शुक्रबार, मंसिर ७, २०७५

शुक्रबार, मंसिर ७, २०७५

वीरबहादुर ओली- नेपाली राजनीतिमा अहिले जनताको भावना र मर्म बुझ्ने एकदमैं कम नेताहरु मात्रैं छन । जनताले ठुलो आशा र भरोसा गरेर जिताएका नेताहरु...

कांग्रेस नेता राजीव शाहको रु. ६ करोडको व्यक्तिगत लगानीमा जाजरकोटमा बन्यो अस्पताल, बैशाखबाट संचालनमा आउने

सोमवार, मंसिर ३, २०७५

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन्। रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो...

अनौठो संसार : पेट र छाती जोडिएका जुम्ल्याहा बच्चा जन्मिएपछि सुर्खेत अस्पतालमा सर्वसाधारणको घुइचो

शुक्रबार, कार्तिक ३०, २०७५

बर्दिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईमा निर्माण गरिएको पुुलका पिलर सम्झौताअनुसार नगाडिएको खुलासा भएको छ । पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता...

पाँच मिटरे पप्पु पुल : पप्पु कन्स्ट्रक्सनले सम्झौता बमोजिम पुल नबनाउदा सर्वसाधारण जोखिममा

बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं– समयमा सङ्घले आवश्यक कानुन नदिँदा प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो मुख्यमन्त्रीहरूबाट पटक पटक सुनिँदै आएको छ । सङ्घले आवाश्यक कानुन दिन...

हाम्रा हात बाँधिए:मुख्यमन्त्रीहरू

मङ्लबार, कार्तिक १३, २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तापक्षका नेता कार्यकर्ताले सरकारको विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन्।देश विकासका लागि जहाँ पनि विरोध गरेर सम्भव नहुने भन्दै...

सरकारको बिरोध सत्तापक्षकै नेता कार्यकर्ताले गरिरहेको कर्णालीका मुख्यमन्त्री शाहीको भनाई

आइतवार, अशोज २८, २०७५

मुगु- ‘मैले जागिर खाएको करिब ३५ वर्ष भयो। दशै तिहार जस्ता चाड पर्वमा तलब रोकिएको थाहा छैन। यो पटकको दसैंमा भने तलब नपाउदा साह्रै...

दसैंमा तबल नपाऊँदा : सरकारी कर्मचारीले समेत दसैंमा तलब नपाऊँदा बढी नै हल्ला खल्ला

शुक्रबार, अशोज २६, २०७५

सुर्खेत– कर्णाली प्रदेशमा लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै हुने नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् ।...

कर्णालीका मुख्यमन्त्री शाहीनै संसदीय दलको नेता बन्ने

शुक्रबार, अशोज २६, २०७५

सदरमुकाम सिमकोटमा बजार आसपासका क्षेत्रमा चामलको अभाव भएको छ। दशैंको मुखैमा नेपाल खाद्य संस्थान शाखा हुम्लाले खाद्यान्न ढुवानी नगरेपछि स्थानीय बासिन्दादेखि सरकारी कार्यालयका कर्मचारीलाई...

दशैं कि दशा : ५ किलो चामलले कसरी मनाउने दशैं ?

मङ्लबार, अशोज ९, २०७५

बझाङ — जिल्लाको साइपाल गाउँपालिकाका अध्यक्षले रकम हिनामिना गरेको आरोप लगाउँदै कर्मचारीविरुद्ध उजुरी दिएका छन् । अध्यक्ष राजेन्द्र धामीले कर्मचारीले भ्रष्टाचार गरेको भन्दै कारबाहीका लागि...

अठार लाख हिनामिना गर्ने कर्मचारीविरुद्ध उजुरी

आइतवार, भदौ ३१, २०७५

सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरिब नभएको तर बनाइएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आइतबार यहाँ...

कर्णाली गरिब बनाइयो‌ः मुख्यमन्त्री शाही
ताजा अपडेट