शुक्रबार, जेष्ठ ४, २०७५
विश्वकप फुटबलको ८८ वर्षे यात्रामा संघर्ष र यसमा कुन राष्ट्र सफल कुन असफल ? इतिहास पड्नुहोस

विश्वकप फुटबलको ८८ वर्षे यात्रामा संघर्ष र यसमा कुन राष्ट्र सफल कुन असफल ? इतिहास पड्नुहोस


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ ४, २०७५

रसियामा जुनदेखि सुरु हुने विश्वकप जति नजिकिँदैछ त्यति नै पुरै विश्व तातिँदै छ । खेलकुदको सबैभन्दा लोकप्रिय मानिएको विश्वकप फुटबलको मिति नजिकिँदै गर्दा यसको इतिहास कस्तो छ ? ८८ वर्षे यात्रामा रहेको विश्वकपको संघर्ष र यसमा कुन राष्ट्र सफल कुन असफल ?
विश्वकप फुटबल खेल्ने राष्ट्रहरूलाई जति चासो हुन्छ त्यति नै चासो सहभागी नभएका राष्ट्रहरूलाई पनि हुने गरेको छ । विश्वकप नजिकिँदै गर्दा विभिन्न तर्क र आँकडाहरू गर्न थालिएको छ । थुप्रै चुनौति र कठिनाईको सामना गर्दै ८८ वर्षे यात्रालाई पार गरेको विश्वकप फुटबलको यी हुन् इतिहास :

उरुग्वे (सन् १९३०)

विश्व फुटबल महासंघ (फिफा) ले सन् १९२८ मा विश्वकप १९३० मा आयोजना गर्ने निर्णय गर्दै त्यसको एक वर्षपछि उरुग्वेलाई पहिलो विश्वकप आयोजना गर्न जिम्मा दियो । विश्वकप जस्तो ऐतिहासिक र ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु उरुग्वेको लागि गौरभको विषय बन्यो ।

पहिलो विश्वकप सन् १९३० जुलाई १३ देखि ३० तारिखसम्म उरुग्वेका विभिन्न ३ शहरमा भएको थियो । पहिलो विश्वकपको उपाधि पनि उरुग्वेले नै जित्दै इतिहासमाथि इतिहास बनाउन सफल भएको थियो । फाइनल खेलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको थियो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफामा ४१ राष्ट्र मात्रै सदस्य थियो । पहिलो विश्वकपमा जम्मा १३ राष्ट्रले सहभागिता जनाएका थिए । यो विश्वकपमा भएको जम्मा १८ खेलबाट ७० गोल भएको थियो । यो विश्वकपमा सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका गुइलेर्मो स्टाविलले सुनको जुत्ता पाए । उनले ४ खेलबाट ८ गोल गरेका थिए ।
विभिन्न कठिनाई तथा चुनौतिको चाङलाई पन्छाउदै सफलतापूर्वक उरुग्वेले विश्वकप आयोजना गरेपछि यसको लोकप्रियता झनै बढेर गयो ।

इटाली (सन् १९३४)

पहिलो विश्वकप उरुग्वेले सफलतापूर्वक सम्पन्न गरेपछि दोस्रो विश्वकप फुटबलको आयोजना गर्ने जिम्मा इटालीले पायो । इटालीमाथि चुनौतिको चाङ त्यसै थपिएको थियो ।
मे २७ देखि जुन १० सम्म इटालीको विभिन्न ८ शहरमा आयोजना भएको विश्वकपमा ४ महादेशका जम्मा १६ राष्ट्रले भाग लिएका थिए । पहिलो विश्वकप भन्दा दोस्रो तुलनात्मक रुपमा ठूलो र भब्य बन्यो ।

दोस्रो विश्वकपको उपाधि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले पनि विश्व फुटबल इतिहासमा आफ्नो नाम लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।
दोस्रो विश्वकपमा जम्मा १७ खेलबाट ७० गोल भएको थियो ।

फ्रान्स (सन् १९३८)

सुरुवाती समयदेखि नै प्रत्येक ४–४ वर्षमा हुन थालेको विश्वकप सन् १९३८ को तेस्रो संस्करण भने फ्रान्समा भयो । तर, दोस्रो संस्करणको विश्वकपको भन्दा १ टिम घटेर १५ राष्ट्रले मात्रै विश्वकपमा भाग लिए । १६ टिमकै छनोट भएपनि अष्ट्रिया राजनीतिक कारणबस विश्वकपबाट नाम फिर्ता लिएका थिए ।

फ्रान्सको विभिन्न १० शहरमा आयोजना भएको विश्वकपको उपाधि यो पटक पनि इटालीले नै जित्दै इतिहास बनाएको थियो । इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको थियो ।
विश्वकपमा जम्मा १८ खेलमा ८४ गोल भएको थियो ।

ब्राजिल (सन् १९५०)

सन् १९३८ पछि एकैचोटी सन् १९५० मा आएर विश्वकपको चौथो संस्करण भयो । योजनाअनुसार सन् १९४२ र १९४६ मा हुने भनिएको विश्वकप दोस्रो विश्व युद्धका कारण रद्द भएको थियो । अघिल्लो तीन संस्करण सफलतापूर्वक सम्पन्न भएको विश्वकप दोस्रो विश्व युद्धले प्रतियोगिता नै आगमी दिनमा हुने या नहुने स्थितिमा पुयाएको थियो ।

यद्यपी फिफाले पुनः विश्वकप फुटबललाई जीवित राख्ने हिसाबले सन् १९५० को चौथो विश्वकप फुटबल आयोजना गर्न ब्राजिललाई जिम्मा दियो । विश्व युद्धले क्षतविक्षत भएको अवस्थामा धेरै राष्ट्रको विश्वकपमा सहभागिता जनाउने हैसियत नै भएन ।

१६ टिम विश्वकपमा छनोट भएपनि भारत, टर्की र स्कल्याण्डले नाम फिर्ता लिएपछि विश्वकपमा जम्मा १३ राष्ट्रले मात्रै भाग लिए ।
ब्राजिलको ६ शहरमा आयोजना भएको चौथो संस्करणको विश्वकपको उपाधि दोस्रो पल्ट उरुग्वेले जित्न सफल भयो । उरुग्वेले आयोजक ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि चुम्न सफल भयो । विश्वकपमा २२ खेल भएको थियो भने ८८ गोल भएको थियो ।

स्वीट्जरल्याण्ड (सन् १९५४)

सन् १९५४ मा सम्पन्न भएको विश्वकप फुटबल स्वीट्जरल्याण्डको विभिन्न ६ शहरमा जुन १६ देखि जुलाई ४ सम्म भयो । पाचौं संस्करणको विश्वकप फुटबलको उपाधि त्यसबेलाको वेष्ट जर्मनीले जितेको थियो ।

जर्मनीले पहिलो पटक विश्वकपको उपाधि उचाल्ने क्रममा फाइनलमा हंगेरीलाई ३–२ गोलको कठिन जित निकालेको थियो । जर्मनीसँग पराजित भएसँगै हंगेरीको दोस्रो पल्ट पनि उपाधि जित्ने सपना विलिन भएको थियो । यसअघि पनि सन् १९३८ को विश्वकपमा फाइनलमा इटालीसँग हार्दै उपाधि जित्ने मौका गुमाएको थियो ।

विश्वकपमा १६ टिमले सहभागिता जनाएका थिए । २६ खेल भएको पाचौं संस्करणको विश्वकपमा जम्मा १४० गोल भएको थियो । हंगेरीका सान्डोर कोक्सिसले ५ खेलबाट ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । उनले गोल्डेन बुट जित्न सफल भएका थिए ।

स्वीडेन (सन् १९५८)

दोस्रो विश्वयुद्धपछि विस्तारै जुरमुराएको विश्वकप फुटबलको छैटौ संस्करण भने स्वीडेनमा भयो । जुन ८ देखि २९ तारिखसम्म आयोजना भएको विश्वकपले एउटा छुटै तरंग नै ल्याएको थियो ।
एकपछि अर्को सफल विश्वकप आयोजना हुने क्रममा स्वीडेनले पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको थियो । यो पटकको विश्वकप भने ब्राजिलले जित्न सफल भएको थियो । ब्राजिलले आयोजक स्वीडेनलाई फाइनलमा ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दा विश्वचर्चित खेलाडी पेलेले २ गोल गरेका थिए ।

१६ टिमले सहभागिता जनाएको विश्वकपमा ३५ खेल भएको थियो । विश्वकपको स्वरुपहरू परिवर्तन हुदै जादा यही विश्वकपदेखि क्वाटरफाइनल पनि समावेश गरिएको थियो । छैटौ संस्करणको विश्वकपमा १२६ गोल भएको थियो ।

चिली (सन् १९६२)

दक्षिण अमेरिकी राष्ट्र चिलीले सन् १९६२ को सातौ संस्करणको विश्वकप फुटबल आयोजना गर्ने सौभाग्य पायो । यो संस्करणको विश्वकप पनि ब्राजिलले लगातार जित्न सफल भयो ।
मे ३० देखि जुन १७ तारिखसम्म चिलीको विभिन्न ४ शहरमा आयोजना भएको विश्वकपको फाइनलमा चेकोस्लोभाकियालाई फाइनलमा ३–१ गोलअन्तरले पराजित गर्दै ब्राजिलले दोस्रो पटक

विश्वकपको उपाधि उचालेको थियो । चेकोस्लोभाकिया भने दोस्रो पटक विश्वकपको फाइनलमा पुगेर पराजित भएको थियो । विश्वकपमा १६ राष्ट्रले सहभागिता जनाएका थिए भने ३२ खेल भएको थियो । यो विश्वकपमा ८९ गोल भएको थियो ।

इंग्ल्याण्ड (सन् १९६६)

सन् १९६६ को आठौं संस्करणको विश्वकप फुटबल इंग्ल्याण्डले आयोजना गरेको थियो । जुलाई ११ देखि ३० तारिखसम्म आयोजना भएको विश्वकपमा इंग्ल्याण्डले छुट्टै आफ्नो पहिचान बनायो ।
सातौं संस्करणसम्म विश्वकपको फाइनलसम्म पनि नपुगेको इंग्ल्याण्डले आफ्नै भूमिमा भएको विश्वकपको उपाधि उचाल्दै दरिलो उपस्थिति देखाएको थियो । फाइनल खेलमा इंग्ल्याण्डले जर्मनीलाई

थप गरिएको अतिरिक्त समयमा ४–२ गोलअन्तरले पराजित गरेर्दै पहिलो पल्ट विश्वकपको उपाधि चुमेको थियो । ४ महादेशका १६ देशले सहभागिता जनाएको विश्वकप इंग्ल्याण्डको विभिन्न ८ स्थानमा भएको थियो । ३२ खेल भएको विश्वकपमा ८९ गोल भएको थियो ।

मेक्सिको (सन् १९७०)

सन् १९७० मा भएको विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्दै विश्व फुटबल इतिहासमा ऐतिहासिक नाम लेखाउन सफल भयो । आठौं संस्करणसम्म आईपुग्दा ब्राजिल इटाली र उरुग्वेले समान २–२ पटक विश्वकपको उपाधि उचालेका थिए । नवौं संस्करणको उपाधि ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि उचाल्न सफल भयो ।

ब्राजिलले इटालीलाई फाइनलमा ४–१ गोलले निरिह बनाउदै विश्वकपको उपाधि उचाल्ने सर्वाधिक सफल राष्ट्र बनेको थियो । फुटबलमा जादुगर भनेर चिनिने ब्राजिलियन खेलाडी पेलेले पनि फाइनल खेलमा एक गोल गरेका थिए । ब्राजिलले जितेका तीनै विश्वकपमा पेलेको महत्वपूर्ण योगदान रहेको थियो ।
मे ३१ देखि जुन २१ तारिखसम्म मेक्सिकोको विभिन्न ५ शहरमा सम्पन्न विश्वकपमा ५ अन्तरमहादेशका १६ देशले सहभागिता जनाएका थिए ।

जर्मनी (सन् १९७४)

जर्मनीले पहिलो पटक सन् १९७४ को १० औं संस्करणको विश्वकप फुटबल आयोजना गरेको थियो । आफ्नै भूमिका भएको विश्वकपको उपाधि जर्मनीले उचालेको थियो ।
फाइनल खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरको कठिन जित निकालेको जर्मनीले दोस्रो पटक उपाधि जित्दा यता, पहिलो पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सको सपना अधुरै रह्यो ।

म्युनिखस्थित ओलम्पिया रंगशालामा भएको खेलमा आफ्नो अग्रतालाई जोगाउन नसक्दा नेदरल्याण्ड्सले हार्नु परेको थियो । जुन १३ देखि जुलाई ७ तारिखसम्म जर्मनीको विभिन्न ९ शहरमा ५ महादेशका १६ राष्ट्रले सहभागिता जनाएका थिए ।

अर्जेन्टिना (सन् १९७८)

सन् १९७८ मा पहिलो पटक आयोजना गरेको ११औं संस्करणको उपाधि घरेलु टोली अर्जेन्टिनाले नै जित्न सफल भयो । फाइनल खेलको अतिरिक्त समयमा नेदरल्याण्ड्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

अर्जेन्टिनालाई उपाधि दिलाउन मारिओ केम्पेसले २ र ड्यानियल बेर्टोनीले १ गोल गरेका थिए ।जुन १ देखि २५ तारिखसम्म अर्जेन्टिनाको विभिन्न ६ स्थानमा सम्पन्न भएको विश्वकपमा ५ महादेशका १६ टिमले सहभागिता जनाएका थिए । विश्वकपमा ३८ खेल भएका थिए भने उक्त खेलमा १०२ गोल भए ।

स्पेन (सन् १९८२)

एकपछि अर्को विश्वकप सफलपूर्वक सम्पन्न हुन थालेपछि स्पेनले सन् १९८२ को १२औं संस्करणको विश्वकप फुटबल आयोजना गर्ने अवसर पायो । फिफाले यही विश्वकपबाट १६ राष्ट्रदेखि बढाएर सहभागि टिमको संख्या २४ मा पु¥याएको थियो । विश्वकपमा सहभागि टिमको संख्या २४ पु¥याएसँगै यसको रौनकता झनै बढेको थियो ।

१२ औं संस्करणको विश्वकपको उपाधि इटालीले जित्दै सर्वाधिक ३ पटक जितेको ब्राजिलसँगको कीर्तिमानी बराबरी बनाएको थियो । इटालीले जर्मनीलाई ३–१ गोलअन्तरले पराजित गर्दै तेस्रो पल्ट उपाधि चुमेको थियो । विश्वकप जुन १३ देखि ११ जुलाईसम्म स्पेनको १४ शहरको १७ स्थानमा सम्पन्न भएको थियो । विश्वकपमा ५२ खेलमा १४६ गोल भएको थियो ।
१२औं संस्करणको विश्वकपमा अल्जेरिया, क्यामरुन, होन्डुरस, कुवेत र न्युजील्याण्डले पहिलो पटक सहभागिता जनाएका थिए ।

मेक्सिको (सन् १९८६)

सन् १९८६ को १३ औं विश्वकप फुटबल मेक्सिकोले आयोजना गर्ने अवसर प्राप्त गयो । मे ३१ तारिखदेखि जुन २९ तारिखसम्म आयोजना भएको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले दोस्रो पटक जित्न सफल भयो ।

स्टाडियो अज्टेका मेक्सिको सिटीमा जुन २९ तारिख भएको फाइनल खेलमा जर्मनीलाई ३–२ गोलअन्तरले पन्छाउदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । यहि विश्वकपदेखि डिएगो म्याराडोना संसारभर चर्चामा रहे । किनभने उनकै कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।
यो विश्वकपका बेष्ट प्लेयर घोषित बनेका म्याराडोनाले ५ गोल गरेका थिए । ५ महादेशका २४ राष्ट्रले यो विश्वकपमा ५२ खेल खेलेका थिए । जसमा १३२ गोल भएको थियो ।

इटाली (सन् १९९०)

१३ औं संस्करणसम्म आईपुग्दा कुनै पनि देशले विश्वकप फुटबल दोहोयाएर आयोजन गर्न पाएका थिएनन भने विश्वकपै आयोजना गर्न नपाएका राष्ट्रको लाइन पनि लामै थियो । तर फिफाले सन् १९९० को १४औं संस्करणको विश्वकप फुटबल इटालीलाई दोस्रो पटक आयोजना गर्न दिने निर्णय गरेको थियो ।

१४ औं संस्करणको विश्वकपको उपाधि जर्मनीले तेस्रो पटक जित्न सफल भयो । यो भन्दा अघि ब्राजिल र इटालीले मात्रै ३–३ पटक विश्वकपको उपाधि जितेका थिए भने यो उपाधि जर्मनीले उचालेपछि तीन पटक विश्वकप जित्ने तीन राष्ट्र बने ।

जुन ८ देखि जुलाई ८ सम्म इटालीको विभिन्न १२ शहरमा सम्पन्न भएको विश्वकपमा ५ महादेशका २४ राष्ट्रले भाग लिएका थिए ।
जुलाई ८ तारिखमा स्टेडियो ओलिम्पिको रोममा सम्पन्न फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलको जित हात पार्दै विश्वकपको उपाधि चुमेको थियो । इटालीका खेलाडीले डिबक्सभित्र फल गरेपछि जर्मनीले खेलको ८५ मिनेटमा पेनाल्टी पाएको थियो ।द पेनाल्टीको राम्रो सदुपयोग गर्दै जर्मनीले गोल गरेपछि विश्वकप आफ्नो पक्षमा पारेको थियो ।
यो विश्वकपमा कोष्टारिका, युएई र रिपब्लिक आयरल्याण्डले पहिलो पटक विश्वकप खेलेका थिए ।

अमेरिका (सन् १९९४)

 

सन् १९९४ को १५ औं संस्करणको विश्वकप फुटबल विश्व शक्ति राष्ट्र अमेरिकामा भयो । १७ जुनदेखि १७ जुलाईसम्म अमेरिकाको ९ शहरमा सम्पनन विश्वकपको उपाधि ब्राजिलले जित्दै ४ विश्वकप जित्ने कीर्तिमानी रेकर्ड राख्यो ।

ब्राजिलले फाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउदै चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । निकै कठिन तरिकाले उपाधि चुमेको ब्राजिलले आफ्नो दबदबालाई निरन्तरता दिन सफल भएको थियो । यो विश्वकपमा नाइजेरिया, साउदी अरबिया र ग्रिसले पहिलो पटक सहभागिता जनाएका थिए ।
५ महादेशका २४ राष्ट्रले ५२ खेल खेलेका थिए । जसमा १४१ गोल भएको थियो ।

फ्रान्स (सन् १९९८)

 

सन् १९३८ मा तेस्रो विश्वकप फुटबल आयोजाना गरेको फ्रान्सले पुनः सन् १९९८ को १६औं विश्वकप आयोजना गर्ने अवसर पायो । विश्वकपको स्वरुप परिवर्तन हुदै जानेक्रममा यही संस्करणदेखि २४ टिमबाट बढाएर फिफाले विश्वकपमा खेल्ने राष्ट्रको संख्या ३२ पुयाएको थियो । अहिले पनि छनोट भएर आएका ३२ टिमले नै विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

आफ्नै भूमिमा भएको विश्वकपको उपाधि फ्रान्सले उचाल्दै पहिलो पटक इतिहास रचेको थियो । फ्रान्सले फाइनल खेलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
फ्रान्सले उपाधि उचालेसँगै विश्वकप फुटबलको उपाधि जित्ने सातौ राष्ट्र बनेको थियो । १६ औं संस्करणसम्म आईपुग्दा ब्राजिलले ४, जर्मनी र इटालीले समान ३–३, अर्जेन्टिना र उरुग्वेले समान २–२ र इंग्ल्याण्ड र फ्रान्सले १–१ पटक विश्वकपको उपाधि जित्न सफल भएका थिए ।
१६ औं विश्वकपमा ४ राष्ट्रले पहिलो पटक विश्वकप फुटबल खेलेका थिए । जापान, क्रोसिया, जमैका र दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका थिए ।

दक्षिण कोरिया/जापान (सन् २००२)

 

विश्वकप फुटबलकै इतिहासमा पहिलो पटक एसिया महादेशमा सन् २००२ मा विश्वकप फुटबल आयोजना भएको थियो । दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप फुटबलको आयोजना गर्दा पुरै एसियाका राष्ट्र तथा मान्छेले गर्व गरेका थिए । १७औं विश्वकपअघि र पछि अहिलेसम्म एसिया महादेशमा विश्वकप फुटबल भएको छैन । यद्यपी सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा हुदैछ ।
मे ३१ देखि जुन ३० तारिखसम्म दुई देशको विभिन्न २० शहरमा सम्पन्न भएको विश्वकपको उपाधि ब्राजिलले जित्दै अर्को इतिहास बनायो ।

जापानको अन्तर्राट्रिय रंगशाला योकोहामामा जुन ३० तारिखमा भएको फाइनल खेलमा ब्राजिलले जर्मनीलाई २–० गोलअन्तरले पराजित गर्दै पाचौ पटक विश्वकपको उपाधि उचाल्दै सर्वाधिक विश्वकप जित्ने इतिहास बनाएको थियो । यो इतिहास अहिलेसम्म पनि कुनै राष्ट्रले तोड्न सकेका छैनन् । ब्राजिललाई पाचौ पटक विश्वकपको उपाधि दिलाउन रोनाल्डोको मुख्य भूमिका रहेको थियो । रोनाल्डो कै २ गोलमा ब्राजिलले जर्मनीलाई पराजित गरेको थियो । यो विश्वकपमा ७ खेलमा सर्वाधिक ८ गोल गरेका रोनाल्डोले गोल्डेन बुट प्राप्त गरेका थिए ।
यो विश्वकपमा चीन, सेनेगल, इक्वेडर र स्लोभेनियाले पहिलो पटक विश्वकप खेलेका थिए ।

जर्मनी (सन् २००६)

 

सन् २००६ जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले दोस्रो पटक १८औं विश्वकप फुटबलको आयोजना ग¥यो । यद्यपी उपाधि भने इटालीले चुम्यो । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले १–१ गोलको बराबरीमा सकिएपछि फाइनल खेल पेनाल्टीमा धकेलिएको थियो ।

६ महादेशका ३२ राष्ट्रले सहभागिता जनाएको विश्वकप जर्मनीको विभिन्न १२ शहरमा सम्पन्न भएको थियो ।
विश्वकपमा ६४ खेलमा १४७ गोल भएको थियो ।

दक्षिण अफ्रिका (सन् २०१०)

सन् १९९८ सालमा भएको विश्वकपमा पहिलो पटक खेलेको दक्षिण अफ्रिकाले सन् २०१० को १९ औं संस्करणको विश्वकप भब्यताको साथ सम्पन्न ग¥यो ।
यो पटकको विश्वकप भने नितान्त पहिलो पटक नयाँ राष्ट्र स्पेनले जितेको थियो । स्पेनले फाइनल खेलको थप गरिएको अतिरिक्त समयमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो

पटक उपाधि चुम्न पुग्यो । स्पेनका लागि एन्ड्रेस इनिस्टाले गोल गरेका थिए । दक्षिण अफ्रिकाको विभिन्न ९ शहरमा जुन ११ देखि जुलाई ११ सम्म १ महिना सञ्चालन भएको विश्वकपमा ६ महादेशका ३२ राष्ट्रले भाग लिएका थिए ।

ब्राजिल (सन् २०१४)

दोस्रो विश्व युद्धपछि सन् १९५० मा पहिलो पटक चौथो संस्करणको विश्वकप फुटबल आयोजना गरेको ब्राजिलले पुनः २०१४ २०औं विश्वकप आयोजना गर्ने अवसर पायो ।
२०औं विश्वकप फुटबलको उपाधि भने जर्मनीले जित्यो । यो उपाधि जितेसँगै जर्मनीले चौथो पटक विश्वकपको उपाधि आफ्नो कब्जामा पारेको थियो । ब्राजिलको विभिन्न १२ शहरमा जुन १२ देखि जुलाई १३ सम्म भएको विश्वकपमा जर्मनीले प्रतियोगिताभर दमदार प्रदर्शन गरेको थियो ।

फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई थप गरिएको समयमा १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको थियो । सेमिफाइनलमा आयोजक ब्राजिललाई जर्मनीले ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमानी जित हात पारेको थियो ।
अहिलेससम्म विश्वकपको उपाधि ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ भने इटाली र जर्मनीले समान ४–४ पटक उपाधि जितेका छन् । त्यस्तै, अर्जेन्टिना र उरुग्वेले समान २–२ तथा इंग्ल्याण्ड, फ्रान्स र स्पेनले १–१ पटक विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

रुस (सन् २०१८)

सन् २०१८ को विश्वकप जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसको विभिन्न ११ शहरको १२ स्थानमा हुदैछ । यो पटक विश्वकपमा एसियाबाट ५ राष्ट्र छनोट भएका छन् । अष्ट्रेलिया, इरान, जापान, साउदी अरबिया र दक्षिण कोरियाले एसियाको प्रतिनिधित्व गर्दै छन् ।
यो पटकको २१औं संस्करणको विश्वकप कुन राष्ट्रले जित्ला ?

(यो समाचार बाह्रखररीबाट साभार गरिएको हो)

 

प्रतिक्रिया
सम्बन्धित समाचार
रेखा श्रेष्ठको अध्यक्षतामा ‘क्याच एन्ड सर्भ बल नेपाल’को इटहरी शाखा गठन !
इजरायलदेखि  फैलिएको खेल ‘क्याच एन सर्भ बल’ अब इटहरीमा पनि !
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
युरोपको लोकप्रिय ‘क्याच एन सर्भ बल’ले नेपालमा औपचारिक मान्यता पायो, संस्थापक अध्यक्ष श्रेष्ठको नेतृत्वमा बन्यो समिति
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija