काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना यूएईमा हुने आइसीसी विश्वकप १९ वर्ष मुनिको छनोट खेल खेल्ने अन्तिम १४ सदस्य टोलीको घोषणा गरेको छ ।
क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन ।
प्रतियोगितामा नेपाल, यूएई, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टोलीले २०२४ मा श्रीलङ्कामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछन् । नेपाल र यूएई प्रमुख दाबेदार मानिन्छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना यूएईमा हुने आइसीसी विश्वकप १९ वर्ष मुनिको छनोट खेल खेल्ने अन्तिम १४ सदस्य टोलीको घोषणा गरेको छ ।
क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन ।