बुधबार, पुस १८, २०७५
गणतन्त्रको अन्तिम सरकार नै ओली सरकार हो, मदनको अवसानमा ओली र नेपाल कहीं न कहीं संलग्न छन्

गणतन्त्रको अन्तिम सरकार नै ओली सरकार हो, मदनको अवसानमा ओली र नेपाल कहीं न कहीं संलग्न छन्


  • स्वदेश नेपाल
  • बुधबार, पुस १८, २०७५

तपाई धर्म, संस्कृति र इतिहासको अध्येता ! हालै नेपालमा ‘एसिया प्यासिफिक समिट’को नाममा एउटा सम्मेलन सम्पन्न भयो, के थियो त्यो ?

दक्षिण कोरियामा युनिफिकेसन चर्च (The Holy Spirit Association for the Unification of world Christianity) नामको चर्च छ र यसका संस्थापक सन म्यून मुन हुन् । उनी उत्तरकोरियामा सन् १९२० मा जन्मिएको भनिएको छ । उनलाई रेमण्ड मूनको नामले बढी चिनिन्छ । उनी उत्तरकोरियाको नागरिक थिए तर दक्षिण कोरियाको लागि जासुसी गर्थे । त्यस वापत उनी ५ वर्ष जेल परेका थिए । त्यसपछि उनी दुई कोरियाको युद्धकालमा भागेर दक्षिण कोरिया गए । यिनको छोराले पछि हतियार कारखाना स्थापना गरे । उनको परिवार हतियारको व्यापार र तस्करीको काम गथ्र्याे । यी पछि अमेरिकामा कर छलीको आरोपमा १८ महिना जेल परे । त्यसपछि ‘सिआइए’ले यिनलाई हतियारको व्यापार र तस्करीको पैसा यदि क्रिश्चियन धर्मको प्रचारमा लगाउँछौं भने तिम्रा दश खत माफ हुन्छन् भनेर छाडा छोडिदियो । त्यसकारण राष्ट्रियताको दृष्टिले यो मान्छे देशद्रोही हो । यसको अमेरिकामा रियलस्टेट, इलेक्ट्रोनिक गुड्स र प्रेसमा ठूलो लगानी छ ।

के यसरी बुझौं, ‘सिआइए’ले क्रिश्चियन धर्मको प्रचार गर्ने भएमा उनको दश खत माफ हुने भएपछि उनले यो युनिफिकेसन चर्च खडा गरेका हुन् ?

हो । उनले गरेको होइन ‘सिआइए’को डिजाइनमा त्यो चर्च खडा भएको हो । यी निमित्त पात्र मात्र हुन् । यो चर्चको स्थापना मूलतः दक्षिणपूर्वी एशियामा जहाँ बढी बौद्ध धर्मको प्रभाव छ, जहाँ कन्फ्युसियस मतको बढी प्रभाव छ, जहाँ हिन्दूहरुको प्रभाव छ, जहाँ बढीभन्दा बढी आदिवासी जनजातिहरु बसोबास गर्दछन्, त्यो क्षेत्रमा ‘क्रिश्चियानिटी’ फैलाउने यसको मूल उद्देश्य हो । ‘सिआइए’कै डिजाइनमा ‘एक्स्पोजिसन अफ द डिभाइन प्रिन्सिपल’ बाइबल लेखियो । युनिफिकेसन चर्चले पढाउने बाइबल ‘द डिभाइन प्रिन्सिपल’ नै हो । यो पुरानो बाइबलभन्दा अलि फरक छ र यसको रचना ‘सिआइए’का पाँच जना रणनीतिक विज्ञहरुले बसेर गरेका थिए । समय पनि जानिराख्नुस् यो चर्चको स्थापना सन् १९५४ मा गरिएको थियो ।

‘एशिया प्यासिफिक समिट’ के त्यसैको एउटा कडी हो ?

अमेरिकामा दुई वटा विचारधारा छन् । पहिलो ‘रेसनालिष्ट’ र दोस्रो ‘प्रोटेस्टेन्ट क्रिश्चियानिटी थट’ हो । नेपालमा सिआइएले त्यसो त दुईवटै क्रिश्चियन विचारहरुलाई प्रवेश गराएको छ । एउटा ‘रेसनालिष्ट’ अर्थात् विवेक र तर्कबाट अझ भनौ युरोपको पुनर्जागरणपछि आएको ‘स्कुल अफ थट’ छ । अर्काे ‘प्रोटेस्टेन्ट क्रिश्चियानिटी थट’ छ । भारतमा विवेक र तर्कमा आधारित ‘रेसानिलष्ट थट’ को प्रभाव बढी छ भने नेपालमा प्रभावी रहेको इशाई पन्थ ‘प्रोटेस्टेन्ट क्रिश्चियन थट’ हो । ‘प्रोटेस्टेन्ट क्रिश्चियानिटी थट’ नेपालमा ‘रेसनालिष्ट थट’ लाई थान्को लगाउन चाहन्छ । किनभने ‘रेसनालिष्ट थट’ बलियो भयो भने चीनसँग उनीहरुको द्वन्द बढ्ने सम्भावना कम हुन्छ । उनीहरुको विचारधारा नै तर्क र विवेकको विचारधारा हो । त्यसैले यहाँ ‘प्रोटेस्टेन्ट क्रिश्चियन थट’लाई ‘स्पेश’ दिएको हो । प्रोटेस्टेन्टवालाहरु अस्थिरता चाहन्छन्, द्वन्द चाहन्छन्, हिंसा चाहन्छन् । त्यसबाट क्रिश्चियानिटी फैलिन्छ भन्नेहरु उनीहरुको बुझाइ हो । अब सुन्नुस् त्यसैले नेपालमा जुन माओवादी द्वन्द भयो नि हो त्यो यही ‘प्रोटेस्टेन्ट क्रिश्चियानिटी थट’को उपज थियो ।

त्यो कसरी ?

माओवादीले के के गरे हेर्नुस् । माओवादीले गाई काट्ने अभियान चलाए । उनीहरुले एउटा गाई काटेवापत एक करोड लिए । हिन्दू धर्म मान्ने र प्रकृति पूजकहरुले पनि गाईलाई त पवित्र मान्छन् । त्यस्तो पवित्र गाई काटेर उनीहरुलाई खुवाउन लगाइयो । उनीहरुले संस्कृत विश्वविद्यालयमा आगो लगाए, त्यहाँको ऐतिहासिक पुस्तकालय जलाइदिए, संस्कृत विश्वविद्यालय नै बन्द गराइदिए, क्रियापुत्रीहरुको हत्या गरे, मन्दिरहरु भत्काए, मन्दिरमा दिसापिसाब गरे । त्यसपछि नेपालमा चर्च निर्माणको अभियान व्यापक भयो । उनीहरुले नेपालको नाम फेर्ने, नेपालको झण्डा फेर्ने, विक्रम संवतको ठाउँमा इशाई सम्वत राख्ने र नेपालका राष्ट्रियताको आधारहरु भत्काउने कामलाई अगाडि बढाए । सकेनन्, त्यो बेग्लै कुरा हो । अथवा नेपालको इतिहास, धर्म र संस्कृतिलाई जोड्ने जति पनि सेतुहरु छन्, तिनलाई भत्काउन माओवादीहरु लागे । यो ‘प्रोटेस्टेन्ट क्रिश्चियन थट’ले माओवादीमार्फत् गर्न लगाएको पहिलो चरणको काम थियो ।

आज सरकार प्रमुखदेखि राज्यसत्ताका प्रतिनिधि भनाउँदाहरु जसरी ‘जिससकी छोरी’को आशिर्वाद थाप्न निर्लज्ज साधनामा बसे नि यो उनीहरुको दोस्रो चरणको कार्य हो ।

स्याम्युल पी. हर्टिङटनको किताब छ ‘द क्ल्यास अफ सिभिलाइजेसन’ । त्यसमा सभ्यताहरुको बीचमा लडाइँ गराउन सकियो भने क्रिश्चियानिटी फैलाउन सजिलो हुन्छ । त्यो द्वन्दवादी सिद्धान्त हो । उत्तरपूर्वी भारतमा यो प्रयोग भएको छ । पहिले त्यहाँ द्वन्द सृजना गराए अनि नागाल्याण्ड, मिजोरम, मणिपुर, मेघालयलगायतका क्षेत्रहरुमा ८० प्रतिशतभन्दा बढी मानिसहरु क्रिश्चियन बनाइए । जहाँसम्म हामीकहाँको क्रिश्चियानिटी विस्तारको कुरा छ, त्यो ‘फ्रि तिब्बत मूभमेन्ट’सँग जोडिएको छ र त्यसैले नेपाललाई रणनीतिको केन्द्र बनाएका छन् । उनीहरुको मूल लक्ष्य चाहीँ चीन र भारतको ठूलो जनसंख्या र इशाई रणनीति हो ।

नेपाल संसारकै अध्यात्मको केन्द्र हो । यो ‘शिवदेशो हिमालय’ हो । यो त शिव र शक्तिको केन्द्र हो । यो त गुरु राष्ट्र हो । हामीकहाँ जीवित संस्कृति छन् । जीवित जातजातिका सांस्कृतिक सम्पदा छन् । ४ हजार वर्ष पुराना परम्परा, इतिहास र धर्मसंस्कृतिका मठमन्दिरहरु जीवित छन् । यहाँ अखण्ड परम्परा पनि छ । यस्तो परम्परा मासेर यसलाई एउटा अस्थिरताको केन्द्र बनाउन क्रिश्चियन पश्चिमा साम्राज्यवादी लागिपरेका छन् । यसो गर्न किन चाहन्छन् भने एक्काइसौं शताब्दी भनेको एशियाको शताब्दी हो । चीन प्रथम शक्तिको रुपमा अगाडि आउँदैछ, भारत र जापान ठूला–ठूला अर्थतन्त्रको रुपमा विकसित हुँदैछन् भने अरब पनि समृद्धिको केन्द्र बन्दैछ । पश्चिमाहरुको लागि यो असैह्य छ । पश्चिमाहरु एशिया शक्तिशाली भएको किमार्थ हेर्न चाहँदैनन् । यो उनीहरुको रणनीतिक चाल हो । नेपाल पनि त्यो रणनीतिको केन्द्र हो ।

‘एशिया प्यासिफिक समिट’ त्यसैको एउटा कडी हो भन्न खोज्नु भएको हो ?
एकदम तपाईले ठीक भन्नुभयो, यो त्यसको एउटा कडी हो । यो एउटा हतियार तस्करी गर्ने बदनाम संस्थाले आयोजना गरेको कार्यक्रम हो । त्यसभन्दा पनि यो क्रिश्चियन र ‘सिआइए’ को रणनीतिक साझेदार संस्था हो । रणनीतिक उद्देश्यले यो संस्थालाई संयुक्त राष्ट्रसंघमा दर्ता गराइएको छ । यसले अहिले वर्णशंकरको संस्कृति अगाडि बढाइरहेको छ । यो कतिसम्म गर्छ भने यसले चिठ्ठाबाट विवाह गराउने सम्मको काम गर्छ ।

यसका यस्ता निम्नस्तरका क्रियाकलाप छन् तर यसपटक नेपाल सरकार नै यसले आयोजना गरेको ‘समिट’ को सहआयोजक बनेको देखियो । सरकारले दिन खोजेको सन्देश के हो ?

मलाई के लाग्छ भने माधवकुमार नेपाल र खड्गप्रसाद ओली मदन भण्डारीको अवसानमा कहीं न कहीं संलग्न छन् । त्यसैले उनीहरुको बीचमा अनेकौ विवाद रहे पनि यस्ता कुराहरुमा एक ठाउँमा रहनु उनीहरुको बाध्यता हो । हाम्रो ध्यान यसतर्फ पनि जानुपर्दछ । दोस्रो कुरा माधवकुमार नेपाल ती मान्छे हुन् जो आफ्नो आमा मर्दासमेत किरिया बसेनन् । आज हेर्नुस् त रेमण्ड मूनको श्रीमतीलाई आमा भनेर प्रशंसा गरिरहेका छन् । ‘आमाबाट मैले आशिष लिएँ’ भन्दै गौरवपूर्वक हिंडिरहेका छन् । सञ्चारमाध्यममा यतिसम्म आएको छ कि त्यो सम्मेलनका सहभागीहरुलाई मूनको शुक्रकिट र उनको श्रीमतीको डिम्बकोष मिलाएर प्रसादको रुपमा खुवाउने र त्यसैले अभिषेकसमेत गरियो भन्नेसम्म आएको छ । नेपालजस्तो पवित्र ‘शिवदेशो हिमालय’मा सरकार स्वयं संलग्न भएर ‘होली वाइन’ खुवाउने र त्यसैले अभिषेक गरेको देखियो । यो अत्यन्तै लज्जा र खेदको विषय हो ।

नेपालको सनातन धर्म, बुद्ध धर्म, प्रकृति धर्मलाई नष्ट गर्ने रणनीतिक उद्देश्यले नै ०६२–०६३ को परिवर्तनपछि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको रहेछ, हैन त ? 

एकदम ठीक कुरा हो । हामीले लेखेको ‘बाइबल र माओवाद’ शीर्षकको पुस्तकमा पहिले नै यो कुरा उल्लेख गरिसकेका छौं । राजीव मल्होत्राले लेखेको ‘बे्रकिङ इण्डिया’ र ‘द ब्याटल अफ संस्कृत’ नामका पुस्तकहरुमा धेरै कुराहरु उल्लेख गरिएको छ । ‘सेक्युलिरिज्म’ अर्थात् धर्मनिरपेक्षता भनेकै ‘प्रोटेस्टेन्ट’हरुको एजेण्डा हो । उनीहरु ‘पोप’ अर्थात ‘भ्याटिकन’को अधिनताबाट मुक्त हुन चाहनेहरु हुन् । एशिया अफ्रिका आदि ठाउँमा भने क्रिश्चियन धर्म प्रचारको लागि राज्यबाट धर्मलाई विमुख गराउने र धर्मप्रति निन्दाको संस्कृति विकास गराई त्यस खाली ठाउँमा क्रिश्चियन धर्मलाई फैलाउने गर्दछन् ।

म तपाईलाई ०४७ सालको संविधान बन्दै गर्दाको प्रसङ्ग सुनाउँछु । संविधान निर्माणका क्रममा बेलायतबाट पाँच जना सांसदहरु नेपाल भ्रमणमा आएका थिए । उनीहरुले किसुनजीसँग प्रस्ताव गरे प्रजातन्त्रमा धर्मनिरपेक्षता भयो भने प्रजातन्त्र बलियो हुन्छ । अतः तपाईहरुले यो संविधानमा नेपाललाई धर्मनिरपेक्ष बनाउनुस् भनेर प्रस्ताव गरे । किसुनजीले पनि उनीहरुलाई ठाडै जवाफ दिनुभएको थियो– त्यसो हो भने हाम्रो संविधान बनिनसक्दै तपाईहरुले आफ्नो देश बेलायतलाई धर्म निरपेक्ष घोषणा गर्नुस् न त हामी त्यसपछि त्यसबारे विचार गरौंला । यसपछि उनीहरु निरुत्तर भई फर्किए । प्रोटेस्टेन्टहरु संसारभरि यसै गर्छन् । सुरुमा उनीहरु मानिसहरुलाई उनीहरुको धार्मिक अभिरुचीबाट उदासिन बनाउँछन्, दोस्रोमा उनीहरु धर्मप्रति वितृष्णा पैदा हुने काम गराउँछन् जस्तो उनीहरुले माओवादीबाट गराए । अनि एउटा रिक्त स्थान खडा गर्ने । त्यो रिक्त स्थानमा त पैसा र शक्तिको आडमा क्रिश्चियानिटी आउने नै भयो । हो, त्यसैको एउटा कडी थियो ०६२/६३ को परिवर्तनपछि घोषणा गरिएको धर्मनिरपेक्षता । भारतमा पनि सन् १९७५ मा मात्र आएर धर्मनिरपेक्षता लागू गरिएको थियो, त्यसलगत्तै उत्तरपूर्वी भारतमा क्रिश्चियानिटी कसरी फैलियो, सबैलाई थाहा छ । त्यसकारण धर्म निरपेक्षता भनेकै क्रिश्चियानिटी हो ।

यो कार्यक्रमको आयोजनामा कुनै न कुनै रुपमा सरकार आफै संलग्न छ भन्ने देखिन्छ, ३ किलोमिटर टाढा रहेको प्रधानमन्त्री निवास नै छाडेर स्वयं प्रधानमन्त्री खड्ग ओली सम्मेलनस्थल होटल सोल्टीमा ३ दिन ३ रात बसे । यो राजनीतिक चरित्रले के संकेत गर्छ ?

हिजोसम्मको राजनीतिमा जसरी पास्टर एकनाथ ढकाल पास्टर केबी रोकायाहरु विशेष रुपले प्रतिनिधि पात्रका रुपमा चिनिन्थे । यो समिटपछि उनीहरु शायद पर्दा पछाडि खस्किएका छन् र हिजोसम्म त्यही ‘मिसन’का लागि परोक्ष रुपले काम गर्ने धेरै प्रायोजित पात्रहरु सतहमा आएका छन् । उनीहरु पूरै नाङ्गिएका छन् । यसमा के ओली, के नेपाल, के धर्म गुरु सबै उपस्थिति हुनुले उनीहरु को हुन् छर्लङ्ग भएको छ । आज गाउँगाउँमा स्थिति के भएको छ भने त्यो तथाकथित ‘जिससको छोरी’बाट आशिर्वाद थाप्ने र अखाद्य वस्तु मिसिएको ‘होली वाइन’ खाने मानिसहरुको फोटो देख्दा पनि मानिसहरुले घृणा गर्न थालेका छन् । यो पाप धुरीबाट कराएको हो । चीनलाई घेर्ने मकसदबाट अहिले केही अस्वाभाविक क्रियाकलापहरु बढाइएका छन् । यसअघि परिवार दलका अध्यक्ष डा.सुरेशराज शर्मा भएको कुरा पनि स्मरणीय छ ।

मैले तपाईलाई बीचैमा रोकें, तपाई त धर्म संस्कृतिको अध्येता पनि हो, यो घटना त नेपाली समाजको लागि सांस्कृतिक रुपले अत्यन्त लज्जाको घटना हैन र ?

यो अत्यन्त लज्जास्पद घटना हो । यस्तो अपराध कर्म नेपालजस्तो कमजोर राज्यसत्ता भएको देशमा मात्र सम्भव थियो । यसले हाम्रो देशको परम्परा, धर्म संस्कृति र आगामी पुस्तालाई धेरै लामो समयसम्म एउटा नकारात्मक प्रभाव पर्ने छ । यो पतीत कर्मलाई सच्याउन र यसको पीडाबाट मुक्त हुन हामीलाई धेरै समय लाग्नेछ ।

सरकारको यो क्रियाकलापले नेपाली जनता र स्वयं उनीहरुका मतदातालाई हेपेको पनि त देखियो, हैन र ? 

एउटा क्रिश्चियनको एकदमै बदनाम संस्था यो कार्यक्रमको मूल आयोजक हुने र त्यो कार्यक्रमको सरकार चाहीँ सहआयोजक हुनाले हाम्रो राज्य व्यवस्थाको गरिमामा गम्भीर चोट पुर्याएको छ । यसले हाम्रो अपमान गरेको छ, हाम्रो अस्मितामाथि नै प्रहार भएको छ । साथसाथै यसले हाम्रो शासन प्रणालीमा जोडिएको धर्मनिरपेक्षताको निहितार्थ के हो भन्ने कुराको पनि पर्दाफास भएको छ । तपाईलाई अनौठो लाग्ला नेपाली कांग्रेसले यो घटनाको सन्दर्भमा वक्तव्यको झारा मात्र टारेर बस्यो । कांग्रेसका स्वघोषित उदियमान एक से एक नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भण्डारी, एनपी साउदहरु कोही पनि बोल्न सकेनन् । निर्मला हत्याकाण्डमा त्यति विधि कुर्लनेहरु, हो कुर्लनुपथ्र्याे, तर आज नेपाल आमाको अस्मितामाथि धावा बोलिंदा किन एक शब्द बोल्न सक्दैनन् ? यी सबैले त्यो मून र उनकी श्रीमतीको अखाद्य वस्तु मिसाइएको ‘होली वाइन’ पान गरिरहेको कुरा उनीहरुका क्रियाकलापले देखाउँछन् । कर प्रणाली र शक्तिको बाँडफाँडका कारणले संघीयता असफल हुँदै गएको छ भने यो घटनाले धर्मनिरपेक्षताको नाङ्गो चरित्र उदाङ्गो भएको छ । दलहरु पनि सबै नाङ्गिएका छन् ।

तपाईले बाइबलको पनि राम्रो अध्ययन गर्नुभएको छ, जस्तो सुन्नमा आएको छ नि सहभागीहरुलाई अखाद्य वस्तु खुवाइयो र त्यसले उनीहरुलाई अभिषेक गरियो भन्ने, क्रिश्चियानिटीमा यो क्रियाकलापको के स्थान छ ?

क्रिश्चियानिटीमा के छ भने नि जिससको बलिदानको स्मृतिमा भेंडा काटेर जिससको मासुका रुपमा मासु खाने र जिससको रगतको रुपमा वाइन खुवाउने परम्परा छ । उनीहरु जिससलाई ईश्वरको पुत्र मान्दछन् तर उनकै बलिदानको स्मृतिमा मासु र वाइन खान्छन् । यस्तो छ उनीहरुको संस्कृति । बाइबलमा कुनै तर्क छैन, कुनै आधार पनि छैन, खाली विश्वास र प्रार्थनाको कुरा मात्र छ, त्यहाँ । मनगढन्ते र पिशाचका कथा मात्र छन् । बाइबलमा ईश्वरको दासका रुपमा पुत्र (जिसस) पुत्रको दासको रुपमा मान्छे र मान्छेको दासका रुपमा नारी हुनुपर्छ भनिएको छ । र, नारीलाई दासको पनि दासको रुपमा चित्रित गरिएको छ । आफ्नो धर्म नमान्नेहरुलाई समाप्त पार्ने सपथ खुवाइन्छ । बाइबल कुनै धर्मशास्त्र हैन, साम्राज्यवादीहरुको एउटा हतियार मात्र हो । यसको सबैभन्दा ठूलो प्रताडना युरोपले नै भोगेको छ, त्यहाँका पुराना धर्म संस्कृतिहरु सबै समाप्त भएका छन् । बाइबल केवल ‘ह्वाइट सुप्रिमेसी’ हो ।

त्यही परम्परा निभाउनलाई होला यहाँ पनि ती अखाद्यवस्तुहरु खुवाइएको र त्यसले अभिषेक गरिएको छ । यसै प्रसंगमा म थप कुरा गरिहालुँ कि अहिले यो पापकर्म हाम्रै पुण्यभूमिमा भइरहँदा यहाँका धर्माधिकारीहरु कोही पनि बोल्न सकिरहेका छैनन् । वैष्णवका अहिले जति पनि धार्मिक सम्प्रदायहरु देखिएका छन् । ब्रम्ह कुमारी राजयोग (ओम शान्ति), राधेराधे, इस्कोन, साइबाबा, कृष्णप्रणामी, महर्षि महेशयोगी फाउन्डेसन जति पनि छन्, तिनीहरु सबैलाई क्रिश्चियनहरुले फण्डिङ्ग गरेका छन् । यी क्रिश्चियनका छायाँ संस्था हुन् । ती सम्प्रदायमा बसेर आफूलाई धर्मगुरु भन्नेहरु कसैले पनि यो घटनाको विरोध गरेनन्, किन ? कारण त त्यही हो, तिनीहरु सबैमा क्रिश्चियनहरुको फण्डिङ्ग छ ।

अब नेपालको तस्बिर कस्तो देखियो भने एमाले अहिलेको नेकपा पूर्णतया पश्चिमाहरुको लगानीमा सञ्चालित पार्टी, कांग्रेस पनि पूर्णतया पश्चिमा लगानीमा पालिएको पोषिएको पार्टी र दरबारिया तत्व पनि त्यो बाट अछुतो छैन । त्यसैले कमल थापा भन्नुस्, माधवकुमार नेपाल भन्नुस्, शेरबहादुर देउवा भन्नुस् कसैमा केही पनि फरक छैन । यहाँ जानी राख्नुस्, शेरबहादुर देउवाकी श्रीमती डा.आरजु देउवाको होस्ना फाउण्डेसनलाई यही संस्थाले फण्डिङ्ग गरिरहेको छ । सुजाता जोष्ट (कोइराला)लाई यस संस्थाको कोक्यापमार्फत यिनीहरुले नै फण्डिङ्ग गरिरहेका छन् । त्यसैले कुनै पनि यी पार्टी र राज्यका अन्य निकायहरु चाहे अदालत भन्नुस् चाहे सेना भन्नुस् यी सबलाई विकृतिको केन्द्र बनाएर नेपाललाई स्थायी रुपमा अस्थिरताको केन्द्र बनाउने खेल निरन्तर चलिरहेको छ । अफगानिस्तान वा सिरियाजस्तो बनाएर संयुक्त राष्ट्रसंघको सेना ल्याउने, चीनलाई घेर्ने र भारतलाई फोर्ने रणनीतिअन्तर्गत यी सबै खेलहरु भइरहेका छन् ।

संसारकै यो पहिलो घटना होला कम्युनिष्ट एकैपटक त्यो पनि तीन तीन दिनसम्म एउटा कथित अध्यात्मिक समारोहमा डेरा हालेर बसे । यसअर्थमा यो घटनालाई तपाई कसरी हेर्नुहुन्छ ?

‘रिम’ कसले चलाएको छ ? अमेरिकाले न हो ! शत्रु विचारद्वारा परिचालित यी कम्युनिष्टहरुलाई दर्शन र सिद्धान्तसँग के को मतलब ? जब उनीहरु कम्युनिष्ट नै होइनन् भने यसले अरुलाई के नै फरक पार्छ र ! यी त सब कथित कम्युनिष्टका नाममा कलंक हुन् । माओवादी ‘मूभमेन्ट’ कसले चलाएको थियो यहाँ ? क्रिश्चियन, सिआइए र रअले हैन ? यहाँका सम्पूर्ण शक्तिकेन्द्रहरु पश्चिमाहरुले चलाइराखेका छन् । एमालेको त कुरै छोडिदिनुस् घरैपिच्छे उनीहरुका श्रीमतीहरु कुनै न कुनै ‘एनजिओ’मा संलग्न छन् ।

मेरो अभिरुचि के भने नि जो शक्ति द्वन्दात्मक भौतिकवादमा विश्वास गर्छ र ईश्वरीय सत्तालाई नकार्दछ, त्यसको सम्पूर्ण नेतृत्वपंक्ति अध्यात्मिक समारोहमा ३/३ दिन डेरा हालेर बस्छ, अनौठो भएन र ? 

यो कुनै अध्यात्मिक समारोह पनि थिएन । क्रिश्चियनहरुको एउटा विकृत समारोह मात्रै थियो । यिनीहरु पहिल्यै यसमा फँसिसकेका छन् । यिनीहरुले त्यो संस्थाबाट निरन्तर खाइरहेको हुनाले त्यो समारोहमा सहभागी हुन बाध्य थिए । गजबको कुरा के भयो भने एकनाथ ढकालका कार्यकर्ताहरु आज माकुनेहरु भए । खड्ग ओलीहरु भए । वास्तवमा माधवकुमार नेपाल आज इशाइकुमार नेपालमा रुपान्तरण भएका छन् ।

०६२/६३ पछि भएको मूलभूत परिवर्तन भनेको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता थियो । भारत, चीन र पश्चिमाहरु मिलेर ल्याइएको परिवर्तनमा यो घटनापछि भारत र चीन त बेबकुफ भएको देखियो नि ! तपाईलाई कस्तो लाग्छ ?

तपाईले अत्यन्त गम्भीर प्रश्न उठाउनुभयो । त्यतिखेर सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौताले नेपाल र नेपाली मात्र पराजित भएको घटनाको रुपमा हेर्नुहुँदैन । माओवादीलाई प्रयोग गरेर नेपालमा स्थायी प्रकृतिको अस्थिरता बनाइराख्ने पश्चिमाहरुको जुन षड्यन्त्र थियो, त्यो पनि त्यतिखेर पराजित भएको थियो । १२ बुँदे सम्झौतापछि पश्चिमाहरु र भारतको ‘इण्डोवेष्ट’ शक्तिले खेल खेल्न थाल्यो । राजाको निरंकुशता अन्त्य गर्ने बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता कुनै पनि एजेण्डा १२ बुँदेमा थिएनन् । भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्थ्यो । त्यसका लागि राजतन्त्र बाधक थियो । पश्चिमाहरुलाई ‘क्रिश्चियानिटी’को विस्तारका लागि धर्म निरपेक्षता चाहिएको थियो । ‘रअ’ र ‘सिआइए’ दुईटैको स्वार्थ मिल्यो र उनीहरु राजसंस्था फाल्नतिर लागे । यतिले पनि पुगेन भनेर पश्चिमा शक्तिले संघीयता ल्यायो । हेर्नुस् आज के भैराखेको छ ? संघीयता असफल भैसकेको छ, धर्मनिरपेक्षताको पर्दाफास भैसकेको छ र आज दलहरुभन्दा राजा ज्ञानेन्द्र लोकप्रिय भइरहेका छन् ।

मैले तपाईलाई सोध्न खोजेको, यो घटनापछि नेपालका राजनैतिक दलहरुमा पश्चिमाहरु जबर्जस्त रुपले हावी भएको देखियो, यसले भारत र चीन दुवैलाई चिन्तित तुल्याएको छैन होला ? 

स्वाभाविक रुपले चिन्तित भएको हुनुपर्छ । कल्पना गर्नुस् नेपाल ‘जम्मु कश्मिर’ भैदियो भने के हुन्छ ? त्यतिखेर हामी टुक्रिनुभन्दा पहिल्यै बिहार उत्तर प्रदेश टुक्रिन्छन् । यिनलाई ‘हर्टल्याण्ड’ र ‘विकल्याण्ड’ भनिन्छ । भारतको हृदयभूमि र कमजोरभूमि यिनै दुईटा प्रान्त हुन् । चीनको सबैभन्दा कमजोर भूमि भनेको तिब्बत हो । आज हामी ज्वालामुखीमाथि छौं र त्यो ज्वालामुखी विस्फोट हुँदा दुइटै राष्ट्र रहँदैनन् । मेरो अध्ययनमा दुवै राष्ट्र चिन्तित छन् र म यो भविष्यवाणी गर्न सक्दछु कि ०४६ सालताकाको चन्द सरकार अन्तिम सरकार भएजस्तै यो अध्यायको अन्तिम सरकार पनि यही ओली सरकार हुनेछ । त्यसका लागि केही समय लाग्ला । एकडेढ वर्षभित्रै त्यो परिवर्तन हामीले देख्न सक्नेछौं ।

तपाईले भविष्यवाणी गरेजस्तै यो ‘समिट’पछि नेपालको बुद्धिजीवीवर्ग र जनसाधारणमा पनि अत्यन्त निराशा छाएको देखिन्छ । के यसैकारणले देशको राजनीतिको ‘कोर्स’ पनि बदलिन सक्छ ?

एकदम सक्छ । मैले त अझ अगाडि बढेर के देख्छु भने नेपालको अस्थिरताको यो समस्या समाधान गर्न अब तीनवटा स्तम्भहरु एक ठाउँमा आउनुपर्छ । पहिलो नेपालको सेना ठेक्का पट्टा, शान्ति मिसनको पैसा र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रभावबाट बाहिर आउनुपर्छ । अब उसको ‘एक्टिभ रोल’ देखिनुपर्छ । यो सेना एकीकरणमा जन्मिएको र यसको झण्डामा त्रिशुल र डमरु छ । अतः यसले राष्ट्र र धर्म रक्षाका खातिर ‘शिव सेना’को रुपमा अगाडि आउनुपर्छ । दोस्रो, चीन र भारतको सन्तुलनका लागि र नेपाललाई एकीकृत राख्नको लागि नेपाल एकीकरणको ‘लिगेसी’ बोकेको राजसंस्थालाई पनि हामीले स्थान दिनुपर्छ । तेस्रो कमीकमजोरी जति भए पनि राजनीति गर्ने त आखिर दलहरुले नै हो, दलहरुलाई पनि हामीले ‘स्पेश’ दिनुपर्छ । साथै राजा ज्ञानेन्द्रले पनि पृथ्वीनारायण शाहको एकीकरणको ‘लिगेसी’ बोकेर बाहिर आउनु आवश्यक भइसकेको छ । अब निषेधको राजनीति अन्त्य गरेर अगाडि बढ्नुपर्छ । यसका लागि हामीले बाह्य शक्तिलाई स्थान दिनुहुँदैन । यो ‘शिवदेशो हिमालय’ हो । यो भूमि चार हजार वर्षअघिदेखि यो निरन्तर एवं अटूट रुपमा अस्तित्वमा रहेको छ । यसरी मात्र यो अखण्ड, सार्वभौम र स्वतन्त्र राष्ट्रको रुपमा रहिरहन सक्छ । हामीले अखण्डित, स्वतन्त्र र सार्वभौम राष्ट्र आगामी पुस्तालाई हस्तान्तरण गर्न सक्नु पर्छ ।

उपप्राध्यापक पेशल निरौलाको नवचेतनामा प्रकाशित अन्तर्वार्ताबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
जलहरी बनाउँदा अनियमिता पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु पूर्वाग्रही
मारवाडीको दबाबपछि पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन (पत्रसहित)
आज तामाङ समुदायको ऐतिहासिक दिन: बिस १९८९ भदौ ६ गते तामाङ लेख्ने अधिकार पाएको दिन
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija