बिहिबार, अशोज ६, २०७९
तस्वीरमा छन् ६ वटा जनावर, तपाईंले कतिवटा देख्नुभयो ?

तस्वीरमा छन् ६ वटा जनावर, तपाईंले कतिवटा देख्नुभयो ?


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ६, २०७९

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन ।यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।

यहाँ एक तस्वीर दिइएको छ । तस्वीर एक पेन्टिङको हो । जहाँ विभिन्न ६जनावरहरूको चित्रसमेत राखिएको छ । तर सहजै जनावरहरू भेट्न भने मुस्किल नै हुन्छ ।

अब केही समय यो तस्वीरमा ध्यान दिनुहोस् । तस्वीरमा जनावरहरू भेट्टाउनुभयो ? वा कतिवटा भेट्टाउनुभयो ? अब पनि भेट्नुभएन भने तपाईंले तलको तस्वीर हेर्नुहोस् । यो तस्वीर पनि अप्टिकल इल्युजनको एक उदाहरण हो ।

मासिक ३ लाख तलबमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन ! कति छ उमेरहद ?

सामाजिक सञ्जालमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन गरिएको खबर सुन्दा पत्याउन गाह्रो पर्ला तर थाइल्यान्डमा यस्तो विज्ञापन गरिएको छ ।

‘गर्लफ्रेन्ड’ खोज्ने २ युवाकी महिला साथीले सामाजिक सञ्जालमा विज्ञापन गरेकी छन्, जसमा आफ्नो २ युवा साथीलाई ‘गर्लफ्रेन्ड’ चाहिएको उल्लेख छ ।

‘गर्लफ्रेन्ड’मा छनोट हुने युवतीलाई मासिक ३ लाखभन्दा बढी तलब दिइने विज्ञापनमा उल्लेख छ । यदि परीक्षामा उत्कृष्ट ठहरिए तलब अझै बढी हुनसक्ने विज्ञापनमा उल्लेख छ ।
फेसबूकमा गरिएको विज्ञापनमा उल्लेख छ, ‘मेरा चिनियाँ साथीलाई ‘गर्लफ्रेन्ड’ चाहिएको छ । उमेर १८–२३ वर्षको हुनुपर्नेछ । दुवै मेरा साथी हुन्, राम्रा छन् ।’आवेदक ‘गर्लफ्रेन्ड’ कुनै कूलतमा नफसेको, नशा नदिने, देख्नमा राम्री र चिनियाँ भाषा बोल्न सक्ने हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट