बिहिबार, माघ २४, २०७५

बिहिबार, माघ २४, २०७५

म्याग्दी, २४ माघ : जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख...

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

मङ्लबार, माघ २२, २०७५

अर्घाखाँची : नेपाली कंग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकार निर्लज्ज भएको बताएका छन् । ओलीको दुईतिहाइको दम्भले देश अँध्यारोतर्फ उन्मुख भएको भन्दै...

ओली सरकार निर्लज्ज, कम्युनिष्ट विचार अब नेपालबाट लोप हुन्छ : गुरु घिमिरे

शनिबार, माघ ५, २०७५

कर्णालीबासीहरु अब श्रम स्वीकृती लिन अब संघीय राजधानी काठमाडौं जानु नपर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नै अब वैदेशिक रोजगारमा जाने कामदारले...

मन्त्री बिष्टको अर्को सकारात्मक कदम, कर्णाली प्रदेशका लागि सुर्खेतबाटै श्रमस्वीकृति

आइतवार, मंसिर ९, २०७५

देशव्यापी संगठन विस्तारको अभियानमा रहेको विवेकशील साझा पार्टीले सुर्खेत-काठमाण्डौं उपत्यका सम्पर्क मंचको पहिलो भेला गरेको छ। सुर्खेत जिल्लाका विभिन्न स्थानहरुवाट काठमाडौ उपत्यकामा पेशा,व्यवसाय,अध्ययन,तालिम,करियर र जिविकोपार्जनको...

विवेकशील साझा सुर्खेत-काठमाडौँ उपत्यका सम्पर्क मंचमा महेन्द्र खड्का

शुक्रबार, मंसिर ७, २०७५

वीरबहादुर ओली- नेपाली राजनीतिमा अहिले जनताको भावना र मर्म बुझ्ने एकदमैं कम नेताहरु मात्रैं छन । जनताले ठुलो आशा र भरोसा गरेर जिताएका नेताहरु...

कांग्रेस नेता राजीव शाहको रु. ६ करोडको व्यक्तिगत लगानीमा जाजरकोटमा बन्यो अस्पताल, बैशाखबाट संचालनमा आउने

सोमवार, मंसिर ३, २०७५

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन्। रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो...

अनौठो संसार : पेट र छाती जोडिएका जुम्ल्याहा बच्चा जन्मिएपछि सुर्खेत अस्पतालमा सर्वसाधारणको घुइचो

शुक्रबार, कार्तिक ३०, २०७५

बर्दिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईमा निर्माण गरिएको पुुलका पिलर सम्झौताअनुसार नगाडिएको खुलासा भएको छ । पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता...

पाँच मिटरे पप्पु पुल : पप्पु कन्स्ट्रक्सनले सम्झौता बमोजिम पुल नबनाउदा सर्वसाधारण जोखिममा

बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं– समयमा सङ्घले आवश्यक कानुन नदिँदा प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो मुख्यमन्त्रीहरूबाट पटक पटक सुनिँदै आएको छ । सङ्घले आवाश्यक कानुन दिन...

हाम्रा हात बाँधिए:मुख्यमन्त्रीहरू

मङ्लबार, कार्तिक १३, २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तापक्षका नेता कार्यकर्ताले सरकारको विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन्।देश विकासका लागि जहाँ पनि विरोध गरेर सम्भव नहुने भन्दै...

सरकारको बिरोध सत्तापक्षकै नेता कार्यकर्ताले गरिरहेको कर्णालीका मुख्यमन्त्री शाहीको भनाई

आइतवार, अशोज २८, २०७५

मुगु- ‘मैले जागिर खाएको करिब ३५ वर्ष भयो। दशै तिहार जस्ता चाड पर्वमा तलब रोकिएको थाहा छैन। यो पटकको दसैंमा भने तलब नपाउदा साह्रै...

दसैंमा तबल नपाऊँदा : सरकारी कर्मचारीले समेत दसैंमा तलब नपाऊँदा बढी नै हल्ला खल्ला
ताजा अपडेट