आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

बगैचामा यौन सम्पर्क गरिरहेका एक जोडीको हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएपछि (भिडियो)


  • स्वदेश नेपाल
  • आइत, चैत्र २५, २०७४

बगैचामा यौन सम्पर्क गरिरहेका एक जोडीको हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएपछि (भिडियो)

दुनियाँमा नि अचम्म अचम्म देख्न पढ्न पाइन्छ । फेरि तेस्तै अचम्मको घटना घटेको छ । बेलायतमा झाडिमा सेक्स गरेर बेसेको जोडिको भिडियो हेलिकप्टर बाट खिचेपछी उक्त कुरालाई लिएर अहिले बेलायतमा मुद्दा चलिरहेको छ ।

 

हेलिकप्टर बाट आफ्नो बगैंचामा सेक्स गरिरहेको जोडिको फिल्म बनाएपछि मुद्दा अदालत सम्म पुगेको हो । अदालतमा यस्को सुनवाइ अहिले सम्म जारी छ ।

बेलायतको यो मामिलामा ब्रिटेनका दक्षिण दुइ प्रहरी र दुइ पाइलट विरुद्ध मुद्दा सुरु भएको हो । भिडियो खिच्ने ४२ मैथु लुकास ,४७ लि बाल्स ४५ वार्षिय मितु लुसेमुर र ६४ बर्सिय माल्कोम रिम्लिले सरकारी साधनको दुरुपयोग गरेको भन्ने अस्विकार गरेका छन।

अदालतमा एक जोडि घाममा कपडा नाग्गै थिए र सेक्स गरिरहेका थिए । यसै क्रममा प्रहरीले भिडियो खिचेर फिल्म बनाएको थियो ।

भिडियो हेर्नुस

प्रतिक्रिया
ताजा अपडेट