बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

तस्बिरहरू माघ १६


  • स्वदेश नेपाल
  • शुक्र, माघ १७, २०७६

तीर्थयात्री : मुक्तिनाथ दर्शनका लागि बुधबार बारमुक्ति क्षेत्र गाउँपालिका २ झाकोटस्थित घोडाचढी जाँदै तीर्थयात्री। हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको छ। तस्वीर: नवीन लामिछाने/रासस

नाउरको बथान : मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार भेटिएको नाउरको बथान। समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ। तस्वीर: नवीन लामिछाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट