बुधबार, मंसिर ३, २०७७
ओलीमाथि प्रचण्डले लगाएको आरोपहरु कोही आएर रातारात मिलाइदिँदैमा सकिने होइनन् : गगन थापा (विज्ञप्तिको पूर्णपाठसहित)

ओलीमाथि प्रचण्डले लगाएको आरोपहरु कोही आएर रातारात मिलाइदिँदैमा सकिने होइनन् : गगन थापा (विज्ञप्तिको पूर्णपाठसहित)

ओलीमाथि प्रचण्डले लगाएको आरोपको हिसाबकिताब संसद् र सडकबाट मागिनेछ


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ३, २०७७

कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप अब नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनमा ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारको विषय भएको बताएका छन् । थापाले प्रचण्डले आफ्नै पार्टीका तर्फबाट बनेका प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने बताएका छन ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल प्रचण्डज्यू कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईंहरू नै जान्नुहोस् । तर याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकोले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन ।’

त्यस्तै थापाले भारतीय गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनिया राजदूतसँग गरेको भेटघाट समेतका बारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने तर्क अघि सारेका छन ।

‘कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्मालोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन्। यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन। यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन्। यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ,’ उनको विज्ञप्तिमा भनिएको छ।

गत शुक्रबार सचिवालय समितिमा प्रतिवेदन पेस गर्दै नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा गम्भीर त्रुटि गरेको भन्दै विभिन्न आरोप लगाएका छन् ।

थापाद्वारा जारि विज्ञप्तिको पूर्णपाठ

विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान खिचेको छ । नेकपाभित्रको यो रडाकोका दुई वटा पक्ष छन्, पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र ‘को’ जाली हो, को महाजाली हो, कसले धेरै झुट बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रका आन्तरिक छलफलका विषय हुन् । दुई पाइलटका बिचमा गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के-कस्ता सहमति र सौदावाजी भए र ती कसले पालना गरे, कसले गरेनन् त्यो पनि पार्टीकै आन्तरिक चासोका विषय हुन् । गुटबन्दी कसले गर्‍यो, षडयन्त्र कसले गर्‍यो, फुटाउन कसले खोज्यो, कसलाई भाग मिल्यो कसलाई मिलेन, नेकपाको असली आमा को हुन त्यो पनि नेकपाका साथीहरूले नै छुट्टाउने हो ।

पार्टीभित्रको आन्तरिक जीवनमा अविश्वास र आशङ्का हुनसक्छ, कतिपय अवस्थामा वैचारिक मतभेद र अन्तरविरोध पनि रहन्छ । मतभेदका विषयमा संवाद हुन्छ, समाधान निस्कन्छ र पार्टी अगाडि बढ्छ । यदि यस्तै पार्टीका आन्तरिक विषय मात्रै दुई अध्यक्षको दोहोरीको विषय हुन्थ्यो भने, उक्त विषयमा चासो राखे पनि हामी शुभेच्छा प्रकट गरेर मात्रै बस्थ्यौँ । तर, नेकपाको विवादमा उठान भएका कतिपय विषय पार्टीको आन्तरिक विषयमा मात्रै सीमित छैनन् ।

केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि केही सङ्गिन आरोप लगाउनु भएको विषय सार्वजनिक भइसकेको छ। मूलतः प्रचण्डको राजनीतिक प्रस्तावभित्रको ‘सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार’ अन्तर्गत समावेश भएका आरोपका बुँदाहरू नेकपाभित्रको आन्तरिक विषय मात्र नभएर आम सरोकारका विषय हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालको आरोप छ अझ भनौँ ठहर छ, ” नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो; त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्क्रिय तुल्याउनु भयो । राष्ट्रियतासंग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनुभयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसंग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याउनुभयो। द्वन्दकालिन मुद्दाहरूलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो। समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल हुनुभयो । ”

पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोपहरूमा नौला विषय छैनन् र गलत पनि होइन; संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर पनि यो प्रकरण विशेष छ । प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य दुई पूर्व-प्रधानमन्त्री समेतका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य सञ्चालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् । आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरण सहित असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशिल भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो शृङ्खलालाई विशेष बनाएको छ । यो संवेदनशील छ।

प्रचण्डको आरोप पत्र पछाडि, यतिखेर प्रधानमन्त्री आफ्नो पदीय र कूटनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादाको समेत ख्याल नगरी सम्पूर्ण शक्ति लगाएर प्रचण्डलाई फकाउने प्रयत्नमा हुनुहुन्छ भन्ने सुनिरहेका छौँ, पढिरहेका छौँ । पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा, नेकपा भित्रको गुटबन्दीका बारेमा कसले आत्मासमिक्षा गर्ने, कसले आत्मालोचना गर्ने, कसले त्याग गर्ने, कसले कसलाई कति फकाउने, कसलाई तर्साउने, को कता जाने, कसको जिम्मेवारी हेरफेर गर्ने त्यो नेकपाका साथीहरूले नै छलफल गर्ने विषय हो । छलफल गर्नुहोस्, चिरफार गर्नुहोस्, निकास निकाल्नुहोस् हाम्रो शुभकामना छ ।

तर, प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नु भएको छ अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्मआलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् । यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन । यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ । यति मात्र होइन नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबिच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनिया राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ ।

यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष बिच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्नेछैन । त्यसैले ‘फकिने’ र ‘फकाउने’ ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई ‘पाइलट’ को मनमुटाब मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो; यो हाम्रो विषय हो।

आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हाम्रो एक-एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुबैबाट मागिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
पुर्बिय दर्शनले गणित नसिकाएको भए वैज्ञानिक आविष्कार सम्भव थिएन- महान् वैज्ञानिक आइन्स्टाइन
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
जलहरी बनाउँदा अनियमिता पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु पूर्वाग्रही
मारवाडीको दबाबपछि पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन (पत्रसहित)
आज तामाङ समुदायको ऐतिहासिक दिन: बिस १९८९ भदौ ६ गते तामाङ लेख्ने अधिकार पाएको दिन
भक्तपुरका मोतिलाल सिंह, बेलायत पुग्ने पहिलो नेपाली !
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija