आइतवार, असार १०, २०७५
सिम्रौनगढ ध्वस्त हुँदै – ८ सय वर्षमा नमासिएको सिम्रौनगढ ८ महिनामा ध्वस्त

सिम्रौनगढ ध्वस्त हुँदै – ८ सय वर्षमा नमासिएको सिम्रौनगढ ८ महिनामा ध्वस्त


  • स्वदेश नेपाल
  • आइतवार, असार १०, २०७५

गिरिश गिरि – पुरातात्विक महत्वको स्थानमा धमाधम माछापोखरी खन्न थालेपछि सिम्रौनगढ ध्वस्त हुँदै गएको सरोकारवालाहरूले बताएका छन्। यसरी खनिएका स्थानमा धमाधम महत्वपूर्ण मूर्ति र शिलालेखसमेत एक्सकाभेटर (फ्रन्ट लोडर) (फ्रन्ट लोडर) ले टुक्राएकै अवस्थामा भेटिन थालेको छ।

‘कर्णाटवंशीय राजा लखेटिएर काठमाडौं आएपछिको आठ सय वर्षसम्म पनि सिम्रौनगढ खासै विथोलिएको थिएन,’ मार्टिन चौतारीमा शुक्रबार स्थानीय भरत साहले भने, ‘बितेको आठ महिनामा त्यो स्थानको पुरातात्विक महत्वलाई ध्वस्त पार्नेगरी पोखरी खन्ने काम भएको छ।’

समाजशास्त्रका अध्येता साह तराइ मधेस राष्ट्रिय परिषदका संयोजकसमेत हुन्। उनले गत महिना सिम्रौनगढमा यही विषयलाई लिएर नगरपालिकाको सहयोगमा सम्मेलनसमेत गराएका थिए।

सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवका अनुसार त्यो क्षेत्रमा यतिबेला झण्डै डेढ सयवटा पोखरी छन् र प्रायः सबै केही महिनायता खनिएका हुन्। जबकि त्यो क्षेत्रमा तीन फिटभन्दा गहिरो खन्नेबित्तिकै पुरातात्विक महत्वका वस्तु फेलापर्ने गरेका छन्।

कृषि उत्पादकत्व बढाउने हिसाबले पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ थालनी गरिएको थियो। त्यस अन्तर्गत सातवटा जिल्लामध्ये बारा जिल्लालाई समेत ‘कृषि सुपर जोन’ बनाइयो। गत वर्षदेखि सुरु भएको यस्तो कार्यक्रममा तोकिएका प्रत्येक जिल्लालाई उनीहरूको महत्व अनुसारका कृषि उत्पादनलाई प्राथमिकताका साथ सरकारले अघि बढाउने योजना थियो। त्यसअन्तर्गत बारा जिल्लालाई माछापालन निम्ति कृषि सुपर जोन घोषणा गरियो र धमाधम पोखरी खन्न थालियो।

‘सरकारी अनुदानमै पोखरी खन्नेदेखि लिएर माछाका भुरा वितरण गर्ने काम सुरु भयो,’ साह भन्छन्, ‘त्यसैबाट प्रभावित भएर सिम्रौनगढमा युद्धस्तरमा पोखरी खनिएको थियो।’

साहका अनुसार केही महिनाअघिसम्म यहाँका किसान तरकारी खेतीमै केन्द्रित थिए। उनीहरूले जमिनभन्दा कम्तीमा तीन फिट मुनि दबिएर बसेका पुरातात्विक संरचना बिथोलेका थिएनन्।

‘तर, आठ महिनायता एक्सकाभेटर (फ्रन्ट लोडर) (फ्रन्ट लोडर) लगाएर धमाधम पोखरी खन्न सुरु गरियो,’ भरत भन्छन्, ‘त्यसले गर्दा जमिनमुनिका महत्वपूर्ण सामग्री ध्वस्त भएका छन्।’

साहका अनुसार चार–पाँच महिनाअघि मात्र यसै भेगमा पोखरी खन्दा करिब छ फिट अग्लो नारायणको मूर्ति भेटिएको थियो। उच्चकोटी बनावटको त्यो मूर्ति यतिबेला भेटिएकै स्थानको ‘खजानी हाइस्कुल’को एउटा कक्षा कोठामा छ। त्यही कोठामा नियमित कक्षा पनि सञ्चालन भइरहेको साहले बताए।

तेह्रौं शताब्दीभन्दा अघिको भए पनि विशिष्ट कलाकृति देखिने ढुँगामा खोपिएका मूर्तिहरूको निम्ति सिम्रौनगढ प्रसिद्ध छ। त्यहाँका कतिपय मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा पनि छन्। त्यसैगरी उत्तिकै महत्वका बाँकी मूर्ति सिम्रौनगढको कंकाली मन्दिर छेउमा असाध्यै साधारण कोठा बनाएर थुनिएकै अवस्थामा छन्।

‘अन्त भेटिएका मूर्ति तत्कालीन मुसलमान आक्रमणकारीले टुक्रा पारिदिएको अवस्थामा छन्,’ भरत भन्छन्, ‘खजानीमा राखिएको मूर्ति चाहिँ झट्ट हेर्दा सग्लो देखेको छु।’

सिम्रौनगढग केन्द्रबाट चारैतिर करिब चारदेखि पाँच किलोमिटर आसपासमा पुरातात्विक महत्वका वस्तु निकै पहिलेदेखि फेलापर्दै आएको सिम्रौनगढ नगरपालिका प्रमुख विजयशंकर यादव बताउँछन्।

‘अनि यसै क्षेत्रफलमा सानो ठूलो गरेर झण्डै डेढ सयवटा पोखरी खनिसकिएको छ,’ नगरप्रमुख यादवले सेतोपाटीलाई भने, ‘एक्सकाभेटर (फ्रन्ट लोडर)ले खनिएका यस्ता कृत्रिम पोखरी तयार पार्दा जमिनमुनिका महत्वपूर्ण वस्तुप्रति ठ्याम्मै सावधानी अपनाइएका छैनन्।’

पोखरी खनिएका सबैजसो स्थानमा माटाका भाँडा, विभिन्न आकारका इँटा र कौडा फेलापरिरहेको अध्येता भरत सुनाउँछन्।

‘पोखरी खनिएका स्थानमा ब्ल्याक चिस्ट स्टोनका टुक्रा पनि भेटिन थालेका छन् जसबाट सिम्रौनगढका मूर्तिहरू बनेका थिए,’ भरतले भने, ‘त्यसको अर्थ हो एक्सकाभेटर (फ्रन्ट लोडर)ले खन्ने बेलामा त्यहाँ भएका मूर्तिहरू टुक्रिए।’

यस्तो महत्वपूर्ण सम्पत्ति नासिइरहेका बेलामा कसैले ध्यान नदिएको गुनासो भरतको छ।

‘अन्य धातुको त हिसाबै छैन। यहाँ हरेक वर्ष दुईचारजनाले सुनै फेला पार्दै आएका छन्,’ नगरप्रमुख यादव भन्छन्, ‘पोखरी खन्नेले भने अहिलेसम्म त्यस्ता बहुमूल्य धातु फेला परेको जानकारी दिएका छैनन्।’

यसरी पुरातात्विक महत्वको क्षेत्र ध्वस्त भइरहेको बेला तत्काल सबैको ध्यान पुगोस् भनेर नगरपालिकाकै आयोजनामा गत महिना ‘सिम्रौनगढ सम्मेलन’ गरिएको मेयर यादवले बताए।

यतिबेला मधेसी पहिचानका कुरा प्राथमिकताका साथ उठिरहेको बेला सिम्रौनगढले भने अहिलेसम्म मधेसी राजनीतिक नेतृत्वको ध्यान खिच्न गर्न सकेको छैन।
जबकि सन् १०९७ मा राजा नान्यदेवले स्थापना गरेको त्यो राज्य उनैको छैठौं पुस्ताका राजा हरिसिंहदेवसम्मले शासन गरेका थिए। यो नै मधेसमा बेग्लै राज्यको निकट उदाहरण हो।

सन् १३२६ मा दिल्ली सल्तनतका गयासुद्धिन तुगलकको नेतृत्वमा आएको फौजले आक्रमण गरेपछि राजा हरिसिंहदेव उनकी रानी देवलदेवीका सरू उत्तरतर्फ भागेर काठमाडौं उपत्यका प्रवेश गरेका थिए।

भक्तपुर आएपछि उनीहरूको प्रभाव तत्कालीन मल्लवंशमा परेको देखिन्छ।

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लले शिलालेखमै आफूहरू कर्णाटवंशीय रहेको उल्लेख गराएका सन्दर्भ इतिहासमै भेटिन्छन्।

त्यसबाहेक सिम्रौनगढबाट भागेका अन्तिम कर्णाट राजा हरिसिंहदेव र रानी देवलदेवीले आफ्नो साथमा कुलदेवी तुलजा भवानीको मूर्तिसमेत बोकेर ल्याएका थिए। तिनै तुलजा देवी कालान्तरमा तलेजु भवानीका रुपमा भक्तपुरमा स्थापित भइन्। पछि उपत्यकाका बाँकी दुवै राज्यमा मल्लकालीन दरबार भित्रै प्राथमिकताका साथ स्थापित भएको आज पनि देखिन्छ। तलेजु भवानीकै जीवित रुप कुमारीलाई मानिन्छ।

सिम्रौनगढको महत्व यतिमा मात्रै पनि सीमित छैन।

यतिबेला भोजपुरीभाषी क्षेत्रमा पर्ने यो राज्य कुनैबेला विद्यापतिको कर्मभूमि थियो। मैथिली भाषाको आदिकवि मानिने विद्यापति सिम्रौनगढको ‘दरबारी कवि’ थिए भनिन्छ। अढाइ सय वर्षको राज्यकालमा कर्णाटवंशले विद्यापतिबाहेक पनि चण्डेश्वर, वाचस्पति, ज्योतिरिश्वर, देवादित्य, कर्मादित्य र रामदत्तजस्दा विद्वान जन्माएको इतिहास छ।

यतिबेला मैथिली र भोजपुरीभाषीको क्षेत्र समेटेर मधेसलाई प्रतिनिधित्व गर्ने प्रदेशै पाइरहेको बेलामा सिम्रौनगढको महत्व झनै बढी हुनुपथ्र्यो। तर, भइदिएन।

त्यस्तो स्थान विनाश भइरहेको बेलामा हालै राज्य सञ्चालनकै अवसर पाइरहेको मधेसी नेतृत्वले कस्तो चासो दिइरहेको छ?

‘सम्मेलन निम्ति हामीले निम्ता दिएका थियौं,’ भरत भन्छन्, ‘तर, कोही उपस्थित भइदिनुभएन।’

अनुपस्थिति किन थियो भनेर सोध्दा भरतले अनभिज्ञता प्रकट गरे।

‘उहाँहरू असाध्यै व्यस्त भएर पनि हुनसक्छ,’ उनको अनुमान थियो, ‘स्थानीय राजनीतिका स-साना कुरामा अल्झने प्रवृत्ति भएकाले कांग्रेसबाट जितेका मेयरले आयोजना गरेको सम्मेलन भएकै कारण पनि बेवास्तामा परेको हुनसक्छ।’

भरतका अनुसार दुई नम्बर प्रदेशका सभामुख यसै क्षेत्रबाट प्रतिनिधित्व गर्छन्।

यस्तो अवस्थामा आयोजना गरिएको सम्मेलनका बेला मुलुकभरबाट विभिन्न क्षेत्रका व्यक्ति सिम्रौनगढ पुगेका थिए। नेपालसहित भारतको उडिसा र बंगालबाट पनि पुरातत्वविद् आएका थिए।

पुरातत्व विभागको प्रतिनिधित्व गर्दै उपमहानिर्देशक मन्दाकिनी श्रेष्ठ सम्मेलनमा पुगेकी थिइन्।

‘नगरप्रमुखले काठमाडौं आएरै निम्ता दिएपछि के रहेछ भनेर बुझ्न गएकी थिएँ,’ श्रेष्ठले सेतोपाटीलाई भनिन्, ‘प्रधानमन्त्रीकै नामबाट सुरु भएको योजनाका कारण सिम्रौनगढको पुरातात्विक महत्व प्रभावित भएको रहेछ।’

पोखरी बनाइएका ठाउँ स्थानीयको व्यक्तिगत सम्पत्तिकै रुपमा देखिएको स्थितिमा पुरातत्व विभागले तत्काल केही गर्नसक्ने अवस्था नरहेको श्रेष्ठले बताइन्।

‘कि त सरकारले ती जग्गा अधिग्रहण गरेर कारबाही चलाउनु पर्छ,’ उनको भनाइ छ, ‘नभए अनुरोध गर्नेबाहेक कुनै विकल्प छैन।’

यस्तो अवस्थामा आफूहरूले औपचारिकता पूरा गर्न पत्राचार मात्र गरेको उनले स्पष्ट पारिन्।

‘बरु स्थानीय निकायले नै व्यवहारिक हिसाबबाट केही गर्न सक्छ,’ उप महानिर्देशक श्रेष्ठले भनिन्, ‘त्यसैले सिम्रौनगढका मेयरलाई नै पहल गर्नुस् भनेर सुझाव दिएकी छु।’

नगरप्रमुख यादवका अनुसार त्यस सम्मेलनमा उपस्थित पुरातत्वविद्ले पुरातत्व विभागको एउटा कार्यालय त्यहाँ स्थापना हुनुपर्ने र महत्वपूर्ण वस्तुहरूको चोरीनिकासी तत्काल रोकिनुपर्ने कुरा उठाएका थिए। उनीहरू सबैले एक स्वरमा तत्काल पोखरी खन्न रोक्ने सुझाव दिएपछि सक्दो प्रयास गरिरहेको मेयर यादवले बताए।

‘यस्तो ठाउँमा सरकारले नै अनुदान दिएर पोखरी खन्न लगाउँदा सबै गाउँले उत्साहित भइदिए,’ उनको गुनासो छ, ‘यो परिस्थितिमा नियन्त्रण गर्न पनि गाह्रो भइरहेको छ।’

व्यक्तिगत सम्पत्ति भएका कारण दवाब दिन मुश्किल भए पनि सम्झाइ–बुझाइ गरिरहेको उनले सुनाए।

अध्येता साह सरकारको लावरबाहीका कारण समस्या आएको बताउँछन्।

‘सरकारले नै कतिसम्म लापरबाही गरेको छ भने,’ उनी भन्छन्, ‘माछापालन गर्ने सरकारी सुपरजोनको हेडक्वार्टर नै सिम्रौनगढमा बनाउने भवन निर्माण तयारी हुँदैछ।’

यस्तो अवस्थामा नगरपालिका एक्लैलाई परिस्थिति थाम्न मुश्किल परेको छ।

‘असार १० गते नगरसभा बोलाएरै यस विषयमा कुरा चलाउने तयारी गरेको छु,’ नगरप्रमुख यादवले भने, ‘त्यसपछि सबै जनप्रतिनिधि साथ लिएर पोखरी खन्ने काम बन्दै गराउने प्रयास थाल्नेछु।’

सिम्रौनगढको पुरातात्विक महत्वलाई उजागर गर्ने उद्देश्यले आफूहरू गुरुयोजना बनाउने तयारीमा लागेको पनि नगरप्रमुख यादवले बताए।

यस स्थानको पुरातात्विक महत्व उजागर गर्न उत्खनन प्रयास नभएको होइन।

करिब २७ वर्षअघि इटालीबाट आएको टोलीले सिम्रौनगढको व्यवस्थित उत्खनन प्रयास थालेको थियो।

त्यस टोलीमा फ्रान्चिस्का लुब्ली, भेरार्डी, रिकार्डो गार्बिनी र मासिमो भिडालगायत सहभागि थिए। उनीहरू सिम्रौनगढ नजिकैको रनिवासमा बसेर काम थालेका थिए।

‘त्योबेला सिम्रौनगढ र लुम्बिनी उत्खनन गर्न आएका थियौं,’ सम्मेलन निम्ति उपस्थित हुन नसकेपछि भिडियो रेकर्डमार्फत् आफ्ना कुरा राखेका मासिमो भिडाले भनेका छन्, ‘तर, हाम्रो प्राथमिकता त्यतिबेला लुम्बिनीमै बढी भएपछि सिम्रौनगढको काम अधुरै छाडेर उता केन्द्रित भयौं।’

भिडाले भिडियो सन्देशमा तत्काल यो निम्तो मान्न नसके पनि आफू फेरि नेपाल आउन इच्छुक रहेको जानकारी दिएका छन्।

अध्येता साहका अनुसार सिम्रौनगढ सम्मेलन तयारी क्रममा जेठ १ गते त्यहाँ पुग्दा टोलीले एउटा अर्को महत्वपूर्ण सामग्री फेला पारेको थियो।

त्यहाँस्थित तरकारी कोल्डस्टोरभन्दा पश्चिम तर्फ परम्परादेखि पूजा गर्दै आइरहेको महादेव चाटीको शिवलिंग पुरिएको थियो। त्यसको वरपर मात्रै पनि करिब दसवटा पोखरी खनिसकिएको देखिन्थ्यो।

यस्तो स्थितिमा सम्बन्धित जग्गाधनीले त्यो शिवलिंग भएको स्थान खनेर हेर्न अनुरोध गरेपछि त्यहाँ शिवलिंगबाहेक एउटा शिलालेखसमेत भेटियो।

त्यस शिलालेखलाई पटनाका शोध एवं प्रकाशन प्रभारी भवनाथ झाले विश्लेषण गरेका छन्।

यो अभिलेख तीनतिरबाट खण्डित र केवल तल्लो भाग मात्र पढ्न सकिने अवस्थामा रहेको उनले स्पष्ट पारेका छन्।

यसरी टुक्रिएको कारण एघार पंक्तिमा रहेको यो शिलालेखमा कुनै पनि पंक्ति पूर्ण नरहेको उनले बताएका छन्। तैपनि त्यसमा उल्लेखित कुरा हेर्दा चाहिँ तत्कालीन राजाको यश र कीर्ति वर्णन गरिएको झलक पाइने उनको ठम्याइ छ। हिमालयबाट आएका नदी, दूध र देवी पार्वतीका कुरा पनि उल्लेखित छ। महुवाको रसबाट कोइलीहरू उन्मत्त भएको पनि लेखिएको छ।

झाले एघारवटै पंक्तिमा रहेका फरक–फरक हरफहरूको अनुमान लगाएर अनुवाद गरेका छन्।

सिम्रौनगढको पुरातात्विक महत्वबारेमा तत्काल केही गर्ने योजना सरकारको नरहेको उपमहानिर्देशक मन्दाकिनी श्रेष्ठले बताइन्।

‘आगामी वर्षको बजेटमा यसलाई पारेर केही गर्न सकिन्छ,’ उनले भनिन्, ‘तत्काल सरकारको कुनै योजना छैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
जलहरी बनाउँदा अनियमिता पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु पूर्वाग्रही
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
आज काग तिहार
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija