शनिबार, बैशाख २२, २०७५
अब नेपालमा राजतन्त्र आउँदैन पुर्वराजालाई राजनीति नै गर्न मन छ भने, पार्टी खोले नेता बने हुन्छ: पूर्वराजालाई सिटौलाको सुझाब

अब नेपालमा राजतन्त्र आउँदैन पुर्वराजालाई राजनीति नै गर्न मन छ भने, पार्टी खोले नेता बने हुन्छ: पूर्वराजालाई सिटौलाको सुझाब


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख २२, २०७५

केपी ओलीबारे पुर्वराजा ज्ञानेन्द्र-कृष्णप्रसाद सिटौला बीच यस्तो सम्वाद भएपछि

मंगलबार (१८ बैशाख) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्धबारे प्रश्न गर्दा कांग्रेस नेता कृष्णप्रसाट सिटौलाले भनेका थिए, ‘ओलीजी, प्रचण्डजी छिमेकी घरको नेता हो।’

‘अझ म त झापाको, ओलीजीको घरपनि झापामा नै। त्यसैले, मेरो सबैभन्दा छिमेकी घर एमालेकै हुनेभयो’, सिटौलाले राजनीतिक ठट्टापनि गर्न भ्याए, ‘यस्तो भएपछि ओलीजी म राजनीतिक रुपले नजिक हुने भइहाल्यौं।’

राजनीतिक सम्बन्धलाई भौतिक सम्बन्धसँग जोडेपछि मैले सिटौलासँग पूर्वराजा ज्ञानेन्द्रसँगको भौतिक सम्बन्धबारे पनि जान्ने प्रयास गरें। ‘पूर्वराजा ज्ञानेन्द्रको चियाबगान नै झापामा छ’ सोधें, ‘ज्ञानेन्द्र लामो समय झापामा गएर बस्नुभयो, भेटघाट भयो कि भएन?’

पछिल्लो पटक झापा जाँदा पूर्वराजाले त्यहाँ १ महिना भन्दा लामो समय बिताए, २० फागुन–२५ चैत्र (०७४) सम्म। झापामै रहेका बेला तीनवटै राप्रपाका नेताहरुलाई भेटे। कतै झापा बसाईका क्रममा उनले सिटौलासँग पनि गोप्य भेट गरे कि?

पूर्वराजासँग भेटको प्रश्न उठाएपछि उनले अल्छी मान्दै भने, ‘भएन, मसँग कहाँबाट भेट हुने?’

000

पूर्वराजाले झापामा एक महिना बढी समय बिताउँदा भेट नभएपनि ०६५ जेठ अन्तिम साता नारायणहिटीमै पूर्वराजासँग भएको भेटबाहेक एक पटक भेट भएको रहेछ, त्रिभुवन विमानस्थलमा। सिटौला झापा जाँदै रहेछन्, पूर्वराजा पत्नी कोमलसहित सिमरा।

‘यो आजभन्दा ५–६ महिना अघिको कुरा हो, चुनाव भन्दा अगाडिको’ सिटौलाले सम्झिए, ‘त्यो भेट मैले राजालाई दरबारबाट विदा गरेपछिको पहिलो भेटघाट थियो, करिव ९ बर्ष पछाडिको। एयरपोर्टको भिआईपी कक्षमा भेट भएको थियो।’

दुबैजना आआफ्नो जहाजको प्रतीक्षामा थिए। अब सिटौलाले पूर्वराजासँगको भेटबारे बेलिबिस्तार लगाए:

‘के छ सिटौलाजी भनेर उहाँले सोध्नुभयो, मलाई पनि पारिवारिक कुरा सोध्न मन लाग्छ, मैले पनि सोधेंः के छ मुमालाई। छोरालाई कस्तो छ? नातिनातिनालाई कस्तो छ? यही त हो मैले सोध्ने।’

चुनावी माहोल थियो। सिटौला झापा–३ मा प्रतिस्पर्धा गर्दै थिए। झापा–५ मा प्रतिस्पर्धी थिए, केपी शर्मा ओली, अहिलेका प्रधानमन्त्री।

सिटौलाले भने, ‘झापामा उहाँ (ज्ञानेन्द्र) को बगान छ, उहाँले ओलीजीलाई चिनिहाल्नुहुन्छ।’

पूर्वराजालाई झापाको चुनावी परिणाम कस्तो आउला भन्ने जिज्ञासा रहेछ। त्यसैले सोधेछन्ः ‘ओलीजीको स्थिति कस्तो छ? तपाईंको कस्तो छ?’

त्यसपछि फेरि आफैँ भनेछन्, ‘झापामा त ओलीजीकै त होला नि! तपाईं पनि हो नि!’

अर्थात्, ओली र सिटौला दुबैले चुनाव जित्नेछन् भन्ने पूर्वराजाको अनुमान र कामना रहेछ।

पूर्वराजाले चुनावबारे गरेको यो टिप्पणी सुनाएपछि सिटौलाले मसँग थपे, ‘झापामा बगान भएको मान्छे। त्यहाँको नाम, गाम, स्थितिबारे नजान्ने, नसुन्ने कुरा त हुँदैन नि त!’

आआफ्नो जहाजको प्रतीक्षा गर्ने क्रममा पूर्वराजासँग सिटौलाले झण्डै १५ मिनेट कुराकानी गर्न पाएछन्। त्यसपछि पहिले सिटौला चढ्ने जहाज आएछ, त्यो सूचना पाएपछि सिटौला पूर्वराजासँग विदा मागेर झापा प्रस्थान गरेछन्।

000

१५ जेठ २०६५ मा संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्‍यो। सिटौला गृहमन्त्री थिए, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वराजालाई नारायणहिटी छाड्न मनाउने जिम्मा सिटौलालाई दिए।

त्यो जिम्मेवारी सिटौलाले कुशलतापूर्वक निर्वाह गरे, पूर्वराजासँग नारायणहिटीमा गएर लामो वार्ता गरे। सरकारको तर्फबाट नागार्जुन दरबार उपलब्ध गराउनेदेखि लिएर श्रीपेच लगायतका महत्वपूर्ण सामाग्री सरकार मातहत ल्याउने काममा सिटौलाकै भूमिका रह्यो।

मैले त्यही प्रसङ्ग जोड्दै सोधें, ‘पूर्वराजाबारे तपाईंको टिप्पणी के छ?’

सिटौलाले दिएको जवाफ आश्चर्यजनक थियो। भने, ‘मेरो त उहाँलाई शुभकामना छ। राप्रपा ज्वाइन गरेर राप्रपाको नेता बन्नुस्।’

पूर्वराजा राप्रपा प्रवेश! किन यस्तो सुझाव?
‘के भो त नि! इण्डियामा उहाँ भन्दा धेरै धनीमानी, धेरै धेरै पुराना दरबार भएका राजाहरुले पार्टी प्रवेश गरेका छन्। उहाँका नातागोता छन् इण्डियामा, कोही कांग्रेस (आई) मा छन्, कोही भारतीय जनता पार्टी (बिजेपी) मा छन्। पूर्वराजाको पनि राप्रपासँग बढी ‘स्कूलिङ’ मिल्छ। राप्रपाको ‘स्कूलिङ’ दरवारको ‘स्कूलिङ’ हो। सबै राप्रपालाई जोडेर त्यसको अध्यक्ष बनेपनि हुन्छ।’

यति भनेपछि उनले थपे, ‘मेरो विचारमा फेरि राजतन्त्र ल्याउँछु भनेर उहाँ नहिँडे हुन्छ।’

पूर्वराजा निकटस्थहरुको भनाई के छ भने, ज्ञानेन्द्र शाहमा भूराजनीतिक कारणले नेपालमा राजतन्त्र गएको हो भन्ने दरिलो विश्वास छ र, भूराजनीतिक कारणले नै राजतन्त्र फर्कन्छ भन्ने विश्वासमा उनी अझै छन्। यसको परिणाम, प्रत्यक्ष रुपमा आफू पार्टी राजनीतिमा संलग्न हुनुहुँदैन भन्ने अडानमा उनी छन्, भलै उनको सहानुभूति राजतन्त्रको अजेण्डा बोकेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति किन नहोस्।

‘पूर्वराजाले तपाईंको सुझाव मान्लान् र?’ उपरोक्त विश्लेषण सुनाउँदै सिटौलासँग सोधें।

सिटौलाले रोचक जवाफ दिएः ‘पूर्वराजा त हामीले पनि मानिदिएकै छौं नि! वर्तमानमा चाहिँ राजतन्त्र आउँदैन क्या!’

सिटौलाले थपेः
तपाईंले सोधिहाल्नुभयो र मात्र भनेको, नत्र उहाँका बारेमा पनि मलाई नराम्रो कुरा भन्न मन लाग्दैन। हामीले संविधान सभाबाट गणतन्त्रको निर्णय गरेपछि उहाँले सहज ढंगले स्वीकार गर्नुभयो र दरबारबाट बाहिर जानुभयो। सरकारले गरेको निर्णय मान्नुभयो। मैले उहाँलाई सार्वजनिक रुपमा नै त्यसबेलै धन्यवाद दिएको हुँ।

म उहाँलाई सम्झाउन चाहन्छु, यो अन्तर्वार्ता उहाँले पढ्नुभयो वा उहाँका मान्छेले पढेभने मेरो कुरालाई गम्भीरतापूर्वक लिए हुन्छः ०७ को क्रान्तिले राणा शासन अन्त्य भयो। राणा शासनको अन्त्यपछि महाराज (मोहन शमशेर) नै प्रधानमन्त्री हुनुभयो। त्यो सरकारमा बीपी कोइराला गृहमन्त्री हुनुभयो। हो, बीपी टिक्नु भएन, राजिनामा गर्नुपर्ने स्थितिमा पुर्‍याइयो। तर, राणा शासन त आएन नि! त्यस्तै, नेपालमा राजतन्त्र आउँदैन। कसैले नेपालमा फेरि राजतन्त्र आउँछ भनेर बताएको छ भने, यो गलत कुरा हो।

जसले बिगतमा १९ माघ ल्याउन उहाँलाई उक्साए, त्यही तत्वले सायद उक्साइरहेको छ। उहाँ त्यो तत्वको पछाडि नलाग्दा हुन्छ।

यति भन्दै सिटौलाले राजनीति गर्ने चाहना नै हो भने आफैँ पार्टी खोलेर वा कुनै पार्टी प्रवेश गरेर राजनीति गर्न पूर्वराजालाई सुझाव दिएः

राजनीति नै गर्न मन छ भने, पार्टी खोले हुन्छ, अथवा कुनै पार्टी प्रवेश गरेर नेता बने हुन्छ। यो मेरो सुझाव हो। किनभने, म कोही पनि गलत बाटो हिँडोस् भन्ने चाहन्न। कसैले दुख पाओस् भन्ने पनि चाहन्न। कसैको समय निरर्थक रुपमा खर्च होस्, धन खर्च होस् भन्ने पनि चाहन्न। 

पूर्वराजाको हैसियतले नेपालप्रति, नेपाली जनताप्रति केही गर्न सक्छु भन्ने लागेको छ भने गरे भयो। उहाँले सामाजिक अभियान सञ्चालन गर्न सक्नुहुन्छ, राजनीतिक अभियानमार्फत् गर्न सक्नुहुन्छ। तर राजतन्त्र नै पुनस्थापित गरेर फेरि म अगाडि जान्छु भन्नुहुन्छ भने यो सोचाई गलत हो।

राजतन्त्रको अन्त्य गर्ने निर्णय पहिलो संविधानसभाले सहज रुपमा गरेको हो र उहाँ आफैँले त्यो निर्णय मानेको हो। त्यसैले अब फेरि राजतन्त्र फर्काउने कुरा गरेर आफुले मानिसकेको कुराको खण्डन गर्नुहुँदैन।

गद्दीविनाको ज्ञानेन्द्रको गतिविधिको मूल्याङ्कन कसरी गर्नुहुन्छ? 
उहाँलाई कसै न कसैले राजतन्त्र पुनस्थापित हुन्छ भनिदिएका होलान्। भन्ने त तिनै होलान्, जसले हिजो १९ माघ ल्याउन उक्साएका थिए। १९ माघ ल्याएपछि राजाको प्रत्यक्ष शासनमा मोजमस्ती लुट्नेहरुले नै उक्साएका होलान्। तिनीहरुले त उक्साउने हुन्, आफ्नो फाइदा लुट्ने हुन्। तिनले राजतन्त्र ल्याउन सक्दैनन्।

हो, कतिपय सर्वसाधारण राजतन्त्र गएकोमा दुखीपनि होलान्। ती मान्छेको भोटका लागिपनि कतिपय मानिसहरु राजावादी भइदिएका होलान्। तर राजतन्त्र फर्कन्छ भन्नु गलत हो।

पूर्वराजाको हैसियतमा नेपाली जनताप्रति उहाँको चिन्ता छैन भन्ने म मान्दिन। स्वभाविक रुपमा देश र जनताको चिन्ता हुन्छ। त्यो चिन्तालाई उहाँले समाज निर्माणको अभियानमार्फत् सकरात्मक दिशातिर गति प्रदान गर्न सक्नुहुन्छ। राजनीति गर्न चाहनुहुन्छ भने कुनै पार्टीमार्फत् सकरात्मक दिशा दिन सक्नुहुन्छ।

संविधानसभाले गणतन्त्र घोषणा गरेपछि पूर्वराजाले त्यसलाई सहजै स्वीकार गर्नुभयो? राजालाई मनाउन नारायणहिटि जाँदा तपाईंको अनुभव कस्तो रह्यो? 
अनेक किसिमको आशंका उठाइएको थियो। मैले गएर भेटें। मैले प्रशासनका साथीहरु लिएर गएको थिएँ- मुख्यसचिव, सचिव सहित। दरवारका अन्य स्टाफहरु थिए। तर उहाँ (ज्ञानेन्द्र) ले मसँग एक्लै कुरा गर्न चाहनुभयो। हामीले लामै कुरा गर्‍यौं। मैले उहाँमा त्यस्तो (सरकारको निर्णयप्रति) कुनै विद्रोहको भावना देखिनँ। उहाँले जसरी सहज ढंगले मान्नुभयो, त्यसैले मैले बाहिर आएर प्रेसमार्फत् धन्यवाद पनि दिएको हुँ।

सिटौला पूर्वराजाको वर्तमान भूमिकाप्रति असन्तुष्ट छैनन्। उनको भनाईमा, पूर्वराजाले अहिलेसम्म सार्वजनिक रुपमा राजतन्त्र ल्याउनुपर्छ भनेका छैनन्।

‘अरुले राजतन्त्र चाहिँदैन?’ भनेर सोध्दा ‘जनताको चाहना भयो भने हुन्छ मात्र भन्नुभएको छ’ उनले भने, ‘राजतन्त्र चाहनेहरुले उहाँलाई उक्साउन खोजेका होलान्। मेरो सुझाव छ, त्यतातर्फ नउक्सनु जाति।’

नागार्जुन दरबार प्रसङ्ग
गणतन्त्र घोषणाताकाको माहोल नै भिन्दै थियो। दरबार र पूर्वराजपरिवारप्रति तीब्र आक्रोश थियो। यस्तो स्थितिमा तत्कालीन सरकारले पूर्वराजाको माग अनुरुप नागार्जुन दरबारलाई उनले बसोबासको लागि प्रयोग गर्न सक्ने निर्णय गरेको थियो। तत्कालीन संविधान सभाको सबैभन्दा ठूलो दल माओवादी सरकारको यो निर्णयप्रति सन्तुष्ट थिएन।

नागार्जुन पूर्वराजालाई दिने निर्णयपछि सिटौला आफैँ नागार्जुन पुगेका थिए, केही सञ्चारकर्मीहरुका साथ। खासमा नागार्जुन त्यति ठूलो दरबार होइन भनेर जनआक्रोस शान्त पार्न सिटौलाले त्यसो गरेका थिए।

१० बर्षपछि सिटौलाले नागार्जुन दरबारबारेको आफ्नो मूल्याङ्कन सुनाए, ‘खासमा दरबार होइन नागार्जुन। जंगलभित्र छ। साना-साना घरहरु छन्। मजस्तो मान्छेलाई भन्नुहुन्छ भने मजस्तो मान्छे त्यहाँ बस्नै सक्दैन, जंगलभित्रको त्यस्तो एकान्तमा। तर, उहाँले त्यही रोज्नुभयो, हामीले त्यही दियौं।’

सिटौलाको विश्लेषणमा, नारायणहिटीबाट नजिकको दरबार भएकाले पूर्वराजाले नागार्जुन रोजेका थिए। किनभने, ज्ञानेन्द्रले छाडेपनि उनकी आमा रत्न र हजुरआमा सरला शाह (०६६ मा निधन) लाई सरकारले नारायणहिटी परिसरभित्रैका महेन्द्र मञ्जिल र बम्बैचोक दरबार उपलब्ध गराएको थियो। रत्न अहिलेपनि महेन्द्र मञ्जिलमै छिन्। त्यसैले सायद ज्ञानेन्द्र नजिकैको नागार्जुन दरबार आफैंसँग राख्न चाहन्थे।

सिटौलाले सम्झे:

उहाँले मुमाका लागि महेन्द्र मञ्जिल भन्नुभयो। मैले भनेंः हुन्छ, ठीकै छ। उहाँ (रत्न) पनि बृद्ध हुनुहुन्छ। नारी भनेको आमा हो। उहाँ हामी सबैको आमा हो। उहाँको ‘सेन्टिमेन्ट’ मा धेरै आघात पार्न हामी चाहँदैनौं। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्छ। तपाईंको बाजे (राजा त्रिभुवन) को पालादेखि उहाँ (गिरिजाबाबु) हुनुहुन्छ। उहाँले सबै कुरा जान्नुभएकै होला। कुरा उहाँसमक्ष पुर्‍याउनुस्, ‘क्यानिवेट डिसिजन’ गर्नुपर्छ। किनकी यो राष्ट्रियकरण भएको सम्पत्ति हो।

पछि मन्त्री परिषदले निर्णय गरेर बाँचुन्जेलसम्मका लागि ज्ञानेन्द्रका लागि नागार्जुन दरबार, सरला शाहका लागि बम्बैचोक दरबार र रत्न शाहका लागि महेन्द्र मञ्जिल दिने निर्णय गर्‍यो।

पूर्वराजासँग श्रीपेच सम्बाद
१५ जेठ ०६५ मा संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेपछि सरकारले नारायणहिटी दरबार लगायत राजा बीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय गर्‍यो। पूर्वराजाले सरकारको निर्णय स्वीकार गर्न नाइनास्ती गरेनन्। नारायणहिटी छाड्न तयार भए।

तर, उनले श्रीपेच चाहिँ आफैँ लैजान चाहे। श्रीपेचपनि नेपाल सरकारलाई हस्तान्तरण गर्न शाहलाई आग्रह गरे सिटौलाले। सरकारको यो आग्रह स्वीकार गर्न चाहिँ शाहलाई कठिन भयो।

के पूर्वराजाले श्रीपेच त्याग्नै नचाहेका थिए?
सिटौलाले भने, ‘त्याग्न नचाहेको होइन, आफैँ लग्न पाए हुन्थ्यो भन्ने होला। राजा हुँदा लगाउने श्रीपेच, राजा नहुँदा किन चाहियो बेकारमा। तर, नेपालको सन्दर्भमा श्रीपेच ऐतिहासिक महत्वको कुरा हो । त्यसैले ऐतिहासिक महत्वका साथ संग्रहालयमा राख्नुपर्छ भन्ने मेरो मान्यता रह्यो।’

सिटौलाले शाहलाई सम्झाए, ‘राणाहरु पनि श्री ३ महाराज भएर बसे, श्रीपेच लगाएरै बसे। १ सय ४ बर्ष बसे। तर, उनीहरुले लगाएको श्रीपेच कहाँ छ, पत्तो छैन। छोडेर गएको भए त्यो पनि सुरक्षित रहन्थ्यो होला। जस्तो शासन भएपनि यी चिजहरुको ऐतिहासिक महत्व छ। त्यस्तै राजाहरुले लगाउने श्रीपेचको पनि ऐतिहासिक महत्व छ।’

सिटौलाले श्रीपेचलाई नारायणहिटी दरबारमै संग्रहालय बनाएर सुरक्षित राखिने बचन दिए। ‘आज त्यसको त्यति महत्व नहोला’ उनले पूर्वराजासँग भने, ‘तर हजार बर्षपछिको नेपालमा श्रीपेचको ठूलो महत्व हुनेछ।’

पूर्वराजालाई नारायणहिटी छोड्न गार्‍हो होला कि श्रीपेच छोड्न गार्‍हो भयो होला? सिटौलाले भने, ‘गार्‍हो त केहीमा पनि मान्नुभएको होइन। नारायणहिटी छोड्दिन त भन्दै भन्नुभएन। श्रीपेच चाहिँ आफैँसँग राख्न पाए हुन्थ्यो भन्ने थियो होला। त्यो स्वभाविक पनि हो।’

०६५ जेठमा गणतन्त्रको घोषणा भएपछि पूर्वराजालाई नारायणहिटीबाट स्थानान्तरित गराउन आफूले खेलेको भूमिकाबारे उतिबेलै सिटौलाले प्रसस्तै भनिसके, पूर्वराजासँग भएको संवादहरुको खुलासापनि आफैँ गरेका छन्। चुनावअघिको आकस्मिक भेटघाट छोटो भयो, धेरै कुराकानी गर्न सकेनन्।

तर, सिटौलालाई एकपटक दिल खोलेर पूर्वराजासँग फेरि कुराकानी गर्ने चाहना छ। मैले सोधें, ‘यो अन्तर्वार्ता पढेपछि पूर्व राजाले भेटौं भन्ने प्रस्ताव राख्नुभयो भने भेट्नुहुन्छ?’

सिटौलाले भने:
कुन गार्‍हो कुरा हो र यो? उहाँ मेरोमा भेट्न आउनपनि सक्नुहुन्छ। मलाई भेट्न बोलाउनपनि सक्नुहुन्छ। उहाँले सबैलाई भेटिराख्नु भएकै छ त। कहिले विद्यादेवी भण्डारीको कार्यक्रममा गएको देख्छु, कहिले आफ्नै कार्यक्रममा पनि बोलाएको देख्छु। कहिले सोल्टीमा ठूलो ‘ग्यादरिङ’ गरेको देख्छु। यो ठूलो कुरा भएन। यस्तो ‘सोसल इन्टर्‍याक्सन’ (सामाजिक अन्तर्क्रिया) बाट जो पनि जानसक्छ।

म त कसैलाई छुवाछुत नगर्ने मान्छे। हामी सबै समान छौं भन्ने मान्छे हुँ। चाहे पूर्वराजा ज्ञानेन्द्र होउन्, चाहे मजदुरी गर्ने श्रमिक नेपाली। हामी सबै समान नेपाली हौं। पदले, सम्मानले कोही माथि हौंला, कोही तल हौंला। पूर्वराजा भएकाले पूर्वराजाको सम्मान होला, सुविधा होला, सुरक्षा होला। त्यही सुरक्षा, सम्मान अर्काे नेपालीले नपाउला। तर हामी सबै नेपाली समान हौं। हामी सबैलाई नेपालको माया समान छ।

‘नेपालको मायाँ मलाई छ, ज्ञानेन्द्रलाई छैन’ कसैले भन्छ भने म त्यो मान्दिन। नेपाल सदासर्वदा चिरकालसम्म रहोस्, यो चाहना सबैको छ।

सीताराम बराल/नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija