बुधबार, साउन १, २०७६
विडम्बना- पानी र भूमि नेपालको, बाँध र चाबी भारतको

विडम्बना- पानी र भूमि नेपालको, बाँध र चाबी भारतको


  • स्वदेश नेपाल
  • बुधबार, साउन १, २०७६

चाहे त्यो बगेर जाने पानी होस् वा ‘डुबाउने’ बाढी।

अन्ततः नेपाली ‘पानी’का हरेक मुद्दा भारतसँगै गएर ठोकिन्छ। किनकि भारतीय जलभन्डारको ७० प्रतिशत हिस्सा नेपाली भूभागबाट बगेर जाने पानी हो।

भारतमात्रै होइन, यो बितन्डा बंगलादेशसम्मै पुग्छ। किनकि भारत हुँदै बंगलादेश पुग्ने ब्रह्मपुत्र नदीको पानी नेपाली जमीनबाट बगेर गएको हो।

जब वर्खायाममा नेपालका खोला नदी उर्लन थाल्छन्, यो मुद्दा अझै पेचिलो बनेर आउँछ। किनकि नेपालका ठूला जलाधार(नदी)हरूमा भारतनियन्त्रित ‘बाँध’हरू छन्।

भारतले नेपाली भूमिमा बनाएका त्यस्ता कैयौँ बाँध छन्, जसका कारण नेपाली भूभाग हरेक वर्ष डुबानमा पर्छन्। बिडम्बना त के छ भने, बाँध नेपाली भूमिमा बनेका छन् तर, ती बाँधका ढोका खोल्ने चाबी भने भारतको नियन्त्रणमा हुन्छ।

यद्यपि ढोका खोल्नका लागि दुवै पक्षबीच भएका सन्धि सम्झौतामा ‘शर्त’हरू त राखिएका छन् तर, त्यो कागजी शर्त भारतले पालना गर्र्दैन।

बरु ढोका खोल्ने या नखोल्ने वा कतिबेला खोल्ने भन्ने कुरा भारतीय पक्षको ‘मूड’मा भर पर्छ।

हरेक वर्खायाममा सबैभन्दा धेरै चर्चा हुने भनेको कोसी बाँध हो।

१९५४ अप्रिल २५मा भएको यो सम्झौतापछि भारतले कोसी नदीमा बाँध बनाएको हो। बाँधको सम्पूर्ण जिम्मेवारी भारतलाई नै छ। सम्झौताअनुसार १९९ वर्षसम्म त्यसमा भारतकै नियन्त्रण हुनेछ।  ढोका खोल्दा भारतको बिहार डुब्छ भने, नखोल्दा नेपाली भूभाग।

र, बाँधमा बनाइएका ५६ वटा गेटका चाबी पनि भारतीय पक्षसँगै हुन्छ। कोसी नदीमा पानी बढ्यो भने ढोकाहरू समयमा नखोलिने समस्याले हरेक वर्ष तनाव उत्पन्न गर्छ।

तर, नेपालले भारतसँग अनुरोधमात्रै गर्नसक्छ। भारतीय पक्षको ‘मूड’अनुसार ती ढोका खुल्छन्। अर्काे हो, पश्चिमको महाकाली नदीमा बनेको शारदा बाँध र टनकपुर बाँध।

शारदा बाँधको इतिहास अलि लामो छ। यो राणाकालमै बनेको हो।

सन् १९२० मा भारतको इष्ट इन्डिया कम्पनी र नेपालका राणा शासकबीच सम्झौता भएर कञ्चनपुरको गड्डाचौकीनजिक महाकाली नदीमा बाँध बनाइएको थियो। त्यसैलाई शारदा बाँध भनियो।

यो बाँधका ढोका खोलिँदा भने तल्लो क्षेत्रमा रहेका नेपाली वस्ती डुबानमा पर्छन्। हिम नदी भएका कारण गर्मीयाममा हिँड पग्लिँदा पनि महाकाली नदीमा बाढी आउँछ।

बाँध बनाएर भारततिर ठूलो मात्रामा पानी लगिएको छ भने, नेपालतिरको नहरमा थोरैमात्र पानी हुन्छ।
त्यसैले महाकाली नदीमा बाढी आयो भने भारत यो बाँधको ढोका खोल्न हतारिन्छ।

यी ढोकाहरू खोलिँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका केही वस्तीहरू र महाकाली नगरपालिकाका पूरै वस्ती डुबानमा पर्छन्।

नेपाली बस्तीभन्दा केही दक्षिणतिर महाकालीमै भारतले अर्काे एउटा ठूलो जलासय बनाएको छ। ‘शारदा सागर’ नाम दिइएको उक्त जलासय पनि अर्काे खतरा हो।

‘हामी पनि अब यसैगरी अन्तर्राष्ट्रिय अदालतसम्म पनि पुग्नुपर्छ, कि भारत त्यस्ता असमान सन्धिसम्झौता सच्याउन तत्पर हुनुपर्छ’
त्यस्तै सोही बाँधभन्दा केहीमाथि महाकालीमै अर्काे बाँध छ, टनकपुर। २०४८ सालमा भारत भ्रमण गएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने, २०५२ सालमा शेरबहादुर देउवाले महाकाली सन्धिमा हस्ताक्षर गरे।

सिमाना नदीमा गरिएको यो एउटा त्यस्तो सन्धि हो, जो नेपाल–भारतबीच ‘बराबरी’को सिद्धान्तमा आधारित छ। तर, बिडम्बना सन्धिअनुसार नेपालले केही पनि पाएको छैन।

भारतले बाँके भएर बग्ने राप्ती नदीमा बनाएको अर्काे बाँध छ, लक्ष्मणपुर बाँध। जसले पश्चिम दक्षिणी बाँकेलाई बर्सेनी डुबाउँछ। सँगै उसले एकतर्फी रुपमा कलकलवा बाँध पनि बनाएको छ।

भारतले सीमावर्ती नदीमा बनाएका मुख्यतया १८ वटा विभिन्न बाँधका कारण नेपालका अधिकांश दक्षिणी सिमावर्ती जिल्ला डुबानमा पर्दै आएका छन्।

भारतले बनाएका केही मुख्य बाँध

१) बाँके : लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध

२) कपिलवस्तु : महलीसागर बाँध । सीमाबाट १० किलोमिटर दक्षिण र महसई नदी थुनिएको ।

३) रुपन्देही : रसियावाल–खुर्द–लोटन जोर्ती–तटबन्ध । लुम्बिनीदेखि ६ किलोमिटर दक्षिणमा निर्मित र दानव र डण्डा नदीको बहाव थुनिएको ।

४) कञ्चनपुर : टनकपुर बाँध । कञ्चनपुरको ब्रम्हदेवमण्डिबाट करिब ३.५ किलोमिटरमा महाकाली नदीमा निर्मित । नेपालतर्फको ९ हेक्टर जग्गा जलासयमा परिणत ।

– शारदा बाँध : महेन्द्रनगर बजारबाट ११ किलोमिटर पश्चिममा महाकाली नदीमा निर्मित । करिब २९२ रोपनी जग्गा सट्टा भर्ना नेपालले अझैं नपाएको। चाँदनी–दोधारा गाउँपालिकामा कटान हुनेगरेको ।

५) कैलाली : कैलाशपुरी बाँध वा गिर्जापुरी बाँध । साबिकको लालबोझी गाविसको कौवाखेडाबाट र बर्दियाको टपराबाट १० किलोमिटर दक्षिणमा गेरुवा र घाघरा (मोहना र कर्णाली नदीको संगम) को संगमस्थलदेखि २ किलोमिटरमा निर्मित । यसबाट कैलाली र बर्दियाका कैयौं भूभाग डुबानमा पर्ने गरेको। कैलालीको लालबोझी दक्षिणमा केवल २० मिटरकै दूरीमा मोहना नदीको बहाव रोक्न तटबन्ध बनाइएको छ ।

६) दाङ : दक्षिणी दाङ, नेपाल–भारत सीमास्तम्भ नं. ३७ देखि केवल २० मिटरको दूरीमा दाराखोलामा बाँध बनाइएको छ । यसबाट झण्डै ३००० नेपाली प्रभावित हुन्छन् ।

७) रुपन्देही : सिद्धार्थनगर दक्षिण सीमास्तम्भ नं ५१९(२५) को ६ मिटरनजिक डन्डा–फरेना तटबन्ध बनाइएको छ । यसबाट डन्डा नदी र सुइयानालाको प्राकृतिक बहाव रोकिन गई नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।

८) नवलपरासी : नारायणी नदीमा बनाइएको यो बाँधबाट नेपाललाई कुनै लाभ छैन र भारततर्फ लगिएको पश्चिमी नहरको मुनिबाट निकास हुने खोलानाला तथा गण्डकी नदीको बाढीबाट निकासद्वार पुरिएर नवलपरासीका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने गरेका छन् ।

९) रौतहट : लालबकैया तटबन्ध, दुवै देशतर्फ तटबन्ध बनाउने भनिए पनि फाइदा जति भारतलाई पुग्ने किसिमले योजना बनाइएको छ । लालबकैया नदीको बाढीबाट गौर नगरका साथै कतिपय गाउँ डुबानमा पर्ने गरेका छन्।
– रौतहटको सदरमुकाम गौरदेखि दक्षिण नेपाल–भारत सीमा दशगजाको समानान्तर बैरगनियाँ चक्र तटबन्ध बनाइएको छ । यसले गौर र आसपासको नेपाली भूभाग डुबानमा पार्ने गरेको छ ।

१०) नेपाल–भारत सीमा नजिक बनाइएको बागमती तटबन्धले पनि नेपालमा डुबान हुने र क्षति पुग्ने हुने गरेको छ ।

११) धनुषा र सिरहा : यी दुई जिल्लाको सीमा भएर भारततर्फ बग्ने कमला नदीको दायाँबायाँ दुवै देशतर्फ निर्माण गरिएको तटबन्ध। यो भारतको जयनगर सिंचाई पद्धतिसँग सम्बन्धित छ र वर्षाको समयमा पानी निकास हुन नसकी नेपाली जनतामा असर पर्ने गरेको छ ।

१२) सिरहा : हरकट्टी गाउँको दक्षिणको भारतीय दशगजामा निर्मित सिरहा बाँध सीमास्तम्भ नं. २५६(१) देखि २५६(४) सम्मको दशगजाको भागमा सीमारेखाको लगभग समानान्तर करिब ३ किलोमिटर छ । गागन खोलाको पानी रोक्न बनाइएको यस बाँधले नेपालमा डुबान भई साबिकका ६ गाविस प्रभावित हुने गरेका छन् ।

१३) सप्तरी : राजविराजदेखि दक्षिण लालापट्टीनजिकै खाँडो नदीमा बनाइएको यस बाँधले नेपाली गाउँ डुबानमा पर्ने गरेका छन् र यस बाँधको असर वर्षैभरि पर्नेगरेको छ ।

– दुई किलोमिटर लामो कुनौली तटबाँधको नामले चिनिने राजविराजदेखि करिब १० किलोमिटर दक्षिण–पूर्वी सीमावर्ती क्षेत्रमा सीमास्तम्भ नं.२२२ र २२३ बाट ५ मिटर मात्र टाढा रहेको यस बाँधले नेपालबाट बग्ने पानीलाई रोकी नेपाली भूभाग जलमग्न हुनेगरेको छ ।

१४) सप्तरी र सुनसरी : यी दुई जिल्लाको सीमानामा बग्ने कोशीमा बनेको कोशी बाँधका कारण नेपालको ६८०० हेक्टर भूभाग डुबानमा परेको छ । यसबाट भारतले एकतर्फी रुपमा लाभ उठाइरहेको छ भने नेपालले ठूलो क्षति व्यहोरिरहेको छ ।

१५) मोरङ : नेपालमा बक्राहा र भारतमा लुना भनिने नदीमा भारतले दशगजा क्षेत्र नजिकै ३०० मिटर लामो तटबन्ध बनाएको छ । बर्षा याममा बक्राहा खोलाको पानी सजिलै निकास हुननसकी नेपालको भूभाग डुब्ने गरेको छ ।
(यी तथ्यहरू नेकपा नेता तथा पूर्वमन्त्री भीम रावलले २०७४ सालमा संसदमा बाढी र डुबानबारे पेस गरेको प्रस्तावमा उल्लेखित हुन्)

के गर्दा समाधान हुन्छ?

‘भारतीय बाँधका कारण नेपालीहरू डुबानमा परिरहँदा तपाईँको मन दुख्दैन?’ केही वर्षअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको एउटा भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए।

मोदी वा भारतीयको मन दुख्छ या दुख्दैन तर, हरेक वर्ष नेपाली बाढीमा डुबिरहेका छन्।

यसमा न नेपाल सरकारले कूटनीतिक पहल थालेको छ न भारतसँग कुनै वार्ता वा अन्य कुनै पहल भएका छन्।

सीमाविद् चेतेन्द्रजंग हिमाली भन्छन् ‘न, हाम्रो सरकार बलियो कूटनीतिक टिम बनाएर भारतलाई दबाब दिन सक्छ न, भारतले नै हामीलाई टेर्छ।’

उनका अनुसार अब थप डुबानबाट बच्न भारतलाई सिमानामा बाटोको नाममा बाँधहरू बनाउन दिनु हुन्न।

‘बाटोको नाममा भारतले दशगजामै बाँधहरू बनाएको छ, अब त्यस्तो गर्न दिनुहुन्न’ उनले भने ‘दशगजादेखि ७ किलोमिटर टाढामात्रै त्यस्ता संरचना बनाउन पाउने भन्ने त अन्र्तराष्ट्रिय नियम पनि हो।’

हिमालीका अनुसार अब एउटा उपाय भनेको अन्र्तराष्ट्रिय अदालत नै हो। ‘नत्र भारतले हामीलाई त पत्याउँदैन नै, न हाम्रो सरकारले नै ध्यान दिन्छ।

यस्तो अवस्थामा हामी अन्र्तराष्ट्रिय अदालत जान पनि सक्छौँ’ उनी भन्छन् ‘कुनै बेला यही पानीको विषयलाई लिएर बंगलादेश पनि अन्तर्राष्ट्रिय अदालत गएको थियो, हामी किन जान नसक्ने?’

भारतीय भूमिबाट बगेका थेग्रान (माटो र लेदो)ले गर्दा बंगलादेशको एउटा ठूलो जलासय पुरिएर टापू बन्यो। अनि त्यहाँ भारतले आफ्नो सेना राखेको थियो। पछि बंगलादेश हेगमा गयो र, २० प्रतिशत जमीनमात्रै भारतले पाउने फैसला भएको थियो।

‘हो, हामी पनि अब यसैगरी अन्तर्राष्ट्रिय अदालतसम्म पनि पुग्नुपर्छ’ उनी भन्छन् ‘कि भारत त्यस्ता असमान सन्धिसम्झौता सच्याउन तत्पर हुनुपर्छ।’

-नेपालन्युजडटकमबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
जलहरी बनाउँदा अनियमिता पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु पूर्वाग्रही
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
आज काग तिहार
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija