बिहिबार, जेष्ठ ३, २०७५
विचार : नेपाल–भारतको सेवा कूटनीति

विचार : नेपाल–भारतको सेवा कूटनीति


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ ३, २०७५

नेपालीले सेवा गरेको थाहा छ तर नेपाल सरकारको नीति पनि अरूको सेवा गर्ने रहेछ भन्ने थाहा थिएन । नेपालीहरू मानवताको सेवा गर्दै संसारभर फैलिएर बसेका छन् । नेपालीले नगरेको काम केही छैन । सुरक्षा दिएका छन्, शान्ति दिएका छन्, घर बनाइदिएका छन्, सडक बनाइदिएका छन्, अस्पताल चलाइदिएका छन्, कलेज चलाइदिएका छन्, कलकारखाना चलाइदिएका छन् र दुकान चलाइदिएका छन् । यसो विचार गर्दा नेपाली संलग्न नभएको कार्य र सेवा केही होला जस्तो लाग्दैन । तर, नेपाल सरकारको चरित्र भने बेग्लै हो । नेपाल सरकारमा बसेका प्रायः सबैले आफ्नैमात्र सेवा गर्नेगरेको देखिरहेको हो । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणमा भने नेपाल र नेपाल सरकारले मोदीको सेवा सुश्रुषा मात्र गरेको देखियो । हाम्रा नयाँ प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले नयाँ विदेश नीति अपनाएको देखियो ।

पहिलो त मोदीे आफ्नो इच्छाले नेपाल भ्रमणमा आएका रहेछन् । आउने इच्छा प्रकट गरेपछि आफ्नो छिमेकी प्रधानमन्त्रीलाई कसरी नआऊ भत्रे ? उनले अझ आफ्नै विदेश मन्त्रीलाई पनि आफ्नै इच्छाले पठाएका रहेछन् । त्यसबेला पनि उनको राम्ररी खातिरदारी गरियो । मोदी भ्रमणमा उनले चाहेको भन्दा धेरै सत्कार गरियो ।

दोस्रो, मोदीको जनकपुर जाने र जानकी माताको दर्शन गर्ने, मुक्तिनाथ जाने र भगवानको दर्शन गर्ने दुवै इच्छा पूरा भयो । पहिलेजस्तो यस कार्यमा कुनै शंका उपशंका गरिएन, न कुनै प्रकारको बाधाअड्चन उठाइयो । दुवै ठाउँको भ्रमण उनको इच्छा पूर्ण हुने प्रकारले नै सम्पत्र भयो । तेस्रो, मोदीको सुरक्षाका लागि भारतीय हेलिकोप्टर नै आयो र मुक्तिनाथसम्म उडान गर्न दिइयो । मुस्ताङ्ग जिल्लामा विदेशी हेलिकोप्टर उडाउने कुरामा पनि कुनै आशंका गरिएन । सुरक्षाका लागि नेपाली सेना र अरु सुरक्षा निकायलाई जिम्मा दिइए पनि भारतबाट उनीहरूले चाहेको संख्यामा सुरक्षाकर्मी ल्याउन दिइयो । जनकपुर, काठमाडौं र मुक्तिनाथका लागि भनेर उनीहरूले खोजेको संख्यामा भारतीय सैनिक ल्याउने इच्छा पूरा गरियो । विदेशी सैनिकलाई बिनारोकटोक यसरी आउन दिँदा अनेक प्रश्न सोधिने गरिन्थ्यो । संसद्मा एक दुई जनाले सोधी पनि हाले । जबाफमा मोदीको सुरक्षाको सबाल भएकोले यसलाई सहजरूपमा लिनुपर्ने भनियो र सहजरूपमा स्वीकार पनि गरियो ।

चौथो, केही नागरिक अग्रजहरूले नाकाबन्दीको कारण जनकपुर र काठमाडौंमा प्रस्तावित नागरिक अभिनन्दन नगरियोस् भनेर आवाज उठाए । त्यसलाई सुनेजस्तो गरेर ती कार्यक्रमहरूलाई नगर अभिनन्दन भनिनेछ भनेर नेपाल सरकारले जनमतको कदर गरेको देखियो । तर, औपचारिक कार्यक्रममा नागरिक अभिनन्दन नै भनियो । नगर र नागरिकको शब्दजालबाट सरकार सजिलो सित उम्किएको पनि देखियो । जे भए पनि मोदीलाई जुन सम्मान पु¥याइनु पथ्र्याे सो सहजताका साथ पुर्याइयो ।

पाँचौं, मोदीले नाकाबन्दी भत्रे सुत्र नचाहेको देखियो । सम्भवतः यो इच्छा मोदी—ओलीको दिल्लीमा भएको एकान्त भेटमा प्रकट गरिएको थियो । मोदीको इच्छाअनुसार नै सरकारले नाकाबन्दी शव्दको कतै उच्चारण त भएको छैन भनेर खोजतलास गर्न थाल्यो । अरू कतै फेला नपारेर एउटा कुनामा अवस्थित साझा विवेकशिल पार्टीको कार्यालयमा एउटा ब्यानरमा फेला पर्यो । त्यसलाई एक हुल प्रहरी पठाएर हटाइयो । नेपालीले कतै आवाज उठाइ हाल्लान् कि भत्रे शंका गरेर मोदीको लस्कर जाने बाटोमा जनतालाई उभिन पनि दिइएन । पहिलो भ्रमणमा बाटोबाटोमा उभिएर स्वागत गरेका नेपालीसित हाथ मिलाउन मोदी मोटरबाट ओर्लिएका थिए । अहिलेको पालि उनी कुन मोटरमा बसेका थिए भनेर थाहा पनि दिइएन । जनताको वाहवाहीबाट वञ्चित हुनु परेकोमा मोदीलाई पनि नियास्रो नै लागेको होला । तर, नेपाल सरकारले मोदीको भ्रमणलाई कुनै किसिमको नरमाइलो हुनसक्ने सम्भावनालाई पन्छाइदियो । नाकाबन्दी कै समयमा प्रकट भएको जनभावना समेटेर प्रधानमन्त्री भएका केपी शर्मा ओलीलाई पनि नाकाबन्दी शब्दलाई यसरी निषेध गर्नुपर्दा कता कता हीनताबोध पनि भएको हुनुपर्छ । तर, के गर्ने ? राज्यको जिम्मेदारी लिएपछि र छिमेकीको विशिष्ट अतिथिको इच्छा पूर्तिका लागि आफ्नो व्यक्तिगत भावनालाई दबाउनु पर्ने नै भयो । यस अर्थमा पनि मोदी भ्रमण पूर्ण सफल भयो ।

छैठौं, यो भ्रमण राजनीतिकभन्दा धार्मिक भएको मोदी आफैँले पनि बयान गरे । त्यसै कारणले नेपाल सरकारले पनि दुई देशबीचका महत्त्वपूर्ण मुद्दा उठाउन हिच्किचायो । तर, भारतको गतिविधिबाट पीरमर्का परेका नेपालीको मनोकांक्षा त बेग्लै थियो । उनीहरू चाहन्थे यस्तो भव्य तयारीका साथ भएको भ्रमणमा नेपाल सरकारले सबै जल्दाबल्दा समस्या उठाइदेओस् र समाधान पनि गरिदेओस् । यही जनभावना बुझेर प्रधानमन्त्री ओलीले सीमाना, डुबान, नेपालमा रहेका भारतीय नोट सटही आदि सबै मामिला दुई पक्षीय वार्तामा उठाइएको जनाउ दिए । तर, त्यस बारेमा मोदीले के भने भत्रे कतै जनाइएन । संयुक्त वक्तव्यमा यी सबै समस्या आगामी आश्विन महिना याने ४ – ५ महिनाभित्र सुल्झिने भनेर लेखिएको छ । साँच्चै यति समयमा यी समस्या सुल्झिए भने चमत्कार नै हुनेछ । किनभने नेपाल र भारतबीच समाधान गर्नुपर्ने विषयको सूची लामो छ ।

एउटा अखबारअनुसार यस्ता मुद्दा २४ वटा छन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, ऊर्जा क्षेत्र, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, सहुलियतपूर्ण ऋणको उपयोग, टनकपुर ब्यारेजबाट लिंक नहर र दोधारा चाँदनी सिँचाइका लागि लिंक नहर, गण्डक नहर, भारतमा बनेका अनेक सडक र बाँधबाट नेपालमा पर्ने डुबान, पुनर्निर्माण, व्यापार र पारवाहन, रेल कनेक्टिभिटी, एलपीजी बुलेट्स, एकीकृत चेकपोस्ट आदि छन् । त्यसैगरी तराईको हुलाकी सडक, नयाँ हवाई प्रवेश विन्दु, पोलिटेक्निक इन्स्टिच्युट, कृषि क्षेत्रमा सहयोग, पशुपालन क्षेत्रमा सहयोग, महाकाली पुल, मोतीहारी—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पनि पर्छन् । यस अतिरिक्त गोरखपुरदेखि सुनौलीसम्म प्राकृतिक ग्यास पाइपलाइन, ऊर्जा व्यापार सम्झौता, व्यापार घाटा, हिन्दु र बुद्धको धार्मिक सर्किट र विराटनगर फिल्ड अफिस हटाउने मामिला पनि दुई देशले सुल्झाउनु पर्नेछ । चार पाँच महिनाभित्र यी समस्या सुल्झिने सम्भावना नेपालीले भने कमै देखेका छन् । तर, नेपाल—भारतको सम्बन्ध उच्चस्तरमा पुगेको बेला आशा जागेको छ ।

साताैँ, अलि पत्याउन गाह्रो पर्ने रहस्य के रह्यो भने मोदीको नेपाल भ्रमण भारतको कर्णाटक राज्यमा भइरहेको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले भएको रहेछ । निर्वाचनको मौन समय सुरु भएपछि नेपालका धार्मिक स्थलमा पूजाआजा गर्दैगरेको आफ्ना प्रधानमन्त्रीलाई टेलिभिजनमा प्रत्यक्ष देख्दा कर्णाटकका हिन्दु अनुयायीले बीजेपीका उम्मेदवारलाई मतदान गर्ने आशा गरिएको रहेछ । कतिपय भारतीय टीभीले यस भ्रमणको प्रत्यक्ष प्रसारण गरेकाले ती दृश्य कर्णाटकका मतदाताकहाँ नपुग्ने होइन तर त्यसले मतदानमै असर पार्नसक्ने पनि रहेछ । त्यसैले होला कर्णाटकको निर्वाचनमा बीजेपी सबभन्दा ठूलो दल हुन पुगेको छ । यसभन्दा पनि महत्वपूर्ण लक्ष्य आगामी वर्ष भारतमा हुन लागेको आम निर्वाचनमा छिमेकीहरूसितको सम्बन्ध सुध्रिएको देखाउने रहेको पनि सार्वजनिक भएकोछ । यसै सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी बंगलादेश, श्रीलंका, माल्दिभ आदि देशमा पनि भ्रमण गर्ने भनिएको छ । यस अभियानमा नेपाल पहिलो प्राथमिकतामा परेको खुलासा त मोदी आफैँले जनकपुरमा गरे ।

यस भ्रमणमा मोदीलाई भारतको निर्वाचनमा जिताउन नेपाल सरकारले सहयोग गर्न खोजेको देखियो । त्यसैगरी मोदीले पनि नेपालको आम निर्वाचनमा ओलीलाई जिताउन नेपालमाथि नाकाबन्दी लगाएर सहयोग गरेको भत्रे नसुनिएको होइन । खालि पत्याउनमात्र गाहारो परेको हो । संयुक्त वक्तव्यमा भनिए झैं ४ – ५ महिनामा नेपालले उठाएका मुद्दा सुल्झाई दिए नेपाल पनि मोदीलाई पुनः जिताउन सहयोग गरेर उऋण हुनेथियो । कतै यो दुई प्रधानमन्त्रीबीच भएको गोप्य वार्ताबाट निस्केको नयाँ कूटनीति त होइन ?

साभार-बाह्रखरी

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija