प्राथमिक क्षेत्र (Primary Sector) : प्राथमिक क्षेत्रमा प्रकृति बाट सिधै प्राप्त गर्न सकिने क्षेत्र (The sector directly extracted or harvest from the earth)का आर्थिक क्रियाकलाप हरु पर्दछन । खस गरी कुनै पनि कृषि ब्यबसाय, पशुपंछी पालन ब्यबसाय, बनजन्य ब्यबसाय, खानी एबम खनिज उद्यम, मत्स्य, जडिबुटी, हन्टिंग लगायतका उद्योगको निमित्त कच्चापदार्थको संकलन तथा उत्पादन आदी सम्बन्धी गतिगिधीहरु पर्दछन । विशेषगरी प्राकृतिक संसाधन सम्बन्धि कुनै पनि ब्यबसायहरुलाई यस क्षेत्रले समेटेको हुन्छ । आफ्ना गाउँ/नगर भित्र भित्र्याउन सकिने लगानी तथा प्रविधिको स्तर अनुसारको प्राथमिक क्षेत्रका ब्यबसयाबाट उद्यमशीलता शुरु गर्न सहज हुन्छ । हामीसंग रहेका रैथाने उत्पादनलाई आजको विश्व बजारले माग गर्न सक्ने गरी आधुनिक प्रविधिसंग सामन्जस्य गर्नु आवस्यक भए गरेर प्राथमिक क्षेत्रमा उद्यमशीलता मार्फत अन्य क्षेत्रका उद्यमशीलताको निमित्त ब्यबसायिक ढोका खोल्ने अवसर सिर्जना गर्न सकिन्छ । औद्योगिकरण गर्ने पहिलो आधार यहि क्षेत्र हो ।

उच्च प्रविधिको प्रयोग गरी कुन क्षेत्र अनाज, तरकारी, फलफुल, पुष्प/पत्र, आर्थिक मूल्यका खेति (उपयोगी बोट बिरुवा, जडिबुटी, मसला समेत), पशुपालन र मिश्रित उत्पादन को निमित्त योग्य छन् ? सो को पहिचान र ब्यबस्थापन गर्नुपर्दछ । के कस्ता कृषि उपजको निमित्त कति, कसरी उत्पादन गर्ने हो, पकेट एरिया (बिशेष उत्पादन क्षेत्र) पहिचान रबिभाजन गर्ने, अग्र/पृष्ठ सम्बन्ध स्थापित गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग र ब्यबसायिक खेतीका संरचनागत निर्माण गर्ने पद्दति बसाल्नु जरुरी रहेको छ । खेति योग्य जमिनलाई अन्य प्रयोग पटक्कै गर्नु हुदैन ।

नेपालको अर्थतन्त्रमा किन कृषी नै • संसारका कुनै पनि देशमा हुने एकमा अनेक मौसम अर्थात् चिसोमा चिसो गर्मीमा गर्मी सबै प्रकारको हावा पानी पाईने जैविक बिबिधता ले धनी भएको हुनाले । • आधा बर्ष हिउँ जम्ने यूरोप वा मरुभुमीले बनेको खाडी एबम अफ्रिकी मुलुक भन्दा बर्षै भरी हरियो रहने कृषि मैत्री हावापानी भएको हुनाले । • अझै पनि ३/४ अंश जनसंख्या कृषीमा निर्भर रहेका हुनाले । • कुल गार्हस्थ उत्पादनको १/३ अंश भन्दा बढी ओगटेको हुनाले । • अत्यधिक कृषिश्रम संचित (agriculture labour surplus) रहेको तथा सस्तो श्रम उपलब्ध (बिकसित मुलुकहरुमा १० देखि २५ अमेरिकी डलर प्रति घण्टा तर नेपालमा ५ अमेरिकी डलर प्रतिदिन मै कृषि श्रम पाइने) हुने भएको ले । • कृषि क्षेत्र अझै पनि परम्परागत अवस्थामै रहेको परिवेशमा सानो प्रयासले ठुलो उपलब्धी प्राप्त हुने सम्भावना रहेकाले । • बिश्वब्यापी बढ्दो कृषि उत्पादनको माग एबम खाद्य संकटको समाधानमा आफ्नो देशको सबल पक्ष रहने भएकोले। • बिकासको लहर पश्चिमी मुलुकहरुबाट पुर्ब तर्फ रुपन्तरण हुदैगएको अवस्थामा नेपालले आफ्नो सवाल पक्षमा उजागर गरेर बिकासको मूल प्रवाहमा हिडाउनु पर्ने हुनाले । • उदीयमान २ ठुला अर्थतन्त्र चीन र भारतको बीचमा अवस्थित नेपाल ब्यापारिक केन्द्र (Business Hob) को रूपमा स्थापना गर्न सकिने सम्भावना रहेको ले ।

2. द्वितीय क्षेत्र (Secondary Sector):द्वितीय क्षेत्र भित्र औद्योगिक उत्पादन (manufacturing finished goods) सम्बन्धि कुनै पनि ब्यबसायिक उद्यमशीलताहरु पर्दछन् । कुनै पनि औद्योगिक भौतिक उत्पादनहरु, प्रोसेसिंग, मेटल सम्बन्धि काम, अटोमोबाईल उत्पादन, हवाई सम्बन्धि उत्पादन, भौतिक निर्माण(construction), केमिकल एबम ईन्जिनियरिङ उत्पादन, टेक्सटाईल,जहाज निर्माण, उर्जा, इन्धन (energy utilities) आदि सम्पूर्ण औद्योगिक उत्पादन सम्बन्धि आर्थिक क्रियाकलापहरु यसक्षेत्रमा पर्दछन । के आफ्नो गाउँ एबम नगर भित्र यस्ता उद्यमशीलता लिन सम्भव छ ? यदि अहिले तथा निकट भविष्यमा कच्चा पदार्थ, प्राबिधिक जनशक्ति, पुंजी, प्रबिधिको ब्यबस्थापन गर्न सकिने असस्था छ भने औद्योगिक क्षेत्र तोकेर उद्यमशीलताको निमित्त पहल र शुरु गर्नै पर्छ । मुख्य औद्योगिकरणको चरण नै द्वितीय क्षेत्र हो भन्दा फरक पर्दैन। यस अगाडी नै उल्लेख भई सक्यो कि औद्योगिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बन्नु पर्दछ । यसको निमित्त बृहत आर्थिक क्रियाकलाप, बहुआयामिक, उद्यमशीलता, विशिष्टीकृत ब्यबसायिकीकरण, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र आधुनिक प्रबिधि मैत्री सेवा हुनु अनिवार्य छ।

उदाहरण- हाम्रो गाउँ घरमा उत्पादन गर्न सकिने जिरे खुर्सानीलाई ब्यबसायिक उत्पादन गरी अन्तर्राष्ट्रीय बजारमा प्रतिस्पर्धी गराउन २/४ – १०/२० किलो उत्पादन गरेर हुदैन । ब्यबसायिक रुपमा हजारौं लाखौँ मेट्रिकटन उत्पादन गर्नु पर्छ । उत्पादन गरेर मात्र हुदैन, आवस्यक प्रबिधि मार्फत गुणस्तर निर्धारण, प्रशोधन, प्याकेजिंग, ब्रान्डीङ्ग र बजारीकरण गर्नु पर्दछ । खाद्य हईजिन निर्धारण गर्नु पर्यो, अर्ग्यानिक हो या होईन, अनुबंशिक परिवर्तन (genetically modified) गरिएको छ कि छैन, शाकाहारी हो कि होईन, कुनै पदार्थ मिसईएको छ कि छैन, छन् भने के कस्ता कति मात्रामा मिसाईएको छ, कुनै एलर्जी प्रति सावधानी रहनु पर्ने नपर्ने, के कस्ता पौष्टिक तत्व समाबेश भएका हुन्छन्,उपभोग गर्न मिल्ने अन्तिम मिति जस्ता आवस्यक सुचनाहरु उपभोगताले प्रष्टसंग जानकारी पाउने अधिकार सुरक्षित् गर्नु पर्दछ। राष्ट्रीय एबम अन्तर्राष्ट्रीय गुणस्तर सर्टिफाईड, आधुनिक मेशिनले रिडेबल प्रोडक्ट कोड, बार कोड र भन्सार कोड प्रबन्ध गर्नु पर्छ । अनि मात्र अन्तर्राष्ट्रीय बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ।

शुरुमा नेपाल सरकारले सबै क्षेत्रमा तुरुन्तै औद्योगिकीकरण गर्न नसके पनि नेपालमा जे जति बस्तु तथा सेवा भित्रि रहेका छन् ती सम्पूर्ण बस्तु सेवाहरुको प्रबिधि र कच्चा पदार्थ नेपालमै झिकाएर नेपालमै प्लान्ट निर्माण गरेर बस्तु तथा सेवाको उत्पादन गराउन सक्नु पर्छ त्यस पछी आन्तरिक अर्थतन्त्रको क्षमता विस्तार गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमताको औद्योगिकीकरण चरणमा जानु पर्दछ ।

3. तृतीय क्षेत्र (Tertiary Sector): तृतीय क्षेत्रलाई नाफामुलक सेवा उद्यम(service industry) भन्दा पनि हुन्छ। यस क्षेत्रले सामान्यतया सर्वसाधारण उपभोगता र औद्योगिक क्षेत्रलाई नाफामुलक सेवा प्रदान गर्दछ। यस भित्र आन्तरिक एबम बैदेशिक ब्यापार, राष्ट्रीय एबम अन्तर्राष्ट्रीय गोदाम, पारबहन एबम ढुवानी (लजिस्टिक), यातायात, संचार, पर्यटन, बैंक, इन्सुरेन्स, स्वास्थ्य,कानुनी, खुद्रा तथाहोलसेल ब्यापार, बिचौलिया, रेन्टल, हजाम, ब्युटिपार्लर, मनोरंजन, मेडिया, होटल, सरसफाई, हाउस्किपिंग, रेस्टुरेन्ट, रेन्टल, फिल्म लगायतका हरेक सेवा सम्बन्धी सम्पूर्ण आर्थिक क्रियाकलापका उद्यम एबम ब्यबसायहरु पर्दछन ।

पर्यटन उद्योग– नेपालको अर्थतन्त्रमा सबै भन्दा ठुलो भूमिका खेल्न सक्ने सम्भावना बोकेको एउटा सेवा क्षेत्र हो पर्यटन उद्योग । हाम्रो देशको हकमा लगभग सबै जस्तो गाउँ/नगर पालिकाहरु आर्थिक, सामाजिक, धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक, भौगोलिक, हावापानी हिसाबमा आ/आफ्नै पृथक पृथक बिशेषता भएको अन्तर्राष्ट्रिय पर्यटन आकर्षणको निमित्त प्रतिस्पर्धी क्षमता बोकेका छन् । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिस्पर्धात्मक लाभका हिसाबले निक्कै बलियो रहेको छ । अत्याधुनिक प्रविधिको प्रयोग बिना नै मौलिक संस्कृतिक सम्पदा/बिबिधता, ऐतिहासिक सम्पदा, धार्मिक सम्पदा, प्राकृतिक सम्पदा/बिबिधता, हावापानीको बिबिधता, जैविक बिबिधता, भौगोलिक बिबिधता जस्ता बिषयबस्तु (Segments) रहेका छन् । ठुलो पुँजीको लगानी भन्दा मानव संसाधन र ब्यबस्थापनबाट नै विश्व पर्यटन बजारको दीगो पर्यटन माग पुरा गर्दै ठुलो लाभ प्राप्त गर्न सकिन्छ । नेपालको पर्यटन उद्योग बहुमुखी प्रकृतिको भएको हुनाले विश्व पर्यटन उद्योगमा अग्रणी भूमिका निर्वाह गर्ने क्षमता सुरक्षित रहेको छ।

नेपालको पर्यटन उद्योगमा अद्वितीय विशेषताहरु रहेका छन् जसले नेपाललाई विश्व पर्यटन बजारमा मुख्य गन्तब्य बनाएर ब्यवसायमा अग्रणी भूमिका खेल्न सकिने सवल पक्ष नेपाल संग सुरक्षित छ । यस्ता नेपालका अद्वितीय गुणहरु लाई उपयोग गरेर आर्थिक आधार निर्माण गर्न लगानी कर्ता, पर्यटन ब्यबसायी र पर्यटन माग कर्ताको निमित्त ठुलो अवसर रहेको छ ।

बिशाल हिमालय पर्वतमाला (the great Himalaya): हिमाल र हिउँ संग सम्बन्धित हिमालय पर्वतमालाको दृश्यावलोकन, हिमालय आरोहन, बार्है महिना हिउँ संग खेल्न पाइने, स्कीइंग, हिमालयपर्वत र हिमाली/पर्वतीय उत्पादनहरु संसारका अन्य मुलुकहरुमा भन्दा नेपालको विशिष्ट गुण रहेको छ ।

जैविक बिबिधता (bio-diversity): नेपालको अर्को अद्भुत बिशेषता भनेको जैविक बिबिधता हो। वास्तबमा नेपाल धेरै प्रकारका सजिब जगतको प्राकृतिक घर हो । बिबिध प्रकारका बनस्पति र जीव (Flora and Fauna) हरुसंग रमाउन, अध्ययन/अनुसन्धान गर्न, ती जीव जन्तु र बनस्पत्तिहरुले प्रदान गर्ने मनोरंजन र मानवीय भलाईका निमित्त सदुपयोग गरेर विश्व पर्यटन बजारमा नेपालले अग्रणी भूमिका खेल्न पाउने अवसर नेपाल संग छ ।

भौगोलिक बिबिधता: नेपाल एक यस्तो अद्भुत देशको जहाँको क्षेत्रफ़ल सानो भएपनि अनेकौं भौगोलिक बिबिधता रहेको छ । हिमाल, पहाड, तराई, उपत्यका, नदी नाला, तलाउ, झरना, डाँडाकाँडा, बनजंगल, जस्ता भौगोलिक बिबिधताले प्राकृतिक मनोरम दृश्याबलोकन, पदयात्रा, सहासिक खेल/यात्रा, र्याफ्टिंग, बोटिंग लगायत अनेकौं बिबिध मनोरंजनका साधनको श्रोत नेपाल संग रहेको छ ।

हावापानी बिबिधता : नेपालको अर्को अद्वितीय बिशेषता हावापानीको बिबिधता पनि हो । पर्यटकलाई प्राकृतिक रुपमै एकै दिनमा हापहपी गर्मी उष्ण र कठ्याँग्रिँदो चिसो अनुभव गराउन सकिन्छ । बर्षभरी कुरेर पाईने समर र विन्टरको अनुभव बर्षभरी नै पाउनु र जुन सुकै हावापानीका पर्यटक अर्थात् कठ्याँग्रिदो उत्तरी युरोप तथा भुमध्ये रेखा तिरका पर्यटकलाई पनि सहज हावापानी र सोहि बमोजिमको उत्पादनबाट मनोरंजन गराउन सकिने क्षमता नेपालसंग रहेको छ ।

विश्व सम्पदा: नेपालको काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज र लुम्बिनी विश्व सम्पदामा सुचिकृत क्षेत्रहरु हुन् । यी क्षेत्रहरुका अलावा महान ग्रन्थ बेदको उद्गम बिन्दु बेदब्यास तपोभुमी ब्यास गुफा, मैथिली सभ्यताको धरोहर- महामानव रामकी पत्नी जानकीको जन्म भुमी जनकपुर धाम तथा जानकी मन्दिर जस्ता छायाँमा परेका कैयौं क्षेत्रहरु पहिचान गरेर विश्व सम्पदा सूचीमा सूचीकृत गरेर थप पर्यटन आकर्षण गराउन सक्ने पृथक बिशेषता नेपाल संग रहेको छ ।

ऐतिहासिक, संस्कृतिक एबम बस्तुकला: नेपालको विश्व पर्यटन बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपालको मौलिक ऐतिहासिक, संस्कृतिक एबम बस्तुकला अद्वितीय बिशेषता भएका क्षेत्रहरु हुन् । प्राचिन, बैदिक एबम ऐतिहासिक मौलिक सभ्यता, संस्कार, संस्कृति, जातजाती, रीतिरिवाज, चाड पर्व, भेषभुषा, चालचलन, बस्तुकला, मूर्तिकला, चित्रकला, तथा मौलिक उत्पादनहरु जस्ता बिबिध अद्वितीय विशेषताहरुलाई नेपालले विश्व पर्यटन आकर्षणको बिन्दु बनाउने क्षमता नेपालमा रहेको छ ।

पवित्र क्षेत्र : नेपाल वास्तबमा हिन्दु, बौद्द, किराँत, बोन आदि धार्मिक सम्प्रदायको जननी हो ।यो मुलुक बैदिक र प्राचिन धर्म ग्रन्थ एबम सभ्यताको उद्गम बिन्दु भएकाले यहाँ रहेका दुर्लभ ग्रन्थ, मठ मन्दिर, गुम्बा, चैत्य, गुरुकुल शिक्षा पद्दति र विभिन्न पवित्र ठाउँहरुको खोज तथा अनुसन्धान र ब्यबस्थापन गरेर विश्व भरीका हिन्दु, बौद्द, किराँत, बोन र अन्य सम्प्रदायका पर्यटकलाई अध्ययन, अनुसन्धान एबम तीर्थयात्रा गराउन सकिने अद्भुत बिशेषता नेपालसंग रहेको छ ।

प्राकृतिक चिकित्सा : नेपालमा पाइने लाखौं प्रकारका जडिबुटी, आयुर्वेदिक बिज्ञान, ध्यान तथा योगा(Meditation and Yoga) र प्राकृतिक चिकित्सा पद्दति लाई थप खोज, अनुसन्धान, ब्यबसायिकीकरण र ब्यबस्थापन गरेर विश्व पर्यटन बजारमा ठुलो हिस्सा ओगट्न सकिने बिशेषता नेपालसंग रहेको छ ।

बिबिध : ब्यापार ब्यबसाय, अफिसियल, पारिवारिक(FAM) तथा मित्र मिलन देखि अन्य बिबिध प्राकृतिक एबम कृत्रिम क्षेत्रहरु तथा मनोरन्जनका साधनहरु पहिचान र विकास गरेर बच्चा देखि युवा, प्रौढ एबम बृद्द बृद्दा, फुर्सदिला देखि ब्यस्त, एकल देखि परिवार तथा सामुहिक पर्यटकहरुलाई लक्षित पर्यटन उद्योग विकास गर्न सकिने अत्यन्तै ठुलो अवसर नेपाल संग रहेको छ । यत्ति ठुलो सम्भावना बोकेको पर्यटन उद्योगलाई अत्याधुनिक प्रबिधिको प्रयोग गरेर सुचना तथा जानकारी, सहज यातायात संजाल एबम ढुवानी, स्वस्थ्यकर खाने एबम आरामदायी बस्ने प्रवन्ध, बहुआयामिक क्रियाकलाप, हरेक क्षेत्र/विधा पहिचान, व्यबसायीकरण र ब्यबस्थापन गरेर विश्व पर्यटन बजारको मुख्य आकर्षण केन्द्र बनाउन नेपाल सरकार र नेपाली लगानी कर्ताहरु केन्द्रित हुन सकेमा समृद्द नेपाल बनाउन धेरै बर्ष कुर्नु पर्दैन ।

1. चतुर्थ क्षेत्र (Quaternary Sector): यो क्षेत्रमा कुनै पनि बौद्दिक र सामाजिक क्रियाकलाप (Intellectual Activities) सम्बन्धि ब्यबसयाहरु पर्दछन् । सरकारी कामकाज, सूचना प्रबिधि, कला संस्कृति, बैज्ञानिक अनुसन्धान, बिज्ञान प्रबिधिको हस्तान्तरण, शैक्षिक प्रतिष्ठानहरुका सेवा, शिक्षा, स्वास्थ्य, लाईब्रेरी, एन जि ओ, आई एन जि ओ – विकास नियोगहरु जस्ता क्षेत्रको आर्थिक क्रियाकलाप र ब्यबसयाहरु यो बर्गमा पर्दछन् | सामान्यतया नाफामुलक भन्दा बौद्दिक/बैज्ञानिक र सामाजिक उपलब्धि यो क्षेत्रको उदेश्य रहेको हुन्छ ।दु:खका साथ भन्नु पर्दा, नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि ब्यापारिकण गरी नाफामुलक तेश्रो क्षेत्रमा प्रयोग गरिएको छ ।शिक्षा र स्वास्थ्यमा भएको ब्यापारिक पद्दतिलाई ब्यबसायिक र ब्यबहारिक बनाउनु जरुरी छ ।

2. पंचम क्षेत्र (Quinary Sector): देशको अर्थतन्त्रलाई प्रभावित पार्ने विशिष्ट प्रकृतिको राष्ट्रीय एबम अन्तर्राष्ट्रीय काम/निर्णयहरु यसमा पर्दछन ।समाज एबम अर्थब्यबस्थाको बिशिस्ट श्रेणीको निर्णयकर्ताहरुका काम(actions)हरु, उच्च ओहदाका सरकारी कार्यकारिणीहरुका कामहरु, बिशुद्द गैरनाफा मुलक सामाजिक आर्थिक कार्यक्रमहरु, बिज्ञान एबम प्रविधिहरुको आबिस्करहरु, आधारभूत स्वास्थ्य क्षेत्रका उपलब्धिहरु, राष्ट्रीय एबम अन्तर्राष्ट्रिय किर्ति, संस्कृति र मेडियाहरु, देशको अर्थतन्त्रलाई प्रभाव पार्ने राष्ट्रीय एबम अन्तर्राष्ट्रीय गौरबका क्रियाकलापहरु पाँचौं क्षेत्रमा पर्छन ।

यसरी प्राथमिक, द्वितीय र तृतीय क्षेत्रहरु औद्योगिकरणका मुख्य आधारभूत क्षेत्रहरु हुन् भने चतुर्थ र पंचम क्षेत्रहरु पुरक क्षेत्रहरु हुन् ।प्राथमिक, द्वितीय र तृतीय क्षेत्रहरुमा निजिगत लाभ लागत विश्लेषण गरिन्छ भने चतुर्थ र पंचम क्षेत्रमा सामाजिक लाभ लागतको विश्लेषण गरिन्छ ।यसरी अर्थतन्त्रको प्राथमिक क्षेत्रबाट पंचम क्षेत्रसम्म सन्तुलित ब्यबसायिक उद्यमशीलता हासिल गर्न जब हामी सक्षम् हुन्छौं तब समृद्द नेपालको निर्माण सम्भव हुन्छ ।

हो, आजै सम्भब नहोला, एक व्यक्तिबाट सम्भव नहोला, हामी सबै जुट्यौं भने ५ बर्ष भित्र उद्यमशील समाजको निर्माण कसो नहोला ? ठीक छ, ५ बर्ष पनि छोटो अवधि भयो तर १०, १५ वा २० बर्ष भित्र जरुर हुनु पर्छ नै किन कि अबको २० बर्ष भित्र हाम्रो गाउँ/नगर दीगो समृद्द बनाउनु नै छ, आफ्नै जीवनकालमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija