शुक्रबार, बैशाख २१, २०७५
अझै पनि बिदेशीको एम्बुसबाट बाहिर नआउने हो भने नेपालको अस्तित्व इतिहासमा सीमित !

अझै पनि बिदेशीको एम्बुसबाट बाहिर नआउने हो भने नेपालको अस्तित्व इतिहासमा सीमित !


  • स्वदेश नेपाल
  • शुक्रबार, बैशाख २१, २०७५

-युवराज गौतम

खस, मगर, गुरुङ र ठकुरीलाई पृथ्वीनारायण शाहले ‘लुहाच्यापन्या’ जाति भनेका छन् । सिपाही भाइ-भारदारले स्वयं गरेन भन्या चारैखुट्टामा मेरो तरबार बज्रनेछ भनेर उनले चेतावनी दिएका थिए, सेनालाई । उनी ढुक्क थिए सेनाप्रति । दिव्योपदेशमा पृथ्वीनारायणले भनेका छन्, ‘जड कुरो राजालाई चाहिने सिपाही हो । घरखेत दिनू ।’ सबै एकअर्काको भरोसामा थिए त्यसबेला । दिव्योपदेशबाट यही कुरा स्पष्ट हुन्छ ।

बाहुन, क्षेत्री, ठकुरी सैनिकहरूले सैनिक पोसाक, जुत्ता, टोपी सबै फुकालेर लँगौटी मात्र लगाई भात खाने चलन थियो त्यसबेला । ककनीछेउको काउले भन्ज्याङमा काठमाडौंका राजा जयप्रकाश मल्लको फौजले गोर्खाका सैनिकलाई त्यस्तै अवस्थामा हमला गरे । त्यसपछि सैनिक नियम बदलियो । धोती फेर्ने वा लँगौटी मात्र लगाएर भात खाने सैनिकले युनिफर्म लगाएरै खान पाउने भए । सामान्य एम्बुसबाट सतर्क रहन सेनामा गरिएको यो नयाँ प्रयोग थियो ।

२४ वर्ष लामो अहर्निश प्रयास गरेर पृथ्वीनारायणले कान्तिपुर विजय गरे । नेपाल एकीकरणको २४० वर्षपछि ‘कान्तिपुर’ सहितलाई द्रव्यपासोमा पारेर फिरंगीहरूले नेपाल सनातन राष्ट्र होइन भन्ने पुष्टि गर्न खोजे ।

समरजंग र गोरखनाथ पल्टनले नुवाकोट हान्दा म्यादी सैनिक (झरेली) समेतलाई सहयोगी बनाएको पाइन्छ । पूर्वमा इलामबाट दार्जिलिङ र त्यहाँबाट अलिपर टिस्टा नदीसम्म पुगे पृथ्वीनारायण । गोरखाका मगरहरूलाई उनले इलामको लक्ष्मीपुर चुङमाङ गाउँमा जग्गाजमिन दिएर बसोवास गराएको पाइन्छ । आवश्यक प्रबन्ध मिलाउन अन्य जातिका मानिसलाई पनि ठाउँठाउँमा राखियो ।

पंक्तिकारको पुख्यौली घर चुङमाङ (चुनवाङको अपभ्रंश) गाउँमा आज पनि मगर जातिको बसोवास छ । इलामस्थित महेन्द्ररत्न क्याम्पसका पूर्व प्राध्यापक युद्धप्रसाद वैद्य भन्छन्, ‘दार्जिलिङ जिल्लाको नागरीमा गोर्खाली सैनिकको छाउनी (ब्यारेक) थियो । त्यसको अवशेष अझै पनि छँदैछ । त्यहाँबाट पछि फिक्कलमा ल्याएर ब्यारेक राखियो । दुई सय वर्ष पुरानो इलाम बजारको छेउमा सेनाको जंगी निसान र पुरानो माईस्थान मन्दिर छँदैछ ।’ जंगबहादुरका ज्वाइँ बडाहाकिम कर्णेल गजराजसिंह थापाले बनाएको मन्दिरभन्दा माईस्थान पुरानो हो, पोखराको विन्ध्यवासिनी जस्तो ।

तराईमा नौ, पहाडी क्षेत्रमा बीस र भित्री मधेसमा तीनवटा प्रशासनिक एकाइ (गौंडा, गढी र गोश्वारा) थिए राणाकालमा । पाल्न र फाल्न नमिल्ने कतिपय ‘बेठीक’ राणा पनि त्यसबेला बडाहाकिम भए । परिवारको दबाबका कारण बडाहाकिम बनाएर कतिपयलाई टाढै राख्ने र दुनियाँदारको दृष्टिमा मान राखेको जस्तो देखिने त्यो रणनीति वास्तवमा ‘राणानीति’ थियो । पञ्चायतकालमा अख्तियार दुरुपयोग ‘निवारण’ आयोगले आर्थिक अपचलनमा दोषी ठहर्‍याएको व्यक्ति अमेरिकामा राजदूत हुँदा पंक्तिकारले झापाको एउटा साप्ताहिक पत्रिकामा सम्पादकीय लेख्यो, ‘पुरस्कार हो कि देशनिकाला ? ’ त्यसबेला सम्पादक उपचारार्थ भारत गएकाले सहायक सम्पादक पंक्तिकारलाई हिरासतमा पठाइयो । त्यो पनि एउटा अनुभव थियो ।

अहिले देशमा बहुमतको निरंकुशता छ । ५१ प्रतिशत जतिसुकै मूर्ख, लट्ठक, गुन्डा, अनैतिक र घाती भए पनि त्यो ‘बहुमत’ हो । सत्य र बहुमत एउटा रोज्नुपर्दा प्रजातन्त्रमा सत्य निर्धो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । बहुमत सधैं सत्य हुँदैन । नेपाल एकीकरणभन्दा आठ वर्षपछि स्वतन्त्र भएको अमेरिकाले आफूलाई प्रजातन्त्रवादी होइन, गणतन्त्रवादी भन्छ । ब्रिटेन प्रजातन्त्रवादी हो, गणतन्त्रवादी होइन । गणतन्त्रमा दलीय निरंकुशता हुन्छ भने प्रजातन्त्रमा सबै समान हुन्छन् र त्यहाँ विधिको शासन हुन्छ । ०६२÷६३ सालपछि नेपालमा प्रजातन्त्र होइन, गणतन्त्र स्थापना भएको छ । तसर्थ यसलाई लोकतान्त्रिक व्यवस्था भन्न मिल्दैन । प्रजातन्त्र र गणतन्त्र एउटै होइन भन्ने नबुझेर कतिपय नेताले यसैलाई लोकतान्त्रिक पद्धति भनिरहेका छन्, जुन सरासर गलत हो ।

हेर्दाहेर्दै राष्ट्रका स्थायी, भरपर्दो, विश्वासी, इज्जतदार र इमानदार व्यक्ति तथा शक्तिहरू ढल्दै गए । ढालिए । एम्बुस, किलिङ जोन र बुबी ट्र्यापमा पारेर नेपाली सेनालाई पनि ध्वस्त पार्न खोजिँदै छ । विदेशी दातृ निकायदेखि उनीहरूको संरक्षणमा पालित-पोषित धेरै व्यक्ति र संस्था राष्ट्रिय सुरक्षाका ठूलाठूला खतराका बारेमा मौन छन् । तर सैनिक मुख्यालयमा के हुँदैछ भनेर केही मिडियाले सदैव चियो गरिरहेको पाइन्छ । लघुताभास, विरोधाभास, उच्चताबोध, हीनताबोध र किंकर्तव्यविमूढ अवस्था मनोवैज्ञानिक विकार हो । निर्विकार हुन नसक्नु मानवीय कमजोरी हो ।

त्यसले एकथरी मानिस आजीवन पराधीन, निर्देशित र निर्धारित भएरै बाँच्छन् । सेनाले परोपकारका खबर प्रवाह गर्न सीमित क्षेत्रमा एफएम चलाउनु पनि तानाशाही बन्न खोज्ने अभ्यास हो भनेर प्रचार गर्नेहरूले नेपालका मिडियामा करोडौं डलर र युरो प्रत्यक्ष-परोक्ष लगानी छ र विदेशीका एजेन्डा प्रचारप्रसार गर्न उनीहरू सक्रिय छन् भन्ने कुरा लुकाइरहेका छन् । अर्थात् सिसाका घरमा बस्नेहरू अरूलाई ढुंगा हानिरहेका छन् ।

‘विदेशीले दान नदिएपछि पत्रिका बन्द गर्न बाध्य भइयो’ भनेर रुनेहरू पनि छन् । यस्ता पात्रहरू काल्पनिक भूतको कथा सुनाएर राष्ट्रिय एकताका हरेक सूत्रधार र पहरेदारहरूलाई क्रमशः समाप्त पार्न खोज्छन् । सिक्किममा रोयल गार्ड वसन्तकुमार क्षेत्रीलाई दरबारको पटांगिनीमै मारेर जसरी भारतीय फौज पसेको थियो, त्यसरी नै राजा वीरेन्द्रलाई मारेपछि विदेशीहरू जताततै पसे । दरबार हत्याकाण्डपछि राजनीतिक स्थिरता हुनै सकेन । स्थिरता गराउने शक्तिहरू आज निर्जीव जस्ता देखिएका छन् ।

ब्रिटिस दूतावासका कर्मचारी कर्क प्याट्रिकले १८५० सालतिर नेपालले हात्ती बेचेर राजस्व आर्जन गर्दोरहेछ भनेर लेखेका छन् । नुन, सुन, तामा, फलाम सबै बेच्थ्यौं हामी । मुस्ताङमा युरेनियम खानी भेटिएको खबर (गोप्य राख्नुपर्नेमा) सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघका उपमहासचिवले आएर थर्काए, ‘त्यसमा विश्वको हक लाग्छ । नेपालले एक्लै निर्णय गर्न पाउँदैन ।’ सिंहदरबारमा बस्नेहरूले ‘अमेरिकाको युरेयिनममा पनि विश्वको हक लाग्छ त ? ’ भनेर सोधेनन् । भविष्यमा त्यो युरोनियमले कोराला क्षेत्र ‘किगाली’ हुन सक्ने सम्भावना बढेको छ ।

वीरशमशेरको पालासम्म पहाडमा अमालीबाट र तराईमा जमिनदार, गुमस्ता, चौधरी, महलदार, कनांगो, मुकदमा र जेठा रैतीबाट राजस्व उठाइन्थ्यो भनेर सरदार भीमबहादुर पाँडेले लेखेका छन् । गाउँको प्रमुखलाई पहाडी क्षेत्रमा जेठो बूढो भन्ने पद दिइएको थियो । कास्कीमा अहिले पनि जेठो बूढो भन्ने धान प्रसिद्ध छ । सो धान जंगबहादुरका बाजे रामकृष्ण कुँवर (जेठो बूढो) ले लगाएको किंवदन्ती छ । तराईमा जेठा रैती भनिन्थ्यो । चौधरी जात होइन, पद हो । थकाली, थापा, बस्नेत, कार्की, प्रधान, खड्का सबै पद हुन् ।

राज्यका प्रतिनिधि भएर अमालीघरबाट ‘अमाली’ उठाइने पुराना घर कतैकतै बाँकी छन् । बागलुङ सदरमुकामको उत्तरमा पर्ने कुँडुले गाउँमा १२० वर्षजति पुरानो त्यस्तो घर भेटियो । चन्द्रशमशेरका पालामै कर्णेल भएका चक्रपाणीको घर हो त्यो । हाल उनका वंशज बलराम हमाल सोही घरमा बस्दै आएका छन् । गोर्खा दरबारकै पुरानो शैलीमा बनाइएको त्यो चारतले घरको इतिहास खोज्दा दुर्लभ कागजपत्र र ऐतिहासिक दस्ताबेजहरू पनि प्राप्त भएका छन् ।

दार्जिलिङको धीरधाम मन्दिर जुद्धशमशेरले बनाएका छन् । थापाथली, पाञ्चायनको शिलालेखमा स्पष्टसँग उनले लेखाए, ‘विदेशमा रहेका गोर्खालीहरूलाई नेपालको सनातन धर्मको ज्ञान गराउन दार्जिलिङमा धीरधाम स्थापना गरिबक्सियो ।’ सन् १९३२ देखि १३ वर्ष प्रधानमन्त्री भएका जुद्धले सन् १९३८ मा सो मन्दिर बनाएका थिए ।

जुद्धका छोरा जर्नेल बहादुर शमशेरले सन् १९३९ मा सो मन्दिरको उद्घाटन गरेका हुन् । जुद्धले बाबु धीरशमशेरका नाममा बनाएको सो मन्दिरको प्राण-प्रतिष्ठा पण्डितराज सोमनाथ सिग्द्यालले गरेको कुरा २०३३ सालमा प्रकाशित ‘शाहकालीन कला र वास्तुकला’ पुस्तक (पृष्ठ २८६) मा डा. जगदीशचन्द्र रेग्मीले उल्लेख गरेका छन् । तीस वर्षअघि पंक्तिकारले धीरधामको दर्शन गर्दा त्यहाँ धेरै वर्षसम्म साहित्यकार धरणीधर कोइरालाका नातेदारले पूजाआजा गरेको स्थानीय वासिन्दाले बताएका थिए ।

दार्जिलिङ, इलाम, बागलुङ, पोखरा, पाल्पा हुँदै सुर्खेत, जुम्ला, महाकाली र त्यहाँभन्दा धेरै पर देहरादुनसम्म घुम्दा नेपालको आत्मा खोज्नेहरू भाषा, साहित्य, संस्कृति, कला, परम्परा एवं इतिहाससँग गाँसिएका कुरा पनि खोज्छन् । नेपालका माओवादीलाई भारतले तालिम दिएको चक्राटाको छाउनी (देहरादुनको उत्तरमा पर्ने पहाड) वरपर म्याग्दी, पाल्पा, गुल्मी, प्युठान र बागलुङतिरका मगर, थकाली र नेवारहरू छन् । नालापानीको युद्धभन्दा अघिदेखि नेपालीको बसोवास रहेछ सो क्षेत्रमा । देहरादुनस्थित गोर्खाली सभाका उपाध्यक्ष नवराज बस्नेत क्षेत्रीले पंक्तिकारलाई भनेका थिए, ‘गुल्मीबाट आएका हाम्रा पुस्ता बसेको पनि सात पुस्ता भयो ।’

प्राचीन धर्म, संस्कृति, परम्परा, इतिहास र मूल्यमान्यताको रक्षा नगर्ने हो भने नेपाल निर्जीव र सिमेन्टको वन (कंक्रिट जंगल) मात्र बन्छ । अमरसिंह थापा र उजिरसिंह थापाहरूले बनाएका मन्दिरहरू पाल्पाका गौरव मानिन्छन् भने दैलेख, जुम्ला, मुस्ताङ, ताप्लेजुङ, संखुवासभा, डोल्पा, मुगु, सोलुखुम्बु, सप्तरी, जनकपुर, कपिलवस्तु जहाँ गए पनि विदेशीहरूसमेत ‘प्राचीन’ खोज्ने गर्छन् । पुरानाजति सबै मासेपछि नयाँ नेपाल (? ) बन्छ भनेर माओवादीले जे सिकाए, अरू दलका नेताले पनि त्यही पत्याएर नेपाललाई पापनिरपेक्ष होइन, धर्मनिरपेक्ष घोषणा गरे । त्यसैले जघन्य अपराधीहरूलाई राज्यले नै पुरस्कार (क्षतिपूर्ति ? ) दिन्छ ।

पाकिस्तानको आन्तरिक उडानका क्रममा कराँची, लाहोर, इस्लामवाद आदि सहरमा ठूलाठूला विमान उठाउने पाइलटहरू मुसलमान धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरानका केही पंक्ति पाठ गरेर (विमानभित्र) सबैलाई सुनाउँदा रहेछन् । विमान कर्मचारीले सुरक्षा जानकारी दिनुअघि चालकले ‘अल्लाह महान् छन्’ भनेर उर्दूभाषामा मन्त्र पढ्छन् । संसारमा इसाई, मुसलमान, यहुदी सबैले राष्ट्र धर्मकै रूपमा एकएकवटा धर्मलाई राज्यको धर्म मानेका छन् । राज्यको धर्म हुँदैन र धर्मनिरपेक्ष हुनुपर्छ भनेर गोराहरूले सिकाइदिएपछि विदेशीको दासत्व स्वीकार गर्नेहरूले नेपालमा सबै आदेश मानेर काम गरिरहेका छन् । नगरवधूले ग्राहकसँग पैसा लिएपछि सबै कुरा मान्न बाध्य भए झैं विदेशीकै आदेशानुसार बनाइयो संविधान । त्यसैले ०६२÷६३ सालपछि दस वर्षमा दसपल्ट सरकार फेरे पनि देशको दशा र दिशा बदलिएको छैन ।

सिंहदरबारभित्रै आईएनजीओ (अन्तर्राष्ट्रिय संस्था) को नब्बे अर्ब रुपैयाँ लगानी छ भन्ने खबर आउँदा सरकारले कुनै प्रतिक्रिया दिएको छैन । सर्वोच्च अदालतदेखि मानव अधिकार आयोगसम्म, निर्वाचन आयोगदेखि संघीय मामिला मन्त्रालयलगायतका क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेर पश्चिमा राष्ट्रले नेपाललाई साँच्चै पराधीन बनाउन खोजेका छन् । डलर र युरो ओछ्याएर एम्बुसमा पारिरहेका छन् । ‘सर्वोच्च’ भनिएको अदालत पनि दाताकै खटनपटनमा चल्ने भएपछि राष्ट्रविप्लव गर्नेहरूले पनि छुट पाउँछन् भन्ने कुरा सीके राउतको मुद्दाबाटै पुष्टि भयो । यस्तै तराईका बाईस जिल्लामा ७३ वटा अन्तर्राष्ट्रिय संस्थाले तेईस अर्ब रुपैयाँ एक वर्षमै खर्च गरेको र इसाई धर्मको लागि ठूलो रकम खर्च भएको सञ्चारमाध्यममा आएको छ । (रिपब्लिका अंग्रेजी दैनिक, १८ जुलाई २०१७)

नेपालको राष्ट्रिय पहिचान मास्ने र सधैं द्वन्द्व, दरिद्रता र दुर्दमनीय दुःखमा अल्झाइराख्ने पश्चिमाहरूको नीति देखिन्छ भने भारतको संस्थापन पक्ष नेपाल आफ्नै प्रान्त हो भन्ने भ्रममा परेको छ । ‘नेपालको सिमाना’ ग्रन्थ लेखेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठ भारतीयहरूको आँखाको तारो भए । उनले लेखेको पुस्तकलाई मदन पुरस्कार दिने खबर प्रकाशित भएपछि मदन पुरस्कार गुठीका हर्ताकर्ता कमलमणि दीक्षितलाई भारतीय दूतावासले धम्की दियो । बुद्धिनारायणले पुस्तकको भूमिकामा यसको चर्चा गरेका छन् । दीक्षितको कथन छ, ‘बुद्धिनारायणजीले मदन पुरस्कार पाएको समाचार सम्प्रेषणपछि एउटा कडा तथा मिचाहा प्रकृतिको टेलिफोन आयो, ‘बुद्धिनारायणको क्युँ मदन पुरस्कार दिया गया ? ओ तो बकबास है ।’

प्रधानमन्त्रीदेखि मन्त्री, मुख्य सचिव, गृहसचिव, आईजीपी आदिसमेत दिल्लीबाटै बनाउन खोज्ने प्रवृत्ति केही वर्षयता स्पष्ट देखिन्छ । सिंहदरबार दिल्लीको शाखा कार्यालय जस्तो बन्दै गएको छ । करोडौं डलर र युरोले नेपालमा साम्राज्यवाद र विस्तारवादका हजारौं प्रतिनिधि पैदा गर्न सकिन्छ भन्ने पश्चिमाहरूको बुझाइ रहेको छ । त्यसैले राष्ट्रलाई सग्लो, सङ्लो र बलियो राख्न खोज्ने सेनालाई पनि पाउको धुलो बनाउने सुनियोजित तयारीअनुसार पश्चिमा र भारतीयहरूको लगानीमा घनीभूत प्रहार हुन थालेको पाइन्छ । पश्चिमाले राष्ट्र लुट्दा, भारतीयले चुस्दा र चिनियाँहरूले नचाहिँदो दबाब दिँदा मौन बस्नेहरू सेनाविरुद्ध खनिएका छन् । सेनालाई सिनो बनाउने प्रयास भइरहेको छ ।

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र ठूलासाना दलहरूका साथै चौथो अंगका ‘बडघर’ त विस्तारै घेरामा परिसके । सेना पनि एम्बुसमा पर्‍यो भने राष्ट्रको अन्तिम किल्ला अर्को नालापानी बन्नेछ । त्यसबेला सुगौली होइन, मेघौलीमै गएर सन्धि गर्न नेपाललाई बाध्यता बनाइनेछ । त्यो अवस्थामा नेपाल र नेपालीको अस्तित्व धुलोमा मिल्न सक्छ । अहिलेको एम्बुसबाट बाहिर आउन नसक्ने हो भने एक दिन नेपालको अस्तित्व इतिहासमा मात्रै सीमित रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
विवादै विवादका चर्चित नेता
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija