मङ्लबार, कार्तिक २५, २०८३
महागुरु फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

महागुरु फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २५, २०८३

कार्तिक २५ -(रासस) ‘माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’ (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ। राम्रो सोचले राम्रो मन्छे हुइन्छ। नराम्रो सोचले आफैँ सकिन्छांँ।) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्मिएको एक सय ४१ वर्ष पूरा भई कात्तिक २५ गतेबाट एक सय ४२ वर्षमा प्रवेश गर्दैछ।


तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनःउत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किराँत समुदायलाई मार्गदर्शनमा डो¥याउन फाल्गुनन्द लिङ्देनको किराँत समुदायमा जन्म भएको थियो। सत्आहार, सत्विहार र सत्कर्म गर्नु भनी उपदेश दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ। उनी सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमा पुज्य भएका छन्। किराँत धर्मावलम्बीहरूले उनलाई मुहिङगुम अङसीमाङको रूपमा आस्था र श्रद्धा पोख्ने गर्दछन्।

महागुरुले समाज सुधारका लागि विसं १९८८ वैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरूलाई भेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गरेका थिए। समाज सुधार अभियानमा आजीवन लाग्नुभएका महागुरुलाई राज्यले जीवनभरि राजद्रोही, देशद्रोही र पूर्व लिम्बूवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौँ दुःख, पीडा दिने काम मात्र गरेको थियो तर उनको देहावसान भएको ६१ वर्षपछि विसं २०६६ मङ्सिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिले सम्मानित गरेको छ।

फाल्गुनन्दको बाल्यकाल

इलाम जिल्ला माङसेबुङ गाउँपालिका–२ चुक्चीनाम्बा गाउँमा विसं १९४२ कात्तिक २५ गते आइतबार उहाँको जन्म भएको थियो। सामान्य किसान परिवारमा जन्मिएका महागुरु फाल्गुनन्दको बाल्यकालमै आमाको देहावसान भएपछि बुवाले दोस्रो विवाह गरे। त्यसपछि सानीआमाको रेखदेखमा हुर्किएका थिए। बाल्यकाल गाई–बाख्राको गोठाला गर्दै वनजङ्गल, खोलानाला, डाँडा चहार्दै बित्यो। बाल्यकालमा शान्त, एकान्तप्रेमी, कम बोल्ने स्वभावका थिए।

केही वर्ष उहाँ काका–काकीसँग बसे। पछि लेछेबुङ बारीमा सानो कटेरो बनाएर अलग्गै बस्न थाले। आर्थिक अवस्था कमजोर भएकाले भ्याकुर र तरुल खनी खाँदै जीविका चलाउन थाले। उनी आठ वर्षको हुँदा सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले इशारा दिएर बोलाएकाले महागुरु आकर्षित भएर जुरुक्क उठेर दिव्य पुरुषको पछिपछि लाग्दा माईखोलामा नुहाउन लगाएको र केही माथि खत्रक्पाको खोल्सीमा लगेर लाम्पातेको रुखको फेदमा उभ्याएर खुट्टानेर छेउको भुइँमा खोस्रेर सिमीको दाना रोपेजस्तो गरेर त्यही बीउ उम्रेर लहरा भई महागुरुलाई चलमल गर्न नसक्ने गरी बाँधेर दिव्य पुरुषले माईखोलातिर औँल्याउँदै, आमासँग माफी माग भनी त्यहीँ अल्पिएर महागुरुको शरीर हल्का भएको र बेरिएको लहरा पनि लोप भएको थियो भनी महागुरुको जीवनीमा उल्लेख गरिएको छ।

महागुरु फाल्गुनन्द आजीवन ब्रम्हचारी भएर बसे। महागुरु फाल्गुनन्द महिलाको वेषभूषा र गरगहनामा सजिएर हिँड्थिए। कम बोल्ने, मसिनो स्वर भएका उहाँ शाकाहारी भोजन ग्रहण गर्ने सधैँ हिँडिरहने, ज्ञान गुणका कुरा बाँडिरहने फाल्गुनन्दले आजीवन सादा जीवन व्यतित गरेका थिए। उनले प्रयोग गर्नुभएको खराउको चप्पल, महागुरुको केश, चिम्टा, त्रिशूल र खुर्मीहरू महागुरुकालीन माङहिमहरूमा अहिले पनि सुरक्षित रहेको छ।

महागुरुको उपनाम

महागुरु फाल्गुनन्दको न्वारनको नाम नरधोज राखिएको थियो। तर पनि नानीहरु जन्मिँदै मरेकाले महागुरुको जन्म भएपछि जीवनरक्षाका लागि फलामको चुरा लगाइदिँदा दीर्घायु हुन्छन् भन्ने जनविश्वास भएकाले महागुरुलाई फलामको चुरा लगाइदियो । यसले गर्दा उहाँको बोलाउने नाम फलामसिं हुन गयो।

महागुरुले लिम्बूवानवासीलाई एकैठाउँमा भेला गरेर तत्कालीन किराँत समाजमा रहेको विकृति, विसङ्गतिलाई हटाउने उद्देश्यले १० लिम्बूवान १७ थुमका किराँत समुदायलाई विसं १९८८ वैशाख २४ गते भेला गराएर सात बुँदे सत्यधर्म मुचुल्का पारित गरे। महागुरुलाई ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, फलामसिं र मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति उपनामले समेत चिनिएका छन्।

फाल्गुनन्दले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित कुम्भकर्ण हिमशृङ्खला किराँत धर्मावलम्बीको तीर्थभूमि, मुक्तिभूमि तीर्थस्थलको रूपमा सेन्चेइ फक्ताङलुङ (कुम्भकर्ण हिमशृङ्खला)मा सर्वप्रथम १९९३ सालमा उनले तीर्थयात्रा गरेर ढोका खुला गरिदिएका छन्। पहिलो फक्ताङलुङको यात्रामा महागुरुले फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाएर फर्किनुभएको उहाँको जीवनीमा उल्लेख छ। विसं १९९५ मा फक्ताङलुङ जाँदा पारुङतेम्बेमा धर्मशालासमेत निर्माण गरेका थिए।

किराँत माङहिम निर्माण

लिङ्देन महागुरु फाल्गुनन्दले विभिन्न थुम थुममा (विभिन्न जिल्ला)हरू मामाङहिम (किराँत मन्दिर)हरू निर्माण गर्नुभएको छ। विसं १९८५ मा पान्थरको चोकमागु–३ मा लब्रेकुटी–८ जिल्ला माङहिम स्थापना गरे। किराँत साङसेन वरक चोत्लुङ माङहिम र १९८८ सालमा सत्रथुम गोश्वारी युमा माङहिम लोब्रेकुटीमै निर्माण गरे।

विसं १९८६ मा इलामको चुक्चीनाम्बा गैरीगाउँ इभाङमा किराँतेश्वर हाङसाम माङहिम (किराँत हाङसाम फाल्गुनन्द माङहिम) र १९९७ सालमा ताप्लेजुङमा किराँत हाङसाम माङहिम निगुरा दिन स्थापना गरेका थिए। त्यसैगरी किराँत नाम्भुनयक माङहिम सिलौटी पाँचथर, काबेली माङहिम साब्लाखु ताप्लेजुङ र किराँत हाङसाम नाम्गेनयक माङहिम जीतपुर इलाममा पनि माङहिम निर्माण गरेका थिए। विसं १९९५ मा फक्ताङलुङ पारुङतेम्बेमा धर्मशाला र १९९५ सालमा पाँचथर रानीटारमा सिलौटी कुटी स्थापना गरे। त्यसैगरी भुटानमा समेत माङहिम निर्माण गरेका थिए।

महागुरु फाल्गुनन्द लिङ्देनको महत्वपूर्ण र ऐतिहासिक कार्यको रूपमा रहेको सत्यधर्म मुचुल्का नै उनलाई समाज सुधारकको रूपमा परिचित गराई राष्ट्रिय विभूति बनाउने सूत्र बन्यो। लिम्बूवानवासी सबैलाई एकै ठाउँमा भेला गरेर तत्कालीन किराँत समाजमा रहेको कुरीति कुसंस्कारलाई हटाउने उद्देश्यले १० लिम्बू १७ थुमका सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालुलाई पत्र लेखेर १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा बृहत् भेला गराई महाचुम्लुङको आयोजना गरेका थिए।
पाँचथरको यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौबीसका सुब्बा प्रेमबहादुर माबोहाङलगायत लिम्बूवानका सबै सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालु सबैको उपस्थितिमा मुचुल्का खडा गरिएको थियो। सो भेलाले किराँत मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिसम्बन्धी सात बुँदे मुचुल्का तयार गरेको थियो। सो मुचुल्कालाई सत्य धर्म मुचुल्का नामकरण गरिएको थियो। सत्य धर्म मुचुल्काले समाजलाई समानता, अहिंसा, शान्ति र प्रकृति पूजाको दिशामा मार्गनिर्दिष्ट गरेको छ।

सत्य धर्म मुचुल्काकाले छोरी चेलीको सोतरित नखानु, (दाइजो) नलिनु, माङसेवा गर्दा, (पूजापाठ) गर्दा बिहेभोज गर्दा, सुध्याई गर्दा जीवको हत्या नगर्नु, बलिपूजा नगर्न जोड दिएको छ। मृतकलाई पिण्ड चढाउँदा मदमदिरा, मासुको प्रयोग नगर्नु, मृत्यु सुतक बार्नु, वृद्धि सुतकलाई समेत ध्यान दिनु, मदमदिरा, मासु मंस सेवन नगर्नु भनेर शाकाहारी जीवन पद्धतिलाई विशेष जोड दिएको पाइन्छ।
छोरा र छोरीमा विभेद्को अन्त्य गर्नु, लैङ्गिक, जातीय, वर्गीय विभेद्को अन्त्य गर्नु, मातृभाषाको शिक्षामा जोड दिनु, ठाउँठाउँमा माङहिम र स्कुल निर्माण गर्नु, सादा जीवनशैली अपनाउनु, विचारले उच्च हुनु, उत्पादनशील बन्नु, स्वावलम्बी बन्नु, विश्व शान्ति तथा मानव एकता कायम राख्नुजस्ता समाज सुधारका महत्वपूर्ण बुँदाहरूलाई मुचुल्काले सशक्तरूपमा उठान गरेको छ। लामो समय मुन्धुम मौखिक परम्परामा रहेकोले हराउँदै गएको र मुन्धुमलाई लिपिबद्ध गर्न पनि मुचुल्काले जोड दिएको छ।

महागुरुको देन

महागुरु फाल्गुनन्दले गलत मार्गमा दौडिरहेको संस्कारलाई दिशावोध गराएर किराँत धर्म दर्शनको रूपमा सतमार्ग, सुसभ्य मार्गको रुपमा किराँतीहरूलाई डो¥याएर साथै साम्जीक मुन्धुमलाई संहिताकरण गरेर किराँत समुदायको निमित्त सुसंस्कृति समाज निर्माण गरेका थिए। लोपोन्मुख अवस्थामा रहेको किराँत लिपिलाई प्रचार–प्रसार गरी ब्यूँताएका थिए।
यसरी नै विश्व शान्ति र मानव एकताको शङ्खघोष गर्दै सत्य, शान्ति र अहिंसाको मार्ग देखाए। समाजमा रहेको जातीय, वर्गीय, लैङ्गिक विभेदको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। उनले सादा जीवनशैली अपनाई सधैँ उत्पादनमुखी, सीपमुखी हुनुपर्ने, परिवर्तन र विकासको लागि, पहिचान र सभ्यताको लागि मातृभाषा शिक्षालाई समेत प्राथमिकता दिई अघि बढ्नुपर्ने कुरामा महागुरुले सदा दिशावोध गराएका थिए।

किराँतीहरूको आफ्नो धर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति लोप हुन लागेको अवस्थामा किराँत सभ्यताको ज्योति बनेर जन्म लिएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारको दलदलमा रुमालिएको किराँत समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवन नै समर्पण गरेका थिए। सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमाझ पुज्य हुनुभएका फाल्गुनन्दले देश, विदेशका विभिन्न ठाउँमा पुगेर सभ्य समाज निर्माण गर्नमा जीवनपर्यन्त लागि परे।

फाल्गुनन्द प्रतिमा स्थापना

फाल्गुनन्दको विभिन्न भूभागहरूमा प्रतिमा निर्माण भएको छ। व्यक्तिगतरूपमा विभिन्न ठाउँमा पहिलेदेखि स्थापना हुँदै आएको भए पनि संस्थागतरूपमा सबैभन्दा पहिले एकै दिन झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङ्मा २०६१ कात्तिक २५ गते महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना भएको थियो। त्यसपछि उहाँकै कर्मभूमि पाँचथरको फिदिम नगरपालिकास्थित चोकमागु लब्रेकुटीमा महागुरुको प्रतिमा निर्माण गरिएको थियो। यसैगरी तेह्रथुमको आठराई संक्रान्ति बजार, झापाको दमक नगरपालिकास्थित बेलडाँगीमा र बुद्ध शान्ति गाउँपालिकास्थित शान्तिनगरमा समेत महागुरुको प्रतिमा निर्माण गरिएको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजार र तुम्बेवा, पान्थरको फेदेन, झापाको अर्जनधारा, ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्र (मुक्कुम्लुङ) र मोरङको मिक्लाजुङ गाउँपालिका टाँडीमा पनि उनको प्रतिमा स्थापना गरिएको छ। त्यसैगरी मोरङको केराबारी र लेटाङमा साथै सुनसरीको भरौलमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ साँगुस्थित तागेरा निङवाभू कोपीयक माङहिममा र फक्ताङलुङ गाउँपालिकाकै खेजेनिममा पनि महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको छ। फाल्गुनन्दको १३८औँं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा स्थापना गरिएको महागुरु फाल्गुनन्दको शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा अनावरण हुँदैछ।

राज्यबाट सम्मान

महागुरु फाल्गुनन्द लिङ्देनलाई राज्यले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। महागुरु फाल्गुनन्दको नाममा रु १५ को हुलाक टिकट राज्यले सार्वजनिक गरेको छ। महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनीसमेत प्रकाशन गरेको छ भने २०६६ मंसिर १६ गते नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। किराँत धार्मिक संस्थाहरूले २०७१ वैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किराँत चाडपर्व घोषणा गरेको थियो।

महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको छ। झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी, रवि जोड्ने सडकखण्डलाई फाल्गुनन्द मार्ग घोषणा गरिएको छ। मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटी मुनि हाङयकमा देहत्याग गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल संवतको इतिहास : अभिलेखमा भेटिएको ऐतिहासिक प्रमाण
राष्ट्रकै नाममा रहेको विश्वकै एक मात्र सम्वत् ‘नेपाल सम्बत्’लाई हेर्ने सही दृष्टिकोण !
असाधारण नारी पात्र : योजनगन्धा कृष्णा
को रैछन त हजुर खान नहुने शिकारको पियारा ?
पुर्बिय दर्शनले गणित नसिकाएको भए वैज्ञानिक आविष्कार सम्भव थिएन- महान् वैज्ञानिक आइन्स्टाइन
आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija